म मुर्ख हु : महाबिर पुन संग रोचक अन्तरवार्ता। पुरस्कार दिनेहरुले हैरान बनाए, कसैसंग दान मागेको होइन

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Exclusive News
    Producer / Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 883

  • @timibinakopal6907
    @timibinakopal6907 4 роки тому +78

    देशले न चिनेको र
    देशलाई 100% चाहिएकाे अावसेक हिरा
    हुनुहुन्छ महावीर पुन सर लाई धेरै धेरै धन्यवाद
    सरकारले महावीर सर लाई साथ र सहयोग गराेस भन्न चाहान्छु र याे मेराे मात्र माग होइन हामी सबै नागरिकको माग हाे
    जय नेपाल जय नेपाली

  • @surajbhandari2125
    @surajbhandari2125 4 роки тому +367

    देशको लागि काम गरिरहेका माहाबिर पुन लाई एकसुको बजेट नराखी मदन भण्डारी प्रतिस्थानको नाउमा बजेट हाल्ने अर्थमन्त्रीलाई मैले असक्षम अर्थमन्त्री भन्न पाउने कि न पाउने🤔🤔

  • @poonamshrestha7677
    @poonamshrestha7677 4 роки тому +179

    मूर्ख हुनु पर्छ तर असल मूर्ख बन्नुपर्छ
    सहिहो दुबै जना लाई धेरै सम्मान गर्छु अपिल sir

    • @SuwaieDong
      @SuwaieDong 4 роки тому

      point

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 роки тому

      मुर्ख हुनुपर्छ रे भन्दै मा कसैको छोरि चेलि लाइ बलत्कार गर्दै हिड्ने मुर्ख होइन इमान्दारिता मुर्ख हुनुपर्छ होइन

    • @manbahadurbasnet1855
      @manbahadurbasnet1855 4 роки тому

      Sahi ho hjr kehe ajae sikiyo

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 роки тому +1

      Murkha vayera ramro kam gardaixa natra dhurta vaye gokulelai herau 70 karod vrastachar garxa...

  • @subashrana8642
    @subashrana8642 4 роки тому +52

    नेपालको एकमात्र सान महावीर पुन सर अपिल त्रिपाटी सर म हजुरहरुको झन ठुलो फ्यान जय नेपाल 🇳🇵🇳🇵🙏🙏

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 роки тому +119

    सरकारले चीन्ननसकेको हिरा महामबिर पुन र कुशल पत्रकार अप्पिल त्रिपाठी दुबैलाई विशेष सम्मान छ।

    • @mukhiyamaila4128
      @mukhiyamaila4128 4 роки тому +2

      चिन्न नचाहेको हो नसकेको होइन

  • @narendrashrestha4307
    @narendrashrestha4307 4 роки тому +7

    नेपालमा माहाबिर पुनको जन्म हुनु नै हाम्रो सौभाग्य हो🙏🙏🙏👏👏👏👏👏

  • @torpekailo1275
    @torpekailo1275 4 роки тому +234

    मेरो देश ले नचिनेको मान्छे हुन महाबिर पुन सर तर हामि जन्ता ले चै चिनेको छौ 🙏 both of u

  • @झलककेसी
    @झलककेसी 4 роки тому +83

    महावीर सर को नाम सुन्दा म्याग्देली हुनुमा गर्व लाग्छ

    • @denjimagar8209
      @denjimagar8209 4 роки тому +2

      Kuro vedbhab jasto garnu vayo bro le 😒

    • @dineshgurung4235
      @dineshgurung4235 4 роки тому +3

      Nepali hunu ma vhann na bhustigrey

    • @b2himdung
      @b2himdung 4 роки тому +1

      लेलीन ज्यू, हामी त एउटै कोठामा सुत्थ्यौ जहॉ उहॉको दुई भाई र म र अर्को कोठामा उहॉको दुई बैनी हरू। एउटा भाई रत्न म भन्दा एक कक्षा ठुलो जपानमा बर्षौ देखी थियो अहीले मलाई थाह छैन। त्यो भन्दा बढी के भनु परीवार सबै मेरो राम्रो सम्बन्ध थियो।

  • @HiraLal-rh5nv
    @HiraLal-rh5nv 4 роки тому +23

    माहाबिर सर लाई देख्न पाउदा गर्व लाग्छ अनि दुख पनि लाग्छ यो सरकारलाई देखेर एस्तो हिरालाइ चिन्न नसक्दा मेरो मन देखिनै सलाम छ दुबैजनालाइ

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 4 роки тому +1

    यो देशका लुटेराहरु समक्ष यो Video पुगोस र ध्यानाकर्षण होस ,,, सलाम छ महाबिर पुन ज्यु ।।

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 4 роки тому +142

    देशले चिन्न नसकेको हिरा ।

    • @heroofthegameof9095
      @heroofthegameof9095 4 роки тому +2

      Sahi Kura Garnu Vo Nabin Sir Ho Desh Le Yasta Manxe Lai Chindaina Kina Ki Hamro Desh Ko Neta Nai Testai Xan

    • @laxmirai6586
      @laxmirai6586 4 роки тому +1

      VERY TRUE hajur

    • @Rudrarajidoofficial
      @Rudrarajidoofficial 4 роки тому

      Simple living high thinking grand selut dr.mahabir pun...

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 роки тому +3

    आदरणीय महाबिर पुन नेपालका हिरा हुन । अमुल्य मणि हुन । हार्दिक नमन 🙏🙏🙏🙏🙏❤️

  • @madhav043
    @madhav043 4 роки тому +25

    नेपालीको धरोहर हुनहुन्छ माहाबिर पुन्❤️❤️
    please let's support him..

  • @rbbogati6236
    @rbbogati6236 3 роки тому +1

    नेपाल का महानायक अपिल त्रिपाठी र महाबिर पूनः दाजु

  • @bharatchhedal8016
    @bharatchhedal8016 4 роки тому +19

    धन्नेबाद अपिल जि पुन सरको अन्तर बारता गर्नु भयेको मा।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +2

    महाबिरको सरल जिवनशैली देखि अति नै प्रभावित छु।

  • @dewanapoon7732
    @dewanapoon7732 4 роки тому +20

    नाम नै काफी महाबिर पुन 👍️👍️👍️👍️

  • @raimanimk1250
    @raimanimk1250 4 роки тому +75

    Great देशभक्ति बिषेस हाम्रा आधरणिय दाजु माहाबिर‌‌ पुन हजुर लाइ र अर्का देश भक्ति पत्रकार अपील भाई लाई । 🙏🙏 नमस्कार हामि सबै हजुर हरुको supporters हो।।।

    • @bikramthapa7399
      @bikramthapa7399 4 роки тому +1

      Sayad bahun kshetry bhaya ko bhaya yo abastha aaune theyana maha bir pun sir hame lai adbasi bhanne tra rajai aafai garne yedi yesi bahun ya xarte hunthyo bhane sab maf ani free hunthyo tra maha bir pun magar bhayako huna la. Sarkar la samma herana tarkha rakhna paix ke nai

    • @yamgurung3154
      @yamgurung3154 4 роки тому +1

      @@bikramthapa7399 *एकदम १००% सहि विश्लेषण गर्नु भयो म यस बिषयमा सहामत छु।*

  • @padamchhetriofficial8769
    @padamchhetriofficial8769 4 роки тому +16

    देशको हिरा महाबिर पुन दाजु Salut for respect

  • @khilthapa8077
    @khilthapa8077 3 роки тому

    नमस्कार माहाबिर पुन सरलाई र
    धन्यवाद छ अपिल सरलाई

  • @योगाउँकोठिट्टोम-श1र

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 झन्डे सलाम छ माहाबिर पुन सर लाई 🙏🙏🙏🙏🙏🙏🙏

    • @megjankadayat8225
      @megjankadayat8225 4 роки тому

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सलाम छ दुबैलाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gunbahadur9304
    @gunbahadur9304 4 роки тому +41

    हाम्रो देशमा राम्रो मान्छे देख्दा छाति फूलेर आउँछ

  • @sahadevkarki7895
    @sahadevkarki7895 4 роки тому +14

    Great salute mahabir pun sir🙏🙏हिम्मत र साहास भएका पत्रकार अपिल सर लाई पनि🙏🙏

  • @keshavshrestha55
    @keshavshrestha55 4 роки тому +2

    देशको रत्न महाविर दाजु प्रति हार्दिक आभार व्यक्त गर्दछु।

  • @babuaryal822
    @babuaryal822 4 роки тому

    सलाम छ दुबैजना महाबिर पुन/अपिल सर लाइ

  • @kcramesh2976
    @kcramesh2976 4 роки тому +3

    आफ्ना सबै सुख सैल लाइ बिसायर नेपाल बनाउने कार्य दिसामा लाग्नु भयका महाबिर पुन सरलाइ नमन छ र अपिल जि लाइ सलाम छ

  • @aratradegroup8612
    @aratradegroup8612 4 роки тому +38

    महाबिर सरको नाम नै काफी

  • @prembhujel2297
    @prembhujel2297 4 роки тому +11

    नमस्कार दुबैजनालाइ,,,रमाइलो एवम उर्जावान कार्यक्रम,

  • @amritbudha7569
    @amritbudha7569 4 роки тому +29

    सलाम छ अपिल सर महाबिर पुण सर

  • @gazzubhaai3689
    @gazzubhaai3689 4 роки тому +1

    जो मूर्ख र पागल थिय उनिहरु ले इतिहास रचे ..! जो मान्छे सफल हुन चाहान्छ त्यो मान्छे मूर्ख पागल हुनै पर्छ ..। सामान्य मान्छे ले बोलेको भय सायद खासै अर्थ राक्थेन तर खास ब्याक्ती ले बोलेको कुरा एक्दम उत्कृष्ट लाग्यो ( मरेर संगै लाने केही छैन )आज को सोच वा दाजु हृदय देखि नै सम्मान छ हजुर लाई

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 4 роки тому +14

    सम्माननिय व्यक्तिहरुमा अाभार प्रकट गर्दछु।

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 роки тому

    महाबीर ज्यु लाई सल्युट। तपाईकाे कामकाे जति सराहना गरे पनि कमनै हुन्छ। अनुसन्धान केन्द्रको रवाता नंवर सबै नेपालीहरुले थाहा पाउन सके राम्रो हुन्छ। तपाई नेपाली जनताको सानाे सानाे रकम पनि दुरव नमानि लिने गर्नुहाेस्। जाे व्यक्ति आउँछ यही संस्थामा काम गर्छ।

  • @bhanbahadurbishwakarma9739
    @bhanbahadurbishwakarma9739 4 роки тому +1

    एक दम सही कुरो गर्नु भएको महावीर पुन सिर ले मान्छे मूर्ख त बनुनै पर्छ ये नेपाल 🤚🤚

  • @coc555
    @coc555 4 роки тому +95

    अपिल दाइलाई त सच्चा रास्ट्रभक्ती भन्ने पर्छ,येस्तो कोरोना को बेला मा पनि जोखिम लियेर हिड्ने!😍💞

  • @namastenepal1456
    @namastenepal1456 4 роки тому +80

    सत्ता र शक्तिमा बिराजमान मानव हरुलाइ के कारण ले रोकेछ राष्ट्रिय आबिस्कार केन्द्र लाई बजेट छुट्याउन कि नस्लकै असर हो ?????

    • @yamsingjai9225
      @yamsingjai9225 4 роки тому +2

      Mahabir pun hununai rastako lagi ghati vo tesama mahabir oli,sharma, pokhare,etc vayako vay abasya aunethiyo bajet sarkarko

    • @tekshrestha1764
      @tekshrestha1764 4 роки тому

      Ek had samma yesle pani kam gareko xa udaharan bhaneko google byo xa ni name ta thaha bhayen dahal ho tyo keta 1 Crore ta deko ho yehi kp ra deubale

  • @rajendrabhatta5995
    @rajendrabhatta5995 4 роки тому +1

    हृदयदेखि सलाम छ सर लाई हाम्रो देशको हिरा मोती सबै हजुर हुनुहुन्छ

  • @kanxixori5585
    @kanxixori5585 4 роки тому +1

    महाविर पुन दाई नेपालको एक मात्र महान ब्याति हो!

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +26

    *देशका असली हिरा चिनेर पनि सम्मन, सहकार्य नगर्ने भ्रस्ट र घुसखोरी सरकारलाइ मेरो माझी औँला* थु !

    • @mrromiyo4098
      @mrromiyo4098 4 роки тому +1

      पखल माया म फेसबुकमा स्टाटस लेख्छु अनि सेयर गर्छु तिम्लाइ ल माया मलाइ चिनेउकी नाइ ?

    • @amritmagar5079
      @amritmagar5079 4 роки тому +2

      Gnga maya ke vanxaw testo

    • @mrromiyo4098
      @mrromiyo4098 4 роки тому +1

      @@amritmagar5079 मेरो परिचित बहिनी हो बहिनिलाइ माया भन्न नहुने होर?

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 роки тому +2

      Majhi aula matra hoina chak dekhaunu parxa nani

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 роки тому +1

      @@mrromiyo4098 हस, चिने

  • @parbatpanchase9470
    @parbatpanchase9470 4 роки тому +1

    साँच्ची नई सादा जीवन उच्च बिचार छ महावीर सर हजुर को हार्दिक नमन् छ हजुर लाई 🙏🙏🇳🇵 आगामी दिन हरु मा अझै पनि सफलता को कामना गर्दछु 🙏

  • @राकेसथापा
    @राकेसथापा 4 роки тому +2

    सहि ब्याक्ती र सहि पत्रकार को भेट भयछ सलुट छ मेरो ।

  • @daljugjali5944
    @daljugjali5944 3 роки тому

    यहांको महान बिचारलाई सलाम छ सर

  • @ujwal_adhikari
    @ujwal_adhikari 4 роки тому +4

    ३ अर्ब धुर्मुस सुन्तलीलाई भन्दा पनि पहिलो प्राथमिकतामा महबिर पूनलाई दिनुपर्छ

  • @SYAKLUNG
    @SYAKLUNG 4 роки тому +1

    भिजन र पर्पोजल क्लिएर छ तर पनि देशले चिन्न नसकेको हिरा हो महाबिर पुन र राष्टिय आबिस्कार केन्द्र ।

  • @trkhatiwada8563
    @trkhatiwada8563 4 роки тому +1

    नेपाली युवा उध्यमीहरु मिलेर निजी स्तरमै महाबिर पुन र सरोज चेपाङ्गले बनाएका बिजुली कारको उत्पादन र बिक्री गर्ने बाताबरण बनाउँ ।

  • @tigerkavreli8488
    @tigerkavreli8488 4 роки тому

    महाबिर पुन सलाम छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 8 днів тому

    महाबिर पुन मगर लाइ धन्यबाद

  • @govindabhandari6656
    @govindabhandari6656 4 роки тому

    नेपाल् मा कोहीको खुट्टा ढाेग्नु प्रछ् भने माहाबीर पुनको दील बाट ढेगछु,सलाम दाजु

  • @boharatej9821
    @boharatej9821 4 роки тому +1

    देशकाे सच्चा सपूत, रियल हिराे महाबिर पुनलाई सम्मान छ ।

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 роки тому +11

    रास्ट्रपति लाई 1 करोड को गलैचा।मन्त्रीहरूलाई करोडौंको गाडी छोटे राजा हरुलाई करोडौंको गाडिमा हुइकाउने सरकारले हिरा कहाँ चिन्छ।

  • @tulmagar9687
    @tulmagar9687 4 роки тому

    जय होस् डाक्टर माहाबिर पुन मगर दाइ

  • @kirankhanal5314
    @kirankhanal5314 4 роки тому +44

    नेपाल मा यस्ता गहाना हरु पनि छन सरोकारवाला हरुको ध्यानाकर्षण यश तर्फ पनि होस घुस र पैसाको पछि मात्रै होइन सरकार।

  • @nabinpun5632
    @nabinpun5632 4 роки тому

    सलाम छ दाइ

  • @applycationnokia2184
    @applycationnokia2184 4 роки тому

    सलाम छ सर तपाइलाइ।। खै राज्यले चिनेन हाम्रो देशको हिराहरुलाइ यो देशको बिडम्बना।।

  • @jamesrana5195
    @jamesrana5195 4 роки тому +1

    सलाम महावीर सरलाई

  • @ritugrg2145
    @ritugrg2145 4 роки тому

    महाबिर दाइ सलाम छ है

  • @gamer_ariesx8445
    @gamer_ariesx8445 4 роки тому +15

    great man mahabir pun

  • @sailamagar9178
    @sailamagar9178 4 роки тому

    रोचक अपिल सर यस्ता यस्ता गतिलो ब्याक्तिहरूलाई मात्रै उर्जागर गर्नु पर्छ। मिडियाहरूले ,

  • @kathmandu6455
    @kathmandu6455 4 роки тому

    यी नेपालका २ महान सपुत्र महान बिचार अनि अनुभुति तपाईंहरुको उत्तरो उत्तर प्रगति को लागि शुभकामना ।।महाबिर पुन्#अपिल त्रिपाठि

  • @bikramyourvlog
    @bikramyourvlog 4 роки тому +1

    महावीर पुन सरलाई मेरो तर्फबाट नमस्कार अनि आउँदा दिनहरूका लागि हार्दिक शुभकामना ।

  • @mohanghartimagar2313
    @mohanghartimagar2313 4 роки тому +10

    respact sir salam xa hjur

  • @beeshamrana611
    @beeshamrana611 4 роки тому +2

    मैले पहिले देखि महा वीर सर लाई हजुक्रो कार्यक्रम मा हेर्न पाए thanks apil sir

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 4 роки тому

    आज साइत जुरेछ नेपाल का दुई छोराहरु को भेटघाट जय नेपाल

  • @user-fs5qr1m
    @user-fs5qr1m 3 місяці тому

    महाविर पुण हामी नेपालिकाे सान 🙏

  • @YurendraLimbhu
    @YurendraLimbhu 2 місяці тому

    देशमा कति महान ब्यक्ती हुनुहुन्छ तर भाते हरुले गर्दा

  • @janakmahar8724
    @janakmahar8724 4 роки тому +13

    अति सुन्दर इन्टरभियु

  • @DrKapilPandey
    @DrKapilPandey 4 роки тому

    बहुप्रतिक्षित अन्तरवार्ता को लागि धन्यवाद अपिल सर

  • @MankajiNepali
    @MankajiNepali 4 роки тому

    पत्रकालाई धन्नेबाद भि डियो अप लोड को लागी ,

  • @shulavneupane7888
    @shulavneupane7888 4 роки тому

    देश को हिरा

  • @laxmansapkota4209
    @laxmansapkota4209 4 роки тому

    देशले नचिनेको मान्छे। तर महान् ब्याक्ती।

  • @जेदेख्छुतेहिलेख्छु

    Jaya apil sar jaya midiya jaya mahabirpun sar

  • @narama1985
    @narama1985 4 роки тому

    देशले चिन्न नसकेको एक महान पुरुष सधै छाइ रहुन सबैको manamuTo

  • @subashrana8642
    @subashrana8642 4 роки тому +2

    सही विश्लेषण माहाविर पुन सर आविष्कार गर्नु त्यति सजिलो छैन सरकारले त्यसमा खर्च गर्नपनी चाहादैन किन कि यहाँ त भ्रष्टाचार गर्नुसिबाय अरुकुराको ध्यानै छैन

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 4 роки тому

    धन्यवाद अपिल त्रिपाठी भाइ, हाम्रो देश को लागि महान ब्यक्यतित्व महान बैज्ञानिक डा महानिर पुन सर सग को अन्तर्वार्ता हेर्न पाइयो। तपाइको हरेक एपिसोड हेरिरहेको हुन्छु। तपाइको आवज साह्रै मन पर्छ। सब भन्दा महाबिर पुन सर लाई मेरो ब्यक्तिगत सलाम

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 роки тому +8

    उदाहरणिय ब्याक्तित्व 🙏🙏❣️

  • @manojbista1726
    @manojbista1726 4 роки тому +7

    Great salute both of you

  • @bestnepal5835
    @bestnepal5835 4 роки тому

    सलाम छ महाबिर पुन सरलाइ। मूर्ख र भ्रष्टाचारी नेता कर्मचारी भाको देशमा नया युवाहरुको भविस्यको र उनिहरुको उत्प्रेणा नै महान महाबिर नेपालिको छोरा आफ्नै देशमा हुनुभाकोमा गर्व छ।

  • @rohitrohit-lm7ke
    @rohitrohit-lm7ke 4 роки тому +17

    Nepal ko nom.1 hero.apil.jii🙏🇳🇵🇳🇵

  • @jagangurung8901
    @jagangurung8901 4 роки тому +33

    What a gentleman, very easy going person, wish him best regard

  • @dipeshsubba1020
    @dipeshsubba1020 4 роки тому +1

    Nepal sarkarle chinu nasakeko hira ho mahabir pun sir salute sir n thank you Apil tripati sir mahan manxeko inteview linu voyeko maa hjrko big fan ho ma sir❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @monikaamagar7327
    @monikaamagar7327 4 роки тому +43

    महाबिर् पुन दाइ को नाम मा एक लाई दिनु होला धन्यवाद

  • @billgeatsbm6290
    @billgeatsbm6290 4 роки тому +1

    Salut chha Mahabir sir sahi ho sir tapai ko bhanai.Yo sarkaar lai abagat hos ki bikash ra sambridhi ko lagi Anusandhan ko aabassek chha.

  • @gstarmagar2584
    @gstarmagar2584 4 роки тому

    महान बिचार साथै नेपालको बिकास र नेपाली को भलो चाहाने महाबिर पुन सर 🙏

  • @dipendraranamagar4416
    @dipendraranamagar4416 4 роки тому

    येति महान कार्य गर्ने योग्दाहरु महाबिर पुन कुलमान घिसिङ्ग जस्ता आदरनिय ब्यक्ती हरु गुपचुप आफ्नो स्थान मा रहेर कार्य गरिरहनु भयेकै छ ।उता एक प्याकेट चाउचाउ र बिस्कुट बाड्दैमा समाजसेवा गरेको भन्दै प्रचार प्रसार गर्ने फेसबुके समाजसेवी हरु उत्तिकै छन कठै मेरो देश

  • @a-onenews7976
    @a-onenews7976 4 роки тому

    यति innocent ब्यक्ती, जय होस महाबिर पुन ज्यु ।

  • @shantakumaripanta7655
    @shantakumaripanta7655 3 роки тому

    माहाबिर जि आफू मुर्ख भयर काम गर्नु भएको होइन सहास भयर काम गरेको भान्नु उपयुुक्त हुन्छ

  • @risingkabin662
    @risingkabin662 4 роки тому

    महाबिर पुन जिन्दावाद

  • @ShantimanRai
    @ShantimanRai 4 роки тому

    हो महाबिर पुनः सर अगाडी बढ्नुहोस!हामी भिजन गरि रहेछौं

  • @dipendraghale695
    @dipendraghale695 3 роки тому

    Sir you are nepali hero 🙏🙏🙏🙏🙏🙏

  • @Beeshnu
    @Beeshnu 4 роки тому

    अपिल सरको कार्यक्रम पनि रवि सरको भन्दा कम छैन है 👌

  • @हेमन्तअधिकारी

    हातहतियार मिसायलहरु पनि बनाउनु पर्यो माहाबिर ज्यु ।

  • @ruppun1558
    @ruppun1558 4 роки тому

    very good many thanks Mahabir ji

  • @humgmagar2845
    @humgmagar2845 4 роки тому +3

    माहाबिर पुन जि नम्सकार

  • @दर्पणजीवन
    @दर्पणजीवन 4 роки тому

    यो भिडियो हेरेको 24 मिनेट पछिको मेरो आक्रोश ......यस्तो महान काममा अवरोध ल्याउमे रको छोराहरु सल्लाहकारलाई फाँसी दिनु पर्छ। यस्तै एक दुईवटा रको छोराले गर्दा आज युवाहरु आफ्नो पसिना बिदेशिलाई बेच्न बाध्य छौं।

  • @prakashrai9234
    @prakashrai9234 2 роки тому

    हाम्रो देशमा महाबिर पुन जस्तो महान बयाकति धेरै छ तर उनीहरूको कदर छैन खोजी छैन

  • @techsrif556
    @techsrif556 4 роки тому +14

    We respect and love you mahabir pun

  • @balkrishnaacharya9265
    @balkrishnaacharya9265 4 роки тому

    हामी म्याग्देलि सधैं मुर्ख नै हो जय महावीर पुन

  • @dhireankumarsunar630
    @dhireankumarsunar630 4 роки тому +6

    I am big Fan of your Attitude and thoughts sir, Keep it up....!!! Lots of Love....!
    Mahabir sir....!

  • @Namastekitchen1995
    @Namastekitchen1995 4 роки тому

    Pun को काम राम्रो छ सरकार ले सहयोग गर्नु पर्छ

  • @laxmirai6586
    @laxmirai6586 4 роки тому

    नेपालको शान बैज्ञानिक माहाबिर पुन सर सलुट्🙏🙏 , सरकारले पुर्ण सहयोग गरि उहाँ बाट धेरै फाइदा हामी नेपालीले लिन सकिन्छ ।

  • @samitabardewa7049
    @samitabardewa7049 3 роки тому

    Great work sir💖💖💖💖💖