चाङ युए भन्छिन्- नेपाल मामाघर जस्तै || TAMASOMA JYOTIRGAMAYA || CHINA-NEPAL || AP1HD

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: चाङ युए
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Santosh K.C
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    UA-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #Nepal #China #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 793

  • @joshuasunuwar9917
    @joshuasunuwar9917 5 років тому +493

    विदेशीले यसरी फररर नेपाली बोलेको देख्दा त गर्वले छाती नै फुलेर आउँदोरहेछ ।

    • @rajeshkarki5843
      @rajeshkarki5843 5 років тому +8

      joshua sunuwar अनि अरु के के फुलेर आयो नि?

    • @chaalllaaann8294
      @chaalllaaann8294 5 років тому +1

      Hami nepali jhan kaati dherai vaasa bolna sakxau..bideshi le ne garba Manlaan??

    • @baldevpuri4455
      @baldevpuri4455 5 років тому +2

      नेपाल मै पढेका होलीन यी चेली ले कति राम्रो शब्द प्रयोग गरेर बोलेको

    • @mahindatamang9066
      @mahindatamang9066 5 років тому +1

      Vhasa Bolnu vaniko aatinai ramro honita sir hamileni sikna bolna ramro ho

    • @jayramthapa3422
      @jayramthapa3422 5 років тому +1

      Wow great

  • @krishnasinshkrishnasingh4760
    @krishnasinshkrishnasingh4760 5 років тому +99

    समयको ख्याल नगर्ने अल्क्षी नेपाली ले चाईनिज बाट सिक्नु जरुरी छ।

    • @ANAND-i9z
      @ANAND-i9z 5 років тому

      Sahi ho

    • @suneelbhandariofficial1672
      @suneelbhandariofficial1672 5 років тому

      @Krishna ब्रो अाफुले पनि केही सिकम है😂😂🤘

  • @Gobindakhatri
    @Gobindakhatri 5 років тому +14

    बिदेशीले नेपाली बोल्दा अत्यन्त खुशी लाग्दो रहेछ।चीन र नेपालको सम्बन्ध भाइचारा होस।कति मिठो बोल्नु भयको सधै सुनु सुनु लाग्ने।🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳

  • @pmgm1991
    @pmgm1991 5 років тому +64

    गर्व लाग्यो चाईनीज दिदीले हाम्रो भाषा बोलेको सुन्दा।
    उहाँलाई धेरै धन्यवाद हाम्रो देशको बारेमा राम्रो सोचिदिएकोमा।

  • @Rameshyatri
    @Rameshyatri 5 років тому +169

    विकसित देशका मान्छेहरुको कुरा सुन्दा नि
    छुट्टै आनन्द आउने!हाम्रो देशका नेता कर्मचारी हरुको पनि छिट्टै बुद्दी फिरोस!

    • @kashiraj517
      @kashiraj517 5 років тому +3

      Nepalka neta alxi ho alix

    • @himansusharma5012
      @himansusharma5012 5 років тому +3

      Sahi kura garnu bho...Tara neta Ra karmachari matrai hoina hami janta ni ustai chau yaar ,hami tinai neta haru lai feri vote dinchau tinai neta haru lai Gus's didai afno Kam garauchau....tesai le change sabai hunu parcha neta Dekhi karmachari ani aam janta...

    • @keshusunar8642
      @keshusunar8642 5 років тому +2

      Euta fohor falna aaudaina janta lai neta lai gali garne basne hamile garne chai k ho k? Neta neta hamle kei garna hunna?

    • @keshusunar8642
      @keshusunar8642 5 років тому

      @Binaj Basnet simple nepal ma pasina bagauna paryo aba brother, naramro neta xan vhane kina feri feri tei neta lai vote dinxan tany janta le?

  • @arjunthapa8131
    @arjunthapa8131 4 роки тому +6

    बधाई दिनु पर्छ वर्षा लाई जसले नेपाली भासा लाई सम्मान गरेकी छ्न

  • @chetanathniraula1643
    @chetanathniraula1643 5 років тому +117

    धेरै आनन्द आयो।चाङ ज्यु लाई धेरै धन्यवाद ।

  • @uddhabkoirala9071
    @uddhabkoirala9071 4 роки тому +4

    खुसी लागो नेपाली मा interview हेर्दा

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 років тому +6

    धेरै खुसी लाग्यो मैपे वर्षा दिदिलाइ CRI नेपाली सेवामा आवाज मात्र सुनेको थिए आज देख्न पाइयो

  • @babitagurung8439
    @babitagurung8439 4 роки тому +11

    निकै राम्रो बिचार पस्किनु भयो नेपाल र चाईन बिचको संबन्धलाई हार्दिक धन्यवाद छ चाङ्ग यांगलाई🙏🙏

  • @bishnuregmi7909
    @bishnuregmi7909 5 років тому +23

    हामी नेपालि २-४ बर्ष बिदेश बस्दा म कोहु भन्नेनै बिर्सिन्छौ जे होस बिदेशिले दिएको यो सन्देसले हामि नेपालिलाइ आफ्नो भषा सस्कृति प्रति गर्वगर्ने शिक्षा मिलोस

  • @anandaghale4441
    @anandaghale4441 5 років тому +92

    अलि सरल शब्द प्रयाेग गरिदिनु ।अागमन हैन अायाे, जस्ताे शब्द प्रयाेग गरिदिनु ।

  • @nishankancha9376
    @nishankancha9376 5 років тому +7

    अती नै गर्व लागेको छ।।हजुर ले नेपाली भाषामा कार्यक्रम मा प्रस्तुति दिनु भएेको।।र नेपाली हरु लाई सुझाव र सल्लाह दिनु भएेको मा हजुर लाई हृदय बाट धन्याबाद हजुर लाई।।

  • @KPG_life
    @KPG_life 5 років тому +49

    धन्यवाद भन्न चाहन्छु । मैले झन्डै 2 वर्ष चाइनिज साथी हरु सित बितायेको छु उहाँ हरु को आतुर मेहनत गर्ने बानी मलाई सारै मन पर्छ येस्तै मेहनत गर्ने बानी प्रतेक नेपाली ले सिक्न जरुरी छ अनि मात्र सरकार ले गरेको सबै योजना सफल हुन्छ । येति ठुलो सम्पन्न मुलुक का जनता ले नेपाली प्रती देखायेको सकारात्मक सोच लाई हामी हार्दिक स्वागत गरुन् ।

  • @KrishnaKumar-xl9mr
    @KrishnaKumar-xl9mr 4 роки тому +5

    चाङ युए को प्रतिक्रिया लाई सलाम छ अती राम्रो 🇳🇵🇳🇵🇨🇳🇨🇳👍️👍️👍️👌👌👌

  • @chutari
    @chutari 5 років тому +5

    अब नेपाली जनता र नेपाल सरकार सिदृनुपर्छ

  • @bishgo930
    @bishgo930 5 років тому +5

    चाङ युए ज्युको अन्तरबार्ताबाट हाम्रो नेता र नेपालको जनताहरुले धेरै जान्नु पर्ने हुन्छ।

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 5 років тому +16

    टीकाराम जि तपाइले शब्द छनोट गर्दा अतिथिलाई ध्यान दिनु पर्ने थियो तर तपाईले त्यो कुरा बिचार नगर्दा धेरै कुराको प्रस्न भन्दा फरक उत्तर आयो । अब आईन्दा ध्यान दिनु होला कुनै बिदेशी पाहुनालाई यति कठिन शब्द चयन गर्दा तपाईको सक्षमता होइन असक्षमाता देखाउछ ।

    • @dhanrajranamagar6160
      @dhanrajranamagar6160 5 років тому

      sahi kuro👏

    • @YL77718
      @YL77718 4 роки тому

      म सहमत छु, पत्रकारहरुले बिचार पुर्याउनु पर्नेहो ।

  • @umeshregmi1681
    @umeshregmi1681 5 років тому +9

    वर्षा ज्यूसगको कुराकानी सुने । धेरै नै राम्रो छ । China Radio International ( सी. आर. आई.) नेपाली सेवाकी प्रमुख Mrs. zhang yue ( वर्षा ) ज्यूसँगको मेरो सुमधुर सम्बन्ध र प्रत्यक्ष भेटघाट सन २००१ देखि भएको थियो । आजको दिनसम्म वहासंगको भेटघाट ५ पटक भएको छ ।
    १. सन २००१ जून ०३ तारिख काठमाण्डौ , नेपाल
    २ सन २०१० जूलाई २३ तारिख काठमाण्डौ , नेपाल
    ३ सन २०१० सेटेम्बर ०९ तारिख बेईजिग , चिन ( सी आर आई को भवनमा )
    ४ सन २०१० सेटेम्बर १० तारिख बेईजिग , चिन ( सी आर आई को होटलमा )
    ५ सन २०१८ मार्च ३१ तारिख ईटहरी , नेपाल ( गोकर्ण पार्कमा )
    यो दिन वर्षा ज्यूको श्रीमान ज्यू र जेठि छोरीसग पनि भेटघाट गरेको छु ।
    सि आर आई नेपाली सेवाको रेडियो मोनिटरको कार्य मैले सन २००२ देखि गर्दै आएको छु ।

  • @sakishxetri7495
    @sakishxetri7495 5 років тому +92

    मेरो श्रिमति पनि चाइनाको सिचुवान प्रान्त कि,हो उहा मेरो जेठानि दिदि😃😂जतिकै नेपालि बोल्न त सक्दिन बिस्तारै सिक्ने सिकाउने प्रयास जारी छ,जे होस चाइनिज हरू खुल्ला बिचार को उदारबादि हुन्छ अाम म मेरो श्रिमतिकै कारणले चाइना जस्तो देशमा बसेर निर्धक नेपाल लगायत अन्य थुप्रै देशमा खुल्ला व्यापार गर्नसक्ने भाको छु तर थाई बसाइँ चाहि काठमाडौ हो हाम्रो😊😘😍😍

    • @kanxodai4941
      @kanxodai4941 5 років тому +1

      Sakish Xetri k meadia ma aaunu man xa ho khatri bhai ??

    • @jaysambhu815
      @jaysambhu815 5 років тому +2

      Guff ta deko hoina samdi?

    • @dhaniramghartimagar8450
      @dhaniramghartimagar8450 5 років тому +1

      @@politicalanalysis6095 पागल मुजि

    • @johndisuza112
      @johndisuza112 5 років тому +3

      Keta manxe ko pani jethani didi hunxa ra? Tapai ko budhi ko didi ho vane tapaiko ta jethi sasu po parin yini.... jethan ko shrimati ho vane ta tapai le didi wa bahini vannu parxa...jethaju ko shreemati po jethani hunxa..

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 5 років тому +1

      Malai ni chinese kt haru sarai man parxa.yeso milaidinuparyo hongkong ko😂😂

  • @rajendradhungana5670
    @rajendradhungana5670 5 років тому +56

    टीका सर डा . सन्दुक रुइत सर लाई पाहुना बनाउनु होला

  • @dipakmalla6091
    @dipakmalla6091 5 років тому +19

    आहा कति राम्रो बिचार।हामी आफै हो बिग्रेको .....old is gold भनेको भयर।नेपालको बिकाश चहाने हो भने 40 भन्दा माथिको सम्पुर्ण चोर नेताको सम्पत्तिको विवरण चेक गर्न्नु पर्छ।10000भन्दा कम छैनन होला। यी चोर लाई आजिबन जेल कोचनु पर्छ।

  • @mermaidsubba
    @mermaidsubba Рік тому +7

    वर्षा सिस्टर हजुरको नेपाल र नेपालीको सकारात्मक सोच प्रति सलाम ! कत्ति शुन्दर अन्तरबर्ता धन्यवाद !

  • @SagarmathaNPL
    @SagarmathaNPL 5 років тому +2

    चाङ युए नमस्कार, धन्यवाद तपाईंलाई नेपाली भाषालाई माया गर्नु भएकोमा ~
    तपाईं मार्फत चाइनिजहरुको भावना बुझ्न पाउदा एकदमै खुसी लाग्यो, चाइनिजहरु प्रति अझै धेरै माया जाग्यो, आफ्नै जस्तो लाग्यो, साच्चिकै हृदय देखिनै आभार तपाईंलाई, तपाईं संग फेस्बुकमा साथी हुनको लागी खोजेको भेटिएन, फेस्बुक चलाउनु हुन्छ भने लिङ्क सहित रिप्लाई गर्नुहोला।
    धन्यवाद नमस्कार

  • @sanovaae7158
    @sanovaae7158 5 років тому +35

    चाङ यु(वर्षा) दिदी नेपाली र नेपालीहरु सधै चिन प्रति अाभार छ। हामी चिनकाे समर्थन छाै युग देखि युग सम्म। भारत दलाली र घातक हाे नेपालकाे लागि। जय नेपाल जय चिन।🇳🇵🇨🇳

    • @buddhalimbu_dharane2217
      @buddhalimbu_dharane2217 5 років тому

      Thhik

    • @dhanrai8122
      @dhanrai8122 4 роки тому

      Sano Vaae right bro. Nepalma Chang yu didilai Chinese language institutes kholna anurodh garnus

    • @nirajmishra9061
      @nirajmishra9061 4 роки тому

      Bheekh chai India sita mange ko magai yo chai man parena ...sab Nepali haru India border ma topi lagaudai samaan kinnna janchan..laajai na bhaka hami nepali

  • @malehom8155
    @malehom8155 4 роки тому +3

    चाङ युए( वर्षा) दिदीलाई हार्दिक स्वागत छ । यति मीठो नेपाली बोलेको सुन्दा आनन्द लाग्या छ । सहज भए म पनि चाईनिज भाषा सिक्न मन छ । यसरी नागरिक स्तरमा चीन र नेपालीबीचको सम्बन्ध सुमधुर बनाऔँ, बढाऔँ।

  • @ishorkarki572
    @ishorkarki572 5 років тому +8

    जति सुन्यो त्यति सुनिरहन मन लाग्ने बोली चाइनिज काकिको आहा!!! यथार्थका आधारित भनाइले।मन्त्रमुग्ध बनायो आभारी छु टिकाराम सर तपाइले भिन्न भिन्न गेस ल्याएर हामिलाइ देखाउनु सुनाउनु हुन्छ।।अनि तपाईं टिकाराम सरको अब्बल क्षमताको जति तारिफ गरेपनि सायद कम नै होला।

  • @ramkrishnar.b3778
    @ramkrishnar.b3778 5 років тому +30

    चाङ युए जि कस्तो राम्रोसँग नेपाली भाषाबोल्नु भयो खुसी अनि रमाइलो लायो नि हाउ से से🇳🇵🇨🇳

  • @dongbaburam9945
    @dongbaburam9945 5 років тому +4

    दामी छ चाइनिज नागरिक भएर नि यत्ति राम्रोसँग नेपाली भाषा बोल्नु भनेको हामी नेपालीको लागि गर्वको कुरा हो

  • @sagarlamgade9804
    @sagarlamgade9804 5 років тому +60

    गर्भ लाग्छ बिदेशी ले नेपाली भासा नेपालीले जस्तै बोल्दा।।

    • @pratikrai72
      @pratikrai72 5 років тому +3

      Sagar Lamgade garva haina hau garba hola

  • @hitukanchamagar7921
    @hitukanchamagar7921 5 років тому +7

    आजको अन्तरबार्ता एकदम रमाइलो लग्यो बर्ष जिको गीत एकदम मिठो छ र नेपाल र नेपाली लाई एतिधेरै माया र साथको लागि धेरै धेरै धन्यवाद बर्षा जि लाई फेरि पनि ल्याउनु है संचालक ज्यु बर्ष जि लाई

  • @ratnaadhikari5493
    @ratnaadhikari5493 Рік тому +3

    अत्यन्तै राम्रो बिषयबस्तु र नेपाली भाषा 👍️

  • @bishwabandhutimsina8702
    @bishwabandhutimsina8702 5 років тому +3

    चाङ युएको कुरा सुन्दा धेरै खुसी लाग्छ !

  • @veronshrestha9463
    @veronshrestha9463 5 років тому +4

    चाङ भान्जी लाई नेपाली मामाघरमा सधै स्वागत छ।

  • @मनिराईइलाम
    @मनिराईइलाम 5 років тому +4

    चिन बाट नेपाली जनता र नेपाली नेताहरू ले धेरै सिक्न जरुरी छ।।।

  • @Pal_Tenzin
    @Pal_Tenzin 5 років тому +11

    I have chinese classmates. They do speak Nepali very well.

    • @govinbista7642
      @govinbista7642 4 роки тому

      चाङ युए( वर्षा) दिदिलाई सलाम छ ।

  • @greenworld1487
    @greenworld1487 5 років тому +4

    एकदमै राम्रो अन्तरवार्ता चाईनिज दीदिको ❤️❤️

  • @kumi9037
    @kumi9037 5 років тому +3

    आफ्नो देशको भाषा विदेशीले राम्रो संग बोलेको सुन्दा कसको मन प्रफुल्लित नहोला र धन्यवाद बर्ष जी लाई । मलाई थाहा छ अझै सम्म कुनै नेपाली डिप्लोमेटीक रुपमा चाईनिज बोल्ने नेपाली छैन यही दुखको कुरा

  • @dillirai9773
    @dillirai9773 5 років тому +3

    *_चाङ लाई धेरै धेरै माया नेपालिको तर्फबाट_*

  • @jagdishkhadayat3412
    @jagdishkhadayat3412 5 років тому +4

    सलाम छ चाङ ज्यु!

  • @usanmoktamang7324
    @usanmoktamang7324 5 років тому +19

    चाङ युए (वर्षा) दिदिको योगदानलाई मुरीमुरी धन्यवाद !

  • @narayansunar4797
    @narayansunar4797 5 років тому +16

    गर्व लागेयो चाइनिज ले नेपाली भासा बोल्दा

  • @sumanpandey1271
    @sumanpandey1271 5 років тому +3

    धेरै खुसि लागयाे नेपाली बाेलेकाे सुनदा

  • @dydy8646
    @dydy8646 5 років тому +22

    वाउ वर्षा दिदी तपाईं को कुरा सुने र मलाइ सारै खुसी लाग्यो।अनि तपाईं लाई पनि दिपावाली को सुभकामना ।।

  • @rajshrestha9989
    @rajshrestha9989 5 років тому +3

    वर्षा sis लाई मामाघरको brother को तर्फबाट दिपावली २०७६ को हार्दिक मंगलमय शुभकामना छ।🙏🌹❤

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 років тому +23

    बर्सा दिदिलाइ धेरै धेरै धन्यवाद

  • @rajeevtamu1420
    @rajeevtamu1420 5 років тому +15

    वाअ सलाम गर्छु चैनिज सिस्टर लाई साचै बिकासित देश को मनछे को कुरा गर्ने तरिका कति मिठो बोली love you China 🌷🇳🇵

  • @rosungchhachannel9067
    @rosungchhachannel9067 5 років тому +6

    धन्यवाद चाङ युए दिदिलाई । नेपाली मीठो गित सुनाउनु भएकोमा ।

  • @राम्रोरमाइला
    @राम्रोरमाइला 5 років тому +10

    Xi ले भनेका रे नेपाली चाइना दाई भाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳

  • @brbabu1014
    @brbabu1014 Рік тому +3

    Wou very talented 💪💪

  • @shantikhanal4576
    @shantikhanal4576 5 років тому +3

    साच्चै मिठो नेपाली खुशिलाग्यो बिदेशी बाट बोलेको सुन्दा।

  • @Subedi.1234
    @Subedi.1234 5 років тому +4

    चिन नेपालीको असल छिमेकी हो। उस्ले कहिलै पनि हाम्रो आन्तरिक विषयमा हस्तक्षप गर्दैन। बिश्वब्यापी महाशक्ती रास्ट्र हो चिन। नेपाल्मा येस्तो बिश्वको शक्तिशाली मान्छे आउनु नै देशको सिर उचो हुनु हो । यस बिसयमा म नेपाल सरकालाइ विशेष धन्यवाद दिन चाहान्छु।

  • @dhanbahadur877
    @dhanbahadur877 5 років тому +22

    ह्जुर को नेपाल र नेपाली प्रति राम्रो बिचार छ

  • @devkarki7606
    @devkarki7606 5 років тому +2

    Chaina vanda nepal lai ramro thanne aru desh nai xaina i love chaina

  • @neonepalcreation9857
    @neonepalcreation9857 5 років тому +4

    भाषा मात्र होइन बिषय बस्तु को ज्ञान नि अदभूत रहेछ दिदी को

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 років тому +15

    साच्चिकै गर्व लाग्ने रैछ अरु देशकोले नेपाली भाषा बोल्दा गरे के हुन्न हाम्रो नेपालमा अझै पनि धेरै छन जसलाइ नेपाली नै बोल्न आउदैन वर्षा जि लाई धेरै धन्यबाद ।

  • @Bohara_Dipak
    @Bohara_Dipak 5 років тому +5

    वाह!!! शिल्प, कति मिठो नेपाली बोलेकी, केहि सिकौं उनको लगनशीलता र नेपाली बोल्ने मोहको जाँगरिलो उत्तकण्ठाबाट, यहाँ पछिल्लो समय नेपाली बोल्न बिर्सेको भान गर्छन् तर बिर्सेका कदापी हूँदैनन्।।

  • @hemmagar8410
    @hemmagar8410 5 років тому +11

    कति राम्रो बोल्न जानेको चीनिया मैच्याङ ले

  • @gyansherchan7465
    @gyansherchan7465 5 років тому +8

    Tripathiji well done for taking an interview with Ching Ui bahini at the right time after Chinese President visits Nepal. I wonder if I can get contact with bahini whether she can help to liaise to introduce Chinese style food in Nepal as I myself like very much and famous all over the world. I appreciate for your cooprate in this mattet.

  • @rameshgole9190
    @rameshgole9190 5 років тому +16

    धेरै राम्रो खुसी लाग्यो नेपाली बोलेको सुनेर...

  • @acharyatufan1377
    @acharyatufan1377 5 років тому +5

    सलाम छ इ महिला लाई हाम्रो नेपाली भाशा यति राम्रो सङ्ग बोलेको सुन्दा त गर्व लाग्ने रहेछ।

  • @anilbhandari1644
    @anilbhandari1644 5 років тому +16

    लामो प्रखाइ पछि बल्ल अायाे कति मिठाे बाेलि।

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 5 років тому +13

    कति गर्व लाग्छ बिदेशी ले यसरी नेपाली बोल्दा ।

  • @shyamkadavarreygoodsafalta6548

    वर्षा बैनी तपाईंको नेपालप्रतिको सकारात्म😅 सोचले अत्यन्तै खुसी लाग्यो तपाई लाई मुरी-मुरी धन्यवाद

  • @ineshkc9236
    @ineshkc9236 5 років тому +34

    चिनिया चेलिले नेपालि भासा सारै मिठो र सुद्ध बोलेको सुन्दा सारै आनन्द लागो ,,,,

  • @ganeshlawati3375
    @ganeshlawati3375 5 років тому +4

    धन्यवाद! चाङ् ज्युलाई Perfect नेपाली भाषाको लागि।

  • @ChannelGorkha
    @ChannelGorkha 5 років тому

    हाम्री अनि राम्री चिनियाँ वर्षा दिदी ll यँहाले भने जस्तै नेपाल चिन सम्बन्ध अझै प्रगाढ बनोस ll

  • @prembhandari799
    @prembhandari799 5 років тому +3

    खुसी लाग्यो बहिनिले नेपाली भासा बोल्नु भयो आनन्द आयो बधाई छ वाहा लाइ

  • @manishagiri7870
    @manishagiri7870 2 роки тому +3

    Great China people 🇳🇵🇨🇳

  • @basantimonger3449
    @basantimonger3449 5 років тому +3

    Proud of you.happy to heard Nepali song by Chinese

  • @salturover2970
    @salturover2970 5 років тому +1

    हाम्रै रण्डिकाबानहरूलाई चैँ ब्रिटिश 🇬🇧 फिरंगीको अंग्रेजी भाषाको बिद्दालयखोल्ने होडबाँजी छतl नेपाली भाषा अब रण्डिकाबानहरूले 🇨🇳चिनियाँबाट सिक् अब नेपाली भाषा l🇨🇳🇨🇳🇨🇳🇨🇳✈🚀🔧🔧🎎🎎🎎🎎💪💪👊👊✊✊🙏🙏🙏🙏⚡⚡⚡⚡🌍🌎🌏

  • @balkrishnagiri1338
    @balkrishnagiri1338 5 років тому +8

    चांग बहिनि तपाइले नेपाली बोलेको हेर्दा \सुन्दा धेरै खुसि लाग्यो |तपाइंलाई हार्दिक बधाई |

  • @sunaulonepal5489
    @sunaulonepal5489 5 років тому +1

    कस्तो सकारात्मक बिचार सारै गर्व लाग्छ यस्तो बिदेशी ले नेपाली फरर बोल्दा बिकास निकै बढेको नै हो बिरोध धेर भको मात्र हो भने जति भको छैन तर पैला भन्दा धेर

  • @hemantkandel1144
    @hemantkandel1144 5 років тому +5

    चिनिया नेपाली भाषा सरल बाणी की धनी तपाँईंका बिशुध्द मानबिय भावका निम्ती हृदय देखी हजूर लाई परमप्रणाम् कासाथ यात्री जी को परमसुनर शैली लाई पनि परमदण्वतप्रणाम्❤❤✔📚🏯🌲🌐🌎🍁🌏🌞👌🔔🌍🔥🌷⛳🔖🌌

  • @shyamchhetri5386
    @shyamchhetri5386 Рік тому +1

    नेपाल र नेपालीको कल्याण होस्।
    चिनियाँ र नेपालीको सम्बन्ध बलियो बनाउन सबैले मद्दत गर्नुपर्छ।

  • @ratnamanchansishresthashre8848
    @ratnamanchansishresthashre8848 5 років тому +6

    नेपाली भासा बोलेकोमा धेरै धेरै धन्यवाद , हाम्रो दिदिबहिनी जस्तै ,नेपाली जनता जस्तै ,आफ्नो घर नजिकै छिमेकी जस्तै अनुभव मलाई अनुभव भयो , आफ्नो बिचार सुनाउनु भएको मा धेरै धेरै धन्यवाद माया 💘💕💞🌹🌹

  • @nnews2124
    @nnews2124 5 років тому +8

    सबै कुरा ठिक छ । टिकाराम जी राम्रो अन्तवार्ता लिने मान्छे हो । तर , तपाईले साहित्य र गाह्रो शब्द प्रयोग नगर्नु भएको भए के बिग्रिन्थ्यो । सामान्य शब्द प्रयोग गर्नु उपयुक्त हुन्थ्यो ।

    • @khadgathapa5817
      @khadgathapa5817 5 років тому

      कति मिठाे,रसिलाे,समझदारीपु्र्ण,बाैद्दिक बहिनी रहिछिन् ! हार्दिक नमस्कार !!

  • @silentfriendlygaming666
    @silentfriendlygaming666 5 років тому +10

    यस्ता खाले केही जानेको र केही बुझेको तर आफ्नो देशकोलागि अफ्ट्यारो कुरा आउदा तेस्को लागि एउटा बचाउ गर्ननसक्ने नेताको कमि छ तर उनी को हुन मलाई थाहा छैन

  • @kiranravi1000
    @kiranravi1000 5 років тому +5

    I love china sir कति मिठो बोली कति मिठो नेपाली बोलेको अब हाम्रो देस को बिकास गर्नु पर्छ चीन र नेपाल मिलेर है

  • @Aashutoshsharmaghimire
    @Aashutoshsharmaghimire Рік тому +1

    नेपाल सरकारले यसरी फरर चाईनिज भाषा बाेल्न सक्ने नेपालीलाई सरकारी तौरबाट कुनै कदम चाल्याे कि चालेन हाेला!!!! जिज्ञासा❤

  • @tamang7971
    @tamang7971 5 років тому +1

    China 🇨🇳 ma purai ghumi sakeko xu Great Wall of China Shanghai Beijing gaun sahar sabai thauma ghumi sake ajai jane man xa mero second home jastai lagxa...
    🇨🇳 🇳🇵🤝

  • @meghrai2319
    @meghrai2319 5 років тому +3

    यति राम्रो सोच बिचार भएको बर्षा ज्यूलाई समय मिल्न साथ यसरी नै बोलाएर कुरा कानी गर्नु होस है ।मलाइ धेरै रमाइलो लाग्यो उहाँको कुरा गराइ अनि उहाँको सोच भनाइ हरु ।बर्षा ज्यूलाइ धेरै धेरै धन्यवाद छ ।फेरि पनि उहाँको अन्तर्वार्ता छिट्टै सुन्न पाइयोस ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 років тому +6

    कति बाठि

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 5 років тому +8

    धेरै खुसी लाग्यो अती मीठो अन्तर्बार्ता मजा आयो 😍😍।

  • @kedarbaral3999
    @kedarbaral3999 5 років тому +2

    यात्री जी ! तपाईं निसन्देह कम अध्ययन/धैर्यता,बढी प्यार प्यार गर्ने पत्रकारको सतही भिडमा तपाइँ अलि गहकिलो 'खास' हुनुहुन्छ ! तर, गैर नेपाली संग बोल्दा पनि तपाइँ उही स्तरको शब्द (तत्सम/तत्भब ..) ,वाक्य संरचना प्रयोग गर्नुहुन्छ ! गैर नेपाली संग अलि सजिलो,सिधा,बढी बोलीचालीको, अनौपचारिक खालको बोल्नु भए सन्दर्भ सुहाउदो हुन्थ्यो कि ..? अन्यथा नमान्नु होला !

  • @manojchaaulagainmanojchaul9093
    @manojchaaulagainmanojchaul9093 5 років тому +8

    म यक्दम आफुमा गर्बको महसुस गर्छु धन्यवाद चाङ युए जी( वर्षा जी ) तपाईंले गर्नुभएको नेपाल र नेपालीको लागी यति माया गर्नु भएकोमा धन्यवाद।

  • @khushibhandari998
    @khushibhandari998 5 років тому +1

    kati ramro nepali boleko bidesile garba lagxa to be nepali

  • @manegurung1842
    @manegurung1842 5 років тому +11

    Lovely interview with China sister 💐💐💐💐💐

  • @kamaltiwari5085
    @kamaltiwari5085 5 років тому +6

    हामी नेपाली प्रदेश मा जुन सुकै देश को भासा बोल्नु पर्छ 1/2 जनाबिदेसी ले नेपाली बोले भने अचम्म मान्नु पर्ने

  • @padamacharya8028
    @padamacharya8028 5 років тому +22

    नेपाल यस्तो देश हाे जहाँ सुनकाे थालिमा भिक्क मागिन्छ

  • @shunilac1205
    @shunilac1205 5 років тому +5

    Long live China Nepal relationship.
    World say Nepal is landlocked country but China say Nepal is landlinked country. I appreciate your vision .xi is in true sense has some charismatic power to drive world.

    • @pptskills
      @pptskills 5 років тому +2

      Countries around Nepal have nearly half the world's population, and when these people start doing business, Nepal will inevitably become a transportation hub! This will be an opportunity for Nepal's economic take-off

  • @bimalbasnet9329
    @bimalbasnet9329 5 років тому +12

    Wow. K garnu medam hamro des ko neta haru Aafno des lae Maya gardaena. Khali aafno family ko future matra sochaxan.

  • @helambutiger3694
    @helambutiger3694 5 років тому +15

    अबको दिनमा प्रत्येक नेपालिले चाइनिज भासा सिक्नु जरुरी देखिन्छ, किनकी भासाको माध्यम बाट पनि चाइनिज सङ्ग धेरै कुरा सिक्न सकिन्छ

    • @dhanrai8122
      @dhanrai8122 4 роки тому

      Helambu Tiger right bro

    • @dhanrai8122
      @dhanrai8122 4 роки тому

      Chinese language learning Centre sarbtra kholnu awashyak chh

  • @जोजोमङोल
    @जोजोमङोल 5 років тому +2

    खुशी लाग्यो चाङ नेपाली भासा को बिकास को लागि धन्यवाद

  • @psubba72
    @psubba72 5 років тому +3

    I think she loves Nepal and Nepali language.

  • @aryankarki7900
    @aryankarki7900 5 років тому +7

    बौद्धधर्म अध्यन गर्न श्रिधर रिम्पोचे गुरुसंग भेटनु होला।

  • @प्रकाशबाबु-ड1ल
    @प्रकाशबाबु-ड1ल 5 років тому +20

    चीनमा नि नेपाली टेलिभिजन हेर्नुहुने रैछ के हो !!!!???

    • @sakishxetri7495
      @sakishxetri7495 5 років тому +2

      हेरिन्छ नेपाल टेलिभिजन च्यानल

    • @प्रकाशबाबु-ड1ल
      @प्रकाशबाबु-ड1ल 5 років тому +1

      ए होर!!? धन्यवाद जानकारी को लागि हजुरलाई ।

  • @kabitalimbu8274
    @kabitalimbu8274 5 років тому +9

    Happy to hear you speaking fluently Nepali 🙏🤩😍💐

  • @PradipShrestha-q4i
    @PradipShrestha-q4i 5 років тому +1

    बिदेशी ले नेपाली बाेल्दा र हास्दा नै गर्व लाग्छ खुसि लाग्याे
    रमाइलो भयाे भलाकाेसरि

  • @durgaale9011
    @durgaale9011 5 років тому +5

    Standing ovation to Chinese didi for having such a good command over Nepali language. You speak far better than some of our Sherpini didis 😀😀😀lots of love to bhanji harulai and regards to bhenajiu 😊😊😊