Pashupatinath:- Nepal’s Biggest Open Secret

Поділитися
Вставка
  • Опубліковано 1 лют 2025

КОМЕНТАРІ • 1,3 тис.

  • @INDepthStory
    @INDepthStory  4 місяці тому +418

    We were unable to find an exact image of the idol inside the Pashupatinath Temple. However, we found a few images that closely resemble the idol. It’s important to note that the exact image of the Pashupatinath idol has not yet been revealed to the public. There have even been discussions in the parliament where MPs have urged the authorities to release photos of the idol. Despite these requests, it has not been possible so far. Therefore, we believe we have used the most accurate image available.
    These are the two articles you can refer to for more information.
    www.makalukhabar.com/2024/07/99977404545/
    mysansar.com/2015/02/16791/

    • @GORKSHYA
      @GORKSHYA 4 місяці тому +5

      सतिदेवीका सतिपिठले बचाएको भुमि हो .? श्राप वाला कुरा जो आफैमा श्रापित छ त्यसैले बोल्छ : राष्ट्रगुरुयोगीराजनरहरिनाथ

    • @RajkumariKyapchhaki
      @RajkumariKyapchhaki 4 місяці тому +1

      Pashupatinath ko dharsan garna jaadaa, paisaa liyera chitto dharsan garaauney ani Indian tourist haru laai vako scam haru ko baareymaa ni include garnuparyo baabu!

    • @bhaktidashan3794
      @bhaktidashan3794 4 місяці тому +1

      You can find this picture from old Indian movies

    • @diwashpant9690
      @diwashpant9690 4 місяці тому +1

      Maile mandir ma Bhajan mandali ma huda j j sike they tyo kei xiana
      Chaturmukh ko naam ni Galat Galat bachan gariyexa

    • @Jacknepal8848
      @Jacknepal8848 4 місяці тому +1

      Yesto ho bhai kura sunnaw mandir temple ko photo sammaw thikcha tara vhitra Shiva lingaa murti yehai kunai pani bhagwan haru ko photo public navako ramro.. Public vayo pachi obviously misused garee halxha jawtha vhabi photo tasexha aaru kam ko lagee bhujyo ni k roknaw ko lagee halako hunxha bhagwan ko photo bato gali tera.. feri marketing garnu pani use garako dekkey kei hola hoina kam vayo pachi bato yei forharu ma... Hooo so, tei vharaw kunnei pani bhagwan haru photo public nagarda ramro vanxhu mataw tei huda huda last ma mandir haru ko values raw importance gatnaw thaleyko deknaw sakxha ni hoina aialey... 🕉 Tei vharaw paila hamro bhajey budabudi haru ley vanako kura haru sabbaai thik 💯 no photo no video.... 🙏 So aba bata mandir jada darshan ko lagee matra jannu hola photo videos ko lagee hoina...

  • @shaileshsubedi
    @shaileshsubedi 4 місяці тому +67

    "श्री पशुपतीनाथले सबैको रक्षा गरुन् ।"

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic 4 місяці тому +305

    पशुपति नाथले सबैको रक्षा गरुन्🙏

    • @sbtvlog579
      @sbtvlog579 4 місяці тому +3

      ८औ शताब्दि तिर सम्राट अशोकपुत्री चारुमति गोपालवंशमा बिहे भएर आए पछि बौद्ध धर्म प्रति आस्था भएकोले बौद्ध बिहार बनाएको भनेर धेरै प्रमाणहरु छन, त्यहाँ अशोक चक्र र बुद्ध भगवानको मुर्तिहरु जति लुकाए पनि अझै प्रशस्तै भेटिन्छ,अझै पनि बर्षको एक पल्ट बुद्धको मुकुट लगाएर पुजा गर्ने गरिन्छ! अहिलेलको पशुपति बिशुद्ध रुपमा बुद्धिष्टहरुको बौद्ध बिहार हो पछि शासकहरुले अतिक्रमण गरेर हिन्दुकरण गरिएको हो जुन धेरै भएको पनि छैन! सबैलाए थाह भइसकेको कुराहरुमा जबरजस्ति भ्रम छर्नुको कुनै तुक रहदैन!
      Reply

    • @arbindyadav9409
      @arbindyadav9409 4 місяці тому

      Source? Bhai timihru jaha taha Budha ko name badnam na gar Gopal dynasty Hindu thiyo Bujhis , Budha le kahile pani bhanen ki mero mandir banau , murti banayer pizza garw bhaner . Jati ko Budhist place xa sab Hindu haru ko dharohar ho aune time ma sab claim pani garine xa . Hindu haru lai mitaune group ko name bat Buddhism ko suruwat vako xa . Paxi Adi guru sankra Acharya le feri claim group🕉️ Budha le alikati timlai pani budhi deos​@@sbtvlog579

    • @chandirajghimire1547
      @chandirajghimire1547 4 місяці тому +1

      ​@@sbtvlog579galat tathya 😂😂

    • @sbtvlog579
      @sbtvlog579 4 місяці тому

      @@chandirajghimire1547 सत्य यहि हो हजुर यहि हो सत्य!

    • @ZokarNalayak
      @ZokarNalayak 4 місяці тому

      @@sbtvlog579 तिम्रो दाबीमा चारुमति को युगको गलत व्याख्या थप्नेले तिम्रो अज्ञानतालाई मात्र प्रकट गर्दछ। चारुमति अशोकका छोरी हुन्, तर उनी ३ौ शताब्दीका बारेमा कुरा गरिरहेका छन्, जसले तिम्रो आधारहीन तर्कलाई झन् थप कमजोर बनाउँछ। यदि तिमीले चारुमतिको युगलाई ८औं शताब्दीमा राख्दैछौ भने, त्यो तिम्रो अज्ञानताको चरम उदाहरण हो।
      अशोकको समय ३औं शताब्दीमा थियो, र चारुमति पनि त्यसै समयमा सम्राट अशोकको राजामा आयो। तिम्रो गलत सूचना फैलाउनु भनेको इतिहास र संस्कृतिको मूलधारा बुझ्न नसक्नु हो।
      तिम्रा दाविहरूको भित्री अर्थ के हो भने तिम्रो भ्रममा बाँच्न सक्नु, तर इतिहासलाई हेरि त्यसको सही सन्दर्भमा नबुझ्न सक्छौ। इतिहासलाई गम्भीरताका साथ अध्ययन गर्नु भनेको तिम्रो पाखण्डको पर्दा चिर्नु हो। तिम्रो गलत धारणा र आधारहीन तर्कले मात्र तिम्रो आफ्नै मूर्खता देखाउँछ।
      अनि तिमीलाई थाहा छैन कि जब बौद्ध धर्म र हिन्दू धर्मका प्रतीकहरू एकै ठाउँमा पाइन्छन् भने, त्यसलाई एउटा धर्मको अधीनमा सीमित गर्न सक्दैनौं। तिम्रो अज्ञानता र विद्वेषपूर्ण दृष्टिकोणले तिम्रो इतिहासको आधारभूत ज्ञानको अभावलाई उजागर गर्छ।

  • @bsobishalchapagain
    @bsobishalchapagain 4 місяці тому +31

    निक्कै उत्कृष्ट भिडियो, धन्यबाद। हर हर महादेव🔱, आराध्य देव भगवान पशुपतिनाथले हामी सम्पूर्णमा कल्याण गरुन।

    • @sbtvlog579
      @sbtvlog579 4 місяці тому

      ८औ शताब्दि तिर सम्राट अशोकपुत्री चारुमति गोपालवंशमा बिहे भएर आए पछि बौद्ध धर्म प्रति आस्था भएकोले बौद्ध बिहार बनाएको भनेर धेरै प्रमाणहरु छन, त्यहाँ अशोक चक्र र बुद्ध भगवानको मुर्तिहरु जति लुकाए पनि अझै प्रशस्तै भेटिन्छ,अझै पनि बर्षको एक पल्ट बुद्धको मुकुट लगाएर पुजा गर्ने गरिन्छ! अहिलेलको पशुपति बिशुद्ध रुपमा बुद्धिष्टहरुको बौद्ध बिहार हो पछि शासकहरुले अतिक्रमण गरेर हिन्दुकरण गरिएको हो जुन धेरै भएको पनि छैन! सबैलाए थाह भइसकेको कुराहरुमा जबरजस्ति भ्रम छर्नुको कुनै तुक रहदैन!
      Reply

    • @bsobishalchapagain
      @bsobishalchapagain 4 місяці тому

      @@sbtvlog579 कुनै प्रमाण छैन र तपाईंले भन्नु भएको कुरामा कुनै सत्यता पनि छैन। सत्य सनातन हिन्दु धर्मको बिरोध गर्न रोकिएको छैन, आखिर धर्मनिरपेक्ष राष्ट्र नै हो नेपाल। यस्तै विरोध र झुटको खेती गर्दै हिड्नु होस, न आफ्नो पुर्खा ले बनाएका धरोहर, सम्पदा प्रति मोह छ, न राष्ट्र प्रति नै हैन त ? यस्ता विरोधीहरु मलाई त लाग्छ नेपालनै सखाप पार्न आटेका हुन्छन, भएका मठ मन्दिर भत्काउने, सभ्यता, संस्कृति नाश गर्ने जब कि नेपाल चिनिन्छ विश्व सामु हाम्रै सभ्यता, संस्कृतिले। जय देश , जय नेपाल, जय सत्य सनातन धर्म। नामः शिवाये 🔱🙏🏽। महादेव ले तपाईं लगाएत हामी सम्पूर्णमा कल्याण गरुन। धर्म रहे देश रहन्छ, भगवान गौतम बुद्ध प्रति पनि उच्च सम्मान, प्रणाम तथा उहाँ त नेपालको गौरव नै हुनुहुन्छ, धन्यवाद।

    • @bsobishalchapagain
      @bsobishalchapagain 4 місяці тому

      @@sbtvlog579 कुनै प्रमाण छैन र तपाईंले भन्नु भएको कुरामा कुनै सत्यता पनि छैन। सत्य सनातन हिन्दु धर्मको बिरोध गर्न रोकिएको छैन, आखिर धर्मनिरपेक्ष राष्ट्र नै हो नेपाल। यस्तै विरोध र झुटको खेती गर्दै हिड्नु होस, न आफ्नो पुर्खा ले बनाएका धरोहर, सम्पदा प्रति मोह छ, न राष्ट्र प्रति नै हैन त ? यस्ता विरोधीहरु मलाई त लाग्छ नेपालनै सखाप पार्न आटेका हुन्छन, भएका मठ मन्दिर भत्काउने, सभ्यता, संस्कृति नाश गर्ने जब कि नेपाल चिनिन्छ विश्व सामु हाम्रै सभ्यता, संस्कृतिले। जय देश , जय नेपाल, जय सत्य सनातन धर्म। नामः शिवाये 🔱🙏🏽। महादेव ले तपाईं लगाएत हामी सम्पूर्णमा कल्याण गरुन। धर्म रहे देश रहन्छ, भगवान गौतम बुद्ध प्रति पनि उच्च सम्मान, प्रणाम तथा उहाँ त नेपालको गौरव नै हुनुहुन्छ, धन्यवाद।

    • @bsobishalchapagain
      @bsobishalchapagain 4 місяці тому +1

      तपाईंको भनाइको कुनै प्रमाण छैन र कुनै सत्यता पनि देखिँदैन। सत्य सनातन हिन्दु धर्मको विरोध गर्न धर्मनिरपेक्ष राष्ट्रमा कसैलाई रोकिएको छैन। तर, हाम्रो पुर्खाले बनाएका धरोहर, सम्पदा, संस्कृति प्रतिको प्रेम र राष्ट्रप्रतिको आदर भने हामी सबैमा हुनु आवश्यक छ। नेपाललाई विश्वभर हाम्रो सभ्यता र संस्कृतिले चिनाएको हो। जय देश, जय नेपाल, जय सत्य सनातन धर्म। ॐ नमः शिवाय 🔱🙏🏽। महादेवले तपाईं लागायत हामी सम्पूर्णमा कल्याण गरुन। धर्म रहे देश रहन्छ। भगवान गौतम बुद्ध प्रति पनि उच्च सम्मान, प्रणाम, उहाँ त नेपालको गौरव हुनुहुन्छ। धन्यवाद।

  • @samratrajvaidya9357
    @samratrajvaidya9357 4 місяці тому +588

    IDS should do next episode on bumper prize scams in Nepal from worldlink, esewa , khalti etc. dont promote such scams

    • @tlama4242
      @tlama4242 4 місяці тому +17

      WorldLink customer gets 53% discount on boAt products (smart watch, eardopes, speaker). I guess you are classic tech user.

    • @sudeeptiwari8948
      @sudeeptiwari8948 4 місяці тому +3

      Yea

    • @tlama4242
      @tlama4242 4 місяці тому +9

      Please thank WorldLink and Khalti for sponsoring IDS. From this sponsorship fund, IDS is able to make more creative content. Without any fund, you can’t make such content.
      Thank you WorldLink and Khalti.

    • @bishalmarasini8358
      @bishalmarasini8358 4 місяці тому

      @@tlama4242 bro timro 60%off nai milayerw pani india ko 200% hunxa.

    • @samratrajvaidya9357
      @samratrajvaidya9357 4 місяці тому

      @@tlama4242 im a worldlink user. And i dont need boat products.

  • @ashimghimire7420
    @ashimghimire7420 4 місяці тому +5

    What an informational video based of historical background and researched fact! 😍
    Pashupati development trust ma hune aru politics ra "tya bhikshya magna basne haru le pani trust lai commission dinu parxa ani balla magna pauxan" vanne jasto kura haru sunna ma aauxa, tyo kattiko sahi hola? Please make a video in how trust is influenced by politics. 🙏 Love you brother.😊

  • @SophiyaDahal
    @SophiyaDahal 22 дні тому +1

    This video really touched my heart !! - I watch your videos all way from U.S.A. Best of Luck!

  • @DipakKhadka-e9o
    @DipakKhadka-e9o 4 місяці тому +94

    जय पसुपतिनाथले सबैकाे रक्षा गरुन🕉️🕉️

    • @drb4179
      @drb4179 4 місяці тому +2

      पशुपतिनाथ ले त सबैको रक्षा गरिराछन् अनि पशुपतिनाथको चाहिँ कसले गर्छ

  • @Bandsplants
    @Bandsplants 4 місяці тому +5

    Thank you so much❤ i was waiting gor this video. Man ma katti prashna haru thiye hope i can find answer to that about pashupatinath baba❤

  • @20nuOfficial
    @20nuOfficial 4 місяці тому +6

    असाध्यै राम्रो अद्ध्यन गरेर बनाएकोले सुन्दा र हेर्दा आनन्द महसुस भयो। यस्तै राम्रा कुराहरु श्रर्ब्य/दृष्य मा सफलता मिलोस।शुभकामना। भगवानको आशिर्वाद मिलोस।
    पशुपतिनाथले रक्षा गरुन।❤🎉

  • @Amaranth-p3p
    @Amaranth-p3p 4 місяці тому +4

    TANKA DAHALAND IN DEPTH SOTORY LAI MERO SANARTHAN RA fully support XA,WATCHING FROM UK

  • @alwaystruthNp
    @alwaystruthNp 4 місяці тому +6

    Thank you।
    नेपालीलाई नेपालकै इतिहाँस, संस्कृति चाहिँ पढाईदैन । माओ लेलिनका वायोग्राफी, प्रथम द्वितिय विश्वयुद्ध ,कम्युनिजम पढाईन्छ।
    शब्द र उच्चारणमा केही त्रुटिका बाबजुत यस्तो विषय उठाएकोमा IDS लाई धन्यवाद।
    Law of attraction त थाहै होला सुदिपभाईलाई; सतीले सरीपेको देश भनेर समस्यालाई निम्ता दिएको चाहिँ ठीक भएन त्यसमाथि यस्तो सचेत युवा भएर॥

  • @sinjugrg
    @sinjugrg 4 місяці тому +13

    पशुपतिनाथले सम्पुर्ण नेपालीजन र आस्थावानहरुको रक्षा गरून्। जय पशुपतिनाथ🙏🙏🙏

  • @susmitathapa509
    @susmitathapa509 4 місяці тому +1

    Love the video thank you so much for this video
    Actually I'm in abroad at this time and I used to go to pashipatinath temple so many times when I was in Kathmandu..
    I was really missing this template 😔..
    And love the way you made this video connecting towards our history ❤❤❤ thank you so much once again ❤

  • @kissnachhetri5034
    @kissnachhetri5034 4 місяці тому +17

    श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्🙏🙏🙏।।
    विश्वमा शान्ति फैलिरहोस्🙏🙏🙏।।

  • @rockeveryday5823
    @rockeveryday5823 3 місяці тому +1

    Thank you so much for providing such a quality research, hope your video will help crores of Nepalese see the true avatar of their so called leaders. Please don't stop, keep going.

  • @rahulbalami9730
    @rahulbalami9730 4 місяці тому +3

    hats off and salute IDS for your research and presentation. ❤❤❤

  • @LaxExplore
    @LaxExplore 4 місяці тому +1

    Your work and content are always so genuine and well-crafted. I truly appreciate the effort you put into everything.

  • @engineeringedge7800
    @engineeringedge7800 4 місяці тому +83

    श्री पशुपतीनाथले सबैको रक्षा गरुन 🙏

  • @newfolder7272
    @newfolder7272 3 місяці тому +1

    नेपाली जनतालाइ मन्दिरभित्र दर्शन गराइन्न, एउटै कारण हो कि, यो देशका जनता पूर्वी मुखको दर्शनबाट ज्ञान र प्रकाशको कृपाबाट बञ्चित होस्, उत्तरी मुखको पुजाले जीवन सुख शान्ती र खुशीयालीबाट बञ्चित होस् । जय पशुपतिनाथ ।

  • @Saney-Horaa
    @Saney-Horaa 4 місяці тому +4

    Jay Pashupatinath 🙏 aaudain gareko bijaya dashami KO Sampurna ma agrim suvakamana🎉❤😊

  • @Basudevchettri
    @Basudevchettri 4 місяці тому +1

    Love you bro from my heart you are the one now who’s post I never missed you are doing great job

  • @San-jan-d2n
    @San-jan-d2n 4 місяці тому +11

    दाजु हजुरको भिडियो कति खेर आँउछ भनेर पर्खि बस्छु म।।❤🙏

  • @bijaypokharel4070
    @bijaypokharel4070 4 місяці тому +2

    I have been watching your video since you published raj darbar hataya kanda and I really love your content and presentation style keep it up bro

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 4 місяці тому +10

    जय जय पशुपति नाथ 🙏🙏🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵

  • @SaanSara2216
    @SaanSara2216 25 днів тому

    This content is very helpful and useful, it would be nice to have subtitle for those audience who cannot understand Nepali.👏🏼👏🏼

  • @PrabinKafle-f6o
    @PrabinKafle-f6o 4 місяці тому +6

    Jay Pasupatinath ...❤

  • @skpgamerr
    @skpgamerr 4 місяці тому +5

    We need this types of video ...
    Jago hindu jagooo...
    Sanskar nabhulum aafno dharma ❤
    Har har mahadev❤❤❤❤❤

    • @rahulkc1122
      @rahulkc1122 3 місяці тому

      Mah Pani Hindu ho Tara Buddha Nepal mai janminubhayako ley sababi dhrma same ho Mero lagi

    • @borntobegofficial
      @borntobegofficial 3 місяці тому

      buddha euta dharma ho but islam haina ​@@rahulkc1122

  • @MrJiwan430
    @MrJiwan430 4 місяці тому +1

    Content should be like this. Love this informative video. ❤

  • @GirirajPokharel-ww9qm
    @GirirajPokharel-ww9qm 4 місяці тому +10

    Can you make a video in -
    Kathmandu ko fhohor management ra international flight jo khali aaunxan ki manxe sanga, kati xa ta ratio aaune jane manxey ko❤

  • @GaneshGurung-qo1oz
    @GaneshGurung-qo1oz 4 місяці тому +2

    Wow such a beautiful and great historical story. Please make video also about boudhha stupa ❤

  • @dipeshkarki158
    @dipeshkarki158 4 місяці тому +1

    Good Content for the preservation of cultural and heritage of Nepal..
    Jay Pashupatinath ❤❤

  • @ishor13
    @ishor13 4 місяці тому +14

    पशुपतिनाथ ले सबै को रक्षा गरुन।🙏

  • @FitFusion-rl2vr
    @FitFusion-rl2vr 4 місяці тому +1

    One of the best scripter UA-camr of Nepal ❤❤....

  • @okaybabygobuyabrain2629
    @okaybabygobuyabrain2629 4 місяці тому +41

    भगवान श्री पशुपतीनाथले सबैको रक्षा गरुन ❤️🕉️🇳🇵

  • @abhi1799
    @abhi1799 4 місяці тому +2

    What a storytelling. ❤️

  • @jaguarno.1fan796
    @jaguarno.1fan796 4 місяці тому +10

    पशुपतिनाथ ले हामी सबै नेपाली को रक्षा गरुन्🙏🙏
    हर हर महादेव🙏🙏

  • @T1P_rudeyt
    @T1P_rudeyt 4 місяці тому +6

    I actually know that you have a great courage to make this video and out the name of kp oli and other people , who were involved in scandal, we are with you dai ❤

  • @NotexGamer4
    @NotexGamer4 3 місяці тому

    The intro is a key of success this video love you bro make this type of video continue ❤️

  • @passswordd
    @passswordd 4 місяці тому +6

    Please make video on 'Kankalini Temple' located at Bhardah, Saptari.

  • @sandeshaacharya
    @sandeshaacharya 4 місяці тому

    In-depth in next lvl❤❤

  • @saugatkhatiwada2197
    @saugatkhatiwada2197 4 місяці тому +47

    पशुपतिनाथ लाई पनि छोडेनन चोरहरुले यो देखमा 😢😢😢 भग्वान श्री पशुपतिनाथले सम्पुर्ण नेपालिहरुको कल्याण गरुन !

  • @bipin_raut
    @bipin_raut 4 місяці тому +1

    Har har mahadev, happy vijaya dashami, very beautiful🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 4 місяці тому +51

    जसरी कुल बिग्रिदा घरमा कहिले चाहेको पुग्दैन त्यसरी नै देशको कुल पशुपतिनाथमाथि निर्घृणीकर्म भए मुलक विनाशतर्फ अवश्य धकेलिन्छ!

    • @sudansharma24
      @sudansharma24 4 місяці тому +2

      Well said bro!

    • @Amazingjr799
      @Amazingjr799 4 місяці тому +2

      🕉🙏🏻

    • @sbtvlog579
      @sbtvlog579 4 місяці тому +1

      ८औ शताब्दि तिर सम्राट अशोकपुत्री चारुमति गोपालवंशमा बिहे भएर आए पछि बौद्ध धर्म प्रति आस्था भएकोले बौद्ध बिहार बनाएको भनेर धेरै प्रमाणहरु छन, त्यहाँ अशोक चक्र र बुद्ध भगवानको मुर्तिहरु जति लुकाए पनि अझै प्रशस्तै भेटिन्छ,अझै पनि बर्षको एक पल्ट बुद्धको मुकुट लगाएर पुजा गर्ने गरिन्छ! अहिलेलको पशुपति बिशुद्ध रुपमा बुद्धिष्टहरुको बौद्ध बिहार हो पछि शासकहरुले अतिक्रमण गरेर हिन्दुकरण गरिएको हो जुन धेरै भएको पनि छैन! सबैलाए थाह भइसकेको कुराहरुमा जबरजस्ति भ्रम छर्नुको कुनै तुक रहदैन!
      Reply

    • @rajkumarthapa6643
      @rajkumarthapa6643 4 місяці тому +1

      Toh garney manxey haru ta Nepal desh hagdai xan ani Purai bagwan Ka theka leko xan ani Dosh chai euta murthi ma ?

    • @warhammer8403
      @warhammer8403 4 місяці тому

      Buddhist temple lai vatkaera hindu ma convert gareko natija

  • @indrasijali4365
    @indrasijali4365 2 місяці тому

    हर हर महादेव🕉️नमों शिवाय🙏❤️

  • @Jeewon_Chhetri
    @Jeewon_Chhetri 4 місяці тому +6

    हामीले यस पशुपतिनाथ मन्दिरलाई र यसका विशेषता सम्बन्धी विश्वव्यापीकरण गर्न अति आवश्यक देखिन्छ जस्तो मलाई लाग्छ ❤🙃

  • @manishreal8095
    @manishreal8095 24 дні тому +2

    Hey Pashupatinath 🙏 Ramro Ramro mannche lai Nepal ko top leaderships post ma pathaidinu hola ❤

  • @gees33
    @gees33 4 місяці тому +3

    The deer's horn was pulled by the gods brahma, bishnu and indra in Mrigasthal which is near Pashupati Nath Temple according to swasthani. When they broke the deer's horn the gods knew they committed a huge sin, and had no idea what to do with the horn after. So Mahadev later advised them to put those horn in gokarna mahadev temple,where it currently resides now. Connecting the himvatkhanda and this story from swasthani, I personally believe that gods made a statue in a holy location near the place where they pulled the deer's horn in order to honour that place(which is pashupatinath) and the horn is in gokarna mahadev temple.

  • @nirutakhadka2325
    @nirutakhadka2325 4 місяці тому

    जय श्री पशुपतिनाथ🙏🙏🙏🙏

  • @thehimavat
    @thehimavat 4 місяці тому +131

    IDS लाई एक सुझाव - यत्तिको अनुसन्धान गरेर अनुसन्धानात्मक content बनाउने ले आफ्नो धर्म-संस्कार सम्बन्धी श्री पशुपतिनाथको content बनाउँदा, "तत्पुरुष लाई ततपुरुशा, वामदेव लाई भामादेवा, अघोर लाई अघोरा, र कालाग्नि रुद्र लाई कलन्या रुद्र" भनेको छ। यस्ता त्रुटिहरू सच्चिन आवश्यक छ। विदेशी उच्चारण मान्य हुने छैन।

    • @chandrikashrestha
      @chandrikashrestha 4 місяці тому +2

      Tei. Aru aru pani pronunciation haru mistake gareko xa.

    • @liambhandari3600
      @liambhandari3600 4 місяці тому +11

      When pronouncing religious scripture, Gods and goddesses, generally with respect and honour theres the way of putting 'A' in the last. For eg. Ramayan is pronounced as Ramayana, Ram as Rama etc. He's absolutely correct.

    • @rajkumarthapa6643
      @rajkumarthapa6643 4 місяці тому +2

      ​@@chandrikashrestha Content chai Nepali nai ho ? Khai ta suda Nepali lol😅😂

    • @devious5348
      @devious5348 4 місяці тому

      putting an 'A' at the end hola ni 😂 (in the last bhaneko milena) ​@@liambhandari3600

    • @Suman-t5v
      @Suman-t5v 4 місяці тому +1

      Diwar sabda ni bhanira thyo, diwar sabda Nepali ho ki nai tyo chi malai tha bhayena hai.

  • @Nepalicricketpodcast
    @Nepalicricketpodcast 4 місяці тому +1

    Thank you IDS Team Jay Pashupatinath

  • @shreeramyadav1610
    @shreeramyadav1610 4 місяці тому +4

    जय पशपतिनाथ♥️🙏🙏

  • @sanusappu
    @sanusappu 4 місяці тому

    Great Job bhai! Great presentation 👏👏👏🙏🙏🙏

  • @rabinchhetri6312
    @rabinchhetri6312 4 місяці тому +2

    श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन

  • @DIS-j9y
    @DIS-j9y 4 місяці тому +166

    Euta video Lumbini Development Trust ko corruption ra politics ma ni banaunu paryo. How they are looting in the name of the birthplace of Buddha

    • @fury3231
      @fury3231 4 місяці тому +3

      Garai xa IDS team lai already govt ko barema bolera warning isakyo aba these are my thoughts maybe they can/will

    • @ShreyaYonjann
      @ShreyaYonjann 4 місяці тому

      Wow

    • @AfjalHusen-r8w
      @AfjalHusen-r8w 4 місяці тому

      yesss

  • @amritakc5057
    @amritakc5057 4 місяці тому +1

    Stay safe and blessed brother ❤️🙏 hope pasupathi nath le hami sabiko rachaxya garnu hunxa 😢

  • @Harharmahadev-sy6gd
    @Harharmahadev-sy6gd 4 місяці тому +20

    Har har mahadev🕉️🕉️🕉️

    • @sbtvlog579
      @sbtvlog579 4 місяці тому

      ८औ शताब्दि तिर सम्राट अशोकपुत्री चारुमति गोपालवंशमा बिहे भएर आए पछि बौद्ध धर्म प्रति आस्था भएकोले बौद्ध बिहार बनाएको भनेर धेरै प्रमाणहरु छन, त्यहाँ अशोक चक्र र बुद्ध भगवानको मुर्तिहरु जति लुकाए पनि अझै प्रशस्तै भेटिन्छ,अझै पनि बर्षको एक पल्ट बुद्धको मुकुट लगाएर पुजा गर्ने गरिन्छ! अहिलेलको पशुपति बिशुद्ध रुपमा बुद्धिष्टहरुको बौद्ध बिहार हो पछि शासकहरुले अतिक्रमण गरेर हिन्दुकरण गरिएको हो जुन धेरै भएको पनि छैन! सबैलाए थाह भइसकेको कुराहरुमा जबरजस्ति भ्रम छर्नुको कुनै तुक रहदैन!
      Reply

    • @B.rabbit52
      @B.rabbit52 4 місяці тому +1

      ​@@sbtvlog579 aayo arko Mug khatey

    • @sbtvlog579
      @sbtvlog579 4 місяці тому

      @@B.rabbit52 खै शरणार्थी होला कोइ कोइ, हामि त खाते हैन हौउ

  • @athulboss01
    @athulboss01 4 місяці тому +1

    Ya euta apradi mention huna ajhai missing xa?🎥🐲
    Fascinating hardwork and creativity ❤️😊

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 місяці тому +2

    भगवान पशुपतिनाथले सबैक कल्याण गरुन,जय नेपाल
    Thanks to ids❤️🇳🇵

  • @thesonofnepal
    @thesonofnepal 4 місяці тому +31

    *धर्म बेचेर सकिन लागेको नेपालीहरू लाई पशुपतिनाथको के मतलब। मतलब त मात्र आफ्नो र पैसाको छ। नत्र त राजनितीले देशको धर्म नै सकिन लाग्दा पनि चुईक्क गर्दैनन् नेपाली। दान दिएर पाप साफ हुन्छ जस्तो लाग्छ कि।*

    • @SunnilKarrki
      @SunnilKarrki 4 місяці тому

      Bro timi Sombar bihana 5 bajey Pashupatinath jau. Ani yo comment feri edit garna badhya hunxau

    • @rinjupudasaini6009
      @rinjupudasaini6009 4 місяці тому

      😊😅 , 😊😅9:::::::"😊😅v,9😊😅n9,0 😅9 😅😊v 0😊😅 😊0😅😊+😊😊😅 😊😅😊0😊😅😊q😊 😊😊q😊😊 😊+q😊9p

  • @SanjayChongbang-c7e
    @SanjayChongbang-c7e 21 день тому

    Good information

  • @rajeshmalla2091
    @rajeshmalla2091 4 місяці тому +1

    outstanding work brother really touched

  • @ratishgaming
    @ratishgaming 4 місяці тому +5

    14:04 unmat bhairav temple's photo is from Panauti Indreswor temple . maybe you have done some error selecting that photo so please check it !!

  • @harsitshrestha5134
    @harsitshrestha5134 2 місяці тому

    हरहर महादेव जय पशुपतिनाथ जय शम्भो जय विश्व

  • @nepalimongoltiktok
    @nepalimongoltiktok 4 місяці тому +8

    Bhudhist ❤️ Hindu ❤️🇳🇵

  • @Swarnim_info
    @Swarnim_info 2 місяці тому +1

    "श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन "

  • @Anam_cara47
    @Anam_cara47 4 місяці тому +9

    Yo sab kura le malai RAJA nai hamro desh ma hosh bhanne lagchha 💔💔💔

  • @sagarmathagamers
    @sagarmathagamers 4 місяці тому +1

    I am very happy beacause there are various different imerging youtuber in Nepal expose political and culture history of Nepal
    My request is make video about share market in nepal and case study on different companies

  • @alwaystruthNp
    @alwaystruthNp 4 місяці тому +2

    र यो भिडिओ हेरेपछि आज पहिलोपटक पशुपतिनाथमा पूजा गर्न गएको म 😊। माग्न होइन धन्यवाद दिन। 🙏

  • @sushilatamang7474
    @sushilatamang7474 4 місяці тому +1

    जय पशुपतिनाथ सबैको कल्याण गर्नुहोस।
    🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @__Dallu456
    @__Dallu456 4 місяці тому +3

    Bless everyone god 💸🌈💰

  • @Sunil-shrestha-14
    @Sunil-shrestha-14 4 місяці тому +2

    हामी सबै नेपाली मिलेर आगाडी बदम❤😊😊❤

  • @navinkumar-sk2nz
    @navinkumar-sk2nz 4 місяці тому +4

    भगवान् पशुपतिनाथले सबैको रक्षा गरून्❤❤

  • @omprakashnepali6091
    @omprakashnepali6091 4 місяці тому

    धेरै राम्रो भिडियो ❤

  • @SumiLama-kv4zo
    @SumiLama-kv4zo 4 місяці тому +18

    यो सब मन गडन्ते कहानी मात्र हुन । बास्तबमा यो पशुपति नाथ भनेको सम्राट् अशोक को छोरी चारुमतीको लागि बनाइएको बौद्ध स्तूप हो । मन्दिर भित्र रहेको मुख्य मुर्ती पनि बुद्धको हो । तर स्वामी शंकर आचार्य नेपालमा आएर हिन्दु करण गरे त्यसपछि बुद्धको मुर्तिहरु फालेर शिवको मुर्तिको लागि चार मुख भएको बुद्धको मुर्ति राखे हाल सम्म छँदैछ । अर्को बुद्धको मुर्तिलाई हेला गरेर कलि अर्थात बिरुपाक्षा नाम दिएर बागमती किनारमा राखे ।
    यो कुरा पत्याउन सकिन्न भने पशुपति मा दर्शन गर्न जाने प्रत्येक दर्शनार्थीले राम्रो अबलोकन गर्न अनुरोध गर्छु । मन्दिर भित्रको चतुर मुखी मुर्ति र बिरुपाक्ष्या को मुर्ती बुद्धको हो कि होइन । कार्बनडेटिङ गरेर पत्त लगाउने हो भने कहिले बनेको मुर्ती हो थाहा पाउन सकिन्छ । जय भोले 🙏🙏🙏🙏

    • @dhyanmurti
      @dhyanmurti 4 місяці тому +3

      Exactly looking for this comment.
      But hindu arrogance won’t accept the truth as it has happened from the past.

    • @anishkoirala9366
      @anishkoirala9366 4 місяці тому +7

      अनि तपाई कै कुरा चै ठिक छ भन्ने आधार र प्रमाण के के छन्न त?

    • @-lostsoulmk6nh
      @-lostsoulmk6nh 4 місяці тому

      Hahaha. Tmee haru ko dimag dekhera pani haso lagxa, golo mukh dekhesi buddha hune. Jabo Sankaracharya ayara pashupatinath justo thulo mandir hindukaran vayo ? Uni haru le hindukaran gareko vaya buddha ko murti futayara falthena? Sidharth gautam kaile buddha baney? Kun marga chunera gyan prapta garey? Bhairav tantra ko pahilo bidhi pryog garera gyan prapta garera buddha baneka hun. Hindu mandir haru ma katai katai budha ko murti vetinu vanya buddha lai hindu dharma ma thau deka hun. Bishnu ko avtar maneka hun. Kati thau ma chakra, trisul ligera baseko murti lai buddha ho buddha ho vanxau tmee haru, buddha le kaile dekhi chakra bokna thale? Tmee haru le manney buddha 7th buddha ho vanne pani thaxaina hola. Buddha janminu agadi usko ama le kasto sapna dekhxin, kk ghatnakram hunxa sabai kura ko anuman vaisakeko thiyo thaa xaina vane eso khoj talas gara. Thaa kei xaina angkaji guuu khako xa paxi lageko xa. Thukka mula gawar haru gyan xaina vane chuppa lagera kuna ma basne ho ufridai bolne hoina. Research gara logic lagau evidence khoja Angkaji ko guu khadai uslay jj vanxa tei sai ho vandai nahid veda haru. Tmee haru justo le grda ho Nepal ko lowest IQ ma nam aaune. Gawar ka santan jhadekla haru. Thuuuuuu

    • @aakashbk8421
      @aakashbk8421 4 місяці тому

      सहि हाे नेपाल मा हरेक कुरामा हिन्दुअतिक्रमण भएको छ ।
      किराँत गाेपाल लिच्छविकाल का संरचना खै ? सबै हिन्दुकरण भयाे

    • @-lostsoulmk6nh
      @-lostsoulmk6nh 4 місяці тому +1

      @@SumiLama-kv4zo angkaji ko guu khayasi estai ho bhai, golo anuhar vako murti dekhesi buddha hunxa tmee haru lai.

  • @dipakkarki4319
    @dipakkarki4319 4 місяці тому +1

    Last line was so deep 😢 sarkar sachchikai mareko avash bhayeko xa yo bela

  • @tenjugaming8901
    @tenjugaming8901 4 місяці тому +21

    हजुरले इतिहासको सानो भाग भन्नु भयो। अनि कथा कथानै हो, होरे थियाे रे मा भन्दा नी अब नेपालमा originally के थियाे कस्तो थियो बुझ्न जरुरी छ जस्तो लाग्छ। हाल बन्ने शिव लिङ्गमा कुनै पनि face बनाउँदैन किन बुझ्न जरुरी छ। खास हालमा बन्ने शिव को लिंग र पार्वती को भग (योनी) जनाउँछ। त्यो four face पिल्लर मा खोपियको ४ ५ शताब्दी मा बन्ने गरिन्थियो। शिल्प कला art लाई बुझ्ने हो भने त्यो four face बुद्ध हो। जबर जस्ती शिव लिङ्ग भनेको हो cylindrical ढुंगा देखेकी शिव लिङ्ग भन्ने गरिन्छ। लिङ्ग पुराण, विष्णु पुराण, शिव पुराण मा भनिएको छ बिष्णुले चक्र चलाउँदा लिङ्ग काटिएको अनि पुज्न थालेको। बुझ्न जरुरी छ की किन त्यो शिव लिङ्ग मा face बनाइयो। नेपालको पुरातात्विक कला संस्कृति के हाे र के थियो बुज्न जरुरी छ।
    अनि शङ्करचार्यले मूर्ति कला गरनेहरू पापी हुन भने हालसम्म का कूनै पनि शंकराचार्यले कूनै पनि कला बनाएको छैन अनि शंकराचार्य बौद्ध विरोधी थियो। जती नि मंदिरहरू मा ठग्न बसेका हुन्।
    Buddha was Born in Nepal भनी गर्भ मात्र गर्न जान्छन् नेपालीहरु। buddhism को बारे इतिहास, संस्कृति, कला,बोधिसत्व कती छन् बुझ्न चाहँदैन। अविर,अछेता लिपि लिपि कलालाई बिगार्दै छ। नेपाली अब आँखा खोल्नु पर्छ।

    • @samarlimboo
      @samarlimboo 4 місяці тому +2

      True.. unlike other videos of IDS.. this video does not have any Archeological facts.. and people actually believe in those fantasy stories. this is very, very unfortunate.

    • @rojeebidari1637
      @rojeebidari1637 4 місяці тому

      ​@@tenjugaming8901 Kati non-sense bolxa, aafulai laageko vandai maa j ni bhanne?

    • @tenjugaming8901
      @tenjugaming8901 4 місяці тому +2

      @@rojeebidari1637 तिमी कुन वर्ण को हो, ब्रह्ममण हो भने non sense लाग्छ। अरुनै कूनै वर्ण हो भने तिमी पापी योनि हो , मैले भनेको होइन तिम्रो वेद ले भन्छ . मैले सोचेर मन लागेर भनेको होइन, फ्लिम हेरर आको होइन कथा सुनेर आको होइन। नेपालीहरूको brain wash भको छ जुनमा तिमी नी पर्दछ। सुरु मात मैले brother सोचेको सिस्टर हुनु हुँदो रैछ। हिन्दू मा ब्राम्हण को कोख मा महिला हुनू पनि पापी योनी भन्छ मैले भनेको होइन तपाईंको वेद ले भन्छ। अब तपाई त्यो कुरा मान्नु हुन्छ। Nonsense लाग्छ।

    • @rojeebidari1637
      @rojeebidari1637 4 місяці тому

      @@tenjugaming8901 वेदको कुन श्लोकमा भनेको रैछ त्यस्तो? Give me the reference!

    • @rojeebidari1637
      @rojeebidari1637 4 місяці тому

      @@tenjugaming8901 वेदमा वर्ण विभाजन कुन आधारमा गरिएको छ त्यो बुझेर आउनुहोस् पहिला

  • @TinyToonTales28
    @TinyToonTales28 4 місяці тому

    Nice context and topic❤

  • @Samikchyatemkesilalekh
    @Samikchyatemkesilalekh 4 місяці тому +27

    Aru deshko Pm ko tariff hunxa hamro Pm ko ta Corruption mai no.1 aawxa gazzab xa 😂😂😂 Chance payo ki garxa... Nepali honi😂

    • @ogi836
      @ogi836 4 місяці тому +1

      Aru desh ko pm nepal ko jasto hudaina ni bruhh badi pahiro aayera yeti dherai nepali ko jayan gai shakyo lekin kp usa ma maja le basirakhe ko xa ani tesko tariff garne

  • @manishpsah3599
    @manishpsah3599 4 місяці тому

    great effort . Keeep up the good work

  • @skpgamerr
    @skpgamerr 4 місяці тому

    We need this types of video❤❤

  • @LovelyNepal-q6o
    @LovelyNepal-q6o 4 місяці тому +6

    🪔🕉️हर हर माहादेव💐🙏🏻

  • @hemsagararyal4591
    @hemsagararyal4591 3 місяці тому

    ॐ जय श्री पशुपतिनाथ 🔯

  • @prakashjaprel5421
    @prakashjaprel5421 4 місяці тому +7

    प्रचण्डदेवले निर्माण गर्न लगाएकाे पशुपति मन्दिर भन्ने कुरा त आएकै छैन त । मनगणन्ते विश्लेषण , एकआद कुरा बाहेक अरु सबै खासै तथ्यगत लागेन

  • @shankarneupane2271
    @shankarneupane2271 4 місяці тому

    Thanks for good information

  • @atom12015
    @atom12015 4 місяці тому +6

    We should capitalise off of pashupatinath. Pashupatinath is sacred and holds a big religious value. People from all over the world come to visit it.
    Improving infrastructure and management in the temple will benefit nepal.

    • @atom12015
      @atom12015 4 місяці тому

      @sams7635 yes exactly 💯

    • @dipakmandal2248
      @dipakmandal2248 4 місяці тому

      Yeah especially Bagmati river should be purified and whole area should be made to look more aesthetic.

    • @warhammer8403
      @warhammer8403 4 місяці тому

      Buddist temple lai convert gareko hindu ma indian sarnathi haru le

    • @dipakmandal2248
      @dipakmandal2248 4 місяці тому

      @@warhammer8403 There are no evidences of Buddhist temple being converted to Hindu but there are hundreds of Hindu temples in Cambodia, Thailand and Laos converted into Buddhist temple. You can check it out

    • @atom12015
      @atom12015 4 місяці тому

      @@warhammer8403 aru le je bhanxan bhanna deu na.....tini haru le bhanera sacho hune ho ra?!

  • @Jdjsgwjaksksjnsbxb
    @Jdjsgwjaksksjnsbxb 4 місяці тому +10

    I just came back from coma cause my friend yelled IDS uploaded a video❤

  • @tuchivlog2567
    @tuchivlog2567 4 місяці тому

    Ekdamai ramro content❤

  • @trejex69
    @trejex69 4 місяці тому +938

    This comment is actually older than the video😂
    Edited: This comment has actually more likes than the pinned comment by IDS.

    • @iMxSick
      @iMxSick 4 місяці тому +38

      Ganja ganja

    • @369RPRSNT
      @369RPRSNT 4 місяці тому +21

      Upload bhako 1 sec Nahudai Comment Hanya xata😂
      Edited: IDS bata Love React pako Thiyo, But Comment edit garecha Bhai ley so remove vayo, lol!😂

    • @MrZinged
      @MrZinged 4 місяці тому +19

      Berojgar

    • @trejex69
      @trejex69 4 місяці тому

      ​@@369RPRSNT aajai agadi gareko ho

    • @Memeworlds107
      @Memeworlds107 4 місяці тому +10

      Vedio hoina hola
      Veda aayo hola

  • @blameItleaveit
    @blameItleaveit 20 днів тому

    The Pasupatinath ShivaLinga is described in Koti Rudra Samhita of Shiva Purana in chapter 11 'Pasupatinath Linga':
    नयपालाख्यां तु प्रसिद्धायां महितले ।
    लिङ्ग पशुपतिशाख्यं सर्वकामफलप्रदम् ।।
    शिरोभागस्वरुपेण शिवलिङ्गं तदस्ति हि ।
    तत्कथां वर्णयिष्यामि केदारेश्वरवर्णने ।।
    A Linga named Pasupati became established in Nepal and it is able to fulfill all desires. The Linga as the form of the head and it's story will be narrated with the greatness of Kedareshwara.
    The story hinted above is in Koti Rudra Samhita chapter 19 where Kedareshwara Linga is described:
    तद्दिनं हि समारभ्य केदारेश्वर एव च ।
    पूजितो येन भक्त्या वै दुःख स्वपनेऽपि दुर्लभम् ।।
    यो वै हि पाण्डवान्दृष्ट्वा माहिषं रुपमास्थित ।
    मायामास्थाय तत्रैव पालायनपरोऽभवत् ।।
    धृतश्च पाण्डवैस्तत्र ह्यवाङ्मुखतया स्थित ।
    पुच्छं चैव धृतं तैस्तु प्रर्थितश्च पुनः पुनः ।।
    तद्रुपेण स्थितस्तत्र भक्तवत्सलनामभाक् ।
    नयपाले शिरोभागो गतस्द्रुपतः स्थितः ।।

  • @ShankarBhatuwal4
    @ShankarBhatuwal4 4 місяці тому +5

    यो दलाल नेता हरु लाई नलखेटे सम्म न मठ मन्दिर सुरक्षित हुन्छ न जनता नै😥। तर पशुपतिनाथ ले सबैको कल्याण गरुन् !!

  • @pastisfuturefutureispresen1896
    @pastisfuturefutureispresen1896 14 днів тому

    The last word , 18:45 😐😕 goosebumps bro . Thanks for this informative video in IDS .
    If you could make video related to history of TIA ( tribhuwan international airport) it would much knowledgeable . Pleas work on it . All the best.👍

  • @pawnstha8271
    @pawnstha8271 4 місяці тому +4

    Shree Pashupatinath Ley Sabai KO shadbuddhi Diun. Sabai Lai 84 ko chunab ma harmo patti Lai haina Ki ramro Manche Lai vote dine buddhi Diun. Jay sambhoo.. 🙏🙏🙏 🔱🔱🔱🕉️🕉️🕉️

  • @tilakgautam-
    @tilakgautam- 4 місяці тому +1

    My best UA-cam channel 🎉❤

  • @binodacharya9093
    @binodacharya9093 4 місяці тому +5

    राजा महान हुनुहुन्छ्❤️🙏
    चोर नेतालाई नलखेटि सम्म कलै देश बन्दैन

  • @ekrajkhanal6087
    @ekrajkhanal6087 4 місяці тому

    श्री पशुपतिनाथ ले सबैको रक्षा गरुन ❤

  • @drivex1718
    @drivex1718 4 місяці тому +4

    Dai tyo sidhakura ko case ma video banaunu paryo, audio ko test Kun lab ma vayo, Kun aadhar le nakkali maniyo, audio kaslai lakshit gari banayeko ho

  • @samirgamingop8382
    @samirgamingop8382 4 місяці тому

    Thanks for information

  • @That_Roaming_Girl
    @That_Roaming_Girl 4 місяці тому +4

    Kaile samma rakxya garnu hunxa hola pashupati nath le pani 💔Vagwan bechna hideka xan manxe haru🥺🕉️

  • @anmolsapkota9671
    @anmolsapkota9671 4 місяці тому

    पशुपति नाथ ले हामी सबै को रक्षा गरुन् 💗🙏