यो भिडियो सहकारी छानबिन समितिको रिपोर्टमा आधारित हो। यहाँ बर्णन गरिएका सबै घटनाक्रम त्यही लेखिएको छ। त्यहाँ देवकुमार नेपाली फरार भनिएको भए पनि १ महिना पहिला उनी पक्राउ परिसकेका छन्। सुझाव दिनुहुने सबैलाई धन्यबाद !
कोहि matwalii botee ,राई, सहकारी ठग्ने कोहि मान्छे बेच्ने 😮कोहि अर्काको ज्यान लिने यहि काम क्षेतरि बाहुनले गरेको भय सन्जाल्भरिन्थियो गालिहरुले अहिले बाहुन भन्दा राई लिम्बू ,गुरुङ,botee अगाडी आय गाठे,बाहुन बाहुन हरुले देश खाय भन्दा भन्दै राईहरुले देशनै खाईसकेछन..
रबिलामिछाने बाट केहि कमजोरीत भएको छ नै तर उनलाई जुन स्तरको धरपकड गरिदैछ यो सबै भ्रष्ट र अपराधिहरुलाई जोगाउन र बिषयान्तर गर्न मात्र भएका छन् । आम जनताले बुझ्न थालेका छन अब धन्यबाद टंक सर ।
@@sherchanprabhat3142 arey bhai rabi le sahakari ko 1 rs ni khako vaye yo sarkarle uhiley gokreythyaak pari sakthyo,, चोखो xan rw aila sama tiki raxan Kaila bugjxau yo kuro?
@@SurenLimbu-jl7ln yeuta Kura matra fuskyo jasko pani puchchhar samati Jiuna Jogina Gaaro banaune jamaat ta tannai xan😀 naramra dherai xan naramra vitra ramra kura Khojera hidne Nepali Jamaat ko khoji ma xu ma chai.. tapai Kata hunuhunxa?
सहकारी ठग सहकारी ठग भन्दै हिँड्दै छन् कांग्रेस का झोले चम्चे ठूला नेता, माडवारी, व्यापारी को कालो धनलाई सेतो बनाउन कै लागि यो सहकारी काण्ड रचिएको हो। धनेबाद Tanka दाई ❤
ठगिको जालो यस्तो छ खड्क ❤ आरजु सरकार रबि लामिछाने छोपेर सहकारी पीडितलाई न्याय दिदैछ्न शतिले शरापेको देश यसै भनिएनहोला बेलैमा देश छोडिएछ त्यहीँ खुशी लाग्छ
सत्य तथ्य र प्रमाण सहितको सबै विश्लेषण गर्ने टङ्क सरलाइ 120 तोपको सलामी। ठुला यु टुबर र मिडिया हरुले टङ्गक सर सङ्ग केही सिकुन पैसामा नबिकुन जनतालाइ भ्रममा पारेर खल्तिमा कमिसन बोकेर औकालत नगर्नु साचिकै सलुट छ टङ्क सर।
सबै नेपालीले यो भिडियो हेर्नैपर्ने हुन्छ । धन्यवाद टंक सरलाई, यसरी नै ज्योति जगाइ रहनुहोला । भगवानले तपाइँलाई सधैं चुस्त, दुरूस्त र तन्दुरूस्त राखून् ।
फाइदा छैन सबै नक्कली समर्थक हुन्. सबै सडक मा आगो बाल्न आएको हुन्. सत्य तथ्य संग केहि मतलब छैन. जति पनि नेपाली छन सबैले यो भिडियो सेयर गरून् त पिडित ले आफै न्याय पाउँनेछ! तर सेयर गर्दैनन्. खालि द्वन्द्व फैल्याऊछन.
नेपालको कुनै मिडियाको बिस्वास लाग्दैन आजभोली!टन्क सर नै हो सत्य तथ्य बुझेर आम नेपाली जनतालाइ सुचित गराउने!हार्दिक नमन हजुर प्रती सर!नेपालको अख्तियार प्रमुख पनि अनुसन्धानमा यति पोख्त छैनन होला जति सुक्ष्म तरिकाले टन्क जि ले गर्नु हुन्छ!
देश तस्कर र भ्रष्टाचारीहरुबाट जोगाउने बेला आएको छ । हजुरको प्रयास प्रति कोटी कोटी सलाम छ । यो Pandora's Box को रहस्यमय श्रृङ्खलालाई हजुरबाटै सुन्ने रहर छ ।
*_रवि लामिछानेलाई जीबीको संगत निकै भारि पर्ने देखियो! लाटो खान्छ 1 बल्ड्याङ बाठो खान्छ 3 बल्ड्याङ भनेको जस्तै भो! आशा गरौं, अब उनी हरेक परीक्षा पास भएर निखारिएर जनता सामु मुख देखाउन आउनेछन्। उनको पक्षको नालीबेली हामी जनताले त्यै बेला सुनौला। तर अब जनता जाग्नु पर्ने समय आएको अनुभूति भइरहेछ। नेपाललाई निक्कै खोक्रो पारेर राखेका रहेछन् यी ठग, भ्रष्ट नेता अनि व्यापारीहरूले। जनता अझै मस्त छन्। के गर्नु र सिंह दरबार अगाडि लाग्नुपर्ने भीड TU मैदानमा मात्र देखिन्छ।_*
Sahi vannu vayo. Nepal lai vitrai dekhi khokri banae yi vrasta haru le. Janta ko power dekhaune samay election ma ho. Sahar ka manxe matra dherai yo awastha bare dherai jankar xan jasto lagxa. Gau tira ka manxe haru ajhai ni clear xainan jhai lagxa. Hami yuba haru gau gau ma huda ni yesto awastha bare sajag garauna paryo.
हजुरको खोज पत्रकारिता प्रति सलाम छ । मेरो बिचारमा सत्यता नहोला तर यो सहकारीको पैसा नेपालको चोर नेताहरुले बांढेर खाएका छन् र जिबी लाई लुकाएर राखेको छ जस्तो लाग्छ ।अर्को कुरा अघी हजुरले उठाउनु भएको सहकारीको ठुलो रकम पिडितको स्रोत त खोज्नै पर्छ आज सम्म कसैले नउठाएको कुरा अघि ल्याउनु भयो धन्यवाद।।
यस्तै तथ्य सहितको समाचार ल्याउने टंकजी तपाईंलाई धेरै धन्यबाद!! जिबि यति लामो समयसम्म हराउनु, उसलाई ईन्टरपोल मार्फत नेपालमा नझिकाउनुमा क कसको हात छ? लौन यसको गहिरो अनुसन्धान गरि चिरफार गर्नुपर्यो ।
धन्यवाद टंकजी । तपाईंको यो भिडियो हेर्दा त सहकारी ठगीमा जे जसो भैरहेछ सब नाटक मात्र मञ्चन भैरहेको बुझियो । पिडितले कहिल्यै न्याय पाउने गुञ्जायस देखिँदैन त ।
हजुरलाई सम्पूर्ण नेपालीको तर्फबाट आभार तथा धन्यवाद छ।❤🙏 यो भिडियो बनाएर ल्याएकोमा रबि लामिछानेलाई त मोहरा मात्र बनाएका हुन् यो सरकार प्रति मेरो विरोध छ आखिर कहिले चेत आउने हो हामी जनताहरूमा ??? यो सरकार नालायक छ
वाह ! नेपालको जिउँदो पत्रकार भिडियो हेरेपछी दुई शब्द खर्च नगरे तपाईं माथि अन्याय हुन्छ जस्तो लाग्यो । भाषा रबिन्द्र मिश्र को तर वास्तविक सोचाई चाहीं तपाईको 'विचार भन्दा माथि देश ' कोटी कोटी प्रणाम
सत्य तथ्य खोज पत्रकारिका निष्पक्ष ढङ्गले हामी सोझो साझा जनतालाई उजागर गरिदिने एक शासी सच्चा र इमान्दारीका काम गर्ने टंक दाहाल सरलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। 🙏🙏
तथ्यपरक विश्लेषण छ । देश खाने धमिराका जालाेकाे पुरै नकाब उतारने जुनकाम गर्नुभएको छ त्यसकालागि तपाईलाई धन्यवाद । यस्ता हरेक पात्रका पत्रपत्र उतारनुहाेस् अझै ..... ।
भयो टंक सर भयो! तपाईंले जति सुचना सत्यतथ्य बाहिर ल्याएर जति भनेपनी नेपाली जनता मस्त निन्द्रामा छ! यहाँ कोहि अगाडि बढेर बोल्ने जागर गर्दैनन त्यसकारण नेपाली जनता भेडा गोबरल्वाठ हरुलाई सुत्न दिनोस जगाउने कोशिश नगर्नुस! तपाईलाई दुख मात्र हुनेछ
यस्तो महत्व पूर्ण समाचार गुपचुप राख्न सघाउने भ्रष्ट संसार माध्यमहरुपनि जिम्मेवार छन्। आमूल परिवर्तन आवश्यक, अन्ध विस्वास संस्कार संस्कृति, कानुन, दलहरु र अहिलेको अवस्था व्यवस्था सब उखेलेर फल्न जरूरी छ ।
यो भिडियो सहकारी छानबिन समितिको रिपोर्टमा आधारित हो। यहाँ बर्णन गरिएका सबै घटनाक्रम त्यही लेखिएको छ। त्यहाँ देवकुमार नेपाली फरार भनिएको भए पनि १ महिना पहिला उनी पक्राउ परिसकेका छन्। सुझाव दिनुहुने सबैलाई धन्यबाद !
Sir🙏
I am ur great fan
Bupendra Rai sanga ko connection k xa hola ??
कोहि matwalii botee ,राई, सहकारी ठग्ने कोहि मान्छे बेच्ने 😮कोहि अर्काको ज्यान लिने यहि काम क्षेतरि बाहुनले गरेको भय सन्जाल्भरिन्थियो गालिहरुले अहिले बाहुन भन्दा राई लिम्बू ,गुरुङ,botee अगाडी आय गाठे,बाहुन बाहुन हरुले देश खाय भन्दा भन्दै राईहरुले देशनै खाईसकेछन..
धन्यवाद टङ्कजी ।
Tanka ji को कुरामा बिश्वास गर्नेहरु यता हाजिर गरौ ❤❤🎉
Khaobadi haru murdabad
टङ्क दाइको खोज बिस्लेशनहरुमा कुनै पनि कमजोरी छैन।उहाँ एक महान पत्रकार हुनुहुन्छ।❤️❤️❤️❤️👌👍️🙏🙏🇳🇵🇳🇵
@@Nishchalkoirala mero b4 ma rabi pani thag nai raixa
Gyanendra sahi jindabad thagi lamichane murdabad
👋👋👋👋👋👋👋
यति मेहनत गरि गहिराईमा गई सत्य कुराको उठान गरि प्रष्ट पारिदिनु भयो हजुरलाई हृदय देखि नमन ।
रबिलामिछाने बाट केहि कमजोरीत भएको छ नै तर उनलाई जुन स्तरको धरपकड गरिदैछ यो सबै भ्रष्ट र अपराधिहरुलाई जोगाउन र बिषयान्तर गर्न मात्र भएका छन् । आम जनताले बुझ्न थालेका छन अब धन्यबाद टंक सर ।
ठीक भन्नुभो सर जीबी राईलाई कुनैपनी सरकारले पक्राउ गर्दैन टंक सरको कुरा बुझ्दा रबि सरले पनी सहकारीको पैसा चाखेका छन् चोखो चाही छैनन्।
@@ashokuporkoti8077 सहमत बास्तबिकता यहि हो 🙏🙏
@@sherchanprabhat3142 arey bhai rabi le sahakari ko 1 rs ni khako vaye yo sarkarle uhiley gokreythyaak pari sakthyo,, चोखो xan rw aila sama tiki raxan
Kaila bugjxau yo kuro?
yes@@sherchanprabhat3142
रवि आफैमा बच्चा हैनन कमजोरिलाई नीति निएमबाट छोप्न राजनितिमा आएका थिएँ दुर्भाग्य पुराना खेलाडिले बलिको बोका बनाईदिए प्रतिसोधको राजनितिमार्फत बाँकि समयसङ्गै🙏🙏🙏
नेपाली जनता काे आखामा सत्यकुरा ल्यईदिएकाे मा बधाई छ।
टंक दाईको नयाँ भिडियोको पर्खाइमा बसेकाहरु यता हाजिर गरौं ।❤️🙏
म हाजिर भयर हेरिसके है
Hajir garne bapat geda talab😂😂😂
हाजिर गरे है सर
M pani uhako video ko parkhaima thiyaa
Khaobadi haru murdabad
टंक सरले प्रष्ट पार्दिनुभयो अब नबुझेको जनताले यो भिडियो हेर्नुहोला।।।रबि निर्दोष छन साथ दिनुपर्छ हामी जनताले।।।
रवि पनि परे जीबीको जालोमा! अब जीबीको सम्पत्ति के कति छ, पत्ता लगाउनुपर्यो अनि पीडितले न्याय पाउनुपर्यो!
यिनीहरू को चरित्र उदाङ्गो पार्दै नागरिकहरू लाई सचेत बनाउने काम गर्नु भकोमा धन्यवाद टंक सर।
कस्तो राम्रो र सत्य बिश्लेसन !देश बचाउन यक हौ नेपाली दाजुभाइ तथा दिदिबहिनी हो ्
यो देश ठग्ने बाहुन पछि तामाङ र राई रहेछन ! यहि दाहाल बाहुनले पनि आफ्नो कमेन्ट ब्लक गर्याछ ! बेकुफ बनाउ !
Gyanendra sahi jindabad thagi lamichane murdabad
यसैगरी जनतालाई बुझाउन आवश्यक छ र कतिका फटाङ गरेका छन् पुराना दलहरुले कतिको मान्छेले बुझेका छैनन् धेरै धेरै धन्यवाद।
खै कम्बोडिया काण्डको फुल फेज पर्खाइमा छु है सर ।।
आउँछ !अबस्य आउँछ !अलि ढिला आउँछ कडा आउँछ !धैर्य गर्नुहोला मित्र !!!
कम्बोडिया काण्डको सबैले बुझ्नेगरी चिरफार गर्दिनु न है।
Soon please...
Research chaldai xa hola
Gyanendra sahi jindabad thagi lamichane murdabad
एकदमै तथ्यपरक विश्लेषण, Salute Tanka Dahal ji.
अमेरिका बसेर भए पनि नेपाल र नेपाली हरुको लागि धेरै देन छ टङ्क दाइ लाइ उच्च सम्मान🙋जस्लेजहाँ बाट जसरी सक्छ तेसरी देश प्रति सहयोग गर्ने हो।
@@SurenLimbu-jl7ln yeuta Kura matra fuskyo jasko pani puchchhar samati Jiuna Jogina Gaaro banaune jamaat ta tannai xan😀 naramra dherai xan naramra vitra ramra kura Khojera hidne Nepali Jamaat ko khoji ma xu ma chai.. tapai Kata hunuhunxa?
Hami jaat , dharma , aafanta baad baat mathi uthnu parne vo ..
desh khatam parna aatyo
टंक दहाल सर सत्य तथ्य प्रमाण र रिपोर्ट सहित सहि विश्लेषण गरि दिनु भएकोमा धन्यवाद।
Tanka ji को भिडियो आएपछी याता उता नगरी सुरु देखि अन्तिम सम्म हेर्नेहरु यता हाजिर गरौ ❤❤😊😊
Gyanendra sahi jindabad thagi lamichane murdabad
पत्रकारिता यो पो हो ।
एता टंक सर,उता धु्व राठी सही सबाल उठाएर जनतालाई सु सुजित बनाउंने पात्र🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹
पुरै बोम्जन परिवार नातागोतालाई जेल कोचेर बैंक तथा सहकारीको पैसा फिर्ता गर्नुपर्छ।
कुनै पार्टीको नेता भन्नेले आफ्नो साहुजिको समाचार पत्रीका हल्लाउँदै प्रमाण भन्ने गर्थ्यो वास्तवमा विस्वासीलो सूचना को आधार तंक जि नै हो। धन्यवाद 🙏
सहकारी ठग सहकारी ठग भन्दै हिँड्दै छन् कांग्रेस का झोले चम्चे ठूला नेता, माडवारी, व्यापारी को कालो धनलाई सेतो बनाउन कै लागि यो सहकारी काण्ड रचिएको हो। धनेबाद Tanka दाई ❤
यति कुरा बुझ्न् पाइएको को बधाई छ सर हजुर लाई
रबि लामिछाने लाइ फसाउन खोजिएको हो।यो १००% सत्य हो
😂😂😂
अझै पनि भेडा भएर बस नत्र टियु मा क्रीकेट हेर्न जानु
@@AnilThapaMagar-g5cchup lag daka
100% सहि सत्यतथ्य प्रमाण तपाईंले ल्याउनु हुन्छ तपाईं जस्तो पत्रकार साथी हरुको धेरै खाचो छन यो हाम्रो देश नेपाल मा
ठगिको जालो यस्तो छ खड्क ❤ आरजु सरकार रबि लामिछाने छोपेर सहकारी पीडितलाई न्याय दिदैछ्न
शतिले शरापेको देश यसै भनिएनहोला
बेलैमा देश छोडिएछ त्यहीँ खुशी लाग्छ
हजुरलाई पत्रकारिता को गोल्ड मेडल प्रदान गर्नु पर्ने हो यदि यो देशमा सच्चा देश भक्त बहादुर नेपाली छ भने
सत्य तथ्य र प्रमाण सहितको सबै विश्लेषण गर्ने टङ्क सरलाइ 120 तोपको सलामी। ठुला यु टुबर र मिडिया हरुले टङ्गक सर सङ्ग केही सिकुन पैसामा नबिकुन जनतालाइ भ्रममा पारेर खल्तिमा कमिसन बोकेर औकालत नगर्नु साचिकै सलुट छ टङ्क सर।
सबै नेपालीले यो भिडियो हेर्नैपर्ने हुन्छ । धन्यवाद टंक सरलाई, यसरी नै ज्योति जगाइ रहनुहोला । भगवानले तपाइँलाई सधैं चुस्त, दुरूस्त र तन्दुरूस्त राखून् ।
यस्तो गहिराइमा गएर सरल भाषामा बुझ्ने गरि बतईदिनु भएकोमा धन्यवाद सर
यो नालिबेलीको लागि हार्दिक धन्यवाद छ टंक सर्🙏
1 मात्र पत्रकार पात्र बिश्वास गर्न लायक tanka सर्🙏🙏
टंक दाईको इमान्दारिता र मेहनतको प्रशंसक यता हाजिर गरौं
रबि लामिछाने को फ्रेन्ड एता हाजिर
फाइदा छैन सबै नक्कली समर्थक हुन्. सबै सडक मा आगो बाल्न आएको हुन्. सत्य तथ्य संग केहि मतलब छैन. जति पनि नेपाली छन सबैले यो भिडियो सेयर गरून् त पिडित ले आफै न्याय पाउँनेछ! तर सेयर गर्दैनन्. खालि द्वन्द्व फैल्याऊछन.
सबै सच्चा नेपाली ले सेयर गर्नै पर्ने सुचना हो यो भिडियो धन्यवाद टंक सर
नेपालको कुनै मिडियाको बिस्वास लाग्दैन आजभोली!टन्क सर नै हो सत्य तथ्य बुझेर आम नेपाली जनतालाइ सुचित गराउने!हार्दिक नमन हजुर प्रती सर!नेपालको अख्तियार प्रमुख पनि अनुसन्धानमा यति पोख्त छैनन होला जति सुक्ष्म तरिकाले टन्क जि ले गर्नु हुन्छ!
ल है टङक जि सत्यकुरा बाउ - आमाकै भए पनि बाहिर आओस!!!!!!......
यो भिडियो कहिले आउछ भनेर पर्खाइमा बसेको बसै
थिए बल्ल आएछ❤
टंक सर नेपालको भ्रस्टे चोर हरुको भण्डाफोर गर्न नछोड्नु
होला हामि जनता तपाइको
साथमा छौ 🙏
दलालहरुले देश खाए,अब राजा आऊ देश बचाउ।।सलाम टंक सर।।
देश तस्कर र भ्रष्टाचारीहरुबाट जोगाउने बेला आएको छ । हजुरको प्रयास प्रति कोटी कोटी सलाम छ । यो Pandora's Box को रहस्यमय श्रृङ्खलालाई हजुरबाटै सुन्ने रहर छ ।
टांक जि को खबर भित्र को खबर अनि बिष्लेशन गजब।जय होस।👍️
टंक जि ले नेपालको लागि अति उत्तम कार्य गर्दै हुनुहुन्छ । नेपालिको हरुको फुल सपोर्ट छ
*_रवि लामिछानेलाई जीबीको संगत निकै भारि पर्ने देखियो! लाटो खान्छ 1 बल्ड्याङ बाठो खान्छ 3 बल्ड्याङ भनेको जस्तै भो! आशा गरौं, अब उनी हरेक परीक्षा पास भएर निखारिएर जनता सामु मुख देखाउन आउनेछन्। उनको पक्षको नालीबेली हामी जनताले त्यै बेला सुनौला। तर अब जनता जाग्नु पर्ने समय आएको अनुभूति भइरहेछ। नेपाललाई निक्कै खोक्रो पारेर राखेका रहेछन् यी ठग, भ्रष्ट नेता अनि व्यापारीहरूले। जनता अझै मस्त छन्। के गर्नु र सिंह दरबार अगाडि लाग्नुपर्ने भीड TU मैदानमा मात्र देखिन्छ।_*
सहि हो
Honi
Sahi vannu vayo. Nepal lai vitrai dekhi khokri banae yi vrasta haru le. Janta ko power dekhaune samay election ma ho. Sahar ka manxe matra dherai yo awastha bare dherai jankar xan jasto lagxa. Gau tira ka manxe haru ajhai ni clear xainan jhai lagxa. Hami yuba haru gau gau ma huda ni yesto awastha bare sajag garauna paryo.
Soja sajha nepaliko aankha kholdinu vako chhaaa ...
Lots of tq tanka daii..
Keep it up ,,go ahead...🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤❤ कुरेको धेरै भयो bro धेरै धेरै धन्येबाद हजुर लाई🎉🎉🎉🎉
हजुरको खोज पत्रकारिता प्रति सलाम छ । मेरो बिचारमा सत्यता नहोला तर यो सहकारीको पैसा नेपालको चोर नेताहरुले बांढेर खाएका छन् र जिबी लाई लुकाएर राखेको छ जस्तो लाग्छ ।अर्को कुरा अघी हजुरले उठाउनु भएको सहकारीको ठुलो रकम पिडितको स्रोत त खोज्नै पर्छ आज सम्म कसैले नउठाएको कुरा अघि ल्याउनु भयो धन्यवाद।।
यस्तै तथ्य सहितको समाचार ल्याउने टंकजी तपाईंलाई धेरै धन्यबाद!!
जिबि यति लामो समयसम्म हराउनु, उसलाई ईन्टरपोल मार्फत नेपालमा नझिकाउनुमा क कसको हात छ? लौन यसको गहिरो अनुसन्धान गरि चिरफार गर्नुपर्यो ।
येति राम्रो सामाग्री को वारेमा अझै धेरै नेपाली अनबिज्ञ नै छन । येस्ता भिडियोले मिलियन भिउज पाउनु पर्ने अनि सबैको चेत खुल्थ्यो कि ।
धन्यवाद टंकजी । तपाईंको यो भिडियो हेर्दा त सहकारी ठगीमा जे जसो भैरहेछ सब नाटक मात्र मञ्चन भैरहेको बुझियो । पिडितले कहिल्यै न्याय पाउने गुञ्जायस देखिँदैन त ।
टंक दाहल ज्यु एउटा असली पत्रकारीताको उदाहरण , हामीलाई सत्य कुरा भनेर न्याय दिएकोमा धन्यबाद छ l
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
अपराध कार्यमा संग्लन सबै लाई कडा भन्दा कडा कारवाही होस्।
बास्तबिक तत्थे तथ्यांकमा आधारित रेपोर्ट बाहिर ल्याइ जनतालाई सुसूचित बनाउनु भएकोमा धन्यवाद ।।
यति ठुलो परिवार सबै जना अचम्मको ठगीमा रहेछन् नेपाली हरु लाई सुकुम्बासी बनाउने परिवार
Hait..sapana ma sune jasto bhayo..kasto dar lagdo news sunayo ho yar..tq sir..
राम्रो अतिराम्रो बिस्लेसन
हजुरलाई सम्पूर्ण नेपालीको तर्फबाट आभार तथा धन्यवाद छ।❤🙏 यो भिडियो बनाएर ल्याएकोमा रबि लामिछानेलाई त मोहरा मात्र बनाएका हुन् यो सरकार प्रति मेरो विरोध छ आखिर कहिले चेत आउने हो हामी जनताहरूमा ??? यो सरकार नालायक छ
मोहरा होइन रवी पनि फटाहा हो भन्ने प्रष्ट हुन्छ यो भिडीयो हेरे पछी
आयाे आयाे नेपाल हल्लाउने भेडियाे सलाम छ टंक दाहाल ज्यु लाइ ।
टंक भाई धेरै धेरै धन्यवाद, अब सरकारले यस बारेमा राम्ररी छानबीन गरी जनतालाई राहत दिनु पर्यो?
Finally waiting is over. कुन दिन भिडियो आउला अनि कुन टपिक मा भिडियो बन्ला भनेर मन अनेकन सोचिरहेको थियो ।
नो बकवास
ओन्लि ट्रुथ ❤🎉
देश जोगाउनु हजूर जस्ताे ब्यक्ति काे धेरै आबसेक्ता छ, देश काे लागी जे जति गरिरहनु भएको छ त्यस्को लागी हृदय देखी धन्यवाद,
तस्कर र भस्ट लाई रजाई छ देशमा नेताले नै लुकाएका छन जिवि लाई सबै लाई धन्यवाद 100 जना फेमेलि भएकोमा एक अर्को लाई साथ सपोर्ट गरै
यस्ता सत्यतथ्री खबर निकाल्ने लाई भोलि सरकार ले प्रतिसोध गर्ने काम गर्यो भने नेपालि जनताले साथ दिनुपर्छ🎉
नेपाली बिश्वास गर्ने media person / investigator ❤❤❤
वाह ! नेपालको जिउँदो पत्रकार भिडियो हेरेपछी दुई शब्द खर्च नगरे तपाईं माथि अन्याय हुन्छ जस्तो लाग्यो । भाषा रबिन्द्र मिश्र को तर वास्तविक सोचाई चाहीं तपाईको 'विचार भन्दा माथि देश ' कोटी कोटी प्रणाम
यहि कारणले कुनै सरकारले समाधान गर्न नसकेको रहेछ। धन्यवाद सम्पुर्ण जानकारी को लागि टन्क सर।
हजुरको बिश्लेषण साह्रै चित्त बुझ्दो छ ।
मेनस्ट्रीम मिडियालाई पछि पार्ने टङ्क सरको पक्षमा हुने यता हाजिर हौँ
Very good informations
Thank you Tangka Dahal ji keep it up n stay safe.
देव कुमार नेपाली अहिले पक्राउ परिसकेका छन, हजुरले भिडिओ मा फरार भन्नु भएको छ ।
धेरै राम्रो दाजु पीडितहरुले न्याय पाउनुपर्छ❤❤🙏🙏🇳🇵
बालेन पछिको अर्को नेपाल आमाको सच्चा छोरो टंक दाहाल सर ❣️
तपाईं को देस प्रति को माया र खोज निति सलुट छ
युवराज खतिवडालाई पहिले समात्नुपर्छ्।
एकदमै तथ्यपरक विशंलेषण 🙏
बल्ल सबैले बुज्ने गरि छर्लङ्ग पार्दिनु भयो टङ्क जि ले अब केही जनताको आखा खुल्छ होला धेरै धन्यवाद
शर सलुट छ,ठगहरुको पर्दाफास गरेकोमा 👍️
टांक दाहाल sir को फ्यान जति यता हाजिर हौ त❤
नमस्कार टंक सर धेरै उत्कृष्ट लाग्छ प्रस्तुति
सत्य तथ्य खोज पत्रकारिका निष्पक्ष ढङ्गले हामी सोझो साझा जनतालाई उजागर गरिदिने एक शासी सच्चा र इमान्दारीका काम गर्ने टंक दाहाल सरलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। 🙏🙏
राम्राे छ सर , अब आम नेपाली जनता ले आफै याे स्तर मा काम गर्नु पर्छ कि ,एक ले तीन जनालाई सचेत कार्य अभियान गरे मात्र केही बदलाव हुन सक्छ।
प्रेमिका पर्खिएको भन्दा पनि बढि हौ... तँपाईको भिडियोको पर्खाईमा छट्पटी 🙏🙏🙏
मलाइ अचम्म त यो लाग्छ कि हाम्रो सर ले कसरी समय निकालेर हरेक घटनाको यति गहिराइमा पुग्नु हुन्छ? जय होस सर हजुरको 🎉
video nai naheri coment गरे टङ्का दाहाल जिन्दावाद ❤
हृदय देखिनै सलाम छ टांक सर हजुरलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌺🌺
आज सम्म सोजो राइको छोरालाइ रबिले फसायो भन्नेहरुको आँखा खुल्नेछ टक दाइको यो भिडियोले good tanka dai
तथ्यपरक विश्लेषण छ । देश खाने धमिराका जालाेकाे पुरै नकाब उतारने जुनकाम गर्नुभएको छ त्यसकालागि तपाईलाई धन्यवाद । यस्ता हरेक पात्रका पत्रपत्र उतारनुहाेस् अझै ..... ।
बल्ल घैँटोमा घाम लाग्यो होला भेडो जनताको। GB राईको कालो कर्तुत पूरा बाहिर आएछ बल्ल।
सर झोले र भेडोहरुलाई आफुले समर्थन गरेको पार्टीलाई आखा चीम्लेर जस्तोसुकै अपराध गपेपनी राम्रो ईमान्दार कीन देख्छन्। यही कुरा बुझ्न सकीन
सबै मिडियाले स्रोतले भनेको भन्छन् खासै विस्वास लाग्दैन । यता टंक सरको प्रमाण सहितको भिडियो आएपछि सबै आन्द्राभुँडी छताछुल्ल हुन्छ ।
अत्यन्त प्रसंसनिय कार्य
सहि सत्ते चिरफार गरिएकोमा स्यालुट तपाईंलाई ।
दाइको video विश्वास लाग्छ र हेर्छु
भयो टंक सर भयो! तपाईंले जति सुचना सत्यतथ्य बाहिर ल्याएर जति भनेपनी नेपाली जनता मस्त निन्द्रामा छ! यहाँ कोहि अगाडि बढेर बोल्ने जागर गर्दैनन त्यसकारण नेपाली जनता भेडा गोबरल्वाठ हरुलाई सुत्न दिनोस जगाउने कोशिश नगर्नुस! तपाईलाई दुख मात्र हुनेछ
सबैभन्दा विश्वासिलो मान्छे टंक दाहाल❤❤❤
यस्तो महत्व पूर्ण समाचार गुपचुप राख्न सघाउने भ्रष्ट संसार माध्यमहरुपनि जिम्मेवार छन्। आमूल परिवर्तन आवश्यक, अन्ध विस्वास संस्कार संस्कृति, कानुन, दलहरु र अहिलेको अवस्था व्यवस्था सब उखेलेर फल्न जरूरी छ ।
Great survey tanka sir❤❤❤
धन्यवाद । यस्तै थप सुचनाहरू पस्कदै जानुहाेला ।
One of the best trusted journalist team The Dark File Team a big big salute to whole team🤚
एकदमै सही। कुरासत्य कुरा गर्नुभयो
नेता कस्ता छन् भन्नुभन्दा यो स्थानीय चुनाव नतिजा हेर्दा जनतामा नै परिवर्तन नभए सम्म राजनीतिक लाई भन्नु नै बेकार हो ।
म हजुर को बिग fan
धेरै धेरै धन्यवाद छ हजुरलाई
🙏🙏🙏
Thank you tanka dahal for speaking out the truth 👏