Excel मा Watermark राख्ने सजिलो तरिका | How to insert Watermark in Ms Excel | Watermark in Excel
Вставка
- Опубліковано 16 жов 2024
- Video title :
Excel मा Watermark राख्ने सजिलो तरिका | How to insert Watermark in Ms Excel | Watermark in Excel
About this video :
यो भिडियोमा Ms Excel मा Watermark राख्ने सजिलो तरिका बताइएको छ ।
Ms Word मा Watermark राख्न जति सजिलो हुन्छ त्यति सजिलो एक्सेलमा Watermark राख्न छैन । तर यो भिडियोमा एक्सेलमा वाटरमार्क राख्ने सजिलो तरिका बताइएको छ ।
यहि तरिका प्रयोग गरेर तपाईँले Excel मा बनाइएका Grade Sheet लगायतका कुनैपनि डकुमेन्टहरुमा विद्यालयको वा कुनै पनि संस्थाको लोगो Watermark को रुपमा सजिलै राख्न वा सेट गर्न सक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग पुर्याउने छ ।
Class 11 & 12 का लागि तयार गरिएको Grade Sheet Maker 0.4 zip फाइल डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् 👇
drive.google.c...
==============
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
www.youtube.co...
#nepali_book
#how_to_insert
#watermark_in_excel
Loved it
Dhanyabaad sir. Yasari nai maile background sahit ko logo rakheko chhu. Yo video baat aaeko basic knowledge le truti hatachh hola. Thanks
Most impressive video sir.
सर लाई धेरै धेरै धन्यवाद
तर पिक्चर को सट्टामा लेटर लाई वाटरमार्क्स राख्न के गर्नु पर्ला
Hello sir, ms excell ma rank dine bela yedi 1 st 2 jana vaya 2 ND position missing hunxa ani 3 rd rank show garxa. Rank repeat huda continuously rank dine formula show garnu na. Please
Sir excel ma marksheet format banauna sikaunu na
हेलो सर नमस्कार, यो भिडियो राम्रो लाग्यो तर म print individual gradesheet button बनाउने तरिकाको प्रतीक्षामा छु ?
Hlo sir Mali slc ko certificat banana partition this no dina milch tapiko
सरको व्यस्तता, हाम्रो प्रतीक्षा, केहि लामो समय अन्तरालापछी हजुरको खुराक पाउँदा अति खुशी जागेर आयो !