budget bhasan 2081🔴Bajet vasan live l nepal ko badget today live l नेपालको बजेट २०८१

Поділитися
Вставка
  • Опубліковано 27 тра 2024
  • budget bhasan 2081🔴Bajet vasan live l nepal ko badget today live l नेपालको बजेट २०८१
    nepal ko bajet,bajet of nepal,bajet nepal,badjet bhasan 2081,aajako badjet bhasan,badjet 2081/2082,badjet 2081/2082,bajet 2024 nepal,live badjet nepal,budget vasan 2081,badget bhasan,bajet vasan 2081,bajet bhasan 2081 live,bajet 2081,nepal ko bajet,nepal ko bajet 2081,bajet bhasan 2081 live today,baudjet of nepal live today 2081,today budget nepal,nepal budget 2081/2082,nepal budget live,nepal budget bhasan,nepal ko bajet bhasan aaja ko,parliament live nepal today,samsad live,badjet live,bajet live nepal today,
    #budget_nepal_2081
    #budget_live
    #budjet2081nepallive

КОМЕНТАРІ • 194

  • @bidhyashrestha-nr9qg
    @bidhyashrestha-nr9qg Місяць тому +12

    सबै बजेट चोर नेताले खाने ठाँउमा मात्र हालेछ अरु कर्मचारीलाइ खोइ सुरक्षाकर्मी तिमी चोरहरुलाई सुरक्षा दिएर मात्र बस्ने हो उनीहरुको छोराछोरीले पढ्न र खान पर्दैन ? कि कसो साथीहरु हो ????

  • @bcpl262
    @bcpl262 Місяць тому +4

    सरकारले ले बिदेश जाने हरू लाई विनाधितो ऋण दिने गरेको कुरा अति नराम्रो लाग्यो देश मा उद्योग गर्ने लाई लगानी को ग्यारेन्टी गरी यूवा लाई नेपाल मा बसोबास गर्ने कुनै बौद्धिक खालको vison देखिएन जय नेपाल 🎉

  • @dilipk.c9967
    @dilipk.c9967 Місяць тому +7

    बजेट जतिसुकै बडेपनी हाम्रो रोल्पाको गङादेब गाउपालिकामा जस्ताको तस्तै छ।ठग ,दलल,भ्रष्टाचार र ठेकेदार हरुलाई पालनपोषण गर्दा सिद्धिन्छ।बजेट आयर केगर्नु।

  • @Apekshagrg
    @Apekshagrg Місяць тому +6

    िदन रात नभिन देशको सेवा गर्नेलाई तलब बढाउनु पर्ने हो सरकार कसरी पाल्ने बालबच्चालाई खाली ऋणको भारी िनश्कर्ष िवहीन वैठक गरी आफ्नो भत्ताको व्यवस्था गर्न जानेको छ😭😭

  • @user-kk9iq8rr3k
    @user-kk9iq8rr3k Місяць тому +5

    निजामति कर्मचारि काे तलव नवढेकाे राम्राे अतिरिक्तहुलाक का कर्मचारि लाई हेपेर न्यून तलव दिई हालसम्म निजामति कर्मचारिहरु काे 3 पटकसम्म तलव वढ्दा हालसम्म अतिरिक्तहुलाक का कर्मचारिकाे तलव 1 पटक नि वढेकाे छेेेेन के राेजगारिकाे अवसर प्रदान गर्छस् नालायक सरकार।

  • @user-wq9rx6dv1j
    @user-wq9rx6dv1j Місяць тому +4

    महङ्गि बडेको बडै कर्मचारी को तलब
    बडेको खोइ।

  • @mahendraprashadluitel1970
    @mahendraprashadluitel1970 Місяць тому +3

    कोशि जलासय युक्त आयोजना कता गयो? सुनिएननि।

  • @tarathapa7424
    @tarathapa7424 Місяць тому +3

    चित्तबुझदाे बजेट छैन,नेपालीकाे टाउकाे
    रिणबढेकाे छ।

  • @BahadurGanga-yw7oq
    @BahadurGanga-yw7oq Місяць тому +3

    खासै जनताले आस गरे जस्तो बजेट आएन । त्यसमा पनि २ वटा प्रदेशहरुलाई उपेक्षित गरियो । बजेट समतामुलक भएन । जहाँ आफू त्यहाँ बजेट बिनियोजन भयो । काम छैन ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Місяць тому +1

    बिदेशीसंग माग्ने जनताको ढाड सेक्ने गरी कर उठाउने ? शब्दमा समाजबाद , उध्योगपति र धनि पोस्ने । धन्यवाद छ बजेट ।

  • @BharatThapa-pp8eb
    @BharatThapa-pp8eb Місяць тому +2

    यातायात बेबसाया र यातायात कर्मचारिकाे लागि केहि नगर्नु सरकार बादि मुर्दा बाद

  • @MamtaVaish-ex9lz
    @MamtaVaish-ex9lz Місяць тому +3

    Gaite lai sman matry hoina andolan ma gaite bhaye ko subhida r bhatta chahiyo

  • @gobindashrestha7493
    @gobindashrestha7493 Місяць тому +2

    महाविर पुनलाई कति सहयोग ग-यो यो सरकारले यो बजेट्मा ? ( आबिष्कार केन्द्रलाई ) र महाबिर पुनले ब्युंत्याउन लागिरहेको कृ षि औजार केन्द्रको लागि कति सहयोग भएछ?

  • @khemaryal4423
    @khemaryal4423 Місяць тому +3

    छिमेक मा अर्थ बिग अर्थ मन्त्री हुन्छ हाम्रो मा अरुले लेखेको बुन्दा पढ्ने मात्र हो।

  • @zion7740
    @zion7740 Місяць тому +1

    जति नै जस्ताे नै बजेट ल्याए पनि नेताले कार्यकर्ता पाेस्ने र कर्मचारि भर्ना गर्ने काम बन्द नगरेसम्म केही हुन्न, पहिले हाम्राे जस्ताे देशले संघियता धान्न सक्दैन याे खारेज नभएसम्म जति कराए नि ....

  • @user-ry8mv6xo3k
    @user-ry8mv6xo3k Місяць тому +1

    यसरी भन्दा पनि पछिल्लो विवरण हेर्दा हालको विवरण अनुसार 100% ले नेपाली जनतालाई ऋणको भारी बढेको छ।

  • @niranjankunwar8223
    @niranjankunwar8223 Місяць тому +3

    किसानलाई सहुलियत कर्जा बिपन्न बर्ग लाई स्वास्थ्य क्षेत्रमा सहुलियत बिमा को ब्यबस्था सुन्दा त खुसीको कुरा हो तर नीति तथा कार्यक्रममा आउछन् यथार्थमा
    व्यबहार मा लागुहुन्न सर्भसाधरन ले यो सुभिधा लिन सक्दैनन बैंक मा रिन माग्न गयो बैंक ले मान्दैन तेहि काम कुनै आसेपासे मार्फत गयो मिल्छ बैंक लाई २
    पसेन्ड मिलाउनेलाइ २ पर्सेन्ड अस्पतालमा गयो डाक्टरले लेखेको औसधि १० थरी छ यक थरी मात्रै छ भन्छ । भनाइ मा यौटा व्यबहार मा अर्कै भयो यस्को अन्तय गर्नु पर्यो

  • @RamPrasad-pt1lg
    @RamPrasad-pt1lg Місяць тому +1

    रक्तचन्न र श्रिगणडचन्दन जस्ता महगाे काठ खेलिर बिक्रि बितण मा खुल्ला गरिदिय आय बडने थियाे

  • @GopalBohara-ub1hl
    @GopalBohara-ub1hl Місяць тому +1

    नेताहरु को लागी होला यो बजेट हामी जनताले भोट मात्र हो नेता

  • @user-kn1fz1xk7s
    @user-kn1fz1xk7s Місяць тому +2

    यो आर्थिक वर्ष एउटा Girl Friend खोजिने छ सो को लागि रू 00000
    विनियोजन गरेको छु,🥰🥰 ॥

  • @bidhyashrestha-nr9qg
    @bidhyashrestha-nr9qg Місяць тому +5

    एउटा शुद्ध नेपाली पढ्न नआउने जंगलीलाई कसले बनायो होला है अर्थमन्त्री ।जङ्गल पसेर जनतालाई दुख दिएर मारेर नि अर्थमन्त्री बन्न पाउने रहेछ ।यो अर्थमन्त्रीले भन्दा त मैले राम्रो सङ्ग पढ्थे होला 🤣🤣🤣🤣

  • @GovindaNeupane-nv2sfp
    @GovindaNeupane-nv2sfp Місяць тому +1

    हामी शिक्षक कर्मचारीले उद्देश्य राख्दा गर्छु भनेर राख्छौँ तर सरकारका सचिबले गरिने छ,जोड दिनेछ,सबैअनिश्चित छन्
    जुँगा चल्यो कुरा बुझ्यो ।😮😢

  • @ytsushil
    @ytsushil Місяць тому +3

    मजदुरको समस्या कस्ले सुन्ने ??

  • @samjhana20.
    @samjhana20. Місяць тому +2

    दश बर्ष जनयुद्धमा जनताकाे खाना खायकाे ब्याज तिर्ने ब्यबस्था गरेकाे छु

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому +2

    bridge khoi banako

  • @Vinayrzl
    @Vinayrzl Місяць тому +1

    Budget bhasan garda nidauni lai sisno pani le hanni niyam banauna paryo sarkar

  • @gobindashrestha7493
    @gobindashrestha7493 Місяць тому +1

    सरकारी बिध्यालयलाई स्तर उन्नति गरी private School भन्दा स्तरीय शिक्षा प्रदान गर्न कस्तो ब्यबस्था गरेछ सरकारले?

  • @yashodakhadka5711
    @yashodakhadka5711 Місяць тому +5

    सबै भन्दा उत्तम पोशाक दौरासुरुवाल र टोपी नै देखियो सदनमा र म पुर्वी आसाम पुग्दा साथमा हुनुहुने भाइ र काका बुबाहरुले ढाका टोपी लगाउनु भएको थियो। टोपी लगाएको देखेर उहाँहरुलाई धेरै सम्मान र इज्जत मिलेको थियो र आमाहरु र हामी सबैले लगाउने चौबन्दि चोलीले पनि उति कै सम्मान पाएको अनुभूति भयो।कुनै पनि देश चिनाउने आफ्नै मौलक पन हुन्छ र हाम्रा पुर्खाहरुले साह्रै सोचबिचारले राष्ट्रिय पोशाक छनोट गर्नु भएकोमा उहाँहरुलाई सलाम छ।हाम्रो राष्ट्रिय पोशाक लगाएको व्यक्ति देख्न साथ वीर नेपाली,(गोर्खाली) भनेर श्रदाले शीर झुकाउदै ईमान्दार बहादुर नेपाली भनेर सम्मान गर्दा रहेछन विदेशमा , हाम्रा सबै भाषाभाषि,जातजातिका पनि राष्ट्रिय पोशाक राम्रा छन तर विदेशमा ढाका टोपी र दौरासुरुवालले बढि मान्यता , सम्मन र परिचत भएको पाए।

  • @gurudahal5220
    @gurudahal5220 Місяць тому +2

    हामिजस्ता न्युनअाए भएकाहरुकालागि ल्यएकाे वजेट हैन।याे भि अाइ पी वजेटहाे।

  • @anand_creation5060
    @anand_creation5060 Місяць тому +2

    सब‌ भन्दा बढ़ी हिनामिना गर्ने भनेको कृषि बजेटमा हो

  • @dharmalalshrestha
    @dharmalalshrestha Місяць тому +1

    बर्षाै देखि गरिनेछ, हुनेछ भन्ने शब्द सुन्दा सुन्दा वाक्क भैसक्यो हजुर , फेरि अर्को वर्ष पनि यस्तै भनिने छ। होइन यो भनेको कार्य चाहि कहिले पुरा हुने हो ????????????????

  • @user-zc4yv3bt4o
    @user-zc4yv3bt4o Місяць тому +3

    technology chai kehi china,factry chhina,technical sikai chhina,koshibadipidit pani 40 sal bhaye numbary nabhako ani niryat kehi chhina hawa vasan.

  • @gomasubedi8814
    @gomasubedi8814 Місяць тому +3

    Gulmi ko kaudee ko jungle r satatewoti mangir maa Tourism area maa jod denaa jaruri

  • @suryaraskotimgr
    @suryaraskotimgr Місяць тому +2

    बजेट भाषणमा आज माननिय सदस्य हरु अलि धेरै देख्न पाईयो

  • @Shahi.850
    @Shahi.850 Місяць тому +1

    कर्मकाण्डि बजेट कुनैपनि गतिला कार्यक्रम छैनन,चरम भष्टाचार काे सुनिश्चितता बाहेक अरु काम छैन😢😢

  • @damodarsapkota6858
    @damodarsapkota6858 Місяць тому +1

    यो सबै किसान ले पाउनु पर्ने सेवा शुभिधा कहाँ बट पाउने .....?

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому +1

    brihaspati vidya sadan school ko education course check garnu

  • @MohanBohara-xe5ru
    @MohanBohara-xe5ru Місяць тому +1

    Sabaii garyau tiniharule gariba janatako lagi khoii ta k vandain khali jhola varw aafaii khau sabaii sake Nepali gariblaii nih khau sab thik hunxa tiniharulaii ani😢😢😢

  • @harimayagurung6213
    @harimayagurung6213 Місяць тому +1

    Janata haru lai Nisulka swasthe Bima ra Nisulka swasthe sewa khoi?
    Private sector haru ma kaam garne karmachari haru ko pani salary Ra sewa subhida Sarkari sewa subhida barabar dinu paroi Ra Sarkar le niti niyam baniunu parxa.
    Educated Yuva haru lai Nepal mai rojgar ko awasar Dina lai company, factory haru Khulna paroi tesma budget khoi?

  • @birendrakandel3275
    @birendrakandel3275 Місяць тому +2

    बिधुत कहिले पुर्ति हुन्छ भाषण गरेर मात्र के गर्ने

  • @rajale
    @rajale Місяць тому +1

    के बजेट भाषण गर्छौ सबै अर्काको देश बाटै त ल्याउने रहेछ? सार्बजनिक ऋण पो हो रे त्यो पनि हामी सोझा जनताको रगत पसिना त रहेछ चोर नेताहरुले भाग बन्द लगाउने आवाज मात्रै पो रहेछ🙅‍♀️🙅‍♂️🙅

  • @kanxasubba1485
    @kanxasubba1485 Місяць тому +1

    ओहो चैनिज भनेकोत माननिय पर्समान पुन पो हुनुहुन्दो रहेछ ?

  • @SunuwarRudra
    @SunuwarRudra Місяць тому +3

    Mahabir pun le sanchalna gareko rastriya aabiskar kendralai kati budget xuttaieyo ? Khoe kaha harayo?

  • @nooralikhan7101
    @nooralikhan7101 Місяць тому

    Nepal lai bachaunu xa bhane ra nepal ko situation thik parnu xa bhane gaja hopna dherai jaru xa 🤞

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    Factory kholnu paryo.no privatization

  • @ramthapa5845
    @ramthapa5845 Місяць тому +1

    Dudhakoshi hairdo power ko ta kurai aayan ta nepal ko thulo banna lageko jhan tesailqi ojhel ma pareko

  • @amarbasnet7691
    @amarbasnet7691 Місяць тому +1

    Khany pane ko lage kathamandu baselai melamchi pane barkha ma banda heud ma kaolin xa,teslai barsa barsama du hunu gai jastai banauna bajat xutyai ko xa,sal ko ek patak ud ghatan gareny xa.

  • @lbraut1758
    @lbraut1758 Місяць тому +1

    राष्ट्रिय फल सुन्तला हैन काफल राख।

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    Mechine haru lyaunu

  • @user-zc4yv3bt4o
    @user-zc4yv3bt4o Місяць тому +1

    Mahango bot biruwa ropne ani,mahango falful ropna hausala garnu parne kehi china napadheko arthik mantrile kehi janena.

  • @superknowledge8408
    @superknowledge8408 Місяць тому +1

    Bajar ma fix prize khaile lagu hunx

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    yak pani palnu paryo sabai pradeshmaa

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    budget paxhi enqury pani garnu

  • @reshamrokaha8807
    @reshamrokaha8807 Місяць тому +1

    अब सपना पूरा भयो।

  • @mansinghtamang9629
    @mansinghtamang9629 Місяць тому +1

    Aaja ko dinma pani Mr pun le Aadibassi janjati bhani raheko xa ssle gupun

  • @bikramthami3795
    @bikramthami3795 Місяць тому +2

    Tasker haruko jhund

  • @user-bc2ib8tr4c
    @user-bc2ib8tr4c Місяць тому +1

    जानुन तानु माईकमा बाेनु देश लाई बिदेिसलाई बेचन

  • @user-ry8mv6xo3k
    @user-ry8mv6xo3k Місяць тому +1

    बजेट भासण भए पनि नभए पनि के बिकास कतै हुने होइन

  • @lokeshlimbu3756
    @lokeshlimbu3756 Місяць тому +2

    E sabi rules ra garinexa vanee kura chai aajai bata lagu hune ki ..aarko notice aaunu parne

  • @progeah55
    @progeah55 Місяць тому +8

    India मा ७०,०००/- पर्ने माेटरसाइकल नेपालमा ३,५०,०००/- पर्छ, यहि हो त भन्सारमा कर प्रणालीको सुधार?

    • @bidhyashrestha-nr9qg
      @bidhyashrestha-nr9qg Місяць тому

      साथी यो चोर नेता र यो जंगली अर्थ मन्त्रीले जनताको आखामा छारो हालेको हो ।बरु भारतमा ७०,०००/पर्ने मोटरसाइकलको मुल्य ७,००००० होला तर सुधार आउने वाला छैन ।

  • @joy80484
    @joy80484 Місяць тому

    राष्ट्रिय गान शब्दहरुमा सुन्ने गरे देश र जनताप्रति अलि बढी माया जाग्थ्यो कि!

  • @rudrathapa8350
    @rudrathapa8350 Місяць тому +1

    prati byakti aamdani 400$ bata badhera 1000$ puryaunu bhanda prati byakti pareko 72000 biswo bank ko rin ghatera 50000 maa ghateko xa bhanne bajet chahiyo

  • @mhdmurtuja2434
    @mhdmurtuja2434 Місяць тому +1

    Pahile desh ma neta Kam hunu paryo ntra desh becher khanx hjr neta haru

  • @SudipGauchan
    @SudipGauchan Місяць тому +1

    Budget china lai dinnu parchha ani Matra bikash hunne chha natra samjhinne Pani chamkinne jastai ho..

  • @samserthami-ot1uk
    @samserthami-ot1uk Місяць тому

    jaya hoss prachanda sarkarko

  • @user-nc5sr1sl9i
    @user-nc5sr1sl9i Місяць тому +1

    Garo vyo nepal ko jagerr khana lai😢😢

  • @Prabin57
    @Prabin57 Місяць тому +1

    0.505 + 0.602

  • @shivaramregmi9691
    @shivaramregmi9691 Місяць тому +2

    Vana anusar kam gara ho vana ramro hola

  • @nooralikhan7101
    @nooralikhan7101 Місяць тому

    Gaja ropne karekaram xito banda xito suru garnu pariyo yo nepal sarkar sang mero Aanurodh xa

  • @user-kk9iq8rr3k
    @user-kk9iq8rr3k Місяць тому

    काङ्गेस र माअाेवादिकाे सरकार हुदा त झन
    साेझा र न्यून तलव भएको अतिरिक्त हुलाकका कर्मचारिहरु काे जागिर नेेे खाेसिदिन खाेजेकाे थियाे नालायक गठवन्धने सरकार ले।

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    krishshak ko tarkari sarkarle kinidinu

  • @chhatrapandey4985
    @chhatrapandey4985 Місяць тому

    बैधानिक भ्रष्टाचारको बाटो खोले भ्रष्टाचारीहरुले ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 Місяць тому

    संसारका र नेपालका सबै मानिस विमान स्थल जांदा आंउदा समुन्ने देखिने र cross गर्दै जानु पर्ने ३ कुनेको जग्गा मुवाबजा दीएर वा ब्यबस्थित गरी त्यसको निर्माण कार्य सम्पन्न गर्न के ब्यबस्था ग-यो यो बजेटमा सरकारले ?

  • @ManiRai-ke8fx
    @ManiRai-ke8fx Місяць тому +1

    काम न गर्ने बजेट् भाष्षण गर्न गाको हो त्याहा?

  • @manorathshanti6284
    @manorathshanti6284 Місяць тому

    Lecture of budget is really good but nothing happens in consequence.

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому +1

    raja

  • @sonampharmapathology2790
    @sonampharmapathology2790 Місяць тому +1

    udharo ko budject k kam neta ra tin ka asepase lai ho sabai janata ko status kehi change hunewala chaina

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Місяць тому

    मर्यादापालकको पोशाक मिलेन ! उपसभामुखको स्थान मिलेन !

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    gau tira jane sadak surkchit chhaina

  • @humanathsubedi5321
    @humanathsubedi5321 Місяць тому

    नेपाल छाडने युबा युबतिले देस छाडने गणतन्त्र पहिले कति थियाे अईले बिदेसि ने बिकास कति प्रतिसत ले प्रगति भयर देसमा खालि जमिन कति प्रतिसत बिकनस भयर कति खाध्यान अायताकाे बिकास भयकाेछ याे प्रगतिकाे बिबरण भुलेर हाेकि पेस भयकाे देखियन ।

  • @tekadhikari1227
    @tekadhikari1227 Місяць тому +1

    अर्थ मन्त्रीनेपालको रास्टिय पोसक चाहिँ खोइ ?

  • @dalipthapa4527
    @dalipthapa4527 Місяць тому +1

    नेपाल राष्ट्र बैंक मा कती नोट छाप्ने हो

  • @amarbasnet7691
    @amarbasnet7691 Місяць тому +1

    Damna haru samsad baithak ma basna napaudai sutna thali saky.

  • @hplaptop562
    @hplaptop562 Місяць тому +1

    bidesh jane jati yeta hajir hau hai ta
    khadi country

  • @kabirambk1399
    @kabirambk1399 Місяць тому

    Thank you So much...🙏🙏🙏💖💖💖

  • @user-ws2yt4vt8i
    @user-ws2yt4vt8i Місяць тому

    कामदारलाई बढी पैसा श्रम गर्नुपर्ने नियम हटाउनु पर्‍यो।

  • @GovindaNeupane-nv2sfp
    @GovindaNeupane-nv2sfp Місяць тому

    यो बजेट सुन्नेहरुमा नबुझ्नेलाइ शिर्खण्ड बुझ्नेलाइ खुर्पाको बिँड हो ।

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    fertilizer factory kholnu

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    music exercise for brain

  • @BinodDahal-qi8vo
    @BinodDahal-qi8vo Місяць тому +1

    पोर साल को बजेट ले के के काम भो खै भनेको

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 28 днів тому

    balen harka ravi dai lai suppot garnu des bikas huncha

  • @user-fi7ge1fg7n
    @user-fi7ge1fg7n Місяць тому +1

    kangresh lai sanchho bhayechha hai ?

  • @unikhaven2109
    @unikhaven2109 Місяць тому +1

    अब यसमा पनि कति घोपला हुन्छ 😑

  • @rigsong9123
    @rigsong9123 Місяць тому +2

    Kati din ko artha mantri ho feri

  • @LaxmiThapa-su3xn
    @LaxmiThapa-su3xn Місяць тому

    Bujet vashan ra mahobadi ko sasan khattam

  • @lbraut1758
    @lbraut1758 Місяць тому

    जबर्जस्त ल्याउने हो पर्यटक?

  • @bikramthami3795
    @bikramthami3795 Місяць тому +3

    कति कति पुग्यो भागमा ?

  • @chhatrapandey4985
    @chhatrapandey4985 Місяць тому +1

    सुन तस्करमा बडुवा दिइने छ।

  • @MangalKumarKhadka
    @MangalKumarKhadka Місяць тому +1

    कालिकोट बिमान स्थल को त कुरै छैन त

  • @user-oi7kn9ps8y
    @user-oi7kn9ps8y Місяць тому

    Mantri jiu nepali posak lagayer bajet bhasan garnu garnu parne ho. Nepali pana aayena hajur. Jay nepal