डा.कृष्णहरि बरालका गजलहरु। लाजवाब ।Dr.Krishnahari Baral। Lajawab | SetopardaTv
Вставка
- Опубліковано 6 жов 2024
- यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
#setoparda
#KrishnaHariBaral
view more
www.setoparda.com
Like us on Facebook
/ setopardanews
Follow us on Twitter
/ setoparda
Follow us on Instagram
/ setoparda
मनछुने शब्दहरू सुनेर नथाकिने❤❤❤❤
वाह गुरु !!
नमन 🙏🙏
सार्है मजा आयो गजल सुन्दा कृष्ण सरको मीठो गजल फेरि सुन्न पाईयोस
🙏🙏
आहा सर कति मन छोयो किन माला लाउने होला,किन फूल टिप्न पर्ने होला।
कति राम्रा गजल ! यस्तो पो सुन्न मजा
मायामा समाधि हुन्छ भित्र भित्र आँधि हुन्छ। आहा!! आँधिभित्र भित्रै पनि त सुनामी हुन्छ
वाह, वाह, गज्जब ✋👉️😍🥇🙏🇳🇵
अागो😍
वाहा यस्तो पो गजल
आँखा हुनू झिमझिम नहुनु यस्तो पनी कहिँ हुन्छ
🙏🙏❤❤
सलाम गरे गुरु
गजललाई गित बनाउनु हुने गजलको पिता,डा.साव....,
यति महान् नेपाली लेखकले अङ्ग्रेजी भाषा गजलमा प्रयोग नगरेको भए उचित हुन्थ्यो !
अंग्रेजी शब्द पनि हुन्छ प्रयोग गर्न ?
Samanya sabda tara kati gahakila artha haru 💞💞
गजब स्थापित साहित्यकार दाजुको कुरै बेग्लै वा !
गजव
First cmtr
आँखा हुजु झिम्झिम नहुनु कहाँ मिल्यो काफिया ?
नेपाली भाषा र साहित्यको बेइजत नगरौ कुरो बुझेर मात्र वा वा गरौ।
यस्ता आडेलाइ साहित्यकार बनाएर ल्याउछन
English होकि नेपाली साहित्यिक कार्यक्रम हो? अङ्ग्रेजी शब्द हालेर नेपाली गजल हुन्छ पाखण्डिहरु?
हेलो, मित्र,,
गजल आफैमा एक आगन्तुक विधा हो ।
यसमा अागन्तुक शब्द प्रयोग गर्न पाईन्छ होला सायद ?🤔😳
नेपाली साहित्य मेपाली शुद्द सब्धरुको हुनुपर्दछ।
होला आगन्तुक शब्द मिलाउन पाइन्छ तर नेपाली साहित्यको नाम दिएर मौलिक भाषा हटाउनु मिल्दैन।
साहित्यिक कार्यक्रममा शुद्द भासा लेखिनु र बोलिनु पर्छ
नेपाली साहित्यमा डा.कृष्णहरि बराल को छुट्टै नाम छ, नेपाली भाषा र साहित्यको उहाँलाइ माया र सम्मान म, तपाइ , हामी भन्दा धेरै छ । उहाँ धेरैका गुरू पनि हुनुहुन्छ र यो क्षेत्रमा उहाँको धेरै योगदान छ। उहाँ नेपाली भाषाको प्रोफेसर हुनुहुन्छ तसर्थ उहाँको नेपाली भाषा मा शंका गर्नु कम्तीमा मेरो अैाकात चाँही छैन । नेपाली गीत सँगीतमा पनि उहाँको ठुलो योगदान छ । तर सायद यो भ्यालेन्टाइन विषेश वा यस्तो केहि भएर होला, अङ्ग्रेजी शव्द चाँही धेरै अाएकै हो । कम्तिमा नेपाली साहित्यमा पुर्ण, सम्पुर्ण नेपाली हुनु पर्छ भन्ने म पनि मान्छु । उहाँका गीतहरू मध्य केहि यी हुन - के भुल भयो प्रीय म सँग बोल्दीनैा , यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छैा ,,,, मर्ने कसैलाए रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन अादी हुन । तसर्थ साथी एउटा कार्यक्रम हेरेर कसैलाइ त्यसरी फ्याट्ट यस्तो भनेर ट्याग चाँही नलगाएको राम्रो ।
@@Bikashkakura यत्तिको बुझेको भए त यस्तो कमेन्ट गर्ने नै थिएनन् होला यिनले
तालु खुइलिनु र कपाल फुल्नु मात्र वरिष्ठ हुनु होइन रहेछ । गजलका आधारभूत कुराको ज्ञान हुनुपर्थ्यो । अस्तु!
गजल सिद्धान्तको किताब लेख्ने मान्छे पो हुन् त नि !!
Wa wa ke hola????
आगन्तुक शब्द प्रयोग गर्नु स्वभाबिक हो तर नेपाली शब्दकोष त्यति गरिब पनि छैननी ,
सेर चित्त बुझेर होकि वरिष्ठ हुन भनेर त्या पछाडीकाले हल्ला चुटेका
गजल अाफैमा आगन्तुक विधा हो मित्र,,,
अब रहयो, वाह वाहको कुरा,
राम्रो लागेपछि वाह भन्न पाईन्छ होला नि होइन र ?😳🤔🤣
13:15 starts
काफिया पानि जबर्जस्ती अागन्तु हालिँदाे रहेछ ।
काफिया मिल्न नपर्ने हो र डा सापहरुले गजल लेख्दा