Rajendra Tamang | Hamro KhelCast E67

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा पराजित भएपछि राजेन्द्र तामाङले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिए । बंगलादेशसँग लगातार दोस्रो पटक फाइनलमा पराजित हुँदै नेपाली टिम समग्रमा छैटौं पटक साफको फाइनलमा पराजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन, तामाङको आफ्नो खेलाडी र प्रशिक्षण करिअर लगायत विषयमा हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।
    Host: Prakash Timalsina
    Studio: FotoGhar
    SUBSCRIBE HamroKhelkud and never miss an update!
    © Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
    यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
    Uploading this video on other UA-cam channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
    (Link sharing and/or embedding to websites is allowed)
    Download our MOBILE APP for Free - onelink.to/fnw7hb
    Join this channel to get access to perks:
    / @hamrokhelkud
    Edited and Produced by : Subas Humagain
    👍👍👍 Follow Hamro Khelkud 👍👍👍
    👉 Facebook: / hamrokhelkud
    👉 Twitter: / hamrokhelkud
    👉 Instagram: / hamrokhelkud
    👉 Website: HamroKhelkud.com
    👉 TikTok: / hamrokhelkud
    👉 UA-cam: / hamrokhelkudcom

КОМЕНТАРІ • 232