Gham Jasto Chamkilo V2.0 | घाम जस्तो चम्किलो | Kushal Belbase Sunita Budha | Sanam Kathayat & Sarita

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • Shiba Subedi presents a new version of the very popular song 'Gham Jasto Chamkilo Juna Hudaina' originally vocal by Purushottam Neupane and Bima Kumari Dura.
    #kushalbelbase #sunitabudhachhetri #ghamjastochamkilo #sanamkathayat #saritadhungana #shibasubedisongwriter
    ♪ Audio Credits ♪
    ♪ Pushpanjali Music Presents : New Nepali Song 2080/2023
    ♪ Song Name : Gham Jasto Chamkilo घाम जस्तो चम्किलो
    ♪ Version : 2.0
    ♪ Original Vocal : Purushottam Neupane & Bima Kumari Dura
    ♪ Version2 Vocal : Kushal Belbase & Sunita Budha Chhetri
    ♪ Lyrics : Dr. Shiba Subedi
    ♪ Music : Dr. Shiba Subedi
    ♪ Music Arranger : Binod Bajurali
    ♪ Recordist : Sagar Bajurali & Rajendra Bajurali
    ♪ Recording Studio : Prisma Studio/Studio Malashree
    ♪ Mixing : Shyamshwet Rasaily/Khadak Bajurali
    ♪ Audio & Video : Pushpanjali Music
    🎬Video Credits🎬
    ♪ Director : DB Khadka
    ♪ Cinematographer : Deepak Giri
    ♪ Editor/Color : Prabin Bhatta
    ♪ Model : Sanam Kathayat & Sarita Dhungana
    ♪ Mua : Anita Gwachha
    ♪ Poster Design : Manoj Karki/Amrit Chapagain
    ♪ Post Production : BP Films Nepal
    Thank You All
    अन्लाइन तथा छापाखाना मिडियाहरु,
    रेडियो एफ.एम. हरु
    ________________________________________
    Follow me:-
    Facebook
    / drshibasubedi
    Subscribe me
    / @shibasubedi
    ______________________________
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on UA-cam channels is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    © & ℗ Shiba Subedi, 2023
    All Rights Reserved

КОМЕНТАРІ • 587

  • @sathisami8164
    @sathisami8164 11 місяців тому +112

    यो गित आफै मा सदाबाहार थियो नयाँ ल्याउन जरुरत थियो जस्तो लाग्दैन..यति मिठा जिबन्त गित कहिलै अन्त्य हुदैनन ❤❤ बरु यस्तै मिठा नयाँ सिर्जना हरु को बर्सात होस कामना 🙏❣️

    • @rameshpaudel8922
      @rameshpaudel8922 11 місяців тому +1

      @Lokendra Singh Sau85:धेरै✍️कमेन्ट🤳काे भिडमा➖💠मेराे💠➖कमेन्ट💠➖काे💠➖मूल्य नहाेला💠➖तरपनि💠➖हजुरकाे💠➖सुन्दर💠➖कला💠➖ अभिनयलाई💠➖अञ्जुलि💠➖भरिकाे💠➖शुभकामना💠➖छ@लोकेन्द्र

    • @khemrajwali3920
      @khemrajwali3920 11 місяців тому +2

      सुनिताको आवाजबाहेक नयाँ केही भएन

    • @TirjanThapa
      @TirjanThapa 10 місяців тому

      Yo ta lok geetma bkriti vayo.

    • @tejsinghairi1051
      @tejsinghairi1051 Місяць тому

      Right 👍

  • @NabinJetharaMahasagar
    @NabinJetharaMahasagar 11 місяців тому +6

    पुरानो जस्तो खासै मज्जा आएन गीत पुरानै राम्रो छ ❤❤❤

  • @ChandraKunwar2041
    @ChandraKunwar2041 11 місяців тому +30

    पुरानो जस्तो समधुर लागेन। तर पनि धेरै सफलताकाे शुभकामना।

  • @KhemSubediOfficial
    @KhemSubediOfficial 11 місяців тому +17

    पुरानो गित , पुरुषोतम दाई को जस्तो सुर र अन्तरा छोडेर गायको जस्तो पाईन है मैले, शुभकामना शिब दाई।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 11 місяців тому +6

    पुरानो जस्तो मीठो लागेन तैपनि शुभकामना ।

  • @BISHAL-KHATI-XETRI
    @BISHAL-KHATI-XETRI 11 місяців тому +17

    original भनेको original नै हो सबैको मन मस्तिष्कमा गढेको गीत । भिडियो चै धेरै राम्रो छ है स्वर्गको टुक्रा खप्तड मा छायाङ्कन गरिएको भएर होला । यो ठाउँमा छायाङ्कन भएको भिडियोहरु विरलै हाेलान् सायद । बधाई तथा धन्यवाद सम्पूर्ण टिमलाई ❤🇳🇵

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 11 місяців тому +24

    नम्बरी सुनलाइ कहिल्यै कसि लाउन पर्दैना!!
    पिरानो गित नै माधुर्यताले भरिएको मिठास छ!!
    शुभकामना यो गितका नया गायक गायिकामा।🙏🌹

  • @lalitpariyar13
    @lalitpariyar13 11 місяців тому +16

    Old is gold मलाई पुरानो नै राम्रो लाग्यो सफलता को सुभकामना सम्पर्ण टीम लाई

    • @humragmi426
      @humragmi426 11 місяців тому

      ❤❤अहिले कुसल बेल्बासे अनि गाईका अत्यन्तै मार्मिक छ

  • @premthapa7421
    @premthapa7421 11 місяців тому +9

    पुरानो गित जस्तो दमदार आवाज र मिठो अलि छैन तर पनि सफलताको सुभकामना।

  • @sumanbhantana6723
    @sumanbhantana6723 11 місяців тому +10

    पुरानो गीत सुन्नुमा जस्तो मज्जा आएन र पनि बधाइ छ सम्पुर्णमा 🎉

  • @GovindaPaudel
    @GovindaPaudel 11 місяців тому +4

    राम्रो छ गित मैले २०६४/६५ तिर एफ एम मा गाउथे मलाई धेरै मन पर्ने गित हो पुरानो म्युजिक मुटुमा बसेको भएर होला यो खल्लो सुनियाको अनी उहि गायक ज्युको स्वरले मुटु छुन्थ्यो यो पनी राम्रो त तर त्यो गित डिलिट न गर्नुहोला // सफलताको सुभकामना 🙏🙏

  • @unknownuser.2047
    @unknownuser.2047 11 місяців тому +4

    पुरानो ओरिजिनल जस्तो त जति कोसिस गर्दा पनि हुँदैन ! तर पनि यो नयाँ गीत बाट पुरानो गीतका सर्जक गायक गायिका सबैलाई 80% रोयल्टी दिनु पर्छ ! 🤨

  • @user-vp1wv8lf1n
    @user-vp1wv8lf1n 11 місяців тому +8

    आज भोलि यो गीत सङ्गीतम के नाटक चल्न लाग्यो पुरानो गीत नया सैलीम तर पुरानोजस्तो लागेन मलाइत कसम्म आहा त्यो प्रुसोतम दाइको शोर old is gold

  • @trbasnet2166
    @trbasnet2166 11 місяців тому +4

    purano vanya purano purano jasto jos chai diyana haai❤❤

  • @Rimal997
    @Rimal997 11 місяців тому +7

    नयां श्वादमा आएको यो गीतको मिठास बहुत मन पर्यो छ । पुरानोलाई उछिन्न चै कदापि सक्दैन। किनकी पुरूषोत्तम न्यौपाने र बिमा कुमारी दुराको ठाउं कसैले लिन सक्दैन । जय नेपाली लोक संगित ।

  • @yamanlamsal6623
    @yamanlamsal6623 11 місяців тому +202

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

    • @anusintan3739
      @anusintan3739 11 місяців тому +3

      Tapaiko cmnt padhera huneta kehi hoina but maile geet sune hjrko cmnt ko lagi

    • @maheshbk3700
      @maheshbk3700 11 місяців тому

      K x rw tapai ko coment ma testo raksha garna lai

    • @maheshbk3700
      @maheshbk3700 11 місяців тому +1

      Pirano geet lai naya banaunea haii ta 😂😂

    • @ahmedmiya7930
      @ahmedmiya7930 11 місяців тому

      अनि पढ्न नजान्ने हरु को के हुन्छ?

    • @maheshsinghbist7457
      @maheshsinghbist7457 11 місяців тому

      Same too u

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 11 місяців тому +4

    साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
    अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।

  • @user-kz2lo6yt8o
    @user-kz2lo6yt8o 11 місяців тому +4

    कति राम्रो छ गित पहिलेको ले हिट खएको थियो अब झन अहिलेको हिट खान्छ कति राम्रो स्वर छ सुनिता को

  • @binayapoudel1341
    @binayapoudel1341 11 місяців тому +6

    Old is gold पुरानो जस्तो मिठो त अल्लि बनेन , सफलताको कामना छ है दाई

  • @sitaneupane5316
    @sitaneupane5316 11 місяців тому +2

    पुरानो ले जस्तो मन चाही छोएन है पुरानो भनेको पुरानै हो

  • @Chhahari
    @Chhahari 11 місяців тому +4

    पुरानो गीत जतिकै सुन्नमा मज्जा आएन शिव सुवेदी सर फिक्का फिक्का लाग्यो है मलाई

  • @gairec-bu7248
    @gairec-bu7248 11 місяців тому +4

    sentimental लोक दोहोरी गीत हरु मध्य अति धेरै चोटि सुनेको पप्स गुन गुनायको गित अहिले पुन रेकड भयर आयछ सफल्ता को भरिपुर्ण शुभ कामना

  • @GhanasyamRasilyGhanasyam-zo8dv
    @GhanasyamRasilyGhanasyam-zo8dv 3 місяці тому

    सुनिता आफैले यो गितमा अभिनय गरेको निकै सुहाउने थियो सोर कि धनी सुनिता कुसल अनि अनि यो गितका सर्जक मेरो beeck dr subedi sibha सबैलाई सम्मान छ जय गित संगीत

  • @bimalofficial6244
    @bimalofficial6244 11 місяців тому +2

    राम्रो त राम्रै छ तर old is gold पुरानो नै राम्रो छ❤❤❤

  • @villagerneplease
    @villagerneplease 11 місяців тому

    पुरानो जस्तो छैन।।मन परेन खासै।खास होस सुनम सुनम लागोसन नयाँ स्वरमा आउँदा।

  • @govindathapa962
    @govindathapa962 11 місяців тому +2

    ओरिजिनल भनेको ओरिजिनल नै हो
    पुरुष आवाज अलि कपि कपि झैं भो
    तर कुशल सर को आवाज को दम र रेन्ज त आगो छ
    सबै टिम लाई बधाई
    विशेष धन्यवाद डा. शिव सर❤❤❤

  • @dipakसर्वब्यापेर
    @dipakसर्वब्यापेर 11 місяців тому +8

    Tiktok मा मिठो लागेर आउने जति यता❤️❤️❤️

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 11 місяців тому

    गित राम्रै लागेर अाइयाे ❤❤

  • @udayapuri1786
    @udayapuri1786 11 місяців тому +2

    पुरानाे गित बराबर राम्राे लागेन मलाई

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 11 місяців тому +2

    यो भन्दा नी पुरानो नै ऊत्कृष्ट थियो।

  • @ranakamal4905
    @ranakamal4905 11 місяців тому +5

    पुरानो जति मिठो लागेन ❤

  • @EverestGallery
    @EverestGallery 11 місяців тому +7

    एक ऎतिहासिक लोक सृजना
    घाम जस्तो चम्किलो जुन हुदैन २.०
    पावन भुमि खप्तड क्षेत्रका मनमोहक दृश्य सहित। आवद्ध सम्पूर्णमा हार्दिक धन्यवाद ।

  • @user-cs7cc6bg2t
    @user-cs7cc6bg2t 11 місяців тому +2

    पुरानो भनेको पुरानो हो❤

  • @lokcreation
    @lokcreation 11 місяців тому

    अब यसै गरी पुराना मार्मिक गीत हरु यसरी नै ल्याउने हो भने त झन् राम्रो हुन्थ्यो अझै लोक प्रियता पाउँथे पुराना गीत हरुले

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 11 місяців тому +4

    पुरानो भन्दा उत्कृष्ट लागेन तर नि सुभकामना सबैलाइ♥️♥️🎇

  • @khunraj5901
    @khunraj5901 11 місяців тому

    पुरानो जत्तिकै स्वादिष्ट चाहिँ लागेन । यद्यपि नयाँ पुस्ताले पनि स्वाद लिन पाउने अवसर दिलाएकोमा धन्यवाद ।

  • @gulmelikpmc
    @gulmelikpmc 11 місяців тому +4

    यति राम्रो गित पुरानो जस्तो स्वाद आएन । वास्तवमा हिजो खारिएर आएका कलाकार त आजका हिरा नै हुन ।

  • @Bheri424
    @Bheri424 10 місяців тому

    याे गित आफैमा एउटा ईताहास हाे ! मन छुन्छ तर केही छैन अहिलेका ज्यानेरेशनले सुन्न पाए♥️♥️

  • @DigitalStar123
    @DigitalStar123 11 місяців тому +2

    यो गीत त नसानसामा छ यसको म्युजिक देखि लिएर सबै मेलोडी तर नयाले त्यो तिर्खा मेट्न सकेन है ल म त पुरानो सुन्न गए ।

  • @ujjwolkc9141
    @ujjwolkc9141 11 місяців тому +2

    पुरानो जति मज्जा आएन। र पनी सफलता को कामना

  • @HEMANTGC45
    @HEMANTGC45 11 місяців тому +2

    पुरानो जस्तो छैन गाइज ।।।❤❤❤

  • @user-ds7eh1zc9g
    @user-ds7eh1zc9g 11 місяців тому +1

    पुरानो जस्तो लायना तर एकदम सुरिलो सोरमा सुन्ना पाईयो सम्मान छ

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 11 місяців тому +8

    कुसल बेलबासे र सुनिता वुढा क्षेत्री को यो आवाज लाई मन पराउनी जति हाजिर हौ त ।

  • @indrasunar4239
    @indrasunar4239 11 місяців тому

    अाहा कति राम्रो गित ❤❤❤❤❤❤हिजो बाट टिकटक भाइरल छ है यो गित

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 11 місяців тому +5

    पुरुषोत्तम न्यौपाने र बिमा कुमारी दुरा ज्यूले पहिला गाउँनु भएको गीत फेरि किन रेकर्ड गर्नु पर्थ्यो उहाँ अग्रजहरूको स्वर कालजयी थियो फेरी पनि सफलताको शुभकामना

  • @sureshmalla2400
    @sureshmalla2400 11 місяців тому +3

    पुरानो जस्तो दमदार लागेन है मलाई त

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 11 місяців тому +2

    पुरानो जस्तो दमदार छैन सबै टिमलाई शुभकामना

  • @bimalkandel
    @bimalkandel 11 місяців тому +1

    जति सुनेपनि धित नमर्ने कर्णपृय आवज का धनी दाजु कुसल बेल्बासे अनि सुनिता दिज्यु ,अनि जति नै हेरे पनि आँखा नथाक्ने जुनकीरी मैयाँ र सनम दाजु को अभिनय बयान गर्ने हैसियत साएद भौमान ले मलाइ दियाका छैनन ,प्रभु🎉🎉🎉🎉🎉

  • @bishnubhusal8601
    @bishnubhusal8601 11 місяців тому +9

    पुरा गितलाई नयाँ शैलीमा प्रस्तुत गर्नु भएकोमा धेरै बधाई।❤❤❤

  • @chhabilalbhandari7543
    @chhabilalbhandari7543 11 місяців тому +2

    राम्रै छ , पुरानो भनेको पुरानै हो है हुन चै❤😂

  • @nabinsilwal8407
    @nabinsilwal8407 11 місяців тому +2

    Ramro xa tara malai puranai man pareyo ❤❤

  • @ramchandrabastakoti2703
    @ramchandrabastakoti2703 11 місяців тому

    पहिलेको भिडियो राम्रो quality को थिएन अहिलेको राम्रो लाग्यो । तर old is gold 🙏

  • @freelancersurveying
    @freelancersurveying 11 місяців тому +2

    ali maja ayena!!! old is gold!!

  • @musikotviews
    @musikotviews 5 місяців тому

    अत्यान्तै राम्रा शब्द र चएन सुमधुर स्वर मा गाईएको गित सारै मन चछुने छ।

  • @gaurimalla4853
    @gaurimalla4853 11 місяців тому +3

    कति मनपर्ने गित सुनौ सुनौ जस्तो लागने❤❤❤❤❤❤❤❤❤

  • @arjunpaudel8203
    @arjunpaudel8203 11 місяців тому +3

    मिठो गित❤❤
    भिडियाे quality झन कति राम्रो ।❤😊

  • @Bhusal2046
    @Bhusal2046 11 місяців тому +1

    पुरानो भन्दा राम्रो लागेयो तर पुरानो पनि नराम्रो चाइ होइन सम्मान सबैमा🙏🙏

  • @tilakghimire88
    @tilakghimire88 11 місяців тому +2

    पहिलाकै ठिक थियो यो आवश्यक थिएन ,खास टेस परेन राम्रो लागेन

  • @bishnubhusal1222
    @bishnubhusal1222 11 місяців тому +1

    पुरानो जस्तो राम्रो गीत त कुनै लाग्दैन मा लाई त

  • @user-ed3fj6ug3v
    @user-ed3fj6ug3v 11 місяців тому +2

    सरै उत्कृष्ट लागेको लोक गीत मध्यमा,एक यो गीत हो, अनि सारै स्वर कि धनी, सुनिता बुडा छेत्री बहिनीको आवज…ओहो कसरी बयान गरौं सुनिता बहिनीको ता ,,, सम्पुर्ण यो गीतको सर्जक अनि गायक मा एक मुस्टमा सफलता को शुभकामना 🌹🌹💐💐

  • @padamsharma3216
    @padamsharma3216 11 місяців тому +1

    सब्द पुरानै भयर तेती मजा आयन जति गीत सुन्दा आउने हो तेयो भयन कमसेकम सब्द त नयाँ राख्न सकिन्थ्यो होला कि कसो सर

  • @prakashsilwal8581
    @prakashsilwal8581 11 місяців тому +2

    पहिलोजस्तो राम्रो लागेन

  • @PremBudha-cc9om
    @PremBudha-cc9om 11 місяців тому

    मलाई धेरै भन्दा धेरै मन पर्ने गीत उबेलामा धेरै सुनेको गीत त फर्केर फेरिपनी आयाे तर त्याे कलिलो चर्डाे बर्डाे बैँस फर्किएन मेराे ।यश गीतको गाएक पुरुश्तम न्याैपाने कुसल बेलबासे गाईका सम्पूर्ण लाई बधाई अनि धेरै धेरै धन्यवाद 🙏

  • @krishnakshitizsubedi4846
    @krishnakshitizsubedi4846 11 місяців тому +2

    गित पुरानै राम्रो छ, नयांमा मिठास भेटियन

  • @Dineshdevkota989
    @Dineshdevkota989 11 місяців тому +3

    आहा कति राम्रो उत्कृष्ट म्युजिक भिडियो बधाइ छ शिव सुवेदी दाइ लाई

  • @devendraneupane3171
    @devendraneupane3171 11 місяців тому +3

    पुरानो गीत जस्तो खिट्का हरु अनि कम दिय जस्तो महसुस लागेको मात्र हो तर पनि राम्रो गीत बनेको छ सबै टिमलाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏🙏🙏

    • @jatinbista3343
      @jatinbista3343 11 місяців тому

      दामी छ बबाल छ के मा कम देखियो यो र

    • @devendraneupane3171
      @devendraneupane3171 11 місяців тому

      @@jatinbista3343 देखेर होइन सुनेर हो भनेको

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 11 місяців тому

    जति पनि पुराना गीत हरु छन सबैलाई नया भर्जन मा निकाल्नु पर्यो ।।।🎉🎉🎉

  • @dipeshgautam9691
    @dipeshgautam9691 11 місяців тому +1

    कुसल सरको सबै गीत अतिनै मर्म स्पर्सी छ झन घाम जस्तो चम्किलो गीत orijanal भन्दा कम त म मानदैन ❤️❤️❤️❤️❤️

  • @kamalbdyar118
    @kamalbdyar118 11 місяців тому +1

    Old is gold 🎉❤❤ नयाँ खासै मन परेन

  • @puskalsharma293
    @puskalsharma293 10 місяців тому

    अाहा पुरानै गित कति राम्राे अहिले का नया गित कति राम्रा छैन्ना काेहिले गाई खाने गाका छन काेहि करेलि कारैले घाेच्याे गाका छ सुन्नै लाज लाउने यस्ताे हुनु पर्छ गित भनेकाे बधाई छ खुसल बेलबासी दादा अनि सुनिता दिदी लगायत सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹

  • @rawatrajan1996
    @rawatrajan1996 11 місяців тому +2

    Old is gold भन्ने थाहा हो क्यारे

  • @roshanbhandari2613
    @roshanbhandari2613 10 місяців тому

    सुन जस्तो गीत थियो पुरानो । अहिलेको त स्टील जस्तो लाग्यो।

  • @Gsonlinetv
    @Gsonlinetv 11 місяців тому +2

    Old is gold vaneko ke ho bujheu hola ni sathi ho ?

  • @binodlamichhane3592
    @binodlamichhane3592 11 місяців тому +3

    पुरानै मिठाे ।

  • @MeroSahanai
    @MeroSahanai 11 місяців тому +3

    आहा!!! जति सुने पनि धित नमर्ने गित फेरि 2 भर्सन आएछ हार्दिक बधाई तथा सफलताको सुभ कामना छ ❤❤Bhim Raj Pariyar

  • @tulmagar4634
    @tulmagar4634 11 місяців тому +2

    माया को ठाउ मा सानु त सुन्दा नमिठो लाग्यो बाकि सबै ठिकै छ । पुरानो गित ले जति मन छुन सकेन तर सुनिता जि को स्वर ले मिठास भरेकै छ । सफलता को सुभ कामना सबै तिम लाइ

  • @Local.entertainment
    @Local.entertainment 11 місяців тому +2

    Old song is best

  • @RitMagar-nu9hk
    @RitMagar-nu9hk 11 місяців тому +3

    यो गित धेरै मन पर्थियो पहिले धेरै सुुन्ने गर्थे बिगत हरु को याद आयो फेरि सुन्न पाउँदा ❣️❣️😰😢😭😭😭

  • @nepaliman7320
    @nepaliman7320 11 місяців тому +1

    Safaltakl suvakamana purano tara sabaiko man mutuma basna safal vayako geet gham jasto chamkilo juna hudain 👍👍👍❤️❤️❤️

  • @ramitacharya3627
    @ramitacharya3627 11 місяців тому +1

    आहा कति राम्रो भिडियो सनम दाजु अभिनय को त कुरै नगरौँ हाई हाई नी

  • @oshmiluitel
    @oshmiluitel Місяць тому

    बन्दा पनि अभिन्न अंग
    किन आँसु लुकाउछेउ म संग
    नुकै मिठो ♥️

  • @bhuprajneupane8316
    @bhuprajneupane8316 11 місяців тому +2

    यो गित आफैमा यौटा इतिहास बोकेको गित हो तर सिब सर हजुर जत्तिको मान्छे ले यो गित यसरी फ़ेरि बनाउनु हुदैन थियोे किनकि अघिल्लो पछिल्लो कुन कलाकार हरु लाइ मान्ने यक चोटि सोच्नुस त यौटै कार्यक्रम मा यि गाउने कलाकार यकै ठाउँ मा हुदा कलाकार लाइ सम्बोधन गर्ने गर्ब मेटिदो रहेछ जिउदो कलाकार मर्दो रहेछ जस्तो लाग्यो यो मेरो मनैदेखिको कुरा हो जय गित जय सगित

  • @raweshpaudel2230
    @raweshpaudel2230 11 місяців тому +4

    सफलताको सुभकामना गित धेरै राम्रो बनेको छ

  • @user-qg2xw6pu5z
    @user-qg2xw6pu5z 11 місяців тому +1

    जस्तो भए पनि पुरानो भनेको पुरानो नै हुन्छ।तर २.० पनि नराम्रो चाहिँ छैन।राम्रो नै छ सबै जनालाई सफलताको शुभकामना छ है त मेरो तर्फ बाट🙏🙏🙏🙏🙏

  • @NavinKumar-qd7fd
    @NavinKumar-qd7fd 11 місяців тому +5

    Mitho koseli congratulations shiba sir, pahile ko ahileko dubai geet dherai ramro chha badhai chha sampurna temlai 💐🙏🙏🙏

  • @lokrajbhatta3717
    @lokrajbhatta3717 11 місяців тому +1

    खप्तड देख्न पनि याे गीत हेर्नै पर्छ ❤❤❤

  • @BimalBMagar2333
    @BimalBMagar2333 11 місяців тому +4

    आहा पुरानो गीत नया भर्जन मा पनि उतिकै उत्कृष्ट बनेको रहेछ❤❤❤

  • @kapilbudhathoki4547
    @kapilbudhathoki4547 11 місяців тому +1

    सारै राम्रो सङ्गितगित छ मनछोयो पल पल को पिढा परेको ले सबै टिमला धन्यवाद 🎉🎉🎉😢

  • @Niroz_vlog250
    @Niroz_vlog250 11 місяців тому +7

    खप्तडको अती मनोमहोक अनि कुशल दादाको मीठो स्वरमा सनम कठायत दादाको मनै छुने अभिनयलाई सफलताको शुभकामना❤❤

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet 11 місяців тому +5

    निकै उत्कृष्ट गित भिडियो सुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️

  • @user-ur7vz4zk1n
    @user-ur7vz4zk1n 11 місяців тому +2

    धेरै सुन्ने गित मध्ये एक नम्बरमा पर्छ!!
    शुभकामना !!❤

  • @smile.miya.
    @smile.miya. 11 місяців тому +3

    आफैमा hit song version 2 एकदमै राम्रो बनेको छ त्यसमा sanam Kathayat दाजु को अभिनय जति हेरेपनि हेरिरहुँ लाग्ने। सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @narayansinghpriharrajgad9143
    @narayansinghpriharrajgad9143 8 місяців тому

    अति सुन्दर मीठी वाणी में सॉन्ग बनाया है जी (रामरो रामरो सॉन्ग उनसे❤❤❤❤❤❤)

  • @bboys9508
    @bboys9508 11 місяців тому

    यो गित सुन्दा यस्तो लाग्यो मन परेको नया कपडा मा पुरानो कपडा टालो हाले जस्तै भयो

  • @sushilthapa9650
    @sushilthapa9650 11 місяців тому +2

    Orginal गित जति प्रशस्त लोक बाजाको प्रयोग नभएको देखियो

  • @pabingharti6776
    @pabingharti6776 11 місяців тому

    त्योती बेला रेडियो मा सुनेको आज आएर सुन्न पाए क्या गजब

  • @sherrokaya1409
    @sherrokaya1409 11 місяців тому +3

    सधै सुनौ सुनौ लाग्ने एकदमै मर्मस्पर्शी गित 👌👌👌❣️🇳🇵🙏

  • @ashishsunar9231
    @ashishsunar9231 11 місяців тому +2

    उ बेला सारै मन पर्ने गित आज आएर सुन्दा मनलाइ आनन्द भयो । सफलताको शुभकामना ❤❤🎉🎉

  • @maheshgahatraj2810
    @maheshgahatraj2810 11 місяців тому +3

    राम्रो छ सफलताको शुभकामना❤

  • @sabitranepali8452
    @sabitranepali8452 2 місяці тому

    नमस्ते ❤ हजुर 🎉 योगिता धेरै मनत मुटुको कुना कुनामा बसेको गित हो आज🎉 त भाइलाई देखिन पाउँदा ❤❤ धेरै खुसि लग्यो अबचाइ सब गित सुन्ने छ 🙏🙏🙏💗👌🎂🌼❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵