रविलाई जेलै हाल्न फेरि लाग्यो सरकारी पक्ष । नेप्सेलाई ‘जनकपुर चुरोट’ बनाइ दिने खेल, माफिया सल्बलाए।

Поділитися
Вставка
  • Опубліковано 21 січ 2025

КОМЕНТАРІ • 254

  • @himlalbhandari4593
    @himlalbhandari4593 10 годин тому +163

    खुसिको खबर😍आज एकै दिनमा 1086जना नेता तथा कार्यकर्ता ले त्यागे एमाले ओली को दिन गन्ती सुरु भयो!

    • @rambaral550
      @rambaral550 7 годин тому

      अबका पुस्ताले कालो काङ्ग्रेस र चोर एमाले लाई बहिष्कार गर्नैपर्छ

    • @pratik-d3h
      @pratik-d3h 7 годин тому +6

      किन होला 1086 नै चाहिँ, कमेन्ट्स त फ्री मा गर्न पाइन्छ फेरि नेपाली लाई फ्री को कुरा मा सिकाइरहनु पर्दैन, बरु 1086, सट्टा 2025 लेखेको भए हुने, यो नयाँ वर्ष सँग कसैले जोडेर हेर्थे।

    • @sagarchalise820
      @sagarchalise820 6 годин тому +2

      Good sign.

    • @bikashtamang3670
      @bikashtamang3670 Годину тому

      Sarkar kosko x ani yeti na gare sarkari okil ko jagir chet hola ani aba noon ko sojo ta garnai pareyo ni haina okil jee haru

    • @bikashtamang3670
      @bikashtamang3670 Годину тому

      Sarkar kosko x ani yeti na gare sarkari okil ko jagir chet hola ani aba noon ko sojo ta garnai pareyo ni haina okil jee haru

  • @AshokMagar00
    @AshokMagar00 9 годин тому +66

    जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔✊✊ जागौ नेपाली जन्ता जागौ

  • @roshanlimbu950
    @roshanlimbu950 7 годин тому +45

    84 मा रासवपा लाई भनने जति एता हाजिर हुम है साथी हो

  • @bashulamshal2265
    @bashulamshal2265 10 годин тому +44

    बिश्व जगतमा गुमनाम रहेको नेपाली क्रीकेट लाई यो उचाइमा पुर्याउने एकमात्र खेलाडी सन्दीप लामिछाने

  • @brandedmutublog
    @brandedmutublog 8 годин тому +34

    अचम्म के छ भने ! 😍
    अरु सबै एक जुट हुन्छन् तर ऊ एक्लै लडदैछ ! पुरै साम्राज्य VS एक्लो रवि तर पनि थाकेको छैन् ज्यान दिन्छु भन्छ ! यो मान्छेमा सानो शक्ति र सानो हिम्मत छैन ! साम्राज्य खडा गर्न सक्ने एक्लो लिडर हो ! ऊ एक्लो छ एक्लिएको छैन् ! समय सापेक्ष प्रमाणित हुदैछ !
    हुन त मन्दिरमा राखेर पुज्ने सालीग्राम लड्दै ठोकिदै धुम्दै पानी ले पिट्टी पिट्टी अन्तिममा गएर मन्दिरमा पुजनीय भएर बस्छ। रवि लामिछानेको हिम्मत, साहस र आट लाई सलाम छ।❤️🙏

    • @damodarpokharel3796
      @damodarpokharel3796 7 годин тому +3

      रबिलाई करोड सलाम छ ❤️❤️🇳🇵🇳🇵

  • @SachinRaya-w2m
    @SachinRaya-w2m 10 годин тому +20

    माफिया बा माले र तस्कर काङ्ग्रेस का दले पाल्दा पाल्दा जनता र देश दुबै कंगाल छ वैदेशिक रिण ले कुनै दिन देश नै लिलामी हुँदै छ

  • @awashliwanglimbu7190
    @awashliwanglimbu7190 9 годин тому +26

    सन्दीपले नेपाल लाई चिनाएको हो अरु ले हैन अहिले उसलाई दुःख दिइरहेको छ 😡

    • @sitabasnet-h8r
      @sitabasnet-h8r 4 години тому +1

      सन्दिपले नेपाल लाई चिनाएकै हाे अरु ले हाेइन अहिले उसलाई दु ःख दिइरहेकाे छ अपराध पनि कति गर्न सकेकाे सरकारले ❤

    • @rsdulal5295
      @rsdulal5295 5 хвилин тому

      ​@@sitabasnet-h8rपारस खड्का आरजुको भदै ज्वाई हो । अब कुरो आफै बुझ्नोस् । पार्टीको पहुँच ले गर्दा जे पनि हुन्छ ।

  • @mgr435
    @mgr435 10 годин тому +16

    नेपाली जनता जागौ

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 8 годин тому +14

    भरस्तहरुको अन्तिम सासनकाल हो जति सक्छौ गर 84 पछी तिमीहरू सबैको एकएक हिसाबकिताब हुनेछ ।

  • @junamagar9973
    @junamagar9973 8 годин тому +22

    जय रवि जय घण्टी 🔔🔔🔔🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @kedarsapkota-u7v
    @kedarsapkota-u7v 6 годин тому +6

    बिरेन्द्र जैरु को पत्रिकारि म लाई मन पर्छ,तर संदिप लामिछाने को बारे मा क्यान को कर्मचारी संग लिएको अन्तर्वार्तामा मा उनले सोधेको केहि प्रश्न हरु जबकि अदालत ले सम्म संदिप लामिछाने लाई सफाई दिईसकेको मुद्दालाई उनले पत्रकारिताको नैतिकता भन्दापनि सत्यता लाइ मोडेर व्यक्तिगत रूपमा रिसिबी को हिसाब ले प्रश्न सोधेको र अति निहित स्वार्थ को रुप मा सोधेको जस्तो मलाई लाग्यो

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 8 годин тому +7

    क्यान लाई हेक्का रहोस्,,,नेपालको क्रीकेट जगत लाई बिश्व सामु चिनाएको सन्दिपले हो क्यान ले होईन।

  • @baniyaraja8187
    @baniyaraja8187 10 годин тому +4

    ❤❤🎉jay rabi dai ❤❤🎉🎉

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 10 годин тому +9

    गगनले बाख्रा चोरेको पैसा कैले तिर्छ कुन्नि रवि को पछि दौडेको छ खाली कागज को प्रमाण कहा होला पत्तो भएन मुद्दा त रुपन्देही पुग्यो तर प्रमाण पुगेन 😮😮

  • @padamghising977
    @padamghising977 9 годин тому +9

    नेपाली जनता जागाै😂😂😂

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 7 годин тому +4

    सिङ्गो राज्य एकातिर रबि एक्लै अर्कातिर जित सत्यको हुनेछ भएको छ। रबि निर्दाेष साबित हुनेछन्
    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ

  • @asish2001
    @asish2001 3 години тому +2

    सन्दिप लाई कारबाही गरेर CAN लाई घाटा हो sandy always king 👑

  • @OmThapa-v8c
    @OmThapa-v8c 5 годин тому +4

    के हो बिरेन्द्र जैरुजी सन्दिपको पछाडि हात धोएर लागेको देख्दैछु आखिर किन ? Referee र खेलाडी बिच सामान्य discuss त भैहाल्छनी यही बिषयलाई लिएर अदालतले फैसला गरिसकेको सन्दिपको बिगतलाई कोट्याउनु भनेको कहाँसम्मको पत्राकारिता हो ?

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 3 години тому +1

    Akdam 100% sahi bishlesan garnubho biren sir.salam xa hajurlai.

  • @shamirsunar-p7j
    @shamirsunar-p7j 6 годин тому +4

    के सन्दीप लामिछानेले क्रिकेट खेलबाट सन्यास लिन लागेको हाे सन्दीप बिना राष्ट्रिय क्रिकेट अपुराे हुने छ जय सन्दीप लामिछाने🙏🙏🙏🙏🙏❤️❤️👌👍️

  • @kanchansimkhada1149
    @kanchansimkhada1149 5 годин тому +3

    सन्दिपलाइ डोमिनेट गरेर सिध्याउन कान्तिपुर लगायत का केहि मिडिया र ब्याक्ति हरु लागेका छन ।सबै समय कुनैपनि खेलाडि फर्म मा रहदेन आज्का सन्दिपको खेल स्तर केहि खस्केको छ भन्दैमा उस्लाइ अपमान नगरौ । इज्जत गरौ प्रोत्साहित गरौ । Love you Sandy bhai .Be strong

  • @HstHst-x9u
    @HstHst-x9u 6 годин тому +1

    मैलेत विरेन्द्र सर लाई नमस्कार मात्रभने

  • @tschelper803
    @tschelper803 2 години тому

    Jay Rabi Jay desh❤

  • @AsalalTamu
    @AsalalTamu 2 години тому

    रबि माथि जति लाग्छ लाग तर या: मामला मात्रै रबिमा सिमित हुन्दैन यो राम्रो संङ्ग बुझोस्✍️✊🔔✊🔔✊🔔✊🔔

  • @aayan6854
    @aayan6854 9 годин тому +3

    पारस खड्का दाजु र सन्दिप लामिछाने भाइलाई २२ गरेर क्रिकेट कुनै हालतमा चल्दैन यो कुरा विचार गर्नुपर्यो।

  • @dipakluitel2812
    @dipakluitel2812 11 хвилин тому

    Dami 6a hajur ko kura

  • @KamalDarnal-x5g
    @KamalDarnal-x5g 9 годин тому +2

    Jay hos hajur ko 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jay Nepal

  • @NirBista-b4l
    @NirBista-b4l 7 годин тому +1

    Jaya rabi

  • @MaheshTimilsena-g9c
    @MaheshTimilsena-g9c 4 години тому

    यो राष्ट्र घाँटी सरकार लाई सम्पुङ् जनता हरु उठी रोड मा ल्याउने काम गर्न जाग्नु आवश्यक छ जय देश जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @birendrahemathapa4411
    @birendrahemathapa4411 8 годин тому +1

    अब लागियो कार्यक्रम हेर्न ❤

  • @dhrubakhadka4086
    @dhrubakhadka4086 2 години тому

    जय रबि🎉🎉🎉🎉🎉

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 Годину тому

    न्यायाधीशलाई पनि उजुरी हाल्ने कस्तो हाम्रो देश नेपाल ?जहाँ न्याय दिइन्छ, न्याय प्रक्रिया फैसला हुन्छ, न्यायाधीशको फैसला नै अन्तिम फैसला हो। र पनि न्यायाधीशलाई उजुरी रे? हे भगवान हाम्रो देश नेपाल कस्तो अचम्मको छ है ?🇳🇵

  • @bulandaaawajnepaltv5993
    @bulandaaawajnepaltv5993 50 хвилин тому

    सिधाकुरा जिन्दावाद

  • @amrendrasah5433
    @amrendrasah5433 Годину тому

    Good information sir 🎉

  • @ameerkc5033
    @ameerkc5033 Годину тому

    रबि प्रती जति ध्यान र समय खर्च गर्या छ नि सरकार ले ,देश र जनता को समस्या समाधान मा ध्यान देवो क्या झारे नेता मन्त्रीहरू

  • @sitabasnet-h8r
    @sitabasnet-h8r 4 години тому

    रबि काे जय हाेस सत्य काे जित ग्यरेगन्टीछ झुटाे टिक्दैन सत्य डक्दैन रबि माथी राजनिती प्रतिशाेध साँकै हाे

  • @aayan6854
    @aayan6854 9 годин тому +1

    पारसर सन्दीप लामिछाने घाइतेबागो यो विदेश जान खोज्दैछ यसलाई नेपालमै सम्हालेर राख्नुहोस्

  • @dipenthapa5064
    @dipenthapa5064 9 годин тому +2

    good tv ले १५ हजार लियो रेन्त समचार राख्दिएको,,,

  • @prakashadhikari1631
    @prakashadhikari1631 9 годин тому +2

    दाजु जन्ताले राम्रोसँग बुजेको छन ल रबी दाजुलाई के भैईराको छ भनेर म चाई कसैको झोले हैईन ल आज सम्म मलाई कुनैई पात्त हरुले गाउँ मा कीन्न सकेको छैन ल म चाई सैई सैई हो गलत्त गलत्त नैई हो मेरो लागि 🇳🇵🇳🇵🇳🇵

  • @balkrishnasangraula7423
    @balkrishnasangraula7423 3 години тому

    Jaya Ghanti🎉

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane Годину тому

    RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @NirBista-b4l
    @NirBista-b4l 7 годин тому +1

    Jaya ghanti

  • @gangarai9505
    @gangarai9505 6 годин тому

    रबि सर को जय होस सत्य को जित ग्यारेन्टी छ पर्खनु गाह्रो छ दिन अाउदै छ खाको बिष लाग्छ नखाको बिष लादैन झुटो टिक्दैन सत्य डक्दैन रबि सर माथी राजनिति प्रतिशोध साँधेकै हो पुरा राज्य लागेर एक्लौटी साशन शक्तिको प्रयोग गरेको छ अन्याय अत्याचार यातना मानबअधिकार हनन मानहानी चरित्र हत्या शारिरीक मानसि्क टर्चर सामाजिक आर्थिक राजनैतिक मा पुर्ण रुपले छति पुराइएको छ जिल्ला जिल्लामा मा वसार पोसार ‌८४ दिन सम्म हिरासतमा राखेर जोखिम पुर्ण अबस्थामा राखिएको एउटा बलत्कारी
    हत्या रालाइ जस्तो ठुलो सजय भयो रबि लामिछाने माथी लगाइएको झुटो भएको नक्कली दस्तखत किर्ते हस्ताक्षर भएको झुटो प्रतिबेदन ३ वटा ३ वटा मुद्धा हालेको कस्तो बिडम्बना छ
    रुपन्देही जिल्ला अदालत सम्मानित बरिष्ठ न्यायाधीश ज्यु इमानदारी निष्ठावान निष्पक्ष सत्य तथ्य सही छानबिन गरि अन्याय म परेका लाइ
    न्याय प्रदान गर्नु होला पुर्ण बिस्वास मा छौं
    रबि सर को जय होस जय घन्टी जय देश
    🙏💚💐🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jvkhg4337
    @jvkhg4337 Годину тому

    यक जनाको पछाडी पुरै जम्बो तोलि नै हात धोयर लाको देखदा मलाई दया लायर आउँछ ❤

  • @nepalstarnstv
    @nepalstarnstv Годину тому

    रबी र सन्दीप बिना राजनीति र क्रिकेट अधुरो छ अब नेपाली टोली लाई समर्थन गरिन्न

  • @laxmichhetri4780
    @laxmichhetri4780 2 години тому +1

    देशलाई होईन बेकति कारया करता पोसन हो जय देश

  • @ishworpun8447
    @ishworpun8447 3 години тому

    Jay ghanti Jay rsp Jay Rabi bhai ❤❤❤❤❤❤❤❤❤

  • @govindasapkota8724
    @govindasapkota8724 4 години тому +1

    यि तिन नेता भनाउँदा भ्रष्ट चारी का जड हुन केपी सरे प्रचन्ड यि ओदान खुट्टे ३चोर नमरे सम्म यो देश बन्दै न

  • @pashanglama
    @pashanglama 7 годин тому +1

    Jai Ravi

  • @GyanBahadur-v4n
    @GyanBahadur-v4n 5 годин тому

    विशिष्ट सम्रचना, ब्यबस्थापन समिति भन्ने बित्तिकै जनता ले विशिष्ट को अर्थ , तात्पर्य , र तप्दिस बुझ्नुपर्ने हो ब्यबस्थापिका को बिसेस विशेष को सम्रचना र सम्भार मात्रै को लागि हो जस मा हाम्रो ले रोजगार पाए राम्रो ले उज्गार पाए .......

  • @rameshmaanmaharjan7926
    @rameshmaanmaharjan7926 2 години тому

    Jay ghanti Jay Rabi

  • @Happy-uf3zj
    @Happy-uf3zj 2 години тому

    Hats off to you Jairu ji

  • @KaranDhami-c3h
    @KaranDhami-c3h 10 годин тому +1

    Good❤

  • @shresthadipakkumar9671
    @shresthadipakkumar9671 5 годин тому

    नेपाली को आसा ऊच्च अदाललाई जबाफ

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd 3 години тому

    Jay Nepal jay ghanti

  • @shivarimal8011
    @shivarimal8011 9 годин тому +2

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️छिटो भनदा छिटो देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै नत्र केपी दलाल ले मरने बेलामा सकछ देस र जनताहरुलाइ (राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌷🌹🌷🌷जय राजा जय देस)

  • @HelloPokhara-e2c
    @HelloPokhara-e2c 5 годин тому

    रबि काे ऐक्सान कति भलादमि काे साथमा जनता सगा कति मझसगा अऐरा हात मिलाउनु हनछा येस्तो हुनुपर्छ नेता भने कसारि जनता लाई रेस्टुपेक

  • @kumargurung8084
    @kumargurung8084 6 годин тому +1

    कति दिन भयो नेप्सेमा सुधर गर्ने भनेको बर्शौ भए ज को त्यही छ लाज छैन कुकुरहरु लाई लगानीकर्ता कति दुख दिएको छ भनी 5व 6 अर्ब ब्यापार गर्छ रे खाए खा नखए धिच भएर लगनी कर्ता ब्याध्य छ

  • @khuama_sharma838
    @khuama_sharma838 6 годин тому

    Jay ghanti rabi dai

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 8 годин тому

    🙏🙏Briendra sir🙏🙏🙏

  • @rupthapa4074
    @rupthapa4074 5 годин тому

    Good news❤❤

  • @e4everything716
    @e4everything716 Годину тому

    आज बिहानै ATM गएको
    ढोकामा "Push"लेख्या रैछ,
    त्यसलाई मेटाएर"Magh"लेखेर आए।😅

  • @padamrana7083
    @padamrana7083 2 години тому

    ओलि ले आफ्ना कार्याकर्तालाई जागिर दिइएको हो।

  • @teetekarelaa6064
    @teetekarelaa6064 4 години тому

    कंग्रेस एमाले लाई देश बाट सखाप न बनाए न देश न जनता कोहि बाकी रहसैन।❤❤❤❤❤❤

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 2 години тому

    Rabi great

  • @birswr4905
    @birswr4905 2 години тому

    अर्को नेप्से अबस्य चाहिन्छ।

  • @amarkarki3824
    @amarkarki3824 10 годин тому +1

    ❤❤🎉🎉❤❤

  • @govindakhatri2531
    @govindakhatri2531 10 годин тому +1

    🙏🙏🙏🙏🙏

  • @RamGupta-n6r
    @RamGupta-n6r 10 годин тому +1

    Good.dai

  • @ameerkc5033
    @ameerkc5033 2 години тому

    म आज्कल हरेक दिन बिहान उठेर येस्तै कार्यक्रम हेर्दै नेता मन्त्रीहरूलाई देश र जनता को हालत कति सम्म कवाडी भनये भन्ने मनन गर्दै नेपाली छाडा गाली गर्दै दिन को सुरुवात गर्दछु मन बुझाउन

  • @anupmongolian6197
    @anupmongolian6197 Годину тому

    सन्दिपका बिरोधिहरु क्यानमा कति छ्न भन्ने कुरात t20 विश्वकपमा छर्लङ्ग छ्न,NPL लिगले अलिकती हाईट पायो भन्दैमा क्यानले कार्वाहिगर्नु निन्दनिय छ,sandy is king🇳🇵🇳🇵🇳🇵

  • @gangabasnet2610
    @gangabasnet2610 8 годин тому +1

    कार्यकर्ता पालनपोषण गर्छ समिति ले। तिनै कार्यकर्ताले आउने चुनावमा जिताउंछन् भ्रष्टाचारी हरुलाई। जनताले बुझ्नै चाहेका छैनन्।

  • @govindabudha8728
    @govindabudha8728 Годину тому

    Sandeep is great ❣️❣️👏

  • @khamosmagar6634
    @khamosmagar6634 9 годин тому

    लुटेराले सकेको मेरो देश सार्है दुख लाग्छ ।😢😢😢😮

  • @ShobBahadurB.C
    @ShobBahadurB.C 4 години тому

    Good

  • @prakashchandragautam538
    @prakashchandragautam538 2 години тому

    सिधाकुरा सुन्दा त कतैबाट पनि लुटन छाडेनछन।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane Годину тому

    BIRENDRA JAIRU JI RASTRIYA PARICHAYA PATRA KO BISAYA PANI YO KARYAKRAM RAKHERA SABAILAI PRASTA PARIDINUS LA PLESE??🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @DhaniramSubedi
    @DhaniramSubedi 8 хвилин тому

    जनता झुक्याउने भ्रष्ट सरकारले अनेक हतकणडा अपनायको छ ।

  • @RudharaBadhur
    @RudharaBadhur 5 годин тому

    सन्दिप लामिछाने ले नेपाल लाई चिनाएको छ। सन्दिप लाई फसाउने छर्लङ्ग थाहा भयो।

  • @jumgurung9188
    @jumgurung9188 5 годин тому

    अरू अन्तराष्ट्र देश को व्यवस्थापन लाई पनि निगारानी गर्नु पर्छ यो सरकार ले। अरू को देश मा पर्याटक लाई पनि नागरिक सरह शुल्क बिना अबलोकन स्थान हरूमा प्रवेश दिइन्छ यसो गर्नाले आफ्नु देश मा पर्यटक हरू तानिन्छ र देश को अर्थतन्त्र मा टेवा पुराउछ। नेपाल चाँहि जुनै पर्याटक क्षेत्रमा शुल्क मात्र उठाउछ त्यो पनि नाकरिक को भन्दा तिन गुनाले अत्यचार छ। यस्तो बिषय लाई सुधार मा ल्याउनु पर्दछ।आफ्नै नागरिक हरू लाई पनि शोषण भएको छन।

  • @kumargurung8084
    @kumargurung8084 7 годин тому

    सरकारको हो NEPSE तर काम गर्दैन कर्मचारी छ सुतेर बस्छ दुनिया कता आधुनिक कारण पुगेर के के भैसक्यो उल्तो नेप्से सरकारलाई नै नोक्सान गरिरहेको छ नेप्से हेर्दा सरकारहो काम नगर्नले सरकारलाई नै नोक्सान छ

  • @kamalacharya9130
    @kamalacharya9130 Годину тому

    रबि सकियपनी रासोपा सकिदैन

  • @DbDhami-y8n
    @DbDhami-y8n Годину тому

    समितीकाे सुचि देखेर चक्कर आयाे।

  • @Yogesh-o2u
    @Yogesh-o2u 7 годин тому

    अरु के हुन्छ थाहा छैन तर यो सरकारको यस्तै चाल हुने हो भने कुनै दिन यी नेता मन्त्रीहरूलाई ट्वाइलेट मा बस्दा हग्न नपाई उठेर भाग्ने दिन आउनेछ अनि त्यो दिन आयो भने म के गर्छु भन्ने कुराको पत्तो छैन ।

  • @kryptonide
    @kryptonide 4 години тому

    यस्तो विकास समितिका हरु को कुरा सुने पछि आङ जिरिंग हुने गरी रिस उठ्छ र त्यो रिस सामाजिक सञ्जालमा विस्फोट हुँदा बाटो बाटो मा विस्फोट हुँदा नयाँ पार्टी को नाम जोडेर अराजक भए भन्न थाल्छन्।।

  • @sonikarai5123
    @sonikarai5123 Годину тому

    I like news24.

  • @RajkumarGhising-i9j
    @RajkumarGhising-i9j 2 години тому

    कम भिजिपलिटी मा खेलाउने पनित कृकेटमा नियम छैन नि त त्यो तोरिलाई चाहिँ खोईत पारस चिप्ले सजाय यम्पाएर हो भन्दैमा र उस्लाई मन छ भदैमा टर्च लाईट बालेर खेल खेलाउन मिल्छ कि के हो छुम्बी कि जुम्बी बुजेर बोल मुलाहरु कानुन लगाउनु छ भने सबैलाई बरबरी लाउ त हरुले चिनाउने होइन देश लाई खेलाडिले हो देश चिनाउने बिचार गरेर कानुनको पालना गर मुलाहरु

  • @naitogaybot
    @naitogaybot 7 годин тому

    A b pant right version and right reports

  • @ShivpujanKushwaha-hw3jn
    @ShivpujanKushwaha-hw3jn Годину тому

    Rabi dai ko mathineya Bhayn

  • @PremSinghlothyal
    @PremSinghlothyal 5 годин тому +1

    तालि

  • @khimlalyari2973
    @khimlalyari2973 2 години тому

    सन्दीपको केही गल्ती छैन 😢

  • @aayan6854
    @aayan6854 9 годин тому

    सन्दीप लामिछाने जेलमा परेको बेला क्यानले सहयोग गरेको होइन please पारस खड्काले सहयोग गरेको हो त्यसमा कसैलाई भ्रम नहोला

  • @tulsik.c.3174
    @tulsik.c.3174 4 години тому

    Jay Ravi , jay Sandip

  • @TheGamerBoys111
    @TheGamerBoys111 7 годин тому

    💐💐💐🙏🇳🇵

  • @bikramshrestha368
    @bikramshrestha368 3 години тому

    जैरु सर तपाईं मा दर छैन देशकै बा लाई भस्मासुर भन्न गगनचुम्बि टावर घर घर ग्यास रेल ल्याईदिने बा लाई जथाभावी भन्दा तपाईंको हालतपनि रबिलेझै दुखपाउनु पर्ला है

  • @aayan6854
    @aayan6854 9 годин тому

    यो के समूह के भन्छु भने सन्दिपको पनि गल्ती होला तर ज्ञानले के विचार गर्नुपर्यो भने रेफ्रीको पनि गल्ती हुन सक्छ

  • @DineshSakal
    @DineshSakal 53 хвилини тому

    अब देश पनि भाडामा दिन्छन् होला

  • @kamalneupane5264
    @kamalneupane5264 3 години тому

    लुटेरा हत्यारा भ्रस्ट सहकारीको महा ठगहरु मानव तस्कर बलात्कारी हरूले चलाएको देशमा यस्तै हुन्छ?

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 9 годин тому

    Good news

  • @hotwater282
    @hotwater282 7 годин тому +2

    Desh anpadko under ma xa ? 84ma 84 ko end garxu hola mero wadako pratinedhiko tapaihuruko k xa