सबै आयोजनाहरूको अवलोकन र भिडियो बनाउन पूर्वाधार परिवेशको टिम प्राय सबै ठाउँमा पुग्यो।तर गौरवको आयोजना तथा काठमाण्डौ हेटौडा जोड्ने सबैभन्दा पहिले चलेको छोटो मार्ग फर्पिङ-हुमाने-फाखेल-कुलेखेनी सडकको बारेमा चाहि यो पूर्वाधार परिवेशको टिम कहिल्यै पुगेन।चन्द्रागिरी-चित्लाङ सडक खण्डको पनि भिडियो बन्यो।यो टिमलाई फर्पिङ-हुमाने-फाखेल-कुलेखानी सडक पनि छ भन्ने थाहा नै छैन जस्तो छ।
GOOD JOB TARA EUTA KURO YO BATO MA HIDNEE MANIS KHADI MULUK PUGI SAKEEE ABA PURBHA DEKHI PACHIMM SAMMA CANNLE KO JARURI CHA KINAKI HAMRO KHUNN MA KISAN KO KHUN CHA TERAI MA PANI SUKERA KHETI PATI MA CHITAAH JANAK CHA ABA YOU CANNLE ANI THAU THAU MA ARTIFICIAL LAKE BANAYERA SAB JANA MILERA AGRICUTURE MA AGADI BADNUU JARURI CHAI JAI NEPAL JAI BALEN!!!!
😂😂 यो काम चाई पूरा हुँदा सम, काे काे ले देख्ना नपाउला 😂😂😂? खोइ मकवानपुर बाट निजगढ जान सक्ने fastrack काे बाटो complete भय हालमा धेरैले यो बाटो प्रयोग गर्ने मौका पाउँथियो होला।
गर्ने होबहाने केहि काम असंभव छैन किना चाइना माँ पहाड़ छैन र किना चाइना ले आफ्नो चाइना माँ पुल बना को चाइना नेपाल माँ किना बनना सक्दैन न र हजुर बनाउनु चाइना जैसातई पुल ब्रिज चाइना को जस्तै बनाउनु होला है सर
Yo ayojana KP le lyako hoina. KP haru ko pala ma India lai banauna dine plan thiyo. Prachande le Army lai diyo. Gatila dubai hoinana. Deuba pani hoina.
@@induction7895 😀😂😂😂😂, हावाको नि हद हुन्छ यार, यहि सेनालाई दिए बापत ओलिलाई सेनालाई ठेकेदार बनायो भन्ने आरोप अहिले सम्म कायम छ!! यस्तो वाहियात कुरा नगर साथि! म fast track यो , कुनै बेलाको staff थिए, अरुलाई गफ दिनु मलाई हैन!!!😂
यो काम छिटोभन्दा छिटो fast tyak समय सक्नु जरुरी छ पर्छ
धेरै राम्रो र खुसी लाग्यो छिटो नै सम्पन्न होस हो यो फास्ट ट्र्याक जय नेपाल 🇳🇵🙏
आयोजना आफैमा गर्बको कुरा हो हामी नेपाली का लागी तर आयोजना किन एति सुस्त काम भैरहेको छ । द्रुतगतिमा काम हुन पर्छ ।
good job jay nepal ❤❤❤🎉
जय नेपाल
Well done ✅
Best program I've seen on UA-cam
good news
छिट्टै सम्पन्न होस्
dami🎉
great work 🎉🎉
चाँडो बन्नु पर्छ
सबै आयोजनाहरूको अवलोकन र भिडियो बनाउन पूर्वाधार परिवेशको टिम प्राय सबै ठाउँमा पुग्यो।तर गौरवको आयोजना तथा काठमाण्डौ हेटौडा जोड्ने सबैभन्दा पहिले चलेको छोटो मार्ग फर्पिङ-हुमाने-फाखेल-कुलेखेनी सडकको बारेमा चाहि यो पूर्वाधार परिवेशको टिम कहिल्यै पुगेन।चन्द्रागिरी-चित्लाङ सडक खण्डको पनि भिडियो बन्यो।यो टिमलाई फर्पिङ-हुमाने-फाखेल-कुलेखानी सडक पनि छ भन्ने थाहा नै छैन जस्तो छ।
आयाेजनाले पैसा दिय बनाउछ कि के हाे,,बृतचित्र बनायकाे हाेला आयाेजनाले पैसा तिर्ने गरि
Bikasit nepal
Nice
Good newj
जे होस काम आज सम्मा पानी ख़तम भा को छाई न कइले रोड्स सुरु हुने होला कइले त्यों रोड्स माँ गाड़ी चलने होला कइले पिच होला खाई केहि था छैन
GOOD JOB TARA EUTA KURO YO BATO MA HIDNEE MANIS KHADI MULUK PUGI SAKEEE ABA PURBHA DEKHI PACHIMM SAMMA CANNLE KO JARURI CHA KINAKI HAMRO KHUNN MA KISAN KO KHUN CHA TERAI MA PANI SUKERA KHETI PATI MA CHITAAH JANAK CHA ABA YOU CANNLE ANI THAU THAU MA ARTIFICIAL LAKE BANAYERA SAB JANA MILERA AGRICUTURE MA AGADI BADNUU JARURI CHAI JAI NEPAL JAI BALEN!!!!
आर्मि लाई दिनुत राम्रो हो तर जन्ता ले रोजगारि पाउदईन
किन पाउदैनन र जनता ले काम हामी ले काम गरेर आको कैलाली बाट गएर नि काम गैरिएको हो जय नेपाल
New subscribe ho hjr❤❤❤
यस्तै तनमन ले देश ब्यपी रुपमा काम गर्ने हो भने देश बन्न पक्कै लामो समय लाग्दैन होला ।
🎉🎉🎉🎉
Vedio ko lage thank you but kam chahi santos janak chaina roade ma vaye var ko saman dekhauney kam chahi kachuwa gati ma please dhelo nagarnus aba????
फिल्ड भिजिट नगर्ने अरुलेगरेको गफमा गफै थप्ने के काम ?निर्माण क्षेत्रमा गयर नयाँ काम देखाए पो
😂😂 यो काम चाई पूरा हुँदा सम, काे काे ले देख्ना नपाउला 😂😂😂? खोइ मकवानपुर बाट निजगढ जान सक्ने fastrack काे बाटो complete भय हालमा धेरैले यो बाटो प्रयोग गर्ने मौका पाउँथियो होला।
कामचै सुको बड्ने होईना कुरा मात्रै धेरै भयो
ghar banako hora chado sakna lai babal bandai xa tesaima khusi
गर्ने होबहाने केहि काम असंभव छैन किना चाइना माँ पहाड़ छैन र किना चाइना ले आफ्नो चाइना माँ पुल बना को चाइना नेपाल माँ किना बनना सक्दैन न र हजुर बनाउनु चाइना जैसातई पुल ब्रिज चाइना को जस्तै बनाउनु होला है सर
Xito xito complete garo yaar
Thap 3 sirungko desisn sakna kati barsa chahine ho ?
मैले नबुझेकाे खाेकना सम्म मात्र हाे बल्खु रिङ राेडमा जाेडनु नपर्ने रहेछ के हाे
😊Khokana ma ktm ko newar le jagga nadine vanera tetro lafada gareko thaha payanau raja aandolan garera
नेपाली सेना मा प्रधान सेनापती पद बाहुन जाती लाई दिनु भएन।बाहुन हरु
सेनाको कमान्डिङ गर्ने साहस भएको हुदैनन।
Ktm tarai marga xito banayara varatiya bihari jogi virmtryauna sajilohos haoinata teitahoni tada vayo ghumera aauda
😂😂
T me Haru mula le jahele tyehe Vanda anta dekhaunnau
केपि ओलि यस्ता काममा सधैं अघि छ्न बाकि त त्यस्तै हो
Khata ta jasto piuse vedaharu vayera nepal destroy vayeko tero buddi kaile aaula kp lai sere ani prachandalai support garne😂😂😂
Tero bauko kp oli
@@jonpatamang मुजि योजना तेरो बाउले ल्याको हो जाठा, गरेको लाई गरेको भन्न सिक मुजि
गालि गर्ने भए आफै गर जाठा मेरोमा reply नगरे
Yo ayojana KP le lyako hoina. KP haru ko pala ma India lai banauna dine plan thiyo. Prachande le Army lai diyo. Gatila dubai hoinana. Deuba pani hoina.
@@induction7895 😀😂😂😂😂, हावाको नि हद हुन्छ यार, यहि सेनालाई दिए बापत ओलिलाई सेनालाई ठेकेदार बनायो भन्ने आरोप अहिले सम्म कायम छ!! यस्तो वाहियात कुरा नगर साथि!
म fast track यो , कुनै बेलाको staff थिए, अरुलाई गफ दिनु मलाई हैन!!!😂