He Maya ( हे माया ) Rewat Rai || Radha Rai || Bibash Rai || Nabin Sangharsa

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • Song: Hey Maya
    Vocal: Rewat Rai & Radha Rai
    Lyrics: Bibash Rai
    Compose: Nabin Sangharsa
    Arrange: Shahash Shakya
    Studio: Vergine Voice
    गीत
    घाम त्यसै डुविसक्यो, तिमी आउने पर्खाईमा
    रात पनि वितिसक्यो तिम्रो मिठो यादमा
    हे माया .... हे माया... हे माया...
    आउन छिटै पर्खिरैछु रुपाकोट डाँडैमा ।
    (हे कान्छा पर्खिबस आउँदैछु रुपाकोटैमा)-केटी
    साँचो माया दिएको छु, कसम तिमीलाई
    तिमीले पनि साथ दिनु, जिन्दगीभरिलाई
    छुट्ने छैन, हाम्रो नाता, जूनी-जूनीभरिलाई
    हे माया.... हे माया.... हे माया....
    आउन छिटै पर्खिरैछु महुरेगढीमा ।
    (हे कान्छा पर्खिबस आउँदैछु महुरेगढीमा)
    दु:ख, सुख जिन्दगीको जिउने बाटो भन्छ
    सम्झौता नैं टुटे हाम्रो, दुख्ने खाटो बन्छ
    साँचो मायाको उदाहरण, सबलाई देखाउने मन छ
    हे माया..... हे माया.....हे माया....
    आउन छिटै, पर्खिरैछु, दिक्तेल बजारमा
    (हे कान्छा पर्खिबस आउँदैछु दिक्तेल बजारमा)
    रेकर्डिङ: २०७५ फागुन-२३ गते

КОМЕНТАРІ • 10