प्रधानमन्त्री ओलीको संसदमा दमदार भाषण: कुनैपनि सहकरी ठगलाई नछोड्ने गरे घोषणा, रबि रिसले मुर्मुरिए
Вставка
- Опубліковано 14 жов 2024
- #Rabilamichhane#KpSharmaoli#Onlinetvnepal
Guest : KP Sharma Oli
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
कमेडियन ओली
कति लाज पचायर बोल्न सक्या सुन्ने लाई लाज अपच हुने गरी
महान ठग
दूध काे साचि बिरालुभन्नुर केपि बाले गरछु भन्नि उस्तै उस्तै हाे हजुर
चोर ले चोर हु भन्छ भस्ट्चारी को नाइके 😢😢😢😮😮
देशको धमिरा
भ्रष्टाचार गर्छौ तर भ्रष्टाचार गर्न दिदैनौ (एमाले)
अबको 2084- बालेन शाह; Prime-minister! रबि लामिछाने; home-minister! Dr. स्वर्णीम वाग्ले; Finance Minister! If नेपालीहरू सबैले भोट रा. स्व. पा. लाई दियो र बहुमत 🗳 को सरकार बनाउन जनता सफल भइयो भने! त्यसैले यो 2084 मा एकचोटि हामी जनताले सोच्नै पर्छ र पुराना पार्टी र नेताहरू केपी, प्रचण्ड, गनगने, शेरे, माकुने... लगायत ती पुराना कम्तीमा एकचोटि सभासद या मन्त्री भइसकेकाहरू सप का सप लाई फेर्नै पर्छ तब यो देश बदलिन सक्छ नत्र फेरि उही पुरानै नेता, पुरानै देश विकासको पारा, पुरानै भ्रष्टाचार कान्ड,..everything फेरी तेई पुरानै चाल हामी जनताको हुन्छ ! त्यसैले अब त एकचोटि हामी जनताहरूले ठन्डा दिमागले सोचम् "-चुनावबेला बाहिर जे-जे बोलेर ज-जसलाई भोट दिन्छु भनेर हिडेनी नि या जुन-सुकै ती पुराना नेता र पार्टीको पछि लागेर चुनावमा मासु भात खायर हिडेनी तर भोट हाल्दा चै सुटुक्कै रा.स्व.पा. लाई हाल्दिनुपर्छ !हामी जनताले एकचोटि यो स्व.पा र यी नयाँ अनुहारहरू लाई मौका दिएर हेरौ न शायद केही हुन्छ की?यीनले गर्छन् कि? नत्र यी पुराना दल र नेता अनि देश "Totally failure" नै साबित भए!
केपी वा गिरिवन्दु चाहि कता लान्छै
Napisa nalayakharu ho 😮
गिरिबन्धु को फाएल पनि खोलेर देखाउ है केपि बा अनि भुटानिसरणार्थी को पनि फाएल खोलाै जनता हेर्न आतुर छ
चोर चोर को एउटै सोवर भने जस्तै यो मा फेरी माओवादी पार्टी आउछ सबै लाई निरमल पार छ अनि देश बन्छ भने कुरा जनता संग प्ररट थाहा भयको छ
भ्रष्ट ले भ्रष्टाचार हुन दिन्न्म भन्दा पाउनु पर्ने कहिले समन?
Desh ra janta bhannu bhanda pani .....party ra karyakarta bhannu ramro hola...Hamra politicians haru le Mandela sanga compare garera hami lai murkha parne kam nagarehunchha
थुक्क ओली बा सभनन्दा पहिला भूटानी सारनार्थी को नांम मा बेचियका नेपालीको बारेमा छानबीन गर्नु अनि गिरिबंन्धुको बारेमा नी छानबीन गर।
Kp ba yeti KO barsa K ghodako ful herdai baseko thiyora
Kati hasnnu😂😂😂
Laj Kata lukayera jantaharulai murkha banaudaixa aba e bharasta netaharuko kura hami jantale bujhnai parxa
Oli apahai jail gaera pahila example dinu parchha..!
सहाकारी ठग मात्रै किन गिरीबन्दु , नक्कली भुटानी सानार्थी, सुन कान्डाहरु के हो?
खुलित पारिस देस को पैलो देस द्रोही आतंककारी नै तै होस भन्ने कुरा मा जनता हरु पुरै बिश्वास मा पुगिसकेको तलाइ थाहा छ कि छैन हो लोग्ने मारेर सुवास्नी सग मोज गर्नी ज्यान मार तलाइ
MJ/MC उखाने कुरा मात्र ठूलो गर्छ। त MJ/Mc हरु ले ३४ वर्ष भयो सत्ता चलाएको, अब पत्याउँदैन नेपाली जनता हरु ले, त हरु लाई ८४ मा नेपाली जनता हरु ले देखाउने छ।
एक सचेत प्रवासी नेपाली
गिरिबन्धु खोइ त बा जो चोर उसैको स्वर ठुलो
हास उठ्याे हाै बा ,,, तिम्राे कुरा सुनेर ,,,,
अबत म के पि बोलेकै मन पर्न छोरो😂😂😂
ओली बा आर्जु लाई जेल हालन
यो त नौटन्की नै हो तिम्रो
सेर बजार ब्यापारी र बैंक कर्मचारी नै एमाले काङ्ग्रेस को कब्जामा छ ।मन लागे खोल्ने र थुन्ने rip देश द्रोही तेरो सेयर बजार
Offer 1Cr Jole Kp Oli lai marxa
उखाने कुरा बन्द गर है
भ्रष्टाचार गर्दै नौ गिरिबन्दु छाद्दिन
Hasayo budo lay 😂😂😂
यो पागल मुझिको के आशा पहिला हेरि सकेउ थाकी सकेका छौ
😂😂😂😂😂😂😂😂😂😂
😂😂😂😂oli timro afnai party vhrasta xa guff lane buda😂😂😂
Balidan diera aeko party? Kasko lagi aphno ra aphno santan ra party jholeko lagi?nonsense..!!
😂😂😂
😂😂
😂😂😂😂
Vrastrachari Dalala haru ko Apabitra Gathabandhana le baneko Vrastra Dalala haru ko Asambaidhanika Sarakara ka Vrastra Dalalaharu le Aafno hatama Aafai Hatakadi laune kama Kama garlanta ?
Kadapi garnechainana .
Tesaile Yesta Vrastra Vasmasura ka Nautanki Nakkali Chehera dekhi Nepali janta sajaka huna jaruri xa .
for eg.
Giribandhu Tea State kanda ma Sarbocha Adalata le nai Nitigata Vrastrachara vanera Faisala diyeko Vrastrachari aba Desa ko Pradhana Mantri re . Yesta Vrastra Dalala le Vrastrachara ra Susasana ko kuragarne ?
Bigata ka aafana Kandaikanda ka feharista lukauna ra Dabauna matra yo Vrastra Pratigamanakari Vasmasura ra Kichakanya haru ko kama hunexa .
Cheta Janta Cheta . Lampate ,Jhole, Hanumana banna choda . Desalai Paribartana garna xa vane timi aafai Paribartita hau .Vrastra Dalala Vrastrachari haru ko Nakkali Chehera dekhi Sabadhan hudai Agadi badhane Aata Gara .Desa aba Yuba haru ko ho .Sabai le Cheta .
Yo KP jasto ek number ko chor koai xaina muji....lut lut timi haru ko pewa nai ho nepal 😡😡😡😡😡😡😡😡
Yo tebul thok ne jhole haru herana thukka timiharuko jindagi
Tero giri bandhi ATI Omni baluwa tar bhutani chahi k ho okhane tero mukhma ram ram bagalima chhora
😂😂😂😂😂