गाेलि ले त मान्छे ठहरै हुन्छ तर बचनकाे गाेली मनाेज गजुरेलले पाइला पाइलामा गाेली प्रहार गरिरहेका छन तर नेताहरू लाई छुदै छुदैन छाेयकाे भय याे देश काय पलट भैसके हुने थियाे ।
यो गजुरेल अरु मान्छेको नक्कल गरेर बिल्ला गरेर हसाउने त्यसैले होला छोरा र बुरिले युटुबमा दुनियालाई हसाउछन कहिले काहीँ 🤔🤔🤔साचो कलाकार भनेको हरि र मदन जस्तो हुनु पर्छ 🙏🙏
हाँस्य रसबाट वास्तविक राष्ट्रियताको ज्ञान बाँडिरहेको छ,
यो eposide म बार बार हेर्छु।।न अगाउने हो 😂😂निडर भई परिपक्क बाघ मनै देखि जोकेस भन्छन भनेर मनोज नामकरण भा रैछ है 😂😂😂😂
#मनोज, ज्यु को समयसापेक्ष उचित र चाखलाग्दो प्रस्तुति✔️❤️❤️🇳🇵
पछाडीको हुटरहरुलाइ बास्तबिक भनेको कुरा थाहा छैन कि क्या हो हासिरहेको छ
गजुरेलको परिवारमा सबै जना हसाउने कला रहेछ । गजुरेलको भुपु श्रीमतीले पनि हसाउछिन युटुबमा छोरा झन आमाकै बारे र्याप गीत गाएर हसाउने😀😀😀
यस्तो पो कमेडी, stand up comedy को सम्राट मनोज जि । नयाँ पुस्ताले धेरै सिकेको छ, तर उहाँ जस्तो dinamic, गीत, टुक्का, शन्देस, .... कति कति
खलासी को meaning था भो खायो लयो सिद्याईयो 😂😂😂😂😂गजुरेल कमेडी को गजुर हो😮😮पुराना देखि वर्तमान सम्म लाई नुन खोर्सानी पुर्याइदिने हुन।
ठिकै लाग्यो।
मनोजजीका मार्गनिर्देशक भनाइहरु बुद्धि नभएका नेताहरुको खोपडीमा जावोस्!!!
गजुरेलका भनाईहरु रमाइलो मात्रै हैन मार्मिक छ।
मनोज गजुरेल सर ले हसाउनु को साथ साथै धेरै ग्यानका कुरा दिनु भएको छ🙏🙏🙏❤️❤️
एक सच्चा देशभक्त मनोज सर जियु लाई नमन गर्दछु ॐॐॐ
गजुरेलको सबै परिवार नै कमेडियन रहेछन😀😀 कहिले छोराले आमा कै नाम लिएर र्याप गीत गाउछ कहिले Ex श्रीमतीले हसाउछ😀😀
राम्रो अभिनय
मिठाे यथार्त सहि कमेडि very good
हसाँउदा हँसाउदै यथार्थ वाक्य प्रस्तुति दिनु भएको मा शुभकामना ,❤
सत्य कथामा आधारित मनोज गजुरेल सरको घतलाग्दो छ ब्याङगे
जनचेतनामुलक हास्य र ब्यङ्गे कलाकार श्री मनोज गजुरेल ज्युहृदयदेखि नमन
aati ramro poro garam manoj gajurayl ji bko
हो आजकाल हरेक कलेज स्कूल मा जापानी कोरियाई चीन भाषा अनिवार्य रक्दिम न सरकार।।।
हास्यात्मक
विशिष्ट ज्ञान भण्डार ❤❤
सारै मिठो हसाए दाजु मनोज गजुरेल ले ।
Kati hasaunu bha yako Manoj ji .Tapaiko kalalai salamxa
मनाेज गजुरेललाई समान गरनुपरछ देशकाे एक हुनहार कलाकार❤
Tiktok को पनि parivasi दामी दिनु भयो 😂😂😂😂
गाेलि ले त मान्छे ठहरै हुन्छ तर बचनकाे गाेली मनाेज गजुरेलले पाइला पाइलामा गाेली प्रहार गरिरहेका छन तर नेताहरू लाई छुदै छुदैन छाेयकाे भय याे देश काय पलट भैसके हुने थियाे ।
उर्जा भराउने मनोज सर पटक पटक नमस्कार।
कलाकार लाई पनि माथ गर्ने एउटि कलाकारले नरुचाएको मान्छे सारा दुनियाँले मान्छ ।
जनचेतना मुल्क सन्देश सलाम छ मनोज गजुरेल जी l
मीठो कुरा धन्यबाद
सही कुरा, जाति भन्दा नेपालीको नाता हुन्छ गहिरो।
Right voice right pahal
Hashaya calakarju
Sabaili cetana bhaya
Om😂❤
सबै एउटै खालको प्रस्तुति केवल ड्रेस अप मात्र फरक
शिव इश्वर होइन मात्र महादेव हो
ए यो देशका नेता भनांउदाहरु राम्रो मनन गरेर हेर
यो गजुरेल अरु मान्छेको नक्कल गरेर बिल्ला गरेर हसाउने त्यसैले होला छोरा र बुरिले युटुबमा दुनियालाई हसाउछन कहिले काहीँ 🤔🤔🤔साचो कलाकार भनेको हरि र मदन जस्तो हुनु पर्छ 🙏🙏
बधाई छ हजुरलाई
I Nose Gagurel Ji लाइ बधाई छ।
Jay nepal aama mera sapariwar bat samjeko xa ei mitta bachan lai dhary dhanay bath jay hos rabi sir om shañti
याे राज्ये ले सबै युवालाई विदेश जाने वातावरण बनायकाे छ
गुड छ गजुरेल सर गुड
नेपाली भाषा भारतमा पनि खुब मायाले बोलिन्छ।
कति राम्रो 🎉❤
निकै मिठो हाँस्यब्याङ्या🩷🙏💚🇰🇷 मनोज गजुरेलको फ्यान यता हाजिर😄😆😁
Salute❤❤❤❤❤
@@santoshkumarchaudhary9055)j
WOW......❤❤❤❤❤
❤@@santoshkumarchaudhary9055
👍️ओह ओह क्या छ मनोज गजुरेल हास्य ब्याङ्ग जति सुनिरहुन जस्तो कहिले मन आनन्द हुने 😀👋
Wow manoj Gajurel dami👍👍
हास्छ भने को होला येत्रो नि हासिना😎
कती राम्रो कुरा गर्नु भयों
कसरी खोल्ने त अँखा
केही सिक्न को लागि र सिरियस कुरा मा गजुरेल को कुरा सुन्नु सक्नु पर्छ
kada manoj dai
❤Jay hos gorkhali daju vai lai samjeko xu jay mata lakhmi ko kripa rahos
मोनज गजुरेल दाजु लाई राष्ट्रिय अन्त्राष्ट्रिय पुरस्कार ले समान गर सरकार।गर😮😮😮😮😮
यथार्थ परक भनाइ र हास्य कमेडि ।
मोदी को हात मा नेपाल को चाबी छ।😢😢😢😢
नेपालमा शिक्षामा परिबतन गनुपर्छ।
झापाली माछे ८०% खतरा हुन भन्दा फराक नपर्ला।
पुरै हेरे तर बुढा ले मलाई एकपटक नि नहसाईकन नै गए !
Afno pariwar lai lathalinga parera arulai hasaune mancheko 2 wota dahara 😂😂😂😂😂😂😂😂😂
नमसकारहजूर ❤नमसकार भेरिगूड धनयाबाद भेरिनाईस भेरिगूड ❤❤
मेरो लाडो जस्तो कमेडी मुजी बोका बाहुनको 😂
लाज लागेन कुकुर
Ma Pani purbeli ho hau daju
Sunna maja aauchha j hos
के गर्ने विदेश जानु पर्यो। कमाउनु पर्यो। कांग्रेस कम्निस्ट का तस्कर भ्रष्ट नेता कार्यकर्ता पाल्न पर्यो नि।
Dherai ramro
नमस्कार सर अति सुन्दर प्रस्तुति 🇳🇵🌅❤🙏🙏
😅😅😅
Manoj sir good comedian ,sir thank you!
दामि दामि हजुर 🎉🎉🎉
Singer pani ho😃😃
jati sune pani mana aghaudaina tara sunne chai chhodina
पुरानो जाेकहरु सम्झाई दिनुहुन्छ ।
भाषा बचाउ 😊😅😮😢🎉😂❤
देशको दोष कसरी मनोज दाइ?कसरी नेपालको दोष भयो????
Very nice
Wow Amazing Dami xa super
Sarai ramro hajur 😂😂
Sarai man parne comedian 😅😅😅
Tai korea pathau nu galat vanera goli thokya hola hai.... but hats up manoj g khub mazza lagxa herna lai hasda hasdai aasu aauxa satya ra real comedy
देशकाे दाेशहाेईन देशचलाउने नेताचाेर हरूकाे दाेशहाे
Damdar😂 rastra prem
Amazing awesome comedy show ❤❤❤❤😂😂😂😂😮😊😊😊😊
God gifted artist
Manojji thanks more for the your comedy's ❤❤❤😂
Ab aafno jindagi ko pni mazzak uthaunu na uncle kina khali aru caricature grnu huncha😊😊
dami xa sir
काम सियानो ठूलो हुदैन कैले
Great job to make people laugh thank you dai 🙏🍡🎉
Malai ta purai herda ni 1 choti ni hasne kura dekhina
नमन् सर अहतिसुन्दर!
❤वहाँ ❤वहाँ ❤वह❤
All raund Kalakar
You’re super comedian and super smart I really appreciate and respect you.Good luck keep go ahead 👍🏻🍀🙏🏼🙏🏼
यो जति मन नपर्नी कलाकार हो कि गलागाड अरु कोहि छैन छि
Wonderful great manoj gazurel
Super comedy 🤣
हास्यव्यङ्ग्य होइन यथार्थ हो।
#manoj sir very nice comedy
Manoj sir very nice ❤❤❤
म पनि हाजिर भए❤❤❤
Kati ramro