देशको बेथिति र बिसंङ्गती बारे कम्तिमा पनि यत्तिको चिन्तन,चिन्ता, चासो र ज्ञान भएको नेतृत्व हुनु पर्छ नेपालमा, अहिलेको सन्दर्भमा। Solute Dr Amresh jyu ❤
भूषण दाहाल ज्यु ! नमस्कार ! एउटा इतिहास बोकेको आदरणीय सम्मानित ब्याक्तित्व हुन डाक्टर अमरेस कुमार सिंह ।उहाँभित्र नेपाली युवाहरूको लागि राजनीतिक आइडिओलोजी हामी पाउन सक्छौ । तसर्थ बिगतको ऐतिहासिक राजनीतिक यथार्थवाद,बर्तमान राजनीतिक स्थिति र भबिस्यको राजनीतिक विश्लेषण सहितको दफाबार प्रस्न गर्नुभएको भए हामी आभारी हुनेथियौ। उहाँ जस्तो ब्याक्ती लाई यस्तो खिचडी प्रस्न गर्नु उचित लागेन। बरु यसरी उहाँको अन्तर्बार्ता भएकोमा प्रश्न हामी दिन्थ्यौ।
जरुरी नै हो खिचडी बनाउनु यसबाट उहाँको अस्तित्व पत्ता लाग्छ त उहाँ पनि दूध ले नुहाएको मानिस होइन भोलि उहाँले पनि सत्ता साझेदारी मा पर्नु भयो भने पनि झुक्ने भारत तिर नै हो। अहिले टाढा बाट मात्र राम्रो लाग्ने फल कति कुहिएको छ भने पछि थाहा हुन्छ।
अब देशले खोजेको र आबश्यकता भनेको राजा सहितको हिन्दु राष्ट्र +कार्यकारी प्रधानमन्त्री र संघियता खारेज र संविधान पुरानो नै लागु हुनुपर्छ। र भएरै छाड्छ। यसको विरूद्धमा कुनै पनि पार्टी झोले मुझिहरु कराएर केहि हुदैन। यो भएरै छाड्छ र आजको देश भौगोलिक हिसाबले पनि अति महत्वपूर्ण छ। धन्यवाद restoration kingdom of nepal again and we will get world respect like previous seasons thanks.bhusan good job am from America right now
@@madGorkhaliहुन्छ नी आर्को साल 38 करोड को ऋण बोक्नु अनि अनि आर्को साल50 करोड को त्यसपछि अहिले 70 % विदेशी को चल खेल त्यसपछि 100% अनि हरक चीज मा एभन सास लिन नी कर तिर्नु , आउने पुस्ता लाई पनि विदेशी लाई बेच्नु ।
भूषण दाहाल ज्यू : वर्तमान अवस्था र भविष्य के हुन्छ त्यसमा लागि विगतको इतिहास जान्न प्रथम जरूरी हुन्छ र थियो तर त्यसलाई जान्न र भन्न दिनु भएन र त्यसको प्रष्टतामा प्रति प्रश्न गर्नू भएन, अन्तर्वार्तामा शिर्षक नराखी खिचडी प्रश्न गरी तथ्य बुझ्न नै दिनु भएन, तपाई को प्रश्न गराईमा अलि पूर्वाग्रही देखिन्थ्यो जसलाई तपाईले भान आफैंमा पर्दा मौन भी पून: उत्तर दिनेमा केन्द्रित हुने गर्नू भयो। समग्रमा हामीले नेपाली राजनीति भित्र रहेको भंगालोमा अन्य विदेशी राष्ट्र को नीयत र नीति के रहेछ अझै बुझ्न सकिएन।
I found the interviewer tired to bring the guest on his control, but the guest seemed honest and he is peoples leader. I liked the guest’s idea, all his answers are to the point and truth. If the interviewer disagrees his guest he leans toward corrupted leaders. I found this interview very interesting and I am with Doctor with out any doubts
I want 2nd part too because D. Amresh kumar , he want to say more things but unfortunately he didn’t get time to say so i like this conversation . And request for 2nd part too🙏
Dear Bhusan Ji, I totally agree with the statement given by Dr. Amresh Singh. This is absolutely correct. And I request you if you can please call all the previous prime ministers and current prime minister all KP Oli, Sher Bahadur Deuba, Prachanda, Madhav Nepal, Baburam Bhattarai, Jhalanath Khanal in one platform and please raise all the issue of citizenship. And only we will get the truth.
I would like to appreciate this interview, I am fully convinced with the expression of Dr. Singh. I like to express my respect to people who voted Dr. Singh as independent candidate of Parliament.
There is some hope left for true and impartial journalism in Nepal due to journalists like Mr. Bhusan Dahal. Our country is ruined by foreign implants and eight grade failed politicians who have managed to become in charge of our country by selling their souls to the devil. Kudos for this interview.
वाह भुषण दाई चुरो हजुरले समाउनु भयो ..नेपाल सिध्याउने grand design का कयौ agent छन् कोई मरे धेरै बाचेका छन् सक्रिय छन् .... ती सबलाई खोजि खोजि लेराउनु पर्छ , जनता सामु tag गराउनु पर्छ, ...हामी जस्ता भुई मानिसहरुले यो कुरा १० वर्ष अगाडी नै बुझेर २०४७ को संबिधान नै स्थापना गराउनु पर्छ भनेको हो...यहि सबिधान २०७२ अनुसार देश अगाडी बढे देश रहन्न
अमरेश कुमार को कुरा सहि छ, उ democrat नै हो, शेरेले गर्दा हो, भोलि उहाँ फेरि सम्मान साथ कांग्रेस मा नै फर्कनुहुनेछ। शेरे र भाउजू उत्तानो पर्छ नि बल्ल वहाँको योगदान र बिचारको कदर हुन्छ। धन्यवाद जयनेपाल्🙏❤️
Rabi vanda Popular huna parne manche waha.. Adhikanxa janta lai waha ko essence tha chaina. He is also a leading hero of Nepal. Sir lai chardkey salam!!❤❤ Dont worry sir bistarai chinnechan tapai lai. Thanks to Bhusan sir on inviting him. 🎉
Sir, salute you !! Dr. Amresh is the the real Hero of this country, Who always brings real groud facts." Quote his most valid statement. " The destroyers of this country are "TRIMURTI - KP, DEUBA and PRACHANDA" He spelled out realistic, People always vow you, You are reall figure and intelelct of this country.
Dr Armesh is a top politician who carries the hopes of our nation and younger generations. A seasoned journalist like Bhusan Dahal should encourage him more fighting against our corrupt regimes rather than back tracking ones’ past.
आफुलाई प्रजातन्त्रबादी भन्ने नेपाली काङ्रग्रेस बिदेशीको खेलमा संलग्न भई राष्ट्र र प्रजातन्त्र प्रति गम्भीर गल्ति गरेकै हो । अव त्यसलाई आत्मालोचना गर्दै सच्चिने उपयुक्त समय हो यो । दूरदर्शी नेता बि. पि. कोइरालाको राष्ट्रिय-मेलमिलापको महान नीति अनुसार राष्ट्रलाई अगाडी बढाउन सबै नेपालीको पहल-कदमी अहिलेको आवश्यकता हो ! जय मातृभूमी !
पसुपती उखेलेर फ्याक्नुपर्छ भन्ने, प्लेन हाइज्याक गरेर 30 करोड भारु लुटेर इन्डिया मार्फत बङलादेस लाई हतियार बुझायर बङलादेस लाई पाकिस्तान बाट अलग बनाउन सहयोग गर्ने , फ्रान्स सङ्ग नेपालबिरुद्द युद्ध गर्न हतियार माग्ने बिपि कसरी दुरदर्सी नेता
भुषण दाहाल जी नेपाली मिडियालाई केहि नराम्रो भन्दा चित्त दुखाउनु भयो यदि तपाईको गाढमा ताकत भए टंक जी जसरि प्रमाण देखाएर नेपाली भ्रष्ट्र नेताहरु को धोती खोल्न सक्ने ताकत छ।
I salute mr.dahal since you started the talk from his begining.l had heard that gp koirala hated mr singh because he had a nexus with indian politician to worsen nepali politics.
Check & balance is the key to any healthy & Prosperous country .. king surely undermined the reasonable politics took India 🇮🇳 for granted.. now for shake of our nation .. it’s time to bring the 2 pillars back on track .. multiparty & the constitutional monarchy .. to save & balance us ..
भूषण दाहालजी तपाईं सामान्य अन्तर्वार्ता मै मात्रै सिमित रहनु भएकाेछ। यदि तपाई निश्पक्ष निडर पत्रकार हाे भने कम्बाेडिया काण्ड बारे केपी ओली संग अन्तर्वार्ता लिनु हाेला।
यस्तो गम्भीर गम्भीर कुरा गर्दागर्दै अमरेस सर ले यो पत्रकार ले कुरा नै कता कता भयो भयो अर्को अर्को भनेको छ कस्तो बिच बिच मा बोलेको पूरा बोल्नै दिदैन त।।हे भगवान पत्रकार
अमरेश डा. साबको विश्लेषण संग बिमति हुनुपर्ने ठाउँ छैन् !! तर वहाँले यो देशमा राजनैतिक परिवर्तन गराउन हिजो भारतमा १२ बुँदे गर्नु गंभीर ऐतिहासिक गल्ती थियो र अहिलेको संबिधान बनाउन वहाँ लगायत यहाँ का राजनैतिक गरेको गल्ती पनि ठूलो गल्ती थियो भन्न र स्वीकार गर्न सक्नुपर्थ्यो 🤔🖐️!!
देशको बेथिति र बिसंङ्गती बारे कम्तिमा पनि यत्तिको चिन्तन,चिन्ता, चासो र ज्ञान भएको नेतृत्व हुनु पर्छ नेपालमा, अहिलेको सन्दर्भमा।
Solute Dr Amresh jyu ❤
भूषण दाहाल ज्यु ! नमस्कार ! एउटा इतिहास बोकेको आदरणीय सम्मानित ब्याक्तित्व हुन डाक्टर अमरेस कुमार सिंह ।उहाँभित्र नेपाली युवाहरूको लागि राजनीतिक आइडिओलोजी हामी पाउन सक्छौ । तसर्थ बिगतको ऐतिहासिक राजनीतिक यथार्थवाद,बर्तमान राजनीतिक स्थिति र भबिस्यको राजनीतिक विश्लेषण सहितको दफाबार प्रस्न गर्नुभएको भए हामी आभारी हुनेथियौ। उहाँ जस्तो ब्याक्ती लाई यस्तो खिचडी प्रस्न गर्नु उचित लागेन। बरु यसरी उहाँको अन्तर्बार्ता भएकोमा प्रश्न हामी दिन्थ्यौ।
जरुरी नै हो खिचडी बनाउनु यसबाट उहाँको अस्तित्व पत्ता लाग्छ त उहाँ पनि दूध ले नुहाएको मानिस होइन भोलि उहाँले पनि सत्ता साझेदारी मा पर्नु भयो भने पनि झुक्ने भारत तिर नै हो। अहिले टाढा बाट मात्र राम्रो लाग्ने फल कति कुहिएको छ भने पछि थाहा हुन्छ।
@@@@@@@@@@@@@@❤@❤❤❤❤@@@@@@
भूषण दाहाल ले ३ पानी खाएर प्रश्न सोधे जस्तो लागो है ।।??
अब देशले खोजेको र आबश्यकता भनेको राजा सहितको हिन्दु राष्ट्र +कार्यकारी प्रधानमन्त्री र संघियता खारेज र संविधान पुरानो नै लागु हुनुपर्छ। र भएरै छाड्छ। यसको विरूद्धमा कुनै पनि पार्टी झोले मुझिहरु कराएर केहि हुदैन। यो भएरै छाड्छ र आजको देश भौगोलिक हिसाबले पनि अति महत्वपूर्ण छ। धन्यवाद restoration kingdom of nepal again and we will get world respect like previous seasons thanks.bhusan good job am from America right now
तेसो भए अमेरिका तिरै राजा ल्याउनु, नेपालमा चाहीदैन राजतन्त्र
@@madGorkhaliकिन लुटीखान गारो हुन्छ राजाको शासनमा
२४० बर्ष राजतन्त्र थियो र काम नलाग्ने भयो फालियो तेसैले राजतन्त्र फर्केर आउदैन।
राजनीति दलहरु असफल भैसके अब यो देशले राजतन्त्र खोजिसको । त्यसैले राजतन्त्र आउनु पर्छ र अवश्य आउछ पनि ❤🙏
@@madGorkhaliहुन्छ नी आर्को साल 38 करोड को ऋण बोक्नु अनि अनि आर्को साल50 करोड को त्यसपछि अहिले 70 % विदेशी को चल खेल त्यसपछि 100% अनि हरक चीज मा एभन सास लिन नी कर तिर्नु , आउने पुस्ता लाई पनि विदेशी लाई बेच्नु ।
भूषण दाहाल ज्यू : वर्तमान अवस्था र भविष्य के हुन्छ त्यसमा लागि विगतको इतिहास जान्न प्रथम जरूरी हुन्छ र थियो तर त्यसलाई जान्न र भन्न दिनु भएन र त्यसको प्रष्टतामा प्रति प्रश्न गर्नू भएन, अन्तर्वार्तामा शिर्षक नराखी खिचडी प्रश्न गरी तथ्य बुझ्न नै दिनु भएन, तपाई को प्रश्न गराईमा अलि पूर्वाग्रही देखिन्थ्यो जसलाई तपाईले भान आफैंमा पर्दा मौन भी पून: उत्तर दिनेमा केन्द्रित हुने गर्नू भयो। समग्रमा हामीले नेपाली राजनीति भित्र रहेको भंगालोमा अन्य विदेशी राष्ट्र को नीयत र नीति के रहेछ अझै बुझ्न सकिएन।
एकदम सहि। यो चुतिया दहाल पुरै कस्तो सिरियस भयर सुनिरा बेला कति जान्ने भको? आफै बोल्ने भय guest लाई किन लेको होला डाकाले।
I found the interviewer tired to bring the guest on his control, but the guest seemed honest and he is peoples leader. I liked the guest’s idea, all his answers are to the point and truth. If the interviewer disagrees his guest he leans toward corrupted leaders. I found this interview very interesting and I am with Doctor with out any doubts
Thanks Bhusan sir for this interesting and meaningful interview with Dr. Amresh Kumar. He is a true leader and a real politician of Nepal
I want 2nd part too because D. Amresh kumar , he want to say more things but unfortunately he didn’t get time to say so i like this conversation . And request for 2nd part too🙏
Dear Bhusan Ji,
I totally agree with the statement given by Dr. Amresh Singh. This is absolutely correct. And I request you if you can please call all the previous prime ministers and current prime minister all KP Oli, Sher Bahadur Deuba, Prachanda, Madhav Nepal, Baburam Bhattarai, Jhalanath Khanal in one platform and please raise all the issue of citizenship. And only we will get the truth.
टंक दाहालको पोष्ट बाट आएको महानुभावहरु हाजिर होउँ त। ✊
यो interview हेरे पछि dr amresh sigh लाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो मेरो।
माननीय डा साबको कुरामा दम छ धेरै कुराहरु सिक्ने बुझ्न पाईयो
माछो देखे भित्र हात सर्प देख्दा बाहिर हात यि सबैलाई कारबाही हुन्छ र हुनुपर्छ।
I would like to appreciate this interview, I am fully convinced with the expression of Dr. Singh. I like to express my respect to people who voted Dr. Singh as independent candidate of Parliament.
यथार्थ तर्कसंगत खोजमुलक तार्किक विष्लेशण कोलागि धन्यवाद माननिय डा•साप...
There is some hope left for true and impartial journalism in Nepal due to journalists like Mr. Bhusan Dahal. Our country is ruined by foreign implants and eight grade failed politicians who have managed to become in charge of our country by selling their souls to the devil. Kudos for this interview.
वाह भुषण दाई चुरो हजुरले समाउनु भयो ..नेपाल सिध्याउने grand design का कयौ agent छन् कोई मरे धेरै बाचेका छन् सक्रिय छन् .... ती सबलाई खोजि खोजि लेराउनु पर्छ , जनता सामु tag गराउनु पर्छ, ...हामी जस्ता भुई मानिसहरुले यो कुरा १० वर्ष अगाडी नै बुझेर २०४७ को संबिधान नै स्थापना गराउनु पर्छ भनेको हो...यहि सबिधान २०७२ अनुसार देश अगाडी बढे देश रहन्न
Great Amresh kumar thoughts
Bold questions, liked the interview
Salute you Dr Sab. Keep it up your great work and keep speaking against unjustified on behalf of innocent nepali people 👏 👍
ल राम्रो कुरा गरे अमरेश कुमार सिंह ले💐💐🙏
अमरेश कुमार को कुरा सहि छ, उ democrat नै हो, शेरेले गर्दा हो, भोलि उहाँ फेरि सम्मान साथ कांग्रेस मा नै फर्कनुहुनेछ। शेरे र भाउजू उत्तानो पर्छ नि बल्ल वहाँको योगदान र बिचारको कदर हुन्छ। धन्यवाद जयनेपाल्🙏❤️
Rabi vanda Popular huna parne manche waha.. Adhikanxa janta lai waha ko essence tha chaina.
He is also a leading hero of Nepal.
Sir lai chardkey salam!!❤❤
Dont worry sir bistarai chinnechan tapai lai.
Thanks to Bhusan sir on inviting him. 🎉
यस्तो बाैदिक तरिकाले प्रश्नहरु साेध्ने र साेहि तरिकाले बाैदिक उत्र दिने ब्यक्ति सधैंभरि अमर रहिरहे हुन्थाे जस्ताे मलाई लाग्छ ।
Great leader ❤❤❤. Salute doctor sap
Ab matra bikanpa king ho sath dinu hos dr sasb
Dangerous show with dangerous information along with dangerous people ❤
रोचक रर्हो।धन्यवाद।
nice speech😍🇳🇵📿🙏 big salute both of you......😍🇳🇵📿🙏
Sir, salute you !! Dr. Amresh is the the real Hero of this country, Who always brings real groud facts." Quote his most valid statement. " The destroyers of this country are "TRIMURTI - KP, DEUBA and PRACHANDA" He spelled out realistic, People always vow you, You are reall figure and intelelct of this country.
भुषल दाइ स्यालुट यु अमरेष सिंहलाई निकै खुम्स्याउनु भो उहाँ त एसडी मुनीको चेला हुन उनलेे नेपालमा यिनलाई हुलाकी बनाएर पठाए छन्!
दमदार ऐतिहासिक अन्तर्वरता देखे सुने हेरे ❤
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
यत्रो को राजा अब बलेन् हुन अरू होइन
The way bhushan sir asked a questions....its nailed
संघियता देशको लागि श्राप हो ऋणको भार हो !!!संघियता पार्टिको कार्यकर्ता को भर्टि केन्द्र हो !!!!!
Dahal sir le dhoti khuskaidiyo 😅😅 khusi lagyo yo interview herera ko manxe kasto ho thaha payo 😅
Dr Armesh is a top politician who carries the hopes of our nation and younger generations. A seasoned journalist like Bhusan Dahal should encourage him more fighting against our corrupt regimes rather than back tracking ones’ past.
नेपाली जनताको बास्तबिकता एहि हाे।
I respect them . For love towards nation ❤ for people
Great journalist bhushan dahal sir
At the end we need the resolution of problem and transmission of current NEPAL
By seeing u I can say that I m congress supporter……
Ekdum sahi kura garnu Vayo dr amresh ji
Right 👍 amresh ji
Good job. ❤
गजब लाग्यो !!
❤ Great real analysis
भूषण with King , अमरेश with India , now who Nepali people with , this is a future of Nepal !
Great ❤❤❤❤interview
need part 2
सत्य बोल्ने साहसी नेता
आफुलाई प्रजातन्त्रबादी भन्ने नेपाली काङ्रग्रेस बिदेशीको खेलमा संलग्न भई राष्ट्र र प्रजातन्त्र प्रति गम्भीर गल्ति गरेकै हो । अव त्यसलाई आत्मालोचना गर्दै सच्चिने उपयुक्त समय हो यो । दूरदर्शी नेता बि. पि. कोइरालाको राष्ट्रिय-मेलमिलापको महान नीति अनुसार राष्ट्रलाई अगाडी बढाउन सबै नेपालीको पहल-कदमी अहिलेको आवश्यकता हो ! जय मातृभूमी !
पसुपती उखेलेर फ्याक्नुपर्छ भन्ने, प्लेन हाइज्याक गरेर 30 करोड भारु लुटेर इन्डिया मार्फत बङलादेस लाई हतियार बुझायर बङलादेस लाई पाकिस्तान बाट अलग बनाउन सहयोग गर्ने , फ्रान्स सङ्ग नेपालबिरुद्द युद्ध गर्न हतियार माग्ने बिपि कसरी दुरदर्सी नेता
भारतिसरकार जैलेपनि मित्रहुनसक्दैन जत्तिबेलापनि नेपाल सिध्याउनेखेलमाहुन्छ
अब देखि अरू नेताहरूसँग पनि भुषण दाहाल को यही रूप आउनु पर्यो
great leader 🙏🙏
संयुक्त आन्दोलन भएपछि मात्र सत्ता परिवर्तन हुन्छ ।
Amresh Amar rahos !
One of the best on our parliament
राजा ल्याउनु पर्दछ 🙏
Good job mananiye ju👍
मुख्य गल्ती तिन करोड भेज जनताको छ नेता जनप्रतिनिधि चुनेको तिन करोड भेज जनताले हो सेरे केपी प्रचण्ड माकुनेलाई
He is one of the best leader an honest .
भुषण दाहाल जी नेपाली मिडियालाई केहि नराम्रो भन्दा चित्त दुखाउनु भयो यदि तपाईको गाढमा ताकत भए टंक जी जसरि प्रमाण देखाएर नेपाली भ्रष्ट्र नेताहरु को धोती खोल्न सक्ने ताकत छ।
Great leader
भूषण दाहाल दरबारिया द्वारा सनचालित ब्यक्ती हो।राजाको पक्ष पोषण को ध्यय मात्र हो।अनरबर्ता जनताले खोजेको कुरा पाउन सकिन्न।
अन्तर्बाता निष्पक्ष हुदैन।
Nice speech
Very intervening bhusan sir…!
Kindly let him finish what he is trying to say….!
कार्यक्रम एक सटमै तयार गरिएको देखिन्छ। भूषण दाहालको हातमा रहेको घडीमा कार्यक्रम सुरु हुँदा 12 बज्न लागेको र कार्यक्रम सकिँदा 1 बज्न लागेको देखिन्छ।
I salute mr.dahal since you started the talk from his begining.l had heard that gp koirala hated mr singh because he had a nexus with indian politician to worsen nepali politics.
नयाँ अमरेश सिँह , जय होस
Dr.Amreskumar sir.tapai indra lohoni jasto live bahas chalaunu paro
उहाँलाई 👏
Hats off to Dr. Amresh Kumar Singh 😅 you dug out So many facts but this is Very very bitter truth 😢😢
Good speech❤sir
अन्ततः गणतन्त्र फेल हुन्छ अब फेरि राजतन्त्रको आगमन हुन्छ ।
Check & balance is the key to any healthy & Prosperous country .. king surely undermined the reasonable politics took India 🇮🇳 for granted.. now for shake of our nation .. it’s time to bring the 2 pillars back on track .. multiparty & the constitutional monarchy .. to save & balance us ..
True leder❤❤
भूषण दाहालजी तपाईं सामान्य अन्तर्वार्ता मै मात्रै सिमित रहनु भएकाेछ। यदि तपाई निश्पक्ष निडर पत्रकार हाे भने कम्बाेडिया काण्ड बारे केपी ओली संग अन्तर्वार्ता लिनु हाेला।
Word calas patrakar hamro bhusan dai
भुसन दाइ कस्तो बिच बिच मा ठिक छ ठिक छ भन्दै बोल्न नदेको।।हामी जनता ले अम्रेस सर बाट धेरै कुरा सिक्ने मौका बाट अलि चुकिम जस्तो लागो यो इन्टर्भियु बाट
यस्तो गम्भीर गम्भीर कुरा गर्दागर्दै अमरेस सर ले यो पत्रकार ले कुरा नै कता कता भयो भयो अर्को अर्को भनेको छ कस्तो बिच बिच मा बोलेको पूरा बोल्नै दिदैन त।।हे भगवान पत्रकार
केहि आशा गर्नु पर्ने नेताहरू को सुचिमा परेको नेता
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद ❤️🇳🇵
Jay amresh ❤
This man has many information.
अमरेश जि ले एकदम ठिक भन्नुभयाे
३जना मुख्य टाउकेको मिलेमतो-सट्टापट्टा सत्तामा दशकौसम्म देशको कानून,न्याय,अर्थतन्त्र बन्धक/जड् भयो-नबधनाढ्य सत्तामा बसेर जनताको भबिष्य अन्धकार,नो इन्फास्ट्रक्चर??राक्षस प्रबृत्तिका हांडीघोप्टे नेताहरू कसरी त्रिमूर्ति,भूषण सर टाइटल नेम् मिलेन कि?
Program chhoto bhayo yar aaj ko! I am with Dr Amris Kumar
❤dr. Sab
येा राँ केा एजेन्ट हेा। अहीले घर केा न घाट केा छ।
जब टंक दाहालको प्रसंग आयो तब यी १२ भाइको धोती खुस्क्यो अनि बर्बराउन थाले😂😂😂😂
Bhusan Dahal, you got to understand that these days the mainstream media are the unbiased independent content creaters.
गज्जब
भुषण दहाल ज्युको प्रश्न कतिचाडै change? धेरै प्रश्न र english words मात्र भयो, weight पनि छ तर answers म पनि control छ, पूरा नहुदै अर्को?
पत्रकार महोदय नेपाल माँ सबाई को जिंदगी जेन टेन चालेकाई हो भाने तपाई लाई किन पत्रकार मन्ने? रामरो लाए रामरो ना रामरो लाए ना रामरो भानु परदाई ना 😊
Great bhusan dahal
The great leader
कथित त्रिमुर्ति नेताको बारे यथार्थ व्याख्या गर्नुभयो अमरेश
अमरेश सिंह जी को कुरोमा दम छ !!
अमरेश डा. साबको विश्लेषण संग बिमति हुनुपर्ने ठाउँ छैन् !! तर वहाँले यो देशमा राजनैतिक परिवर्तन गराउन हिजो भारतमा १२ बुँदे गर्नु गंभीर ऐतिहासिक गल्ती थियो र अहिलेको संबिधान बनाउन वहाँ लगायत यहाँ का राजनैतिक गरेको गल्ती पनि ठूलो गल्ती थियो भन्न र स्वीकार गर्न सक्नुपर्थ्यो 🤔🖐️!!
डा अमरेश ले भनेनुसार नेपालका देउवा,ओली, प्रचन्ड भनेका ठगजालीझेलीको त्रिमूर्ति!
बहस राम्रो लाग्यो अब आहुतिलाई ल्याउनु पर्याे
Greater Nepal ko jay 🇳🇵❤️👹💔🌈🎇🌹🌍