Anu Lama - Former Captain, Football | Hamro KhelCast E79

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • फरवार्ड अनु लामाले यसै साता खेलाडी करिअरबाट सन्न्यास लिइन् । राष्ट्रिय टोलीको पूर्व कप्तान समेत रहेकी अनुले एपिएफबाट लिगको अन्तिम खेलमा उपाधि उठाउँदै सुखद बिदाइ पाइन् । प्रशिक्षण करिअरको सुरुवात गरिसकेकी उनले अब त्यसैतर्फ आफ्नो यात्रा अघि बढाउने लक्ष्य राखेकी छिन् । उनै अनुसँग सुरुवाती दिन, एपिएफ र राष्ट्रिय टोली करिअर लगायत विषयमा आज हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।
    Host: Prakash Timalsina
    Studio: FotoGhar
    SUBSCRIBE HamroKhelkud and never miss an update!
    © Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
    यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
    Uploading this video on other UA-cam channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
    (Link sharing and/or embedding to websites is allowed)
    Download our MOBILE APP for Free - onelink.to/fnw7hb
    Join this channel to get access to perks:
    / @hamrokhelkud
    Edited and Produced by : Subas Humagain
    👍👍👍 Follow Hamro Khelkud 👍👍👍
    👉 Facebook: / hamrokhelkud
    👉 Twitter: / hamrokhelkud
    👉 Instagram: / hamrokhelkud
    👉 Website: HamroKhelkud.com
    👉 TikTok: / hamrokhelkud
    👉 UA-cam: / hamrokhelkudcom

КОМЕНТАРІ • 39