Excel मा Rank Formula लगाउन सिक्नुस् | How To Use Rank Formula In Excel | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 25 сер 2020
  • नमस्कार !
    नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Excel मा Rank Formula लगाउन सिक्नुस् | How To Ise Rank Formula In Excel | Nepali Book
    यस भिडियोमा Ms Excel को एक महत्त्वपूर्ण र अत्याधिक प्रयोग गरिने Rank Formula सम्बन्धि सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले Ms Excel मा हजारौं नम्बरबाट एक क्लिकमा number rank पत्ता लगाउन सक्नुहुनेछ ।
    Ms Excel मा mark ledger, mark sheet लगायतका फाइलहरु बनाउदा विद्यार्थीहरुको position निर्धारण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कैयौंले एक एक गर्दै हेरेर झन्झटिलो तरिकाले सम्पन्न गर्नुहुन्छ, त्यसो गर्दा गल्ती हुने सम्भावना पनि बढी हुन्छ । तर यो समस्याको समाधान excel ले एक क्लिकमा गरिदिन्छ, त्यसैले एक्सेलको यो फर्मुला हरेकले जान्नु आवश्यक छ । Rank पत्ता लगाउनमा समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #Rank_Formula
    #In_MsExcel

КОМЕНТАРІ • 19

  • @sitaramray883
    @sitaramray883 Рік тому

    super sir
    it's very easy method you learning.

  • @dipendrapaudel1698
    @dipendrapaudel1698 3 роки тому +1

    Ramro x sir idea

  • @yatrisadak6207
    @yatrisadak6207 3 роки тому +1

    Thanks sir

  • @amshulapokhrel3242
    @amshulapokhrel3242 Рік тому

    धन्यवाद सर

  • @sumanadhikari3073
    @sumanadhikari3073 Рік тому

    Yesati yesto vodeo banayara halnu hola malai aaja man paroo

  • @shobhathapa6782
    @shobhathapa6782 3 роки тому

    video derai ramro xa sir tar hami kaam gardai tal jharda mathiko subject ra purnanka haru dekhidain teslai kasari dekhine banaun sakinxa hola sir

    • @NepaliBook
      @NepaliBook  3 роки тому +1

      कोलम फ्रीज गर्नुपर्छ मेडम ! यो बारेमा पनि एउटा भिडियो आउँनेछ । धन्यवाद !

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 роки тому

    शैक्षिक क्षेत्र अन्तरगतका सबै तहका स्कूल, क्याम्पस र विश्वविद्यालय लगायत अन्य प्रतिष्ठानमा अध्ययन
    तथा अध्यापनरत शिक्षक, विद्यार्थिहरुका लागि ज्यादै उपयाेगि भिडीयाेहरु उपलब्ध गराइदिनु भएकाेमा श्रध्येय पाैडेल सरलाइ धेरै धेरै धन्यवाद ! र अाउँदा दिनहरुमा पनि यस्तै उपयाेगि भिडीयाेहरुका साथै Automatic creation मार्सकलेजर+मार्कसिट Software उपलब्ध गराइ थप सहयाग गर्नुहुनेछ भन्ने अाशा र विश्वासकासाथ पुनः धन्यवाद, एवं हार्दिक नमन !

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      धन्यवाद सर !

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 2 роки тому

    SIR NAMASTE. 11 KO GRADE SHEET MA RANK FORMULA KASARI LAGAUNU. GPA 2 DICIMAL DIGIT MA CHH

    • @wovmsrajbiraj5246
      @wovmsrajbiraj5246 2 роки тому

      Sir namaskar. Gpa lai 100000 le muliply garer rank formula lagaae. Rank formula mai modify garda column ghatne ho ki. plz suggest me .thanks

  • @kabirajlamichhane916
    @kabirajlamichhane916 2 роки тому

    Sir rank error formula share gardinus na

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      rank सम्बन्धित अर्को भिडियो छ हेर्नुहोला ।

  • @bharatpanjiyar312
    @bharatpanjiyar312 2 роки тому

    Yedi 2 jana students ko same number aayako xa vane regular rank kasari dine???

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      Rank solution sambandhi video xa channel ma gayera hernuhola

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 роки тому

    नमस्कार सर ।
    जस्तै rank 3 जनाको एउटै आयो र 4/5 नदेखाइ 6 देखायो । यसलाइ 6 को ठाउमा 4 rank देखाउने गरि rank निकाल्ने formula बताइदिनु ल ।

    • @NepaliBook
      @NepaliBook  3 роки тому +1

      हस् सर बनाम्ला !

  • @ramkripalnp
    @ramkripalnp 2 роки тому

    Rank mistakes hunx yo formula bat

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 роки тому

    यदि student फेल छन भने rank मा * आउने पास भए मात्र rank show हुने formula बताइदिनुहोस न सर ।