Kantipur Samachar | कान्तिपुर समाचार, १४ माघ २०८१
Вставка
- Опубліковано 4 лют 2025
- Kantipur Samachar | कान्तिपुर समाचार, १४ माघ २०८१
आजका मुख्य समाचार,
साइबर बुलिङ, फिसिङ, फेक आईडीदेखि एक्सटोर्सनलगायत सामाजिक सञ्जालका दुरुपयोग रोक्ने विधेयक संसद्मा दर्ता/ कानुन उल्लंघन गरे सञ्चालकलाई एक करोडसम्म जरिवाना ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन कार्यान्वयन नगर्दा नेपाल अन्तर्राष्ट्रिय संस्थाको ग्रे लिष्टमा पर्ने जोखिममा / नकारात्मक सूचीमा परे पनि निस्कने आधार भएको अर्थमन्त्री र गभर्नरको दाबी ।
संसद अधिवेशनमा अध्यादेशको प्रतिरक्षा गर्ने सत्तारुढ दलहरुको तयारी/
विरोधमा उत्रने प्रतिपक्षी दलहरुको रणनीति/ अध्यादेशहरु पहिलो बैठकमै पेश हुने ।
अमेरिका विभिन्न शहरमा अवैध आप्रवासी खोज्न प्रशासनको छापा/ ९ सय ५६ जना गिरफ्तार / ट्रम्प सत्तामा फर्किएपछि अहिलेसम्मकै ठूलो कारबाही ।
नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा / दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लब टाइब्रेकरमा पराजित/ उपाधिका लागि पुलिसले एपीएफको सामना गर्ने ।
Timestamps
00:34 - मुख्य समाचार
27:06 - जनताको आवाज
21:28 - जनमत
34:45 - अर्थ र विकास
48:34 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
यसलाई दण्डमुखि कानुन र क्षतिपूर्ति मुखी दुवै दृष्टिकोण बराबर गरेर अगाडि बढाउनु पर्दछ
Good news especially the one of social media 🙏🙏
Ma Rajendra prasad Siwakotile yo khaoopl
high wayl ko ciyadokd utta
r adiyamol Damak 4 Jhapa bata prya dainik yo khabar sunirahada sabai saty tatjhy ma aadharit bjsyko biswash garfachhu.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good news
Very good news
Great
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂ok good night x🎉🎉🎉
Gaganlai,bakharachorlai,khoi,karbahigareko,khoi