कार्यक्रममै पोल खोलाखोेल, हात हालाहालपछि यसरी भयो भिडन्त

Поділитися
Вставка
  • Опубліковано 21 січ 2025

КОМЕНТАРІ • 1,2 тис.

  • @hemantkalauni2027
    @hemantkalauni2027 5 років тому +52

    ऋषिजी कार्यक्रम स्थलको कुनामा एउटा लठ्ठी पनि राख्ने गर्नुस् ताकि उफ्रिन खोज्नेको टाउकोमा ट्याक्क हान्न सकियोस् ।

  • @gyangmi39
    @gyangmi39 5 років тому +2

    यो अन्तर्वाता श्रावणको अन्त्य तिर हुनु पर्ने अली छिटो प्रस्तुत भयो तर झल्को गाईजात्रा भन्दा कम छैन । सांसद ज्यू त संसदको जात्रा पात्रनै हुन । खाई पल्केका ढॉंडे, हनुमानेहरुले देश बिगारे.....

    • @gyangmi39
      @gyangmi39 5 років тому +1

      हा हा हा🤣🤣🤣
      धन्यवाद बिदारी हॉंस्ने व्यायाम भयो....
      आजकल यसो एकलै हॉंस्ने व्यायाम गर्न मन लाग्यो कि सांसद ज्यूहरुको अन्तर्वाता यूट्युब तिर खोज्छु....

  • @ishworkandel3840
    @ishworkandel3840 5 років тому +188

    यो कार्यक्रम जनता जान्नचाहान्छ होकी साँढे जुधाउने कार्यक्रम हो 😛एउटा साँढे सुमार्गी को दाहीने गेडा रहेछ अर्को साँढे एनजीओको देब्रे गेडा😡

    • @sabinnepali3714
      @sabinnepali3714 5 років тому +2

      हो है

    • @EuropassCV1
      @EuropassCV1 5 років тому +1

      Ishwor Kandel janata hanna chahanxan

    • @nepalitravellerr
      @nepalitravellerr 5 років тому +1

      iniharuko reality dekhauney program vaisakyo yhi vatuwahal dalal ufreko dekhaune program ho

    • @tintinex
      @tintinex 5 років тому +1

      babal chitta bujhyo!

    • @nabintimalsina9156
      @nabintimalsina9156 5 років тому +1

      🤣🤣🤣

  • @yubabhujel320
    @yubabhujel320 5 років тому +32

    राम नारायण बिडारी बुरुक्क बुरुक्क उफ्रिने त सुमार्गिको पैसाले पो रछ।
    चाकडी बाझ

    • @Phoenixworld17
      @Phoenixworld17 5 років тому +1

      Prachanda ko chaak chatuwa ho bidaari
      Sala samanupatik

  • @KPG_life
    @KPG_life 5 років тому +70

    दुबै जना कडा परेछन कार्यक्रम अलि लामो भको भये यी दुबै जना ले एक अर्काको पर्दा फास गर्ने रहेछन । धमला जि आज मजा लि रहनु भको छ ।

    • @basantdhungel9943
      @basantdhungel9943 5 років тому

      मेरो देश प्यारो नेपाल

  • @suryakhatri8629
    @suryakhatri8629 5 років тому +54

    अाज चै रामनारायण दलाल को पोल चाहि मजाले खुलाए खुसि लाग्यो यसरिनै नङ्याउनु पर्छ दलाल नेकपा लाई

    • @eyeglobe8808
      @eyeglobe8808 5 років тому

      Khoya

    • @prakashbasnet3832
      @prakashbasnet3832 5 років тому

      Dinesh sir ले बिल्कुल सहि भन्नू भको छ!वास्तविक यहि हो चुनाब लड्न डराउने हावा ताल मा टिकि ट्यास !!ट्यस !!

  • @uddhavthapa1983
    @uddhavthapa1983 5 років тому +165

    अतिथी हरु एक ले अर्को लाई मुड्की हान्नु चाहन्छन त्यो मुड्की कति खेर हान्छन जनता जान्न चाहन्छन।😂😂😂

    • @tilijapurja5403
      @tilijapurja5403 5 років тому +1

      🤣🤣🤣🤣🤣🤣🤣🤣kati hasnu

    • @saudenbadal3786
      @saudenbadal3786 5 років тому +1

      hahaha sahi kura garnu vayo uddhav ji :D

    • @uddhavthapa1983
      @uddhavthapa1983 5 років тому +2

      @@tilijapurja5403 कति क्याट फाइट मात्र हेर्नू डग फाईट को पनि मजा लिउन जनताहरुले भनेर दुइटा पाल्तु भुसिया कुकुरहरु लडेजस्तो गर्दैछन हजुर!😅

    • @tilijapurja5403
      @tilijapurja5403 5 років тому +1

      @@uddhavthapa1983 🤣🤣🤣🤣🤣🤣

    • @dipadhakal9581
      @dipadhakal9581 5 років тому +1

      Haha

  • @ardinshrestha1329
    @ardinshrestha1329 5 років тому +24

    नैतिकता नभएको बिडारि
    सुमार्गी को चम्चा नै हो
    प्रचन्ड को yes man नै हो

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 років тому +122

    तोरि लाउरे,बकमफुस्रे कति हास्नु, आजभोलि कमेडी शो हेर्न भन्दा धमलाको शो हेर्न मज्जा आउछ। 😂😂

    • @laure476
      @laure476 5 років тому +2

      😀😁😂

    • @bishalbhurtyal120
      @bishalbhurtyal120 5 років тому +1

      You nailed it .

    • @सुमनपान्डे-प8व
      @सुमनपान्डे-प8व 5 років тому +3

      Tekraj Puri भरपुण मनोरंजन लीन सकीन्छ यो कार्यक्रम बाट हुने केही होईन मनोरंजन को लागी ठीक छ

    • @strambishwakarma4616
      @strambishwakarma4616 5 років тому +2

      😃😃

  • @Hari-te5gf
    @Hari-te5gf 5 років тому +30

    यो दलाल सरकारक ले जे गरे पनि हामि जनताले राम्रो भन्न पर्ने बिडारि को हो र?याहँ राजा त फालिए नेकपा फाल्न धेरै लाग्दैन बिडारि जि बिचार गरेर बोल्नुस्।

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 років тому +77

    बिडारी पागल थु थु थु थु अशिक्षित थु थु थु

    • @thuloswang933
      @thuloswang933 4 роки тому

      Wokil bhayera GUmarge ko chakari kina gardai hidcha

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 дні тому +1

    कुटे पनि हुन्छ बिडारि सर याे काङ्ग्रेसि त्रिपाठिलाई।

  • @meme99944
    @meme99944 5 років тому +12

    देश बिगार्ने भनेको यस्तै बिडारी जस्तै लिडर भएर हो । यसको बोलि सुन्दा पारो तात्छ,सारै रुखो स्वभाव भएको मान्छे हो यो बिडारी ।

  • @Reet1024
    @Reet1024 5 років тому +32

    बिडारीको असंसदीय भासाले अर्को चिडाउने काम गर्यो तर ठिकै भो । बिडारी को रहेछ ,कसरि आको रैछ ,कुन नेताको चाकडी गर्दा रहेछ चिनियो ।
    नेपालले अर्को राजनीतिक परिभासा खोजेको छ, कुटनीतिक मर्यादा बुझ्ने नेता खोजेको छ । येस्ता हावा कुरा गर्ने नेता हैन ।

  • @machhapuchremediahouse2374
    @machhapuchremediahouse2374 5 років тому +18

    यो बिडारिको झाकु झार्नु भाकोमा धन्यवाद तृपाठी जि....

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 5 років тому +19

    साला तोरि लाउरे भनेर अपमानित गर्ने ब्वासो कसरी जनप्रतिनिधि हुन्छ ? जंगली जन्तु भन्दा फरक छैन

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 років тому +26

    हुन त यी सबै डलर बादी हुन तर आजको बहसमा दिनेश त्रिपाठीले रामनारायण लाई त दनक दिएकै हुन चाकरीमा पाएको पदले बोल्ने भासा यस्तै के हो तोरी लाहुरे भनेको ?

    • @jibanrai911
      @jibanrai911 5 років тому

      chunab ladera aauna ya nepal ko ya duniya ko kanun ma chhaki samanupatik bata sakchhem yogye lai samsad ma bhitraune kanun chha yo pani bujna jaruri chha

  • @motiramjaishi4344
    @motiramjaishi4344 5 років тому +1

    यो समानुपातिक समावेशी खारेज हुन जरुरी छ

  • @rozudhungana7594
    @rozudhungana7594 5 років тому +37

    बिडारिको बल्ल आज भेद खुल्यो कति सम्मको मान्छे रहेछ भन्ने।दिनेश त्रिपाठिको फेला मजाले पर्यो आज।

    • @giri6828
      @giri6828 5 років тому +1

      Bidari bhaneko rasta lai chaine manxe ho yr

    • @giri6828
      @giri6828 5 років тому +1

      Yesta chutiya admi sang kina interview dina akko hola bidari sir

    • @khimpandey8838
      @khimpandey8838 5 років тому

      Muji Bidari chor

  • @rajeskarki4977
    @rajeskarki4977 5 років тому +2

    धमला जि को कार्यक्रम ले चै time pass राम्रोसग हुन्छ ,,

  • @kulrajbaral678
    @kulrajbaral678 5 років тому +8

    दिनेश त्रिपाठी 100%right i agree with दिनेश sir... 👍👍👍👍👍👍👍👍

  • @thuloswang933
    @thuloswang933 4 роки тому +1

    Right
    Yo Bidari bhanya Sumarge ko Fohor
    sohor sahar garne manche ho

  • @xettriprem821
    @xettriprem821 5 років тому +51

    तोरीलाउरे कुरा गर्दा धमला पनि भित्र भित्रै मख्ख हुन्छन् 🤓😎🤓😎🤓मज्जा पो आऊछ यार हेर्दा नि ।।।।यो बिडारी त 8 रेक्टरको भूकम्प झै उफ्रन्छ जहिलेपनि 🤓😎🤓😎🤓✌👌👌👌

    • @villagernepalese4825
      @villagernepalese4825 5 років тому

      हाहा मैले त्यसैको मुख हेरेर हाँसिराखे

  • @rajendradangi1207
    @rajendradangi1207 4 роки тому

    यास्तो कुरा गर्दा रमाइलो लाग्छ होला है ।धमला जि

  • @bheshrajaryal682
    @bheshrajaryal682 5 років тому +38

    बिडारी तोरि लाउरे हो ।गफ नै बढी गर्छ आफू को हु भुल्नु हुदैन।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 5 років тому

    ऋषि धमला र सुशील पानडे को कार्यक्रम मनपराउने जति यता हाजिर हौ त ।

  • @9841822006
    @9841822006 5 років тому +30

    तोरी लाउरे भन्ने कुरा कुन समिधानमा कहाँ लेखेको छ यस्तो पनि नेता हुन्छ थुक्क नेता भनाउदाहरु

  • @newking7358
    @newking7358 5 років тому +1

    बिडारी दाई तिम्रो बोली बाट थाभो तिमीमा कती नैतिकता छ भनेर ।।।

  • @bastakotikoti4013
    @bastakotikoti4013 5 років тому +6

    Dinesha sir is great I salut dinesh sir

  • @sb-jt5zn
    @sb-jt5zn 4 роки тому +2

    भ्रत्ट नेता को चाकडी गर्ने हरेक झोले को बौदिक 🧠 स्तर बिडारी को जस्तै हो चाहे त्यो काङ्रेस होस या कम्युनिस्ट !

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 5 років тому +12

    धमला जि मेरो एउटा प्रस्न नेता हरुलाई ल्याउदा यो प्रस्न सबै नेतालाई सोध्नु कि तपाईं ले जनताका लागि आज सम्म के के गर्नु भयो ।।

  • @afghani25
    @afghani25 5 років тому

    म एक नम्बर को fan हो यो कार्यक्रमको। आज त झन तिनजनै उस्ताउस्तै कलाकार परेछन। धमला जी कपिल शर्मा भन्दा पनि talented लाग्यो मलाई।😂😂😂

  • @sonamlama4006
    @sonamlama4006 5 років тому +11

    बिडारी कुकुर पशु यस्तालाई कसले बनायो संसद्

  • @baburamdhital2173
    @baburamdhital2173 5 років тому +1

    बिडारि को लेडिज साइकल को धेरै याद आयो त्यो साइकल कहाँ छ....? जिरे निकै उफ्रेर बोल्छ....तुक हुदैन येस्को कुरा मा....माओवादी लाइ यो बिडारि बाट के फाइदा हुन्छ येस्को भोट बेन्क कति छ...येस्को budi ले त येस्को पार्टी लाई भोट हाल्दिन...बोको जसरी उफरिन्छ....साइकल के भयो बन टा ...ह

  • @Dispair_redditStories
    @Dispair_redditStories 5 років тому +7

    यो बिडारी त कमेडी फिलिमको पात्रा जस्तो रहेछ कति हास्नु😀😀यस्तो झोलेले के कानुन बनाउला हैट!!

  • @bijayakaini1471
    @bijayakaini1471 5 років тому

    छि छि छि यिनिहरुका शब्द चयन!थु थु थु घिन लाग्यो मलाई त यस्तो बहस नि के सुन्नु ।यिनिहरुले बोलेको सुनेर मलाई पो लाज लाग्यो । यस्तो बिषयमा हुनेबहस त अल्लि बौद्धिक ,तार्किक ,धैर्यवान,सहनशील ,शिष्ट र सभ्यता भएको, विज्ञता भएको ,नेताहरु विच भएपो सुन्नुको छुट्टै मज्जा आउँछ।

  • @santapariyar2561
    @santapariyar2561 5 років тому +3

    यो बिडारि भन्ने धरती को बोझ हो भन्ने कुरा मा कुनै दुइ मत छैन

  • @dineshlamichhane6268
    @dineshlamichhane6268 6 днів тому

    आदरणीय राम नारायण बिडारिको जहिले पनि म फ्यान छु 🙏🙏🙏

  • @pharsurampathak4301
    @pharsurampathak4301 5 років тому +16

    सहि हो बिडारी त टिके सांसद पो रहेछ यो बोलेको त फाल्तु गफ कार्वाही गर्न सक्नु पर्यो नि त दुई तिहाई को सरकारले कसले काम गर्न दिएन बिडारी ज्यु????

  • @japanandworld4250
    @japanandworld4250 4 роки тому

    मलाई लाग्छ कि नेपालीहरूका लागि, विशेष गरी बाहुन र छेत्रीले राजनीति गर्न र देशको उन्नति गर्न असम्भव छ। इतिहास प्रमाणित भएको छ। बाहुन र छेत्री मात्र बोल्नमा राम्रो छ। तिनीहरूको अगाडि र पछाडि अनुहार पूर्ण रूपमा फरक छन्। उदाहरणका लागि, नेपालका सडकहरू र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका सडकहरू हेर्नुहोस्। नेपालमा सडक मर्मत अन्य देशहरूको तुलनामा डरलाग्दो छ। म बाहुन र छेत्रीलाई घृणा गर्दिन। हामीले वास्तविकतालाई बुझ्नुपर्दछ।

  • @hemantmalla6146
    @hemantmalla6146 5 років тому +17

    हा हा हा बेवकुफ त हामी जनता नै हौ चोरहरुले घोक्रो फुलाइ फुलाइ आ आफ्नो पोल खोल्दा पनि इनकै पछि पछि जिन्दावाद जिन्दावाद भन्दै हिडछौ

  • @RedRose-qp2wx
    @RedRose-qp2wx 5 років тому +1

    बिडारि काे सब पाेल खाेलेछ।यसरी नग्याउनु पर्छ।बाेलि नि बन्द वा।सांदस हुनलाई त जनताकाे भाेट चाहिन्छ।बिडारि जि।पचण्डकाे सेवा हाेईन।

  • @तीर्थपौडेल
    @तीर्थपौडेल 5 років тому +15

    7:40 "तपाईं जस्तो तोरि लाउरे" 😂😂😂 बिडारी बुढो

  • @somgurung3186
    @somgurung3186 5 років тому +1

    लडेर कस्ले जित्छ जनता जान्न चहन्छन ऋशि जि😁😁

  • @byoginabraj2812
    @byoginabraj2812 5 років тому +14

    बिहारी/ बिराडी K.P & Prachand को भतुवा मुर्दाबाद.........

  • @SapkotaNamrata
    @SapkotaNamrata 5 років тому

    कस्तो मजाको कार्यक्रम हो भने । यसरी लुकेका पोलहरु छर्लंग पार्न महत्वपुर्ण भूमिका यो कार्यक्रमको रहेको देखियो । बिडारीको सबै छर्लङ भो । आफै तोरीलाउरे बिडारी अरुलाई तोरीलाउरे भन्ने कस्तो दम्भ हो । उल्टै आफै कट्टु खुस्यो । धमला दोहोरी हेरेर मजा लिदै ।

  • @tiwarijaiblalqa1274
    @tiwarijaiblalqa1274 5 років тому +5

    तोरिलाउरे भन्नू सारै गल्त शब्द प्रयोग गर्नु भो बिडारि जि प्रचण्डको मनोनित वाला सामसध हो।

  • @kushalmagar5410
    @kushalmagar5410 5 років тому +1

    यस्ता विडारी जस्ता व्यापारी को पुच्छर सांसद भए पछी कसरी जनताको हितमा काम गर थियो र

  • @nareshdhami2759
    @nareshdhami2759 5 років тому +6

    We support dinesh tripathi sir

  • @tangobravo554
    @tangobravo554 5 років тому

    Welldone Dinesh Tripathi ji.

  • @rabinadhikari5725
    @rabinadhikari5725 5 років тому +15

    26:28 ma hernus sabai le

  • @binodcharanraya8364
    @binodcharanraya8364 5 років тому

    हे भगवान् ॰॰॰यो के सुन्नु पर्यो ॰॰॰ हैट हैट हैट ॰॰॰॰

  • @OjarajLohani
    @OjarajLohani 5 років тому +8

    अधिवक्ता र साँसद प्रतिनिधित्व गर्ने व्यक्तिको हालत यस्तो छ भने अरुको हालत केहोला र देश कता जाला होला

  • @kecram1398
    @kecram1398 5 років тому

    बिडारीलाइ आज मज्जा चखाएको छ।

  • @prakashbastola1045
    @prakashbastola1045 5 років тому +7

    Dinesh g ko kura sahi ho

  • @prakashadhikary1296
    @prakashadhikary1296 5 років тому +1

    जे गर्छन धमला जि ले गर्छन 😋😋

  • @Bharatsunar6
    @Bharatsunar6 5 років тому +5

    ऋषि धमाल पागल हो। किन अर्यन भाइ सङ किन interview को लागि पैसा demand गरिस नेपाल को चौधौं अङ्ग मिडिया हो भन्छ तर पैसा को पछि हिड्ने गर्छ अब india मा गर कार्यक्रम चल र जनता को नाम नलिदा राम्रो हुन्छ।

  • @sauravpoudel6917
    @sauravpoudel6917 4 роки тому +2

    बिडारि:- तपाईले मलाई छोको हो😂🤣🤣 बुडाे बच्चा।😄😄

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 років тому +6

    डलरको लागि आमा बेच्न तयार छ दिनेश त्रिपाठी

  • @suchitbista2560
    @suchitbista2560 5 років тому

    बिडारी मुला प्रचण्डको चम्चा तोरिलाउरे तै होस

  • @TheSudanshah
    @TheSudanshah 5 років тому +5

    Dinesh Tripathhi did great job, utterly lashed out the stupid,

  • @bishnubharati5335
    @bishnubharati5335 5 років тому +1

    कुन उदेश्यको लागि हो यो बहस...? नत कुनै उदेश्य छ, नत कुनै तर्क, नत कुनै काम लाग्ने कुरा नै...! जस्तो पत्रकार उस्तै बहसकर्ता अनि त्यस्तै कार्यक्रम, हैट....!!!

  • @Sussy_Vlogs
    @Sussy_Vlogs 5 років тому +3

    5:34 I love dhamala's hidden smile 😂😂

  • @susmitaxetry5656
    @susmitaxetry5656 5 років тому

    यो धमलाा जि ले कुनै दिन यहि कार्यक्रम मा ठुलो नोक्सान गराउने छन साढे जुधाएर

  • @sailendrathapa147
    @sailendrathapa147 5 років тому +3

    Million Dollar question यो अन्तरबार्ता मा "के छ ने" भन्ने बाक्यांश कति पटक प्रयोग भएको छ?

  • @chaulagainmaniram5592
    @chaulagainmaniram5592 5 років тому +14

    जनताकै पैसाको तलब र भत्ता खाने अनि जनतालाई नै तोरि लाउरे भन्ने सांसद र जनता लाई नै रन्डी बेश्या भन्ने यो कस्तो साशन हो सरकार जनता जान्न चाहान्छ्न ।

    • @Pluto-ic4dj
      @Pluto-ic4dj 5 років тому

      Yei nai ho ganatantra✊

  • @rampanta1330
    @rampanta1330 5 років тому +8

    धमलाको कार्यक्रम मा 1 कम गर्नु !
    पन्जा लडाउने जो ले जित्छ " जित्ने ले मात्र बोल्ने । अर्को हेरिरहने ....

  • @sitachettri5702
    @sitachettri5702 5 років тому +2

    बिडारि लाई मापासे चेक गरेरमात्र बहस गराउ धमला

  • @Rajyanpanday
    @Rajyanpanday 5 років тому +12

    कहिले काहीँ त नाक को डाडी भाचेको पनि देखाउ न हो धमला जि येस्ता तोरि लाउरे हरु को आफै तोरि छ अरु लाई तोरि लाउरे रे कति आफै जान्ने बन्छ बिडारी हो कि बिहारी हो

  • @ujwalmanandhar924
    @ujwalmanandhar924 4 роки тому +1

    हे भवान यस्ता कुकर्मी नालायक देश द्रोही चाकडी बाज हरुवाले नेपाली जनता लाई लुट्ने दुःख दिने , नेपाली जनता लाई धोखा दिने सबै त्यो अपराधी लगायत त्यसको अाफन्त तथा त्यसको शाखा सन्तान को बीस पुस्ता सम्म पनि रोड को भुसिया कुकुर को दसा भोगेर सर्वनाश होस् भगवान्

  • @HelpinghandPankaj
    @HelpinghandPankaj 5 років тому +6

    Bidari khel khatam xa pol khulo

  • @shankarwasti8082
    @shankarwasti8082 5 років тому

    आजकाल म कमेडीका लागि याे कार्यक्रम हेर्ने गर्छु । भद्रगाेल भन्दा याे कार्यक्रम धेरै राम्राे छ ।

  • @NLIMBU31
    @NLIMBU31 5 років тому +6

    WTF bidari, vigilante

  • @bishnukhadaka5935
    @bishnukhadaka5935 5 років тому

    सलाम छ ओकिल सर

  • @nepalktm1752
    @nepalktm1752 5 років тому +6

    Aaju blla khayo sala yesta ta samsad good Tirphati g.

  • @sugamkhanal6507
    @sugamkhanal6507 5 років тому

    बहुत रमाइलो लाग्यो त,,,बहश हेरेर नि...थुइक्क नालायकहरु

  • @santaramchaudhary3385
    @santaramchaudhary3385 5 років тому

    धमला जि अब पार्टी पार्टी मिलाएर कुस्ती लडाउनु होला कुन पार्टी ले जित्छ जनता हेर्न चाहन्छ्न 😂😁😀

  • @premsubedi6586
    @premsubedi6586 5 років тому

    यो भद्रगोल किन बन्द भयो भनेको त
    यहाँ येस्तो रमाइलो रैछ अनि कस्ले हेर्छ ता हाम्रो नेता पनि हय्कलाकार भन्दा कम छैन

  • @sumanpuri828
    @sumanpuri828 5 років тому +1

    बिडारी जि ले सहि कुरा गर्नुभएको छ ।।।

  • @raskotsaugat7576
    @raskotsaugat7576 5 років тому

    लौ आज ढिलो आयो तर कडा आयो साढे जुदाइ कार्यक्रम त्र जेहोस धमाला दाइले चै भ्रष्टाचारि हरुको पोल खुलाइदिन्छन पत्रकार यस्तो पो होस नि salut छ धमाला दाजुलाइ

  • @sabinnepali3714
    @sabinnepali3714 5 років тому

    यो राम नारायण त जिमाल हो कि जमानाको

  • @yolkyolk8927
    @yolkyolk8927 5 років тому

    यो बीराडी एकदम खत्तम मान्छे हो।

  • @nepalivideo541
    @nepalivideo541 5 років тому

    शक्तिको उन्मादले कती मातीएको यो विडारी !

  • @devkumarshrestha8467
    @devkumarshrestha8467 5 років тому +8

    जनताको पैसाको तलब भत्ता खएर जनतालाइ तोरिलाउरे भन्ने सुमार्गि को दलाल हरु जस्त्ता सम्सद बन्ने ब्यबस्था को खारेजि हुनुपर्छ

  • @narayanmagar4163
    @narayanmagar4163 5 років тому +1

    यो बिडारिलाइ कति दम्भ हो कहिले चुनाव नलडी माननीय पाएकोमा, सुन्नुहोस त बोलेको गोकुल बास्कोटा जस्तै,अर्को आउने चुनावमा प्रत्यक्ष उम्मेदवार हुन आग्रह गर्छु ।

  • @samratpoudel1992
    @samratpoudel1992 5 років тому +1

    प्रचण्ड को कुरा गर्दा बित्तिकै ऋषि धमला जङ्गगियो यश बाट थाहा हुन्छ कि धमला पनि प्रचण्ड को भरौटे हो भनेर।

  • @champathami3967
    @champathami3967 5 років тому

    रिसि लाई खुब मजा अाछ, स्पस्ट अनुहार

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 4 роки тому

    यो दिनेश त्रिपाठि भन्ने व्यक्ति मात्तिएको मान्छे हो आज बिडारी बाट बल्ल स्वाद पायो ।

  • @keshavshrestha6942
    @keshavshrestha6942 5 років тому +1

    यस्ता छन हाम्रो देशका नेताहरु थुक्क....!

  • @kumarthapa5810
    @kumarthapa5810 5 років тому

    यस्ता विडारी जस्ता भेडा गोठाला त संसद छन के हुनि यो देशमा !!!! धिक्कार होस ।

  • @savenature6723
    @savenature6723 5 років тому

    यो कार्यक्रमको नाम 'नेता हान्न चाहन्छन्' राखौं । कार्यक्रममा ल्याउनु अघि ब्लडप्रेसर सुगर इसीजी सबै चेक गराएर मात्र ल्याऔं । कुनै दिन स्टुडियोमै ढले भने.......

  • @surendramagar6538
    @surendramagar6538 5 років тому

    ड्वाङ्ग! ड्वाङ्ग!! ड्वाङ्ग!!!.....ऋषि धमला मोरेको घोषणा गर्दछु 😆😆😆

  • @अरमान-ङ2ट
    @अरमान-ङ2ट 5 років тому

    सधै ठुला ठुला कुरा गर्ने बिडारी लाई आज चही ठिक पार्यो । 😂😃

  • @हरीशरणअधिकारी

    मलाई बिडारी जस्तो मन-नपर्ने सायदै कुनै व्यक्ति होलान्!

  • @kumarshrestha7137
    @kumarshrestha7137 5 років тому

    बिडारी र गोकुल बास्कोटा काफी छ यो सरकार गिराउन ।

  • @satbahadur7260
    @satbahadur7260 5 років тому

    ने क पा जिन्दावाद

  • @nepalidude
    @nepalidude 5 років тому

    धमला साँचो ringmaster हो; यी सब हनुमान हुन् |

  • @gajendramagar1339
    @gajendramagar1339 5 років тому

    ऋषि ले अन्तरबार्ता गर्नलाई 2/4 जना सेक्रेटि राख्न पर्यो कुन बेला हात हालाहाल हुन्छ

  • @nabinathapa4406
    @nabinathapa4406 5 років тому

    बिडारि र द्वारिका एकै हुन

  • @govindaneupane1095
    @govindaneupane1095 5 років тому

    सुन्न र हेर्न पनि नसकिने हैट गयगुर्जेका मान्छेहरु