त्रिपाठी ले प्रचलित कानून को थप अध्यन गर्नुपर्ने देखिन्छ।आजको जमाना मा पनि एउटा समान्य कानून को भरमा जवर्जस्ती भूकेर हुनेवाला केही छैन। विशेष ऐन को कानूनी व्यावस्था लाई गुम गरेर काईते पारामा वादिसदर गर्ने कुरा हास्यस्पद्छ । श्रद्धेय प्रा डा गान्धि दाइ को विचार विश्लेषण व्याख्या सराहनिय मात्रै छैन कानून का बिध्यार्थी ,कानून व्याबसायी,कानून का प्राध्यापक ,न्यायाधीश हरु लगायत सर्वसाधारण सवैको लागि मार्गचित्रको रुपमा रहनेछ।
यो त्रिपाठीको बैंक एकाउन्ट खोज ! रमण श्रेष्ठको कुरा सुनम ! अब कुनै कम्पनीमा म्यानेजिंग डिरेक्टर कोही न बन्दा हुन्छ! पैसा कँहाबाट ल्याउछन् मालिकले कसरी थाहा पाउने र जिम्मा लिने सबै कुरामा असंम्भव
दिनेश त्रिपाठी भन्ने मान्छेलाइ मैले गतिल्यै किसिमको अधिवक्ता जस्तो लाग्थ्यो, मुद्दा जिवी अधिवक्ता पो रहेछन । गान्धीले उठाएको एउटा पाटोचैं सोचनिय छ है । अव चेकवाट पैसा लिँदा ३, ४ तह सम्म सोध खोज गर्नु पर्ने देखिन्छ । यस्तो भयो भने के हुन्छ होला नेपालको बैंकिङ प्रणाली ।
न्यायालय राज्यसत्ताको बलमा चल्छ त्यसैले त रा स्व पा ले सडकबाट प्रतिकार गर्दै आए तर पनि सरकारको रवैया सचिने वाला छैन✍️रविलाई फसाउन मन्त्री परिषदको बैठक नै बसेर रवि विरुद्ध मुद्दा अभियोजन गरिएको थियो✍️
सहकारीमा डुबेको रकम फिर्ता नआउने रहेछ।मेरो Oriental Cooperative मा २ लाख डुबेको १२ वर्ष नाघ्यो।केहि टाठा बाठा बचत कर्ताले संचालकसंग निरन्तर सम्पर्कमा रहेर असुले वा जग्गा लिए भन्ने सुन्छु। जी बि राइ वाला सहकारीका बचतकर्ताको त धेरै समय भएको छैन नि! मेरो डुबेको डुब्यै भए पनि यिनीहरुको बचत फिर्ता आओस भनि कामना गर्छु।
त्रिपाठी र धमला हरू पनि त कुनै जमिनदार र ठुला उधोग पतिका पुत्र त हैन्न नै खोज्ने नै हो भने यिनीहरू का यतिका ठाट बाठ चै कसरी ??? प्राय सब दलाल नै हुन तर्क दिएर मात्र के गर्ने ??
यो दिनेश न्याय को कुरा पढेको होइन लाज नभएको भट्चारी लुकाउन जे पनि यस्तै छन सरकार का कालो कोटे कटै मेरो देश का तिमी सबै को तुरुन्तै सम्पति सुद्धीकरण हुनुपर्छ। दुई घण्टा मै जेल चलान हुन्छ हजुर
सङयोग पनि कस्तो अचम्मको क्या ! =========== उता यिनीहरुको अन्न दाता MCC मालिक लस एन्जलसमा आगोले जलेर सिद्दिन लाग्यो भने (३०० बिलियन ++ स्वाहा) यता नेपालमा अमेरिकाको आदेस मानेर रास्टघात गर्न उद्दत भर्स्ट पापी पर पिडक कालो काग्रेस र भु-माफिया एमाले कमाउनिस्ट टेप्रेहरु जति खोतल्दा पनि रबि लामिछानेलाई जेल हाल्न प्रमाण नपुगेर रिस डाहा र आरिसको आगोले जलेर सामाजिक सन्जालमा बोउलाएका छ्न मोर्नु न बाच्नुको अबस्था उन्मुख छ्न !
यो कालो कोट पाटी को झोले लाज नभएको सिजन चोक चोकमा बस्ने रबि २०जान नि हुन्छ हजुर एउटै केश मा २५घणटा छुटे ने कोसैलाइ जेल मा थुने किन हो यो सबै सयन्ऋ हो हजुर
धमला तिमि आफै भ्रस्ट रहेका कती आरोप छन थाह होलानी ?
give the proof send him to jail with mr NATWARLAL @rabi thugs of sahakari.
Gandhi pandit is good 👍👍👍
अरु हरु को चै किन सम्पत्ति सुदृढ करन गर्दैन अब सबै को सुरु हुनु परेउ 👏💐
सत्य तत्री बोल्नु होस भगवान सची राखेर 👏👏💐💐
धमला र तृपाठिलाइ बहिश्कार गरौ,
Gandhi sir is 100./. Right 🛎️🛎️🛎️🙏🏿🙏🏿🙏🏿🙏🏿
Jay rabi dai🙏🙏🙏🙏
अब यति रबिलाई फेरि दुख दिना थाले पछि 77 अाेटै जिल्लाबाट जन्ताले साथ दिनुपर्छ ,काठमाडौ अागाे लागाउनुपर्छ
Gandhi Pandit is very knowledgeable about law.❤❤
त्रिपाठी ले प्रचलित कानून को थप अध्यन गर्नुपर्ने देखिन्छ।आजको जमाना मा पनि एउटा समान्य कानून को भरमा जवर्जस्ती भूकेर हुनेवाला केही छैन। विशेष ऐन को कानूनी व्यावस्था लाई गुम गरेर काईते पारामा वादिसदर गर्ने कुरा हास्यस्पद्छ । श्रद्धेय प्रा डा गान्धि दाइ को विचार विश्लेषण व्याख्या सराहनिय मात्रै छैन कानून का बिध्यार्थी ,कानून व्याबसायी,कानून का प्राध्यापक ,न्यायाधीश हरु लगायत सर्वसाधारण सवैको लागि मार्गचित्रको रुपमा रहनेछ।
Gandhi sar Salma x hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤
Good luck rabi sir.❤❤❤❤❤
यो त्रिपाठीको बैंक एकाउन्ट खोज ! रमण श्रेष्ठको कुरा सुनम ! अब कुनै कम्पनीमा म्यानेजिंग डिरेक्टर कोही न बन्दा हुन्छ! पैसा कँहाबाट ल्याउछन् मालिकले कसरी थाहा पाउने र जिम्मा लिने सबै कुरामा असंम्भव
Raman Shrestha mawobadi KO agent ho 🙏🙏🙏🙏🙏
Good luck rabi dai🔔🔔🙏🙏
I agreed with Dr. Pandit. It works in accordance with his explanation in the US.
jaya rabi
पैसा लिएर एकजनाको पक्षमा बहस गर्ने वकिल ठीक की बिना पैसा लाखौ पिडितको पक्षमा बोल्ने वकिल सही? स्पष्टै छ नी!
lado kha kikur
यो पैसामा बिकेको दलाल हो
🤣🤣🤣 sarkari wokil le free mai kaam garchhan ra ? Mero pani case chha, bhandinu paro mahodaya. Ma sanga ni paisa chhaina.
एमाले काग्रेस गगन थापा ले कति पैसा दिएको छ यथार्थ बुझ्नु होला
@BegKumar-xp5rl he is not fighting for Congress or uml or government. He is fighting for victims.
Very good Gandhi sir salute to you
दिनेश त्रिपाठी भन्ने मान्छेलाइ मैले गतिल्यै किसिमको अधिवक्ता जस्तो लाग्थ्यो, मुद्दा जिवी अधिवक्ता पो रहेछन । गान्धीले उठाएको एउटा पाटोचैं सोचनिय छ है । अव चेकवाट पैसा लिँदा ३, ४ तह सम्म सोध खोज गर्नु पर्ने देखिन्छ । यस्तो भयो भने के हुन्छ होला नेपालको बैंकिङ प्रणाली ।
ज्यालादारी गर, मजदुरी गर तर पैसाको लागि आत्मा नबेच !
good luck rabi🔔🌹🙏
न्यायालय राज्यसत्ताको बलमा चल्छ त्यसैले त रा स्व पा ले सडकबाट प्रतिकार गर्दै आए तर पनि सरकारको रवैया सचिने वाला छैन✍️रविलाई फसाउन मन्त्री परिषदको बैठक नै बसेर रवि विरुद्ध मुद्दा अभियोजन गरिएको थियो✍️
good gadi sir
Yo mahaxor ho risi dhamala
गान्धी सरले यो त्रीपाठिलाई राम्रो पाठ पढाउनु भयो धन्यवाद गान्धी सर🙏🙏🙏🙏🙏🙏
gAndi sir nispaksha okil tripathi vaneko kangreshko jhole rascal honi ta
Akhir kura chahi Tripathi sir le thik kura garera janu bhayo hai.
12 bhai 👊👊👊👊👊
Gandhi Pandit’s statement is so fair and true. Dhamala and Tripathi are so unfair.😂
यसो हेर्दा त रिषी धमलाले पनि सहकारी बाट पैसा खाएको छ जस्तो छ है
100%
Tero aama le vaneko hola Haina talai
🎉
यो त्रिपाठी र ऋषि घमला लाइ चाही मितै लगाउदा राम्रो होला यिनिहरु दुबै छेउ न टुप्पा को कुरा गर्ने मान्छे हुन ।।
बर्तमान नेपालको कानुन अनुसार रबी फस्दैन । पहीला सरकारलाई भनेर कानुन पर्रीबर्तन गर!!!!
🔔 ❤
दीनेस त्रीपाटी तपाईंको पनि सम्पती छान्बीन गर्न तयार हुनुहुन्छ त तपाईंले गगनको प्रमायन कहिले मागनु भो त?
कागज खाने बाख्रोलाइ नि बोलाएर सोद्न पर्यो प्रमाण खोइ भनेर
Gaera padh adalat ko adesh patra ma .. teii xa praman
नटवरलालको स्वाठ छौडा
Rip. ❤ Rip
आज धमलाले काजु धेरै खायरआकोरैछ
Gandhi sar Salma x hajur ❤ Jay Rabi dai hi hi kp oli sarkhra rip
Good luck Rabi sir ❤❤❤
GANDHI 100@ GOOD
Last samma hereko maza ayo😊
सहकारीमा डुबेको रकम फिर्ता नआउने रहेछ।मेरो Oriental Cooperative मा २ लाख डुबेको १२ वर्ष नाघ्यो।केहि टाठा बाठा बचत कर्ताले संचालकसंग निरन्तर सम्पर्कमा रहेर असुले वा जग्गा लिए भन्ने सुन्छु। जी बि राइ वाला सहकारीका बचतकर्ताको त धेरै समय भएको छैन नि! मेरो डुबेको डुब्यै भए पनि यिनीहरुको बचत फिर्ता आओस भनि कामना गर्छु।
रबि को विपक्ष मा जो बोल्छ उस्लाइ गाली को वर्षा हुन्छ कमेन्ट् मा तर दोषी लाई कार्बाही हुनु पर्छ जो कोहि लाई जबर्जस्ति दोषी बनाइनु हुन्न।
Jay 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
Gandi sir wow amazing 😍😍😍😍😍 you speak truth
जये घन्टि
गान्धि जि बद्माश कुरा नगर्नुस ठग को पछि लाग्ने?
त्रिपाठि सर को विश्लेषण सहि
त्रिपाठी र धमला हरू पनि त कुनै जमिनदार र ठुला उधोग पतिका पुत्र त हैन्न नै खोज्ने नै हो भने यिनीहरू का यतिका ठाट बाठ चै कसरी ??? प्राय सब दलाल नै हुन तर्क दिएर मात्र के गर्ने ??
रिसी बायस्ड छ।रबीवाला बोल्ने बित्तिकै ख्याउंख्याउ गर्छ।एसएलसी फेल बरिष्ट
यो दिनेश न्याय को कुरा पढेको होइन लाज नभएको भट्चारी लुकाउन जे पनि यस्तै छन सरकार का कालो कोटे कटै मेरो देश का तिमी सबै को तुरुन्तै सम्पति सुद्धीकरण हुनुपर्छ। दुई घण्टा मै जेल चलान हुन्छ हजुर
यो काङ्ग्रेस द्वारा परिचालित वकिल हो
चोर हरुले सबैलाई चोर देख्छ चोर धमला
Tripathi ko tarka hassyaspad lagyo.
त्रिपाठी ले सरकारबाट कती पैसा खाएको छ, यस्को पनि छानबिन हुनु पर्छ। यस्को बैंक खाता पनि छानबिन गरिनु जरुरी छ। यो पनि फटाहा वोकिल पो निस्कियो त।
यो देशमा सबै भट्चारी छन् एउटा निर्देश रबि लाई फसाउन पाइदैन न्याय लयले दिनेछ
Kaju dai bolna chai dinu parxa
यो मुझी त्रिपाठी कैलाश सिरोयाको झोले। यो साला न्यायाधीश हुनु हो भने ठूलो अन्याय हुन्छ।
Rishi daraye video katiyera name jodera auexa bhanera
Rabi birod gare sab sakinx
याे त्रिपाठी बक्ता पाटिबाट परिचालित छ।
गान्धी जी जस्तो वरिष्ठ अधिवक्ता को भाषा अनपढ धमलो ले बुझ्ने छैन
त्रिपाठी को व्याख्या मा काग्रेस एमाले को झोलाको बारी देखिन्छ
तिमी हरु जे भने पनि रबि ले सहकारी बाट पैसा लिएको छैन तिमी हरु को भट्चार सरकार हो यो सबै सयन्ऋ हो सबै जनता लाई थाहा छ
काजुले मान्छे लडाउन छानेछ!!!😅😅😅😅 छ!!!
धमलाे काम छैन याे दुधकाे साक्षि बिरालाे हाे याे काँग्रेसि हाे ।
Kp oli sarkhra rip rip rip 12 vai chara ho
Risi le paxe badi patrakarita gareko dekhiyo
Bolne time kati kati dinu vayo sir
dhamala dherai bolyo yr 😮😮😮😮
Gandi sir big respect ❤❤
Let’s start unsubscribing bias and corrupt media.
हामी जस्तो लाटोको पनि चित्त नबुझ्ने तर्क गर्छ जाठो वकिल त्रीपाठि जस्ले जबर्जस्ति बहस गराइएको हो।सबै पैसाको खेल।
ऐक छाक खान र ऐक परीवार पाल्न आत्मा नै बेचन पर्छ भने बिदेश गई गई किन पढ़न पर्यो
यो धमला कता बाट हुन्छ रबी कै दोस छ भन्न लगाउछ
रीसी जी तपाईंको काम भनेको यस्तै बीबादीत मान्छे मात्र देख्नुहुन्छ हो? अरु मान्छे भेटनुहुन्न हो?
Dhamala ko mansaya rabi doshi banune matra ho
काजु जि अरुलाई किन बोल्ने नदेको
गान्धीलाई बोल्न दिदा रबिलाइ सपोर्ट पुग्छ भनेर जुन रबिको विरुद्धमा वकालत गर्ने वकिलको कुरा बढी सुनाउँछ्स काजु ?
यो काजु जोकर लाइ कत्रो आपत परेको छ ।रबि छुट्ने भयो भनेर।
उदारण दिदा पनि ऋषि धमला के सारो तर्सेको 😂😂
Bicharw ma bolum ma bolum vandai xan next wakil
यो त्रिपाठी काँग्रेशी गोठालो हो प्रायोजित मान्छे हो यो कसरी वकील भयो
दिनेश त्रीपाठीले गान्धी पंडित सँग पाठ सिक्न पर्ने आबश्यक्ता देखें कहाँको डा. गान्धी पंडित कहाँको जायरी वाला वकिल दिनेश त्रीपाठी आकाश जमिन फरक छ
सङयोग पनि कस्तो अचम्मको क्या !
===========
उता यिनीहरुको अन्न दाता MCC मालिक लस एन्जलसमा आगोले जलेर सिद्दिन लाग्यो भने (३०० बिलियन ++ स्वाहा) यता नेपालमा अमेरिकाको आदेस मानेर रास्टघात गर्न उद्दत भर्स्ट पापी पर पिडक कालो काग्रेस र भु-माफिया एमाले कमाउनिस्ट टेप्रेहरु जति खोतल्दा पनि रबि लामिछानेलाई जेल हाल्न प्रमाण नपुगेर रिस डाहा र आरिसको आगोले जलेर सामाजिक सन्जालमा बोउलाएका छ्न मोर्नु न बाच्नुको अबस्था उन्मुख छ्न !
मेरो बैनी राम्रो सग चिक्नु राजा 😂😂😂😂😂काजु खाएर 😂😂😂
यो कालो कोट पाटी को झोले लाज नभएको सिजन चोक चोकमा बस्ने रबि २०जान नि हुन्छ हजुर एउटै केश मा २५घणटा छुटे ने कोसैलाइ जेल मा थुने किन हो यो सबै सयन्ऋ हो हजुर
दिनेश बुढो आज रातो कालो भएछ बल्ल भेटेछ कानुनको तर्क पायो तर्क
Sir boldai tha vayo time dine ha ha ha
Tirpathi कति नलाएक डलरे छ जनता लाई था छ
कम्पनी खोलेर रकम खाएर भागे भो दोषी रित्तो कम्पनि
Gorkha media naikan kasari rabile cheque katxa? Yo oagal kura bhayo.
Dhamala g bichar garnus voli tapai ko pani ravi kai halat huncha aani nepali janta ko satha chaincha aani tha huncha ki ravi lai kati hapako rayacha
धमला जि तिमि दुइ जिब्रे ब्यबहार देखिन्दै छ , जसरि रबि लाइ दोशि देखाउनु छ हैन? रबि भन्ने मान्छे नभाको भए तिम्रो TV चल्दैन थ्यो जस्तो छ त?
Yo rabi lamichane side ko wokil t pagal nai rahexa yaar...sathi haru yesko kura biswas nagara🙏🙏🙏🙏
गान्धी को कुरा सुन्दता छडी लगाएर बकाए तथ्य निस्किन्छ ।
यो मादर्चुद त्रिपाठी ले कान्तिपुर को सिरोहिया संग १५ करोड को deal गरको छ अरे रबि लामिछाने फसाउन
Yastai ho nepalko kanun dosi Xodxa Nirdoslai Jel halx mujiharu⚔️
काम नपाएर जानु छ अन्तै जानुस
उदाहरण दिदा ऋषि लाई आपत्ति किन-कति चोखो मान्छे तपाई ओख्खो
Rishi ji nyadish ho?