स्वास्थ्य क्षेत्रका समस्या र समाधानका सूत्रबद्ध उपाय ! | Tikaram Yatri | Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 2 лют 2024
  • स्वास्थ्य क्षेत्रका समस्या र समाधानका सूत्रबद्ध उपाय !
    #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    ० डा. प्रभात अधिकारी
    (चिकित्सक/मेडिकल अनुसन्धानकर्ता)
    ◼️ जन्म: कार्त्तिक १९, २०३९ (दूराडाँडा/लमजुङ)
    ◼️ अभिभावक: डा. देवराज अधिकारी/मीरा आचार्य (आदिकवि भानुभक्तको वंश)
    ◼️ शिक्षा:
    • प्रवेशिका- सिद्धार्थ वनस्थली, काठमाण्डौ
    • प्रवीणता प्रमाणपत्र- सेण्ट जेभिएर, काठमाण्डौ
    • MBBS- चिकित्सा अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय
    • MD- ईण्टरफेथ मेडिकल केन्द्र, न्यूयोर्क, अमेरिका
    • Fellowship- सङ्क्रामक रोग, क्यालिफोर्निया विश्वविद्यालय, (लस एञ्जलस) अमेरिका
    • कृटिकल केयर, टेनेस्सी विश्वविद्यालय, मेम्फिस, अमेरिका
    ◼️ कार्यानुभव
    • अमेरिकामा;
    अस्पतालक सामुदायिक क्षेत्रीय मेडिकल केन्द्र, अमेरिका
    विश्लेषक तथा सङ्क्रामक रोग विशेषज्ञ सटर स्मृति अस्पताल, क्यालिफोर्निया अमेरिका
    • नेपालमा;
    - संस्थापक प्रमुख कार्यकारीअधिकृत- सेण्टर फर अमेरिकन मेडिकल स्पेस्लिष्ट
    - संस्थापक र चिकित्सा सल्लाहकार- नोभाला वायोटेक (प्रा.) लि.
    - संस्थापक र प्रमुख कार्यकारीअधिकृत- डाँफे ई. एम्. आर:
    संस्थापक प्रमुख कार्यकारीअधिकृत नेपगेन क्लीनिकल अनुसन्धान सेवा तथा समाधान केन्द्र
    संस्थापक प्रमुख कार्यकारीअधिकृत मेडिकल भेञ्चर (प्रा.) लि.
    संस्थापक र अध्यक्ष ए. एस्. के. फाउण्डेसन
    - सदस्य- केन्द्रीय स्वास्थ्य समिति, गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए)
    केन्द्रिय सदस्य- राष्ट्रिय स्वतन्त्र पार्टी
    • डा. अधिकारी चिकित्सा अनुसन्धानसँगै आईटीमा गहिरो रुचि राख्ने उद्यमी हुन् । अमेरिकामा super specialization गर्दैजादा उनले तेस्रो विश्वका देशहरूमा नयाँ प्रविधिको प्रयोग गरेर विद्यमान स्वास्थ्य प्रणालीमा क्रान्तिकारी परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस गरी सहकर्मीहरूसँग मिलेर डाँफे केयर नामक बहुराष्ट्रीय कम्पनी स्थापना गरे ।
    जसमा integrated HMS (Hospital Management System), Telemedicine & EMR (Electronic Medical Record) सहितको अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर स्थापना भयो ।
    • कोभिड- १९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् पहिलोपटक Favipiravir drug phase III) परीक्षणको नेतृत्व गर्दै भेण्टीलेटर निर्माण गरेका । #तमसोमा_ज्योतिर्गमय
    Guest: डा. प्रभात अधिकारी
    (चिकित्सक/मेडिकल अनुसन्धानकर्ता)
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #NarayanmanBijukche
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #NarayanmanBijukche

КОМЕНТАРІ • 51

  • @diliprai1516
    @diliprai1516 5 місяців тому +10

    तपाईं जस्ताे उच्च साेचाई र बाैध्दिक क्षमताका धनिकाे अपरिहार्य अाबस्यक छ ।

  • @pramodbhaktaacharya9808
    @pramodbhaktaacharya9808 5 місяців тому +5

    धन्यवाद डा प्रभात ! तपाईको उच्च विचार र सोचको लागि । तपाईको सीप र ज्ञानलाई पूर्ण रूपमा देशले उपयोग गर्न सकोस् ।

  • @shovadhungana1420
    @shovadhungana1420 5 місяців тому +4

    यात्री सर नमस्कार,सारै राम्रो कार्यक्रम मध्ये यो पनि एक हो। यसमा वैदेशिक रोजगारले समाजको आर्थिक पक्ष सुध्रिएको छ तर सामाजिक पक्षको इकाई भने तहस-नहस भयेको छ।यस विषयमा समाजशास्त्रको पक्षबाट अध्ययन गरिएको अन्तवार्ता हेर्न पाइयोस।

  • @sabinashrestha7413
    @sabinashrestha7413 5 місяців тому +3

    वहाँकाे जति बिचार प्राय डक्टरहरुमा भएको भए स्वास्थ्य समन्धी सहज हुन्थ्यो हाेला।टिकाजी हजुरलाई पनि धेरै धन्यवाद छ बिचारमा सुद्वत्ता आफ्नो देश र जनताको लागि केही गर्नु पर्छ भन्ने साेचविचार भएको व्यक्तित्वहरुलाई कार्यक्रम ल्याउनु भएकोमा आभार 🙏

  • @saritaparajuli7642
    @saritaparajuli7642 5 місяців тому +2

    सारै राम्रो लाग्यो ।धेरै कूरा बुझन पाइयो।

  • @aadianantai7799
    @aadianantai7799 5 місяців тому +3

    Very insightful interview with clear vision of Dr Prabhat about overall scenario and scope of improvements in health sector of Nepal... !!

  • @Binodji
    @Binodji 5 місяців тому +4

    रूट कज था पाएर बिदेश जाने को लर्को रोक्नु पर्ने राम्रो बिचार प्रभात बाबु
    ...... मिरा आचारय भानुभक्तको खलक भन्दा नि सहोदर नाती कि नातीनी हुनुहुन्छ
    Dr prbhat ko रा स्व पा को संस्थापक केन्द्रिय सद्स्य र रासकोट ह्स्पीटल बनाउन खटेको परिचय छुटे जस्तो लाग्यो hain ra ?

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 5 місяців тому +1

    मैले नजिकबाट अनुभव गरेको कुरा, कुनै पनि हस्पिटल अझ विशेषगरी प्राईभेट मा त झुककेर पनि कोही पुग्यो भने उसले दर्हो रकम असुल्न पछि न पर्ने तितो सत्य । भनिन्छ डाक्टर भगवान् को रुप तर विडम्बना !
    अौलामा गन्न बहेक दुरलभ छन् असल डाक्टर पाउन। जनता लाई सास्ती छ। धेरै कुरा बुझाउनुभयो । प्रथम श्रेणी पर्नुहुन्छ टिकारामजी। जस्ले चुनेर समय सानदर्भिक अावशयक विषयवस्तु ध्यानाकर्षण गर्दै अन्य हामी श्रोता पनि मन जितल सफल पत्रकार ।शुभकामना । नमन यहाँ द्वयमा। 🙏🙏💐💐

  • @pramitapandey1268
    @pramitapandey1268 5 місяців тому +1

    आजको सम्बाद अन्यन्त फलदायी लाग्यो । डा.साब प्रति नमन ।🙏

  • @krishnamandangol
    @krishnamandangol 5 місяців тому +2

    Tika ram sir उहां जस्तै बिध्द्वान लाई ल्याएर समाचार बनाएर हामिलाइ पनि केहि बुझ्ने मौका दिनु भएकोमा धेरै धेर धन्यबाद।

  • @sharadadevkota1686
    @sharadadevkota1686 5 місяців тому +1

    समस्या पनि कति कति। जुनसुकै क्षेत्रमा पनि राजनिति नै बाधक छ। जनताका नाममा गरिने राजनिति, जनता नै वाक्क हुने गरि के गरेका होलान् खै। जनमुखी राजनिति भए पो! जनतालाई नै अत्याउने गरि गरिएको राजनितिको परिणाम आज युवा विदेशिन वाध्य भएको छ।

    • @milanpoudel8307
      @milanpoudel8307 5 місяців тому

      Sandarvik kura uthaunu vayo sharadaji.sachai rajniti bigre paxi lagvag sabai kura bigreko xa.aaja Samaj bigreko xa.unhealthy comparison,competition and compromises haru badeko xa.thaha xaina hamro Samaj kata gairaheko xa.18-50/55 barsa ko manxe yo desh ma basnai khojdainan.aba ta imandaar Huna Pani bidesh janu parne kasto vaisakyo kinavaney Yaha bachnako lagi ana imaan bechyo vaney matra aafu Mathi pugne system banana lageko xa

  • @devaadhikari6749
    @devaadhikari6749 5 місяців тому +3

    Very clear vision for health sector improvement and it is very useful guidelines for country.Thank you.

  • @chandramaniacharya868
    @chandramaniacharya868 5 місяців тому +1

    धेरै रामाे कायेृकृम ।

  • @apsarachhetri9552
    @apsarachhetri9552 5 місяців тому +1

    सबै पेपरहरू हुदा हुदै बस्न पाउने हुदाहुदा नर्वे बाट फर्कने आट गरेर आएको हु पनि,, नेपाललाई माया गर्ने मन हरू लाई नमन🙏🙏

  • @chatrashreta8440
    @chatrashreta8440 5 місяців тому +1

    धन्यवाद डाक्टर सर,

  • @jayagurung7003
    @jayagurung7003 5 місяців тому +1

    Dr saab le bhannu bhako 💯 sahi cha 🙏❤️❤️uk ma estai system cha tesaile ta yaha ko mancheharu le paisa holiday ko lagi matra jamma garcha

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo 5 місяців тому +1

    धेरै कुरा बुझ्न पाइयो उत्कृष्ट अन्तर्वार्ता।

  • @shyamchhetri5386
    @shyamchhetri5386 5 місяців тому +1

    हामी सबैको कल्याण होस्।

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 5 місяців тому +1

    सबैभन्दा पहिले नेपालमा एउटा राम्रो र असल सरकार बनाउन पहल गर्नुपर्यो ।

  • @bishnukarki6587
    @bishnukarki6587 5 місяців тому +2

    यो साक्षतकार लाई प्रतिक्रिया दिन म योग्य छैन तर केहि बुझ्ने काेशिस गर्दैछु ,टीका सर नमस्कार ।

  • @minrajadhikari4182
    @minrajadhikari4182 5 місяців тому +1

    Very impressive, congratulations

  • @govindaacharya2683
    @govindaacharya2683 5 місяців тому

    यात्री जी को कार्यक्रम धेरै वर्ष पहिले देखि प्रायः सबै बौद्धिक स्तरका हेरियो तर मलाई यो कार्यक्रम सबै भन्दा उत्कृष्ट सहि पात्र सहि कुरा

  • @Cristiano.jk7
    @Cristiano.jk7 5 місяців тому +3

    गजबको कुरा गर्नु भयो डा.प्रभात ज्यु ले नेपाल त्यसले चिनेको छ जसले नेपालका बिकट भुभाग देखेको छ । राजधानीमा बसेर राष्ट्रवादका कुरा गर्ने लाई नेपाल के हो त्यसले चिन्दैन जान्दैन पनि।🙏🙏🙏

  • @stopcorruption3933
    @stopcorruption3933 5 місяців тому +1

    Great to know this. Tikaram Sir plz encourage such a young intellectual minds

  • @user-mf8kn3lh5b
    @user-mf8kn3lh5b 5 місяців тому +1

    टिकाराम यात्री सर नमस्कार हजुरलाई मेरो प्रश्न छ? हाम्रो देशको जि.डि .पि र यान यान पि कति हो र यो बारे हजुर किन बिग्य बोलाएर देशको जि.डि.पि र यान यान पि को बारेमा इन्टरभियु गराउनु हुदैन ??

  • @DiamondJoshi
    @DiamondJoshi 5 місяців тому +1

    प्रिय डा.साब प्रभात अधिकारी जी। ❤

  • @nitughimire6850
    @nitughimire6850 5 місяців тому +1

    Such a informative video. Thank you for sharing your valuable consideration with us .

  • @bijughimire5272
    @bijughimire5272 5 місяців тому

    Very good

  • @ishadahal381
    @ishadahal381 5 місяців тому +1

    कार्यक्रम फलदायी छ।

  • @kesharkc2037
    @kesharkc2037 5 місяців тому +1

    thanks .

  • @rajendragurung3648
    @rajendragurung3648 5 місяців тому +1

    सहि बहस हो तर सम्सद मा कस्तो खालको मानिस छन भन्ने ठुलो प्रश्न छ तिनी हरु सङग न आफू सङ सहि निति कानुन बनाउने क्षमता छ न बिज्ञहरुकै सल्लाह सुझाव मान्छ ।।हरेक ठाउहरुमा असीमित संभावना हुदा हुँदै पनि हामी हाम्रै कारण ले गरिब बनेका हौ यो मेदिकल सेक्तर त प्रतिनिधि उदाहरण मात्रैहो ।।।कृषि हाइड्रो पर्यटन कति छ छ सम्भावना

  • @rameshghimire4366
    @rameshghimire4366 5 місяців тому +1

    Excellent interviw🎉

  • @krishnamandangol
    @krishnamandangol 5 місяців тому

    thanks Doctors prabhat
    यहां जे पनि राजनितिकरण गर्ने फाईदा खाने
    यी राजनितिज्ञ हरु ले ईन्डिया को भात खानेबनि रहेका छन्।

  • @bijaykunwar7148
    @bijaykunwar7148 5 місяців тому +1

    DDA bhaneko ta euta commission ko khel khelne sastha matra ho jasto lagxa.

  • @Sureshkarki-kr6ww
    @Sureshkarki-kr6ww 5 місяців тому +1

    ❤❤

  • @sundardhital4903
    @sundardhital4903 5 місяців тому +1

    पैसा सब कुछ खरीद सकता है, पर मन की शांति नहीं खरीद सकता.

  • @milanpoudel8307
    @milanpoudel8307 5 місяців тому

    35:42 ma tikaram sir le kasto yetharta kura garnu vayo❤

  • @alwaystruthNp
    @alwaystruthNp 5 місяців тому

    32:06 देखि चाहिँ बहुमूल्य कुराहरु गर्नुभयो। डक्टर प्रभात अधिकारी ज्यू साँच्चै तेजस्वी, सादगी र देशभक्त हुनुहुँदो रहेछ।उहाँका अधिकांश कुरामा सहमत छु। preventive मा चाहिँ अझै बढी जोड दिनुपर्छ भन्ने लाग्छ; स्वस्थ खाना, क्रियाशील जीवन जीएर आरोग्य प्राप्ति गर्न प्रोत्साहन गरिनुपर्छ। कर बढाएर बीमा गराउने भन्दा पनि हानीकारक वस्तु बिक्रीमै प्रतिबन्ध लगाउनुपर्छ भन्ने लाग्छ मलाई। जंक फुड, बिलासी बस्तुलाई करको लोभमा राज्यले प्रोत्साहन दिनुहुँदैन। अनि बीमाले पनि धुमपान, मध्यपान गरेर जानीजानी बिरामी हुनेको नि:शुल्क उपचार गरिदिनुपर्दैन।

  • @radheyradhey7210
    @radheyradhey7210 5 місяців тому

    🙏🙏🙏🙏🙏

  • @rajubasnet3069
    @rajubasnet3069 5 місяців тому +1

    Smay sandarvik

  • @subodhgnyawali1874
    @subodhgnyawali1874 5 місяців тому

    निति निर्माणमा रहेकालाई सबै थाहा छ, फाेहाेरी राजनितीले सबै भताभुङ्ग पारेकाे हाे ।

  • @bakhatdahal3746
    @bakhatdahal3746 5 місяців тому

    हजुरटिका सर यास्ता नेपालको अर्थात जन्म भुमिको वारेमा जानकारी नभएको मान्छे लाई के को अथिति बनाको त्यो भन्दा हामी खाडी मा बसेको मान्छे लाई सोध्नु के

  • @milanpoudel8307
    @milanpoudel8307 5 місяців тому

    41 dekhi 43 minutes ko bich ko kura aileko tito yethartha

  • @sitakirat2200
    @sitakirat2200 5 місяців тому

    Yesta Bisaye Nepal ma Jayabir Dewa ko laganima matra chalxa,safal ta hudsina!Kina ? Safal vayo vane voli Rju,Dewa or Oli jatatha haru xaya ma parne awastha auxa ra poltice k garne?Policy makers yestai ka adhin ma xa!

  • @user-cu9yi2ov2c
    @user-cu9yi2ov2c 5 місяців тому

    How development countary take benefit from under love countary like Nepal . They give money car and Morden facilities for people who are from poor country but they took free service without invest any money

  • @Cristiano.jk7
    @Cristiano.jk7 5 місяців тому +1

    स्वास्थ्य बिमा केही हद सम्म ठिकै छ त प्रभावकारी छैन। यसका थुप्रै कमिकमजोरी पनि छन् जुन नितिगत तह बाट सुधारिनु जरुरी छ। जस्तै १. स्वा. बिमा निश्चित हस्पिटल तोकिएको छ उक्त हस्पिटलले सस्तो सस्तो उपचार र औषधि मात्रै बिमा बाट उपलब्ध गराउछ महँगो औषधि किन्न हस्पिटल बाहिर पठाउने गरिन्छ।
    २.तोकिएको हस्पिटल बाट अन्य हस्पिटल रिफर गर्नुपर्दा अत्यन्तै झन्झटिलो र सहजै नहुने। स्वास्थ्य बिमा कार्ड भएपछि नेपालभर तोकिएको हस्पिटल बाट सहज उपचार गर्न सक्ने प्रक्रिया मिलाउनु पर्ने हो।
    यस्ता थुप्रै समस्या छन् जसको कमजोरीको क्रमिक सुधार गर्दै नवीन प्रबिधि मा रुपान्तरण गरि प्रभावकारी कार्यान्वयन गरिनु आजको आवश्यकता हो। धन्यवाद

  • @pramitapandey1268
    @pramitapandey1268 5 місяців тому

    आजको सम्बाद अन्यन्त फलदायी लाग्यो । डा.साब प्रति नमन ।🙏

  • @homgurung7189
    @homgurung7189 5 місяців тому +1

    ❤❤