Renuka Nagarkote | Hamro KhelCast E68

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • रेनुका नगरकोटे नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर हुन् । सन् २०१० देखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी रेनुकाले सन् २०१६ मा टोलीको कप्तानी पनि सम्हालिन् । त्यसयता चोटका कारण संघर्ष गर्दै आएकी उनले गत महिना सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा उच्च प्रदर्शन गरिन् । उनै रेनुकासँग उनको फुटबल करिअर, व्यक्तिगत जीवन र नेपाली महिला फुटबलको समग्र विषयबारे कुराकानी गरेका छौं ।
    Host: Prakash Timalsina
    Studio: FotoGhar
    SUBSCRIBE HamroKhelkud and never miss an update!
    © Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
    यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
    Uploading this video on other UA-cam channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
    (Link sharing and/or embedding to websites is allowed)
    Download our MOBILE APP for Free - onelink.to/fnw7hb
    Join this channel to get access to perks:
    / @hamrokhelkud
    Edited and Produced by : Subas Humagain
    👍👍👍 Follow Hamro Khelkud 👍👍👍
    👉 Facebook: / hamrokhelkud
    👉 Twitter: / hamrokhelkud
    👉 Instagram: / hamrokhelkud
    👉 Website: HamroKhelkud.com
    👉 TikTok: / hamrokhelkud
    👉 UA-cam: / hamrokhelkudcom

КОМЕНТАРІ • 125