द्रुत मार्गको प्रगति देखेर चित्रबहादुरले नै चित खाए...

Поділитися
Вставка
  • Опубліковано 15 гру 2024

КОМЕНТАРІ • 145

  • @HariSharma-v1s
    @HariSharma-v1s Місяць тому +69

    नेपाली सेनालाइ मेरो अनुरोध यी केही नबुझेकालाइ हेलिमा घुमाउनु भन्दा छिटो योजना कसरी सफल बनाउने भनेर ध्यान दिदा राम्रो हुन्छकी।

    • @nayapati
      @nayapati Місяць тому +1

      हो भन्या यस्ता क२म न काजका नेता जसलाई विकास र भिजन नै थाहा छैन।

    • @RajaSab63
      @RajaSab63 29 днів тому +2

      यस्ता पनौतिहरुलाई लगेपछि😂कसरी काम चाडै सकिन्छ

    • @H.M_study
      @H.M_study 27 днів тому

      संसदमा गएर बजेटको लागी अपिल गर्न सहयोगमा लाग्छन् नी त यि नेताहरु
      😂😂
      सेनालाई पैसा कमाउने तिर मात्रै ध्यान छ,
      उनीहरुको पनि श्री ५ सरकारले गठन गराइदिएको कम्पनी नै हो
      जसरी ठुला घरानाका व्यपारि, पूर्वराजाले कमाउछन त्यसरी नेपाली सेनाले पनि कमाउछन,
      जसरी पनि जनतालाई पिडादायी भयो

  • @gurungrajan9870
    @gurungrajan9870 Місяць тому +30

    यिनीहरुले यस्तो रोड टनेलको काम कहिल्यै देखे पो चकित नहुनु😄😄😆😆

    • @JM-rc5xv
      @JM-rc5xv Місяць тому +1

      तैले कहा देखिस

    • @zxzxzx251
      @zxzxzx251 24 дні тому

      देश को देख्नु र विदेश को देख्नु फरक हुँदैन र?

  • @SudipPaude
    @SudipPaude Місяць тому +6

    यो पितृलाइ घुमाउनु भ्न्दा आफ्नो काम छितो गर्नु पर्यो नेपाली सेना य्ता को अनुहार देखेनी लोदर लाग्छ काम मा

  • @asonlinetv
    @asonlinetv Місяць тому +33

    यस्ले राजाको जस्तै भात खान पाइन भनेर राजाको बिरोध गर्ने स्वांठ।यस्ले निरीक्षण गरेर बन्ने भो त fast track?

    • @zxzxzx251
      @zxzxzx251 24 дні тому

      सांसद ले निरीक्षण नगरेर तेरो बाउ ले गर्छ त

  • @prakash-joti
    @prakash-joti Місяць тому +6

    तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सलाम ! यो फास्ट ट्र्याक उनैको देन हो ।

    • @sumanthapa6808
      @sumanthapa6808 Місяць тому +1

      Khullita jhole
      Rastra ra janta ko kar bata vn

    • @sanjeebshrestha3669
      @sanjeebshrestha3669 Місяць тому

      😂😂😂😂😂😂

    • @Honest611
      @Honest611 Місяць тому

      खुलित्त हो मुजि इतिहास हेर है सेनालाइ कस्ले दिएको मुजि प्रचन्डेले दिने भनेको घरबेटी सारादा प्रसाद अधिकारिलाइ दिन्थो मुजि 😂

    • @rajutamang4056
      @rajutamang4056 Місяць тому

      @@sumanthapa6808 Vai News herne gareko xaina ? Kar ko sahi thau ma sadupayog kasle garda vako ho bujhw

  • @mayankpandey4949
    @mayankpandey4949 12 днів тому

    Salam xa nepali Sen alai

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 26 днів тому +1

    🎉❤

  • @minagurung4526
    @minagurung4526 29 днів тому +2

    चित्र बहादुर चित खाने मात्र अनि मुख बजाउने मात्र हुन आफ्नो ठाउमा सिन्को नभाच्ने गफ लगाउने खाने तेत्ति हो।

  • @manchhetri5411
    @manchhetri5411 19 днів тому

    Great thinking

  • @mdalfajaalam
    @mdalfajaalam Місяць тому +2

    Yo thaun ma rabilamechane ya balendra sha vako vay dherai Khushi lagthiyo malai...,,,😊😊😊

  • @tamangk
    @tamangk Місяць тому +4

    टेन्डर नेपाली सेनालाई, अनि नेपाली सेनाले चिनिया टाेलिलाई। तह तह मा खर्च । सिधै चिनियाँ टाेलिलाई दिएको भए उहिल्यै सकिने थियाे।

    • @jibanbhurtel3085
      @jibanbhurtel3085 15 днів тому

      खुलित्तै ,चिनले दुई बर्षसम्म सक्नु पर्ने काम छ बर्षसम्म पनि सकेको छैन।

    • @tamangk
      @tamangk 15 днів тому

      @jibanbhurtel3085 अनि राजनीतिक खिचातानी भएपछि यस्तै त हाे नि।

  • @Honest611
    @Honest611 Місяць тому +8

    नेपाली सेना भनेको सेना नै हो कति ठाउमा जनताले अबरोध गरेका छ्न काम गर्न नदिएर हो नत्र सेनाले राम्रो काम गर्छ 😊😊

  • @bishnuniraula1403
    @bishnuniraula1403 Місяць тому +3

    उदाहरणीय कार्य काे निरिक्षण

  • @SibrajShah
    @SibrajShah 26 днів тому +1

    नेपाल का बिस्वचर्चित इन्जिनियरहरु हेलिकप्टरमा गएको देखेर खुशी लाग्यो ।

  • @rusenrai7783
    @rusenrai7783 28 днів тому +1

    हाम्राे देशमा बस पनि हवाईजहाज पनि सर्वसाधारण अाम नेपालिहरु यात्रा गर्दा मात्र एक्सिडेन्ट् र क्राय्स हुँदा रैछ

  • @indrathapa4337
    @indrathapa4337 29 днів тому +1

    ल चित्र बहादुर सर ले बाटो को अबलोकन गर्नु भएछ बाटो देख्दा खुशी पनि लागेछ भनेसी अब छिटो यात्रा गर्न पाइन्छ कि।

  • @filling-j2f
    @filling-j2f Місяць тому +2

    सेना अनि सरकार सक्की गो नि !सेना भनेको सिमाना अनि सुरक्षा दिने हो काम ठेक्का लिने त कम्पनी ले हो😢😢😅

    • @trendytv05
      @trendytv05 Місяць тому

      Talai chai bari thaha xaina rahexa, sena ma sabai hunxa, Doctor toli, engineering toli everything.

  • @bishnuchapagai2916
    @bishnuchapagai2916 23 дні тому

    Big constructions, innovation, engineering Nepali sena laie jimma dida institution ko ramro develop hunthyo ‘!

  • @DongTraveller
    @DongTraveller Місяць тому +3

    Why Nepali janata should pay them for their visit. They should go by the car. 😢

  • @SunilSharma-1659
    @SunilSharma-1659 28 днів тому +2

    यो बुढालाई नारायणगढ-बुटवलको बाटो हिडाल्नु पर्ने

  • @GoretoTech
    @GoretoTech 25 днів тому

    नेपाल जस्तो बिकसित देश अरू कुनै छैन ।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 19 днів тому

    सिन्को भाचिएको छैन भन्नुहुन्थ्यो त नेताज्यु ।

  • @bhimlalbashyal7996
    @bhimlalbashyal7996 27 днів тому +3

    प्रचण्डले कामको तिब्र गति दिन शुरु गराएको काम हो भन्ने कुरो बुडालाई सुनाईदिनु ।। त्यसै हुन्छ काम ???????

  • @H.M_study
    @H.M_study 27 днів тому

    संसदमा गएर बजेटको लागी अपिल गर्न सहयोगमा लाग्छन् नी त यि नेताहरु
    😂😂
    सेनालाई पैसा कमाउने तिर मात्रै ध्यान छ,
    उनीहरुको पनि श्री ५ सरकारले गठन गराइदिएको कम्पनी नै हो
    जसरी ठुला घरानाका व्यपारि, पूर्वराजाले कमाउछन त्यसरी नेपाली सेनाले पनि कमाउछन,
    जसरी पनि जनतालाई पिडादायी भयो😢😢

  • @ndhakal1085
    @ndhakal1085 Місяць тому +3

    Rokne chahi hola ni : lathuwa

  • @tikarampokharel8835
    @tikarampokharel8835 23 дні тому

    अहिले सम्म नेपाली सेनाबाट काम राम्रो भईरहेको थियो । यीनीहरुले काम गरेको ठाउँमा गएर कमिसन मागे होलान ! अब त कसरी बन्ला र खै

  • @paras22thapa
    @paras22thapa 23 дні тому

    चित्रेले जनमोर्चा खाएर मोर्ने भयो। अरु गर्नी कुरा भनेको छोडम् , गफचाँहि दिनछ बुढाेले, ठग हाे।

  • @Bayambu.K
    @Bayambu.K 24 дні тому

    kp baa great work.

  • @anamak2000
    @anamak2000 Місяць тому

    बुढाहरू अनिसेना दुबै पाखे छ नेपाल को ।
    उबेलामै बनि सक्नुपर्ने योजना । काम कम हल्ला बडि नौटङ्की बाडि ।
    तो ईस्पिड मा अझै १० बर्ष बडि लाग्छ । ।
    योजना सम्पन्न हुन ।

  • @Subashpokhrel36
    @Subashpokhrel36 Місяць тому +1

    यो मान्छेको अनुहार र बोली सुन्दै रिस उठ्छ मलाइ

  • @basantmahara6412
    @basantmahara6412 Місяць тому

    फटा फट काम गर्न छोडेर कहिले हेर्न गएको छ कहिले को अनि घण्टा को काम हुन्छ बियालो मात्रै गर्छन यार नेपाली को बानी ।

  • @legalwise5143
    @legalwise5143 Місяць тому +2

    Khokana bibaad ka pugyo 🤔

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x Місяць тому

    नेपाल मा बातो घातो चै पहिलो प्राथमिक मा

  • @whoispradeep
    @whoispradeep 28 днів тому

    तीन चोटी बन्ने समय सकि सक्यो प्रगति रे! यो पनि अर्कों मेलम्ची हो कहिले नसकिने। बालुवामा पानी हाले झै गाँठ बढेको छ बढेको छ।

  • @SumanMagar-pt7nu
    @SumanMagar-pt7nu Місяць тому

    खै माननियहरु के भनु किन घुम्ने रहर गर्नुभएको काम गर्नेहरुलाई अलमल्याउन मात्र ??

  • @rsushrepali
    @rsushrepali 28 днів тому

    Sakaratmak video banaunu vayaxa khusi lagyo bikas pani hernu parxa ni hoina rw khali neta lai gali matra garera vayanani ❤❤❤❤Jay nepal

  • @kabindrashrestha3482
    @kabindrashrestha3482 28 днів тому

    He takes iski topi uski sar to another level by wearing topi above topi.

  • @pramodbohara22
    @pramodbohara22 Місяць тому +3

    कस्तो खाले भिड़ियो हो फोटो मात्रै देखाउने? रिपोर्टिंग पनि त हुनु पर्यो नि । अनि पो दर्शकले थाहा पाउंछन् के भईराछ भनेर । टाईम मात्रै waste भयो ।

  • @bikashmaharjan1235
    @bikashmaharjan1235 24 дні тому

    यस्को खर्च को ले तिर्छ ?
    सैनिक ले हो कि सरकार हो ?

  • @haripaudel9996
    @haripaudel9996 29 днів тому

    जस पाउन कोहि नपाएर यी ख्याउटे बुडा लगेछन यतिका बर्ष भैसक्यो लाजसरम छैन

  • @krishnabhujel3515
    @krishnabhujel3515 22 дні тому

    खोकोना को मुवाब्जा विवाद कहिले र कसरी टुङ्गिन्छ? शुरू बिंदु नै नबने पछि बाँकी बनेर के फाइदा हुन्छ ? 2:48

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz Місяць тому +2

    Yesto buda ley yeo herey ra time pass vayeo garney chahi kehi hoyena 7/ 8 years vayena ra yeo 1st trake suru garey ko????

  • @SanjeevSingh-hw8lk
    @SanjeevSingh-hw8lk Місяць тому +1

    Finished in time??2083 chaitra!!! Khokna jagga samadhan pahila hos hajur

  • @mbspalpali
    @mbspalpali 28 днів тому

    सबैलाई त्यहीँ एक एक महिना लेबर काम गराउन पर्ने थियो

  • @GreaterNepal595
    @GreaterNepal595 25 днів тому

    यो बूढो प्यार प्यार गर्ने मात्रै हो माखो मार्न सकेको हैन

    • @zxzxzx251
      @zxzxzx251 24 дні тому

      तेरो बाउ ले के मार्यो

  • @nyimasherpa511
    @nyimasherpa511 Місяць тому

    नेता हरुले हेलिकप्टर चार्टर गरी ल्याएको चाहि कतिको सहि हो रमित हेर्न

  • @KhemKumari-p8d
    @KhemKumari-p8d Місяць тому +1

    Parchandra ko den ho pahadi lokmarga bato chuda garne lodseting fastterak sabai jatjati Lai samman adhikar hune loktantra yasta dherai Kam bhaya ko chha

  • @yamthapa1936
    @yamthapa1936 20 днів тому

    यी नेताको के काम के गर्न सेनाले खर्च गरेको छ।

  • @yoesh5484
    @yoesh5484 28 днів тому

    blowing our taxes money!

  • @bijendrapaul8053
    @bijendrapaul8053 5 днів тому

    जम्मा 70 km द्रुत मार्ग को प्रोगती सारेनै ढिलो भएको लाग्दै न र?

  • @jitrc7555
    @jitrc7555 27 днів тому

    कमेन्ट पनि कस्तो हो नेगेटिभ मात्र सरकारले नचाहेको(बजेट व्यवस्था नगरेको)भय आमी॔ले कसरि बनाउथे सबैको सामुहिक पॖयासले देशको विकास संभव छ ।सम्बन्धित सवैलाई धन्यबाद ।

  • @SanRoka
    @SanRoka Місяць тому

    Good sir ramro lai ramro ra naramro lai naramro nai bhannu parx

  • @buddhakulung1910
    @buddhakulung1910 Місяць тому

    Nepali sena lai yesari sarkar le kam ma lagauna saknu pardax kina bhane sarkar ko main power bhane ko sena ho ra sena ko arthik prabardhan samet tewa pugnex.

  • @rudrapaneru802
    @rudrapaneru802 Місяць тому

    सासद नै नभा नेताहरु सम्मान गर्थे सकियो

  • @yamaxmryoung9467
    @yamaxmryoung9467 Місяць тому

    Safety helmet ⛑️ चाही ट्राफिक को आखाँ छल्न बाईकर ले लगाएजस्तो के लगाएको छ त

  • @anchalmahat9194
    @anchalmahat9194 26 днів тому

    Yuva sakti Khadi ma Buda-khada Neta jati chilla Gadi ma.Rajya lai arthik var matra.084 Yuva sakti jagne bela aayo.masu bhat nabiki matdan garau.

  • @RamjiGhimire-qt7kc
    @RamjiGhimire-qt7kc 29 днів тому

    दिमाग खुस्केकालाई भनेदा बरु बालेन लाई लकाे भऐ हुन्थाे

  • @dineshgurung1880
    @dineshgurung1880 29 днів тому

    Yetro kam army le garnu parx army ma invest badaunu paryo

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g 28 днів тому

    यो बूढो धर्ती को बोझ हो सोजो बनेर बजेट जति आफ्नो गोजिमा राख्ने मान्छे अहिले सम्म मुख बाहेक केही गर्न नसकेको हुत्तिहारा बुढो

  • @santoshbasnet4456
    @santoshbasnet4456 29 днів тому

    Kati paisa khayexa yesle

  • @arjundahal358
    @arjundahal358 11 днів тому

    Gaiti Chalaye Jhan Ramro Hunthiyo Budha Manche.Je hos Masti cha ghumpher mai.

  • @mbspalpali
    @mbspalpali 28 днів тому

    कमिसन को कुरा भयो होला नाइ

  • @xyzfuneymovement
    @xyzfuneymovement 29 днів тому

    नेता हारु ले हेलिकप्टर बाट धुमेको पानि राज्य बाट भत्ता खान्छ हो ला हैन

  • @mbspalpali
    @mbspalpali 28 днів тому

    यो बुढालाइ पालो दिने कोहि छैन क्या हो कति बर्ष भयो सम्सद खाएको

  • @Freedom.boy1
    @Freedom.boy1 21 день тому

    Yai kam bidesma vako vaye yatikhera aasti banerapani sanchalan vaisaktho..npl ma chai kam hudaixa yo hudaixa teyo hudaixa vanera dakhaunalai matrai vairaxa kaxuwako chalma..84 ko vote ma yai kam dakhayera vote magna aauxan

  • @rudrapaneru802
    @rudrapaneru802 Місяць тому

    😮

  • @pramodtamang9398
    @pramodtamang9398 29 днів тому

    Engineering field ko begya haru janu parne thauma asta aanpad haru gaera k kam lati le kera here jastai ho..

  • @Miles_Away
    @Miles_Away Місяць тому

    Chadai sakaunu paryo

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 29 днів тому +1

    यस्तै नेताहरू बोक्ने रहेछन् त यो नेपाली सेनाका काम अरु त्यो गरिब जनताहरु मरिरहेको बेला त उद्धार गर्न आउँदैन

  • @Puranbc123
    @Puranbc123 Місяць тому

    डक्टर ले कति दिन बचेको छ भन्यो?😂😂😂😂

  • @PreciousMomentss
    @PreciousMomentss 28 днів тому

    Nepal government ko paisa luteka chha

  • @pramodtamang9398
    @pramodtamang9398 29 днів тому

    Yo chor vrastachari neta vanauda ko luti khane vado hudaixa rastriya gaurab ka aayojana rajele time to time kagaji prakriya melaudaina ani kam pending hudai janxa jahele here pani tyatinai xa finishing hunu 10 barsa lagxa...e chor haru lai lat hanera dada nakate samma asta thula aayojana lathaling nai rahanxa..udaharan ko lage melamche ko pani..

  • @bholathapa1726
    @bholathapa1726 Місяць тому

    Sablai lagera ghopte veer ma khasalnu parne.

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 Місяць тому

    Name fast track but job just an opposite 😂😂😂😂 we all knew....

  • @junoonrai7020
    @junoonrai7020 29 днів тому

    bina giyanka vut harule ghume vne ohohoho yo k ho achamma vner sdiyo duty

  • @rudrakunwar8377
    @rudrakunwar8377 Місяць тому

    Paisa janta ko kam garne janta eniharu ko ke kam eniharu helicopter cader janxan ke para

  • @iNfO-rb3nn
    @iNfO-rb3nn 25 днів тому

    Tke those who vale the infrastructure development not those who doesn't know anything waste of time and mobey of Nepal Army taking all those Trash out there.

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому

    HELI ma PHOTO kichnu PRATHAMIKTA rakhne NETAHARU omg Are you kidding ?

  • @sudipshahu8795
    @sudipshahu8795 26 днів тому

    Prachand den ho yo bato bana ka lagi

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q Місяць тому

    Budo kada😂😂baglungayko san ray😂😂😂

  • @ishworshrestha5661
    @ishworshrestha5661 Місяць тому +1

    काइते बूढो

  • @shamshergurung7878
    @shamshergurung7878 Місяць тому

    Rin chahi hajur Ko baje Le tirxa 😢😢😢

  • @naranpun7373
    @naranpun7373 29 днів тому

    ई काम नभाका भातमारालाई हेलीमा सवार फुत्त फुट्ट खोल्सा तिर फालिदिए नेपाली सेना ई नेपाल र नेपालीको बोज हुन

  • @Goodmorningbalithmu
    @Goodmorningbalithmu Місяць тому

    नेपाल मा विकास‌ को नाममा लुक् तन्त्र हुन्छ भन्ने सबैलाई थाहा भएको कुरो ह ५+१० तपाईँ को भागमा कति पर्‍यो चित्रबहादुर केसी जी।

  • @UmeshMaharaja
    @UmeshMaharaja Місяць тому

    Tara army vanayeko ta desh ko sima surakahya ko lagi rakhne hoina ra ? Na ki bato banauna,neta haru ko gadi ko dokha kholna ko lagi ta kunai pani desh le army paldaina. Yehi yauta desh cha jaha , jhyanmara haru le desh chalaucha. Army haru petrol varchan, neta haru desh lutchan. Yo fast track pachi kathmandu ma crime rate badayeana vane hera na. Indian haru aauchan,katchan,janchan.

  • @dhakalpawan.official1333
    @dhakalpawan.official1333 Місяць тому

    Kam suru garako 10 year's Huna gageyo hoina RW 😂

  • @PabitraKhadka-f6h
    @PabitraKhadka-f6h 27 днів тому

    Heli chadhna kati rahar 6 neta li. Jantako bijog 6
    Recent video presentatin hern ni sakin6 ta !!!

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Місяць тому

    Ramailo garna gayeka ktm ma boring vaye jasto 6

  • @bijayaneupane3588
    @bijayaneupane3588 Місяць тому

    Terima dakaho Yastalai helima ghumayara kina sarkarko kharcha badhako

  • @BIMALRI
    @BIMALRI 15 днів тому

    Topi khasla chitra bdr baje 😂😂😂😂😅😅😅

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 Місяць тому

    jiban ma pahilo choti dekhexa kirte pinde budha le. vatta pachauna yata pugexan litaha haru.

  • @ramshyam7367
    @ramshyam7367 Місяць тому

    Unnecessary neta vayeko desh ma desh lai arthik rupma taat paltayera vayeko bikash le binash nagarla bhanna sakidaina

  • @BinodchamlingRai-q3h
    @BinodchamlingRai-q3h 29 днів тому

    Eni haru helicopter 🚁 khasera kina marena

  • @asmantamang1726
    @asmantamang1726 28 днів тому

    Helicopter ma chataki haru 🙄

  • @motivationshortvideo4030
    @motivationshortvideo4030 28 днів тому

    Tehi pani chaina le bana ho tadel sab

  • @NarayanThapa-k8z
    @NarayanThapa-k8z 29 днів тому

    Hamro gaun ko bato kaile pitch hune ho t ni baje 2050 dekhi timi lai nai (Ne.ka.paa.Masaal) Bhot/ support gardei aaka chau kyre aso jaimuni municipality tira ko gaun pani janu k Buda Ek patak

  • @bhimsensaru4796
    @bhimsensaru4796 29 днів тому

    aba 8/ 10 barsa lagne hola

  • @rahulkc1122
    @rahulkc1122 Місяць тому +2

    congress , uml jasto party ra yesta nalayak neta nepal ko lagi ekdamai durbhagya ho , aba yuwa , ra sachha desh permi ley nai desh baunuparxa 2084 mah

  • @YuvrajBhusal-hu6tc
    @YuvrajBhusal-hu6tc Місяць тому

    Dherai chit na khau buda hami chit pari sakyo 2090 ma bani sakne ho ki nai feri chit bhaincha

  • @manchhetri5411
    @manchhetri5411 19 днів тому

    Yo prttry Bhayeka Neta lai .ghumauda kehi faida xaina .
    Yo sabai chor Neta hun .hjr