TODAY 8 PM NEWS 🔴 ओलीले कहिले सम्हाल्छन सत्ता ? केबी उप्रेती पक्राउ । NEWS 24 TV/2024/07/03

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • TODAY 8 PM NEWS 🔴 ओलीले कहिले सम्हाल्छन सत्ता ? केबी उप्रेती पक्राउ । NEWS 24 TV/2024/07/03
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news8

КОМЕНТАРІ • 22

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 3 місяці тому +18

    अब ओलि को सत्ता समाल्ने बुद्धि बिबेक छेमता छैन बुद्धि दिमाग भएको सबै छेमता अब बेईजत बाट कसरी बच्ने यत्ती छ बाकी सबै झोले कार्यकर्ता लाई भ्रष्टाचारि बनाउदै मा सिद्धाए

  • @chandankhawas4464
    @chandankhawas4464 3 місяці тому +6

    भ्रष्ट लाई कार्वाही गर्न ३० दिन धेरै हो। भएभर का भ्रष्टाचारको फायल खोलेको राम्रो । गल्ती भए आफू पनि जेल जान तयार हुने । भेटघाट जेल मै गर्नु।

  • @manbahadurmahatara7472
    @manbahadurmahatara7472 3 місяці тому +5

    Mero desh le kahile kachuli ferla ra mero deshka jantale kahile samma masu ra raksi ma vote bechne holan 😢😢😢

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 місяці тому +8

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq 3 місяці тому +1

      Hami funded cyber syal ho ra Duniya lai bujaune

  • @somnathadhikari9716
    @somnathadhikari9716 3 місяці тому +2

    भ्रस्ट लाइ जेल कोच सरकार बेला यहि हो मिलेर खाने काम नगर

  • @jiwanwagle5056
    @jiwanwagle5056 3 місяці тому +2

    दलाल संसदीय व्यवस्था , मुर्दावाद!!!

  • @kumaradhikari6698
    @kumaradhikari6698 3 місяці тому +2

    प्रचण्ड strong भए भने देश चल्छ,कुनै चोरको खुट्टा ढोग्नु पर्दैन

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 3 місяці тому +1

    डाका र चोर पार्टी काे समिकरण ८४ सम्म रहला अब दुबै ले मजा लुटपाट गरेर जनतालाई डेलिभरी गर्नु

  • @Mohanilaal
    @Mohanilaal 3 місяці тому

    प्रचण्ड पुनः एमालेलाइ आफ्नो पक्षमा ल्याउने प्रयास । प्रचण्डले अबको ६ महिना आफु प्रधानमन्त्री रहने र बाकि दुइ बर्ष छ महिना केपिलाइ प्रधानमन्त्री बनाउने गरि योजना तय हुनसक्छ । प्रचण्ड केपि मिलेर पुनः सत्ताको भागबन्दा हुन सक्ने।

  • @Akkalphal
    @Akkalphal 3 місяці тому

    गिरी बन्धु चिया बगान अब भुटानी श्रणार्थी लाई जिम्मा दिने भयो।

  • @Mr.Khatriofficial
    @Mr.Khatriofficial 3 місяці тому

    काले काले मिलेर खाउ भाले भने जस्तो कठै हाम्रो देश नेपाल बरु सेना ले क्रु गरेर सैनिक शासन लाउनु नि सब चोर हरु लाई गोलि ठोक्नु हाम्रो देश बर्बाद पारीसके इ सब चोर हरु ले !

  • @singgurung7206
    @singgurung7206 3 місяці тому +3

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 3 місяці тому

    ho rabi vagawonnai hun yo sabai pattracarharuhun dall

  • @tulachan5791
    @tulachan5791 3 місяці тому

    thukka neta vanauda jantu haru

  • @yambahadur8334
    @yambahadur8334 3 місяці тому

    Sarkar janxa auxa tar yo mukkul vanne mukundo lai tatkal kada karvai garnu parxa raswopa le party sangkat ma pareko bela miler janu parne thsu ma jhan ghiu thaper gharma aago laune ani ximekilai guhar magdai tamasha dekhana milxa ra yo mukunde lai

  • @ShivalalShrestha-j8z
    @ShivalalShrestha-j8z 3 місяці тому

    Yeh Bhagawan k hudai cha Nepal ma

  • @saradaacharya4752
    @saradaacharya4752 3 місяці тому

    रबि जिको पाटिमा को कस्को कुराले बिर्गियो अब मिलेर जानू होला रबि जि साना मसिना कुरा मिलाएर जानू बेस

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 місяці тому

    पार्टीले मुकुल लाई घोक्रे ठ्याक लगाउन ढिलो भइसकेको थियो ढिलै भए पनि घोक्रे ठ्याक लगाएछ तर एक हप्ताका लागि निलम्बन होइन यसलाई सधैँका लागि निलम्बन गर्नुपर्छ यो भाइरस हो अदृश्य शक्ति बाट चलेको छ ।

    • @madhavsubedi6828
      @madhavsubedi6828 3 місяці тому

      यो पनि झोलेनै रहेछ |

    • @gurungsuresh7182
      @gurungsuresh7182 2 місяці тому

      @@madhavsubedi6828 तिमी पनि मुकुल को झोले नै रहेछ।

  • @nirmallama4286
    @nirmallama4286 3 місяці тому

    अब देस बन्ने भो काले काले मिलेर खाउ भाले