We agreed to disagree with your views on this. Because, Rabi wasn't the guy who expelled him from the party after the report he submitted. That was done by all the party members. But, after the incident he keeps digging Rabi and goes after him all the way on social media. He keeps talking bad about Rabi only non-stop. So this guy has a personal agenda against Rabi which we don't accept and we don't support.
मुकुल लाई एउटा सल्लाह सुझाप देश प्रति माया तेति धेरै नै हो भने एक्लै स्वतन्त्र सम्सद लडेर जितेर देखाउ । रबि गलत सहि हामिलाइ था छैन मुकुल लाई चिनेको र मिडिया सम्म बोल्ने हैसियत रबि को कारण ले हो भन्ने सबैलाई था छ ।
❤❤❤❤❤❤❤❤डा मुकुल ढकाल सर रास्टिय स्वतन्त्र पाटिमा तपाई बेन्ड हो भने रबि अगाडिको फेस हो यसलाई मन र मस्तिष्कमा राखेर हजारौं हजार पटक बार्ता गरेर सहमति गर्नु होला म राजनीतिक त बुझदिन तर पनि थोरै चासोका साथ हेरिरहेको छु त्यसकारण रबि जि सग सहमति ,सहकार्य र एकता गर्न पहल गर्नु होला
तपाईँले यो पार्टीलाई पहिला जति गरे पनि तपाईँको व्यवहारिकताले पार्टीलाई तहसनहस पारेको हो। भाइ फुटे गौवालुते भने जस्तै तपाईँको कारणले रविलाई र पार्टीलाई ठूलो नोक्सान भएको छ त्यसै पार्टीमा फर्किन मिल्दैन
लाजसरम नभएको यदि दम र हिम्मत छ भने अर्को पार्टी खोल अब पार्टीले साधारण सदस्य नरहनेगरी कार्बाही गरेर निकाले पछि किन जुका झै टासिंएको। रास्वपाले कुनै हालतमा यस्लाई प्रबेश गराउनुहुदैन यो जस्तो घटिया कोहि छैन।
एकपल्ट फेरि पार्टी भित्र छिरेर त्यहाँको सम्पुर्ण डाटा चोरी गरेर रास्वपा लाई ध्वस्त गराउने चाल हो यसको, अर्को कुरा के के नै नाप्छु भनेर दुनियाँ अपशब्द बोल्यो तर कसैले अफर गर्ने कुरा त परै जाओस यसका कुरा सम्म पत्याइदिएनन त्यसैले फेरि रोइरहेको अबस्थामा छ यो मान्छे
भोल्न जान्ने मान्छै हैईना भनेर त्यो बेल्ला भन्नु पर्थो जुन बेला तपाई लाई सोधेको थियो अईले आएर तेसो भन्नेर हुदैन्ना अईले कस्ले पठाको हो यो मुकुल लाई रास्वपा सिध्याउने कोशी मा छ
म जान्ने,म काबिल,म सङ्ग क😅सैले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने मान्छेले आफ्नै पाटी खोलेर वा अर्को कुनै पाटिमा गयर देखाय भयो त फेरि किन उहीँ रबि रबि भन्दै रुदै पछि लाग्नु पर्यो त??मुकुलले मेरो औकात के रहेछ भन्ने रास्वपा छोडेपछी अहिले बल्ल बुझ्दैछ।बास्तबमा रास्वपा र रबि बिना मुकुलको औकात जिरो थियो जिरो छ र जिरो नै रहने छ।
यो गाई को अनुहार परेको गोरु फेरि पनि रा स्व पा मा फर्क्यो भनी हामी चाहिँ घण्टी छोड्छौ।यो गजेडी को काम छैन। जब जब पार्टी लाई रबि लाई अप्ठ्यारो पर्छ नि झन छुरा हान्ने डाका हो यो। रा स्व पा रबि को क्वब भने को भुल्यो।
❤❤❤❤❤❤❤❤रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।
म दिन्छु प्रमाण। मुकुलजीको भनाइमा तालमेल मिलिरहेको छैन। उहाँको भनाइ अनुसार। मलाई कारवाही नगरेको भए यदि म पार्टीमै रहिरहेको भए रवि दाइलाई यो सब हुने थिएन। यसको मतलब यो सबको कारण तपाईँ हो? यो सब तपाईंले गराउनुभएको हो?यसको उत्तर पाइएको छैन?उहाँको आफ्नै भनाईमा यो पनि तालमेल मिलिरहेको छैन कि पार्टीमा म गए सब ठिक हुन्छ। के तपाईँ गए रविको कारवाही फुकुवा हुन्छ? हुन्छ भन्नुहुन्छ भने यो सब हजुरले गराएको हो। त्यो कानुनले गर्छ। भन्नुहुन्छ भने तपाईँ पार्टीमा जानु र नजानुले के अर्थ राख्छ? यसको बाबजुत पनि उहाँले राख्नुभएका कैयन विचारहरू तर्कसंगत र रणनैतिक छन। तर मिडियासामु मुकुलजीले बोल्नुभएका कुराहरु पार्टी हित विपरीत छन्। नेपाली समाजमा रविको चेहरालाई बेचेर खडा गरेको पार्टी जब पार्टी एउटा खुड्किला पार गरेर एक स्टेजमा पुगेको थियो। त्यो पार्टीलाई गन्तव्यमा पुर्याउनुभन्दा पहिला रवि गलत थिए गल्ती थियो। त्यो हाम्रो सरोकारको विषय रहेन। पार्टीलाई र नेपाली जनतालाई देखाएको सपना सम्म नपुग्दै आफूले सोचेको स्थानसम्म पार्टीलाई जनताको आकांक्षा पुरा गर्ने ठाउँसम्म पार्टीलाई नपुर्याउँदै पार्टी अध्यक्ष प्रति लक्षित गरी ल्याउनु भएको प्रतिवेदन नै सबै समस्याको जडदेखिएको छ। मुकुलजी प्रश्नबाट जति भागे पनि यो प्रश्नको जवाफ मुकुल बाहेक अरु कसैले दिएर हुन्न मुकुलले नै दिनुपर्छ। पार्टीको हित विपरीत ल्याइएको प्रतिवेदन गरिएको मिडिया बाजिले आखिर कसलाई हित गर्यो? नेपालको एकमात्र समस्या के रविलामीछाने हो?
दाईलाई एउटा सानो सुझाव । दाई एउटा पार्टी आफै खोल्नुहोस् । अनि आफै सभापति आफै उपसभापति, आफै महामन्त्री, आफै सदस्य । भएर बस्नुहोस् । तपाईंलाई रासोपा भन्दा ठूलो हुनुहुन्छ । अनि अस्तिको जस्तो कालो टेप लगाएर हिड्नु होस्। त्यो रासोपा को पार्टी कार्यलय अगाडि हिँडदा ।
अहिले आएर आफ्नो गल्ती लाई महसुश गर्दैछ। जब पहिला नै बुझेर बसेको भए सायद केही हुन्थ्यो। अब फेरि फर्काउनु भनेको स्वतन्त्र पार्टी लाई बिश्वास नगर्नु हो हामी जनता ले ।
रबि दाई बिरुद्ध आफुले बोलेको लेखेको कुरा हरु एकपटक फर्केर हेर्दा हुन्छ ब्रो, तिमी साथि समेत बनाउन नहुने मान्छे रहेछौ यस्तो पाराले कुनै दलमा पनि भर्ना लिदैनन तिमिलाई
असली प्रत्रकारीता टङ्क दहाल सर हो अरु युटुवे भुकुवा मात्र हुन् काम नलाग्ने थोत्रा थोत्रा झुत्रा मान्छे बटुल्छ हावा भाषन बाहेक केहि छैन ३४ बर्ष देखि देश जनता कसरी लुटेका छन् खोजी प्रत्रकारीता गर्दैनन् खाली हावा
कस्ले पैसा दिएर उचालेको थियो अहिले सबै असफल भयो उसले पनि छाड्यो अनि आत्तिएको छ यसलाई भित्र्याउनु हुदैन रास्वपामा यो भन्दा डा. ढाकाँ कुमार श्रेष्ठ 100% सहि रहिछन् बरु उहाँ लाई दिनुस एक मौका यो चुकुल ढकाल भाईरस हो
अपसर वादीलाई रा स पा मा ठाउँ हुँदैन लाउके चम्चेको काम छैन मुकुल लाई भित्र्याउनु भनेको सकिनु हो जति खेदो खने पनि पाइँदैन हामी जनताले बुझ्दै छौं तिम्रो नाम लिएर हामी विस्मत मान्दैन तिम्रा गुलाम हैनौं हामी रा स पा मा लाग्ने जनता तिमीले जे भने पनि पत्याई दिनु पर्ने
मुकुल भाईको मानसिक स्टेटस ठिक त छ ? कि फेरी के रणनीति लिएर आउन चाहेको हो ? तर यो मान्छेलाई आउन दिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हानेको जस्तै हो ।
कसरी भो राजनीति प्रतिसोत पाटि भित्र का बेक्ती चै कोहो त भन्दे त भो नी किन घुमाउनु कुरो सुरु देखि सुनेकाछौ तिम्रो कुरा के के बोले का छौ कस्को कारनले यो हर्कत गर्योउ रबी लामिछाने यतिका दिन सम्म हिरासत मा बस्दा रबी को हित मा एक शब्द बोल्योउ रबी बाहिर आए पछी तिम्रो पेट पोल्यो हैन यस्तै यस्तै कुरा मा जाल झेल मा पारी राख्नी र रबी लामिछाने को ठाउँ लिने मन्साय देखिन्छ है भनी रबी लामिछाने को यो दुख को समयमा उल्टै दुखेको घाउमा नुनचुकु छर्ने भने पछी कति सम्म को रैछ भन्ने कुरा सबै ले बुझि सके धेरै फुरु फुरु गर्नु पर्दैन
राष्ट्रिय स्वतन्त्र पार्टीमा मुकुल ढकाललाइ ल्याउनु भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको पतन हुनु हो।
Yo. Mukul. Kukur. Bhanne. Gu. Baulaye. Chha. Chhi.
Sai kura ho
If the party brings him back, we no longer support the Rabi Party anymore. Keep that in mind...
We agreed to disagree with your views on this. Because, Rabi wasn't the guy who expelled him from the party after the report he submitted. That was done by all the party members. But, after the incident he keeps digging Rabi and goes after him all the way on social media. He keeps talking bad about Rabi only non-stop. So this guy has a personal agenda against Rabi which we don't accept and we don't support.
Bhai timilea dherai English boleraw mukul dhakal lai leraeyo bhani Rasapa ko astitoo rahadaina…. Timilea politics bhanni chij bhujdainau
आफैँ पार्टी खोल्नु नि लाज नभयको पशु
हो नि । रा स्व पा रबि को क्रेज र मेहनत ले बनेको पार्टी हो यस्को केही औकात हात छैन। यो गजेडी को काम छैन।
पार्टी मात्रै खोलेर के गर्ने यसले सिङ्गल आफैंले जित्दैज
पार्टी खोल्नु भनेको tiktok खोल्नु जस्तो होइन नि😂😂काहा सजिलो हुन्छ हो पार्टी खोल्नु😂
@ramesh😂😂thapa8854
यो मान्छे लाई पार्टीमा फर्काउनु भनेको हामी जस्ता बहुसंख्यक शुभचिन्तकको सामर्थन गुमाउनु हो ।
Correct
यस्तो मानसिक संतुलन गुमेको बौलाहाको अंतर्वार्ता नलिईदिनु होला । यसले तपाईको कार्यक्रमकै वजन घटाउनेछ ।
यो मान्छे काम छैन। यो मान्छेलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा ल्यायो भनेराष्ट्रिय स्वतन्त्र पार्टी नै धरपमा पर्छ जस्तो लाग्छ।
अब आउने सपना नदेखे हुन्छ ! तिमिलाई निकालेर ठिक गरे RSP ले 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
यो मुकुल रास्पा सिध्याउन् परिचालक हो।
मुकुल लाई एउटा सल्लाह सुझाप देश प्रति माया तेति धेरै नै हो भने एक्लै स्वतन्त्र सम्सद लडेर जितेर देखाउ । रबि गलत सहि हामिलाइ था छैन मुकुल लाई चिनेको र मिडिया सम्म बोल्ने हैसियत रबि को कारण ले हो भन्ने सबैलाई था छ ।
मुकुले र मुकुन्दे एउटै हो।
यो मान्छे र बाबुराम मा केहि फरक छैन यो भन्दा त ढाका नै ठिक उनिले कहिलै पार्टी को बिरोध गरेन
यो मान्छे आउनु हुन्न ।।।
आफैं पार्टी खोलेर बस्नु नि लाज नभएको डक्टर ।
अर्को पार्टी खोल्यो भने मुकुल ढकाल ले जिन्दगी भरी जित्न सक्दैन ,
यो मिना ढकालको भाइको अन्तर्बारता नलेउन हौं पत्रकार जी।
हगि सको दैलो देख्यो भनेक यहि हो😂😂😂
He needs mental support
केपी बा को किड्नी फिर्ता गरेको दिन यसलाई पनि फिर्ता लिनु पर्छ
यस्ता अराजकको propaganda interview..यो नेता बन्न योग्य छैन।।
याे खाते आयाे भने म पहिला छाडिदिन्छु रासपा100%😅😅😅
❤❤❤❤❤❤❤❤डा मुकुल ढकाल सर रास्टिय स्वतन्त्र पाटिमा तपाई बेन्ड हो भने रबि अगाडिको फेस हो यसलाई मन र मस्तिष्कमा राखेर हजारौं हजार पटक बार्ता गरेर सहमति गर्नु होला म राजनीतिक त बुझदिन तर पनि थोरै चासोका साथ हेरिरहेको छु त्यसकारण रबि जि सग सहमति ,सहकार्य र एकता गर्न पहल गर्नु होला
तपाईँले यो पार्टीलाई पहिला जति गरे पनि तपाईँको व्यवहारिकताले पार्टीलाई तहसनहस पारेको हो। भाइ फुटे गौवालुते भने जस्तै तपाईँको कारणले रविलाई र पार्टीलाई ठूलो नोक्सान भएको छ त्यसै पार्टीमा फर्किन मिल्दैन
मुलुक सहिकि गलत रासापाको जनता लाइ सोधेर हेर के गर्ने हो
तैंले कालो कांग्रेस मै गएको राम्रो ।।।
किन मरिहत्ते गर्या रास्वपा मै आउन??????
लाजसरम नभएको यदि दम र हिम्मत छ भने अर्को पार्टी खोल अब पार्टीले साधारण सदस्य नरहनेगरी कार्बाही गरेर निकाले पछि किन जुका झै टासिंएको। रास्वपाले कुनै हालतमा यस्लाई प्रबेश गराउनुहुदैन यो जस्तो घटिया कोहि छैन।
Love rabi sir👍👍👍👍❤❤❤❤
अर्को पार्टी खोल्दा राम्रो मुकुल सर !!....
रविको कर्तुत भण्डाफोर गरेर मज्जा लिँदै थिए अहिले प्रमाणित नभइसकेको हुंदा मैले छोडेको छैन भन्ने?
❤❤❤❤😂😂😂
वाग्ले र रबिलाई छुट्टाउने चाल खेल्दै छ मुकुले गनगनेले पठाएको हो यस्लाई
❤❤❤😂😂😂
यो परीचालीत भएको ब्यक्ति हो यो रा स्व पा मा आयो भनी पाटी नै सक्छ
यस्को अन्त्रवार्त्ता नै नगरेको राम्रो पत्रकार ज्यु
येस्लाइ कैलाश सिरोइया, बिनोद चौधरि,केपी ओली सेरे र आर्जु राणा ले पैसो दिएर अब के गर्न जँदै छ् यो चोर्
यति जान्ने बुझ्ने रहिछौ त अर्को नया पार्टी खोले भैगो नि
पार्टीमा ल्याए भने फेरि डस्छौ ।
अब पाटि साठी केही नाइ बिरामि काे सेवा गरेर बसदा उचित।
एकपल्ट फेरि पार्टी भित्र छिरेर त्यहाँको सम्पुर्ण डाटा चोरी गरेर रास्वपा लाई ध्वस्त गराउने चाल हो यसको, अर्को कुरा के के नै नाप्छु भनेर दुनियाँ अपशब्द बोल्यो तर कसैले अफर गर्ने कुरा त परै जाओस यसका कुरा सम्म पत्याइदिएनन त्यसैले फेरि रोइरहेको अबस्थामा छ यो मान्छे
Sahi kura ho, Yo congresh bata parichalit ho hiji rabi jel janxa vaidai thieo pagal
भोल्न जान्ने मान्छै हैईना भनेर त्यो बेल्ला भन्नु पर्थो जुन बेला तपाई लाई सोधेको थियो अईले आएर तेसो भन्नेर हुदैन्ना अईले कस्ले पठाको हो यो मुकुल लाई रास्वपा सिध्याउने कोशी मा छ
म जान्ने,म काबिल,म सङ्ग क😅सैले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने मान्छेले आफ्नै पाटी खोलेर वा अर्को कुनै पाटिमा गयर देखाय भयो त फेरि किन उहीँ रबि रबि भन्दै रुदै पछि लाग्नु पर्यो त??मुकुलले मेरो औकात के रहेछ भन्ने रास्वपा छोडेपछी अहिले बल्ल बुझ्दैछ।बास्तबमा रास्वपा र रबि बिना मुकुलको औकात जिरो थियो जिरो छ र जिरो नै रहने छ।
यो भाइरश लाई भित्र्याउनु भनेको पाटी पतन हुनु हो
यो गाई को अनुहार परेको गोरु फेरि पनि रा स्व पा मा फर्क्यो भनी हामी चाहिँ घण्टी छोड्छौ।यो गजेडी को काम छैन। जब जब पार्टी लाई रबि लाई अप्ठ्यारो पर्छ नि झन छुरा हान्ने डाका हो यो। रा स्व पा रबि को क्वब भने को भुल्यो।
यो मुजी जति रोइ कराइ गरेपनि पाटिमा लिनु हुँदैन
यस्का नाटक
❤❤❤❤❤❤❤❤रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।
राजनितिमा योग्य हुन लायकको भाषा अझैपनि नसुध्रिएको कारणले कुनैपनि पार्टीमा मिल्न नगएकै राम्रो।
होइना हो गगन र मुकुल दाजु भाइ हुन्की कसो हो छाट त तेस्तै देख्छु फटा अब फेरि पाटी पाटी भन्दै हिन्छ
मुकुल ब्रो लाई एक दर्जन जति प्रश्न गर्न मन छ
यो मानछेले रासोपामा फेरि पसनपाए सबैलाइ सकाउछ सयरकारजनु परछ एलाइ फेरिकले उचालेर पठाएको छ
No entry rsp
बैलाउदै छ ऐमाले कांग्रेस को झोले
हिजोसम्म रबी जेल जान्छन भनेको बिर्सेछन के हो मित्रले😂😂😂😂,
म दिन्छु प्रमाण।
मुकुलजीको भनाइमा तालमेल मिलिरहेको छैन। उहाँको भनाइ अनुसार। मलाई कारवाही नगरेको भए यदि म पार्टीमै रहिरहेको भए रवि दाइलाई यो सब हुने थिएन। यसको मतलब यो सबको कारण तपाईँ हो? यो सब तपाईंले गराउनुभएको हो?यसको उत्तर पाइएको छैन?उहाँको आफ्नै भनाईमा यो पनि तालमेल मिलिरहेको छैन कि पार्टीमा म गए सब ठिक हुन्छ। के तपाईँ गए रविको कारवाही फुकुवा हुन्छ? हुन्छ भन्नुहुन्छ भने यो सब हजुरले गराएको हो। त्यो कानुनले गर्छ। भन्नुहुन्छ भने तपाईँ पार्टीमा जानु र नजानुले के अर्थ राख्छ? यसको बाबजुत पनि उहाँले राख्नुभएका कैयन विचारहरू तर्कसंगत र रणनैतिक छन। तर मिडियासामु मुकुलजीले बोल्नुभएका कुराहरु पार्टी हित विपरीत छन्। नेपाली समाजमा रविको चेहरालाई बेचेर खडा गरेको पार्टी जब पार्टी एउटा खुड्किला पार गरेर एक स्टेजमा पुगेको थियो। त्यो पार्टीलाई गन्तव्यमा पुर्याउनुभन्दा पहिला रवि गलत थिए गल्ती थियो। त्यो हाम्रो सरोकारको विषय रहेन। पार्टीलाई र नेपाली जनतालाई देखाएको सपना सम्म नपुग्दै आफूले सोचेको स्थानसम्म पार्टीलाई जनताको आकांक्षा पुरा गर्ने ठाउँसम्म पार्टीलाई नपुर्याउँदै पार्टी अध्यक्ष प्रति लक्षित गरी ल्याउनु भएको प्रतिवेदन नै सबै समस्याको जडदेखिएको छ। मुकुलजी प्रश्नबाट जति भागे पनि यो प्रश्नको जवाफ मुकुल बाहेक अरु कसैले दिएर हुन्न मुकुलले नै दिनुपर्छ। पार्टीको हित विपरीत ल्याइएको प्रतिवेदन गरिएको मिडिया बाजिले आखिर कसलाई हित गर्यो? नेपालको एकमात्र समस्या के रविलामीछाने हो?
पदच्यूत भएपछि गाजाकाे धङधङीले छाेडे छ।
दाईलाई एउटा सानो सुझाव ।
दाई एउटा पार्टी आफै खोल्नुहोस् ।
अनि आफै सभापति
आफै उपसभापति,
आफै महामन्त्री,
आफै सदस्य ।
भएर बस्नुहोस् ।
तपाईंलाई रासोपा भन्दा ठूलो हुनुहुन्छ ।
अनि अस्तिको जस्तो कालो टेप लगाएर हिड्नु होस्।
त्यो रासोपा को पार्टी कार्यलय अगाडि हिँडदा ।
अहिले आएर आफ्नो गल्ती लाई महसुश गर्दैछ। जब पहिला नै बुझेर बसेको भए सायद केही हुन्थ्यो। अब फेरि फर्काउनु भनेको स्वतन्त्र पार्टी लाई बिश्वास नगर्नु हो हामी जनता ले ।
Good Luck Mukul Sir
बकुल्ला को हुलमा काग छिर्नु राम्रो होइन । जब मुकुल पार्टीमा फेरि आउनु भनेको रास्वपा को पतनको बाटो सुरु हुनु हो।
अब यस्लाइ रा स्वो पा मा फर्काउनु नै दुर्भाग्य हो है
यसलाई लियर आउनु भनेकाे पार्टी सक्काउनु हाे याे मान्य हुने छैन
😂 मुकुल डक्टर कसरी भयो। मलाई अचम्म लागिरहेको छ।। कहाँ के बोल्नु पर्ने कहाँ के बोलियो थाहै छैन मुकुललाई।।
त सग किन बोल्ने रबि पछाडि फरकेर हेर तेरो हरकद
तर प्रत्रकार ज्यू को हाँसो रोक्ने कलाको सम्मान गरौ 😅😅😅
no entry Rsp maa .तिमि जब रबि लाइ अफ्ट्यारो पर्यो तेहि बेला तिमि उफ्र्दै मिडिया धायेको हैन ।कदापि आउन दिनु हुन्न
कसताेखालकाे नेता रैछन मुकुल ढकाल ,, आफैले आफैलाई अब्बल मान्छन त । पार्टीकाे केन्द्रीय कमिटिकाे बहुमतले कारबाही गरिसकेपछी पद गयाे सिधियाे बाेलनुभन्दा नबाेलनुनै ठिक छ ।
अर्को पार्टी खोलेर साभापति भएर बसे भैहाल्यो नि यो मानिस ले गर्नु गर्यो छि...छि..छि।
no entry raaswapaa chukul laai😳😳😳
अब एकलै पाटि खोल मुकुल पाटिमा युवराज सफल लाई पनि पाटिमा राखनु रविले गर्दा तिमिलाई चिनेको हो पाटि खोलेर देखाऊ तिमी लाई जनता ले कति साथ दिनछ
यो फेरि अर्को सडेन्त्र लियर आउदैछ यस्लाइ पार्टी मा दुबारा ल्याउनु हुँदैन
यो मुकुले रास्वपा सकाउन फेरी परिचालित हुदैछ होसिया रास्वपा । कस्तो लाज नभाको मुकुले यसलाइ कसले महामन्त्री मान्छ र? आफैँ म महामन्त्री भन्दै हिडेको. ???
रबि दाई बिरुद्ध आफुले बोलेको लेखेको कुरा हरु एकपटक फर्केर हेर्दा हुन्छ ब्रो,
तिमी साथि समेत बनाउन नहुने मान्छे रहेछौ
यस्तो पाराले कुनै दलमा पनि भर्ना लिदैनन तिमिलाई
हिरा र किरा चिन्न नसक्दा को परिणाम हो दुःख पर्दा साथ छोड्ने सहयात्री को के काम? जनता ले पत्याए आफ्नो पार्टी खोले भयो त
यसरी दोमासे तरिकाले हुदैन मित्र अब तिम्ले राजनीति नगरे हुन्छ😢
माहामन्त्री मात्रै किन हाे डाका याे देशकाे राजा हु भन्न हे फटाहा दलाली
१२ भाइकोमा जाँदै बोलेको हैन अब १२ भाइले नै दिन्छ महामन्त्री त्यतै खोज्न जाऊ अब। मुकुल ढकाल
Hhhahhha he very smart
बिचर मुकुल जि के गर्छौ मंगले आफ्नै ढंगले के पि ओलिको कुरामा लोभले खान गएको बुढी झोलामा दुबे यहि मुकुल जि ??
फेरि कैसेले मुकुल लाइ प्रयोग गरेर पठाएको छँ रबि लाइ सिध्याउने रबि सर सतर्क रहन निबेदन मुकुल को लागि ठाउँ छैन अब रासपाको बेजेति गर्नु गर्यो अब भयो।
भाइ तं राजनिती गर्न लायक मान्छे होइन मेन्टल होस डक्टरकोमा जा।
Rabi dai hi hi
Yo kantipur ko Chela jasto chha HAJUR yo Rsp ko Dusman Ho Hajur
एमाले मा जानुनी नभए आफै खोल्नुनी पाटी हिम्मत छभने।यो कतै छैन किनकी यो जाँ कार्जे ती भतेर खान जान्छ यो।
Yeslai kick 🦵 out nai garnu parxa laaj nabhayeko
असली प्रत्रकारीता टङ्क दहाल सर हो अरु युटुवे भुकुवा मात्र हुन् काम नलाग्ने थोत्रा थोत्रा झुत्रा मान्छे बटुल्छ हावा भाषन बाहेक केहि छैन ३४ बर्ष देखि देश जनता कसरी लुटेका छन् खोजी प्रत्रकारीता गर्दैनन् खाली हावा
पत्रकार भएपछि अलि राम्रो मान्छे सग अन्तर्वार्ता लिनुनि यस्ता गल्लीमा मिल्काइएकाे मान्छेसग अन्तर्वार्ता लिएर के मजाक गरिरहन सकेकाे हाेला ।
कस्ले पैसा दिएर उचालेको थियो अहिले सबै असफल भयो उसले पनि छाड्यो अनि आत्तिएको छ यसलाई भित्र्याउनु हुदैन रास्वपामा यो भन्दा डा. ढाकाँ कुमार श्रेष्ठ 100% सहि रहिछन् बरु उहाँ लाई दिनुस एक मौका यो चुकुल ढकाल भाईरस हो
जुन थालिमा खायो तै थालिमा आची गर्यो यो मुकुले ले हेर लाजपचेको फेरि आची चात्नु खोज्दैछ कुन मुखले बोलेको के सपना नदेखे हुन्छ महोदय
एसलाई रासपा फर्काए पछि रासापा समात हुछ आफ्नो पाटीको आतर गोपे कुरा हरु बाहिर लिएर आउने माछे को काम छैन एसलाई लिएर आए भने रासपा बैसकर
किन भेटन पर्यो मुकुल जी पनि बोलिको ठेगान रहेनछ झ्यापमा बोल्ने होइछ बिचरा
पागलको अन्तर्वार्ता लिनु नै बेकार छ
अपसर वादीलाई रा स पा मा ठाउँ हुँदैन लाउके चम्चेको काम छैन मुकुल लाई भित्र्याउनु भनेको सकिनु हो जति खेदो खने पनि पाइँदैन हामी जनताले बुझ्दै छौं तिम्रो नाम लिएर हामी विस्मत मान्दैन तिम्रा गुलाम हैनौं हामी रा स पा मा लाग्ने जनता तिमीले जे भने पनि पत्याई दिनु पर्ने
यो मुकुल पागलले त पार्टी बनाउने होइन पाटिलाई फुटा छ। तर मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आयो भने राष्ट्रिय स्वतन्त्र पार्टी दरावमा पर्नेछ।।
यो मुकुल ठिक छैन कुनै पनि पार्टी या ठाउँमा। जे पनि बोल्छ।
हिम्मत र बहुमत भय पाटि खोले भयोनि
किन कराको
जुन थाली मा खायो उसै मा हग्ने यस्ता लाई पार्टी मा राख्नु पार्टी गनाउनु हो
मुकुल भाईको मानसिक स्टेटस ठिक त छ ? कि फेरी के रणनीति लिएर आउन चाहेको हो ? तर यो मान्छेलाई आउन दिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हानेको जस्तै हो ।
येसलाई पाटिमा लेउनु भनेकाे रासपा सकिनु हाे
रास्वपा मैले निर्माण गरेको पार्टी हो भन्दै दश हात माथि उफ्रीने तिमीनै हौ दुनियाँ गफ नदेउ ढाका कुमार श्रेष्ठसङ्ग मिलेर पार्टी खोल बोस हौ
गजबकाे प्रश्न बेटे साथिले
अब पाटिकाे नाम मात्र होइन छायाँ पनि पाउन नपराेस साथिले
कसरी भो राजनीति प्रतिसोत पाटि भित्र का बेक्ती चै कोहो त भन्दे त भो नी किन घुमाउनु कुरो सुरु देखि सुनेकाछौ तिम्रो कुरा के के बोले का छौ कस्को कारनले यो हर्कत गर्योउ रबी लामिछाने यतिका दिन सम्म हिरासत मा बस्दा रबी को हित मा एक शब्द बोल्योउ रबी बाहिर आए पछी तिम्रो पेट पोल्यो हैन यस्तै यस्तै कुरा मा जाल झेल मा पारी राख्नी र रबी लामिछाने को ठाउँ लिने मन्साय देखिन्छ है भनी रबी लामिछाने को यो दुख को समयमा उल्टै दुखेको घाउमा नुनचुकु छर्ने भने पछी कति सम्म को रैछ भन्ने कुरा सबै ले बुझि सके धेरै फुरु फुरु गर्नु पर्दैन
कृपया समाजिक सन्जालमा सभ्य भासा प्रयोग गरौ।प्रतिकृया सभ्य भासामा दिदा समाजिक सदभाब सदैभ कायम रहन्छ।
जय घण्टी जय रवि, कसरी राजनीतिक प्रतिशोध गर्दा रहेछन् भन्ने देखियो, यो मान्छे ठिक छैन्।
यो मुकुले कदापी पार्टिमा फर्काउने होइन ।केही जासुसिको लागि चाल खेलेको हो
यो मान्छे लाई फेरि पार्टी मा लगेभने म चाहिँ रा स पा लाई मान्दिन