सम्धी सम्धिना भाग ११ , ससुरा बुहारी को झगडा अझै रोकिएन , शिला जानकीनि फसे Samdhi Samdhina Episod 11
Вставка
- Опубліковано 6 лют 2025
- Present :- भाग ११ , सम्धी सम्धिनाको झगडा अझै रोकिएन , शिला र जानकी फसिन् , Samdhi Samdhina Episod 11
...................................................
#Balchandra_baral #Rile_Dohori #Samdhi_Samdhina
🎙गायक/Singer
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Sagar Bc
Mansing Khadka
🎙गायिका/Singer
Shila Ale
Janaki tarami Magar
Babita Baniya Jeri
Rita rawat
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
सम्धी सम्धिना भाग ११ लाई धेरै माया गर्नु होला अनि शेर पनि ल छिटै १२ लियर आउने छौ
यो दोहोरीले त मन दुख्यो अल्लि मन परेन तारा दि ले गर्दा 😏😏😏😏
@@subashsunar5914 0l la la lol
jati hero uti herau herau lagne vag 1dekhi 11samma naxutai heri ra xu all tim suvkamana
@@SaimanaRai6484 धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
दाईको हासो कडा....!
साँच्चै अरू को भन्दा Suman pariyar का शब्दहरू साह्रै मार्मिक र गहकिला अनि सान्दर्भिक छन
सलाम छ सुमन लाई 🙏🙏🙏
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
बालचन्द्र जी तपाईहरुको प्रतिभालाई सम्मान गर्छु म, तर रमाइलो भनेर असभ्य तरिकाले नराम्रो ज्ञान आउने खालको गीतहरू बन्द गरेर नेपालको संस्कृतिको जगेर्ना गर्नु होला अनि वकिलको रूपमा पेस गराउँदा उक्त पात्रलाई अलिकति कानुनी भाषामा भाव व्यक्त गर्न लगाउनु होला एउटा जड्याहा भन्दा कम काे लय भएन यसरी हामी कानुनका मान्छेको सम्मान मा आँच आउने कार्य नगर्दिनु होला है
Kada kada - Sanskriti vaneko yo ho ni . Dherai pachi mitho dohori sunna paiyo- yo bhaka Dherai ramro
धेरै धेरै धन्यवाद हजुर सल्लाह शुझाब को लागी
तारा र जेरी rebottle दामी छ ❤️❤️❤️❤️
Balchandra ko हाँसो कतिलाई मन पर्छ हाजिर हुनुहोला
😂😂😂🙈🙈🙈✋✋✋😹😹😹😹
बालचन्द्र भाई धेरै रमाईलो लाग्यो तारा सुमन सागर अनि स्याम भाई त कोमेडि पारा ले गाउदा त झनै रमाइलो लाग्छ र सबै टिम लाई धेरै धेरै बधाई अनि सुभकामना छ
11 भाग को प्रतीक्षामा थियो पुर भयो कत्ती रमैलो👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️🤱🤱🤱🤱🤱
एकेदाम सुद्धा गीत सदय हर्न गरक्षु हाल u a e dekhi 12 pani xettai bannunu hola
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
यो दोहोरी त हप्ता हप्ता मा निकाल्न पर्यो के सारै रमाइलो 😍😍😁🤭❤️
सम्धि सम्धिना भाग ११ सम्म नछुटायर हेर्दै आछाै 🙏
असाध्यै रमाइलो आनन्दीत भयाे भाग ११ झनै उत्कृष्ट
धेरै धेरै धन्यवाद माया को लागी
कति रमालो गित समपुण टिम लाई सुभ कामना छ र बाल भाईले जईले पनि हसाउनु हुन्छ जय गित जय सङगीत🙏❤️
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Tara baine dherai kada
धेरै धेरै धन्यवाद माया को लागी
आहा धेरै समय पछि रमाइलो दोहोरी आज हेर्न पाइयो हास्न पनि धेरै हास्यो फेरि पनि भाग 12 छिटो हेर्न पाउ सबैलाई शुभकामना 🙏🙏🙏🙏🙏
मलाई त दोहोरी धेरै मनपर्छ ।।😍😍😍
wow aba herna suru gariyo highlight hererai ramailo lagyo badai x sabailai
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
कति सालिम कति रमाइलो सिला दि लाई देख्दा पुराना गित हरु दोहोरायर सुन्न मन लाग्छ 🙏🙏🙏
🎉
Ajjako bag 11 ekdam man paryo 12 ko lagi agrim badai hjrko Tim lai
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Sagar bro dami n suman babal all team pani babal ramailo bho sagar bro keep it up
रमाइलो हेर्न र सुन्न अन्त कतै नगइ एतै आए हुन्छ म त भाग 1 देखि नै हेर्दै आएकी छु। शिला दिदीको स्वर सार्है मिठो छ। यो भरपुर मनोरञ्जन दिनुहुने सम्पुर्ण आयोजक टिम देखि बाद्ध्यबादक टिम गायक गायिका र क्यामेरा साथ दिनु हुने सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद साथै सफलताको शुभकामना ।❤️🙏
Basant dai lai ni leunu paro dai
वाउ लौजा आज जनै कदा अनि रमाईलो दोहोरी 🤣🤣👌👌 सबै तिम लाई धन्याबाद
बालचन्द्र को जस्तो हासोले धेरै रमाईलो मावल बनायको छ । all the best balchandra baral ...
Shyam daju ko geet sangai acting saarai man parx badhai tatha suvakamana xa sampurna teem lai aaja ko episode pani saarai ramro lagyo🙏❤️
Wow ramailo dohori
Ramro xa hai ramailo lagxa malai bohory sunna hjr haru sabai tem lai samman sadhit suvakamana xa hai
🙏🙏🙏
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Huss🙏🙏
Kati ramailo sunda Pani Ananda aaune sabai kalakar kada hunxa. Aajhai ramro hudai jaos dohori.suvakaman sampurn kalakar haru ma.
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
आहा कति रमाइलो दोहोरि👌👌👌👌जानकी गाउदा गाउदै आज भोलि आवेश आइहाल्छिन ।के भयको छ कुन्नि
Balla herna paiyo hai dhanyabad sampurna team lai🙏🏻
म हजुर को ठुलो fan balchandra sir धेरै दिन पछी हजुर को आवाज सुन्न पाएको छु धेरै खुसी छु 4 महिना पछि सुनेको आज सुन्न सधैं मन लाग्छ तर समय मिल्दैन पर्देसी को जिवन
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
Khatra lagyo dohori geet Sarai ramro lagyo Pragati ko kamana gardachhu
बालचन्द्र दाइको हासो अनि तारा थापाको तुक्का प्रहार अती नै राम्रो लाग्यो।
धेरै धेरै धन्यवाद हजुर यो माया को लागी
आहा ! कति रमाइलो बधाइ छ हजुर हरु सबैलाइ🙏🙏🙏
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
आज सम्म कुनै episode छुट्टाएको छैन आज नि उपस्तिथि भए जय नेपाल जय गितसंगीत
2
Aaja samma ko sandi bhag vandaa yo chai kada vayo hai बधाई छ सन्धि सम्झौता टिमलाई
thank u
एकदमै यथार्थ र सत्य तथ्य अनि रमाइलो खाल्को रहेछ सबै जनालाई एक्मुष्ट शुभकामना अझै अगाडि बढदै जानू होला जय गीत जय सङ्गीत 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति रमाइलो दोहोरी भाग 11 हेर्न पाउँदा निकै खुशी लाग्यो सबै दर्शक हरू लाई मेरो मन मुटु देखि माया अनि समान साथै मिठो सम्झना छ जेरी दिदी लाई नियमित देख्न पाउँ धन्यवाद
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Maile career ma dohori herdinathe bt yo sab bhag hereko xu khusi lagxa hjrko yo program herda TQ sab lai hai
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
अाहा धेरै पछि भाग 11अायो कति रमाइलो भाको सबै कलाकार कडा कडा हुनुहुन्छ हसाएरै मारे अब भाग 12को पर्खाइमा धन्यवाद सम्पूर्ण कलाकार टिमलाई साथै सफलताको शुभकामना 🙏👌👌👏👏👏💖💖💖💖😄😄
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
आहा सारै रमाईलो सम्धि सम्धिना रिले जुहारी ❤️👌❤️👌❤️👌❤️👌
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Waiting ma thiye
धेरै धेरै धन्यवाद माया को लागी
आहा कति मिठो स्वर र सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
Wowokta rmro ho
लौ न हो बालचन्द्र g चाँडै सुन्न पर्यो
आहा कस्तो रमाइलो भयो ।😍😍😍😍😍
dhaeri dhaeri ramro xa bhadai xa hjrharulai
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
ठट टेरिमा टोक्नी आजाको गित ताराले मोड्दिन ,र खासै मज्जा आयन,सुमन लाई बोल्नी बाटै राख्दिनन,
हेरन हतार भइ सक्यो असति tiktok मा पनि कहिले आऊछ भनेर सोधेको थिए बल्ल आएछ खुसि लाग्यो सबै टिमलाइ सफलताको सुभकामना
आहा कति रमाइलो हो के।साथमा उपमेयरसाब
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
bisesha gari balchandra sirko karyakram prastut garne saili ek damai ramro swarko dhani 🤗
aha sampurna teamlai badhai x
Aaja ko vag ta aatinai ramro lago malaie Lolo safaltako subha kamana
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
छिटाे हेर्न मन लागयाे सर
धेरै धेरै धन्यवाद माया को लागी
Marmik xa Sarai ramro gagiyo Lok dhori
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
अाहा सारै रमाईलाे रिले दाेहाेरी तेहि माथि हासायर मार्नु भयाे 11झन रमाईलाे लग्याे बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिम लाई 12नि लेउनु हाेला बल चन्द्र दादा तपाईं लाई धन्यबाद छ
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
@@balchandrabaral WEL COME DADa
@@puskalsharma293 😍😍😍
yekdamai man parne team ho safaltako suva kamana
Jeri and shyam rana my best and baral dai ko haso chahi mundre ko comedian ma suhaune jasto cha dai❤️
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
म एक डिप्रेसन को बिरामी जतिसुकै कमेडी हेरेपनी हास्न नसक्ने म यो दोहोरिको हरेक भाग हेरेर उफृ उफृ हास्छु।।धेरै धेरै धन्यवाद यो दोहोरिको परिकल्पना गर्ने सबै कलाकार हरुमा नमन छ प्रदेशी भुमी बाट।।
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
@@balchandrabaral मृत्यु पर्खिरहेको एक जिउदो लास लाई हसाउने तपाईं साच्चिकै महान कलाकार हुनुहुन्छ।तपाइको एकदमै ठूलो फ्यान हु बालचन्द्र बराल जि,धेरै धेरै माया तपाइलाई।
@@rkleezonbabuthakuri2149 हजुर हरु कै खुसी लागि हामी हरपल कोसिस गरेका छौ ।
@@balchandrabaral has
कति रमाइलो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई विशेष गरि तारा जि लाई
आर्को बिसोद पनि सुन्न पाम
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
bidesh basne nepali haru ko dukha birsaune hajur haruko dohori baneko xa aru bhag haru pani xittai herna pau dherai dherai subhakamana baral ji ani sampurna group lai
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Wow so nice song dohori kati ramailo dohori rahexa
मलाइता,,समधि,समधिना,राम्रो, लाग्छ, हेर्न, 12भाग,छिटै,लेउनु,परो
29 aai sako hernusta 12 re
सम्धी सम्धिना भाग 11 पनि हेरियो धेरै रमाइलो भयो भाग 12 पनि चाडै हेर्न पाइयोस प्रथिछ्या गर्दै छु धन्यबाद सम्धी सम्धिना सबै टिमलाइ miss you
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Aaha kati mitho live dohori
राम्रो छ बालचन्द्र ब्रदर अल द बेस्ट्🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Super dohori👍mo Sikkim bhata ram ro 👍
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
भिडियो हेर्नेलाइ जस्तो रमाइलो त्यहा बस्नेलाई नहुने रेछ, हेरत पछाडिको मान्छेहरु निद्राले हाइ हाइ गरेका ।
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी Hahah
Yo bhag Ali xoto vo sir iam all yo samdi samdina big fan mero Sarai man Santi hunxa yo herda TQ so much sir spcl shyam Suman n Jeri hjr ta always rock ab next ko wait ma xam hai keep it up sir
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
साचै रमाइलाे पाे रछ याे दाेहाेरी ल हजुर हरु सबैजाना नमन छल
सब भन्दा राम्रो सब्द शिला आले को मन पर्यो
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
आह कत्ती रमाइलो हो मलाइ पनि ठूलो धोको छ हजुरको यी आगन म धेरै मन पर्छ सदै हेर्ने गर्छु
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Udhumuai ramailoo💃💃💃
सबै को धेरै राम्रो प्रस्तुती सारै मज्जा आयो।
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Sarai ramro +ramailo pani chha dinkai aayeni hune
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Kati ramailo ho hasda hasda marena
आहा कति रमाइलो गर्नु भएको सबै टिमलाई बधाइ छ सधै सुन्न पाइवोस हजुर हरु को दोहोरी गित्🌹🌹🌹🌹🙏❣️❣️💕
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
Aaha sarei rmahilo dohori bbal 🙏🏼🙏🏼💐💐
बालचन्द्र ज्यु को हाँसो न:1 छ हाँसो सुन्दा नहाँस्नी कमै होला खुसी लाग्छ सम्धी सम्धेनी भाग 11 पनि उत्तिकै बबाल छ तर अब एउटै लये मा गाउन भन्दा लये फेरि फेरि गाउनु न छ झ्यालो झोर्ले है सुन्दा सुन्दा झ्याउ लाग्न थालो
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
m ta hamro bal chandra daju ko haso dekher m pani sangai hasdinxu vanya 🤣🤣shuvakamana x sabai timlai sadhai ystai ramro dohori liyar leunu hola
भाग नं 12 मा बालचन्द्र सर ज्यू काे ज्यवाई सब लाई देख्न पाउँ एक दम राम्रो छ
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
From india kalimpong1 dekhi 11 episode here derai ramro 12 ko pratikchama xu
Bag 11 sarai ramro lageu
धेरै धेरै धन्यवाद हजुर शुझाब लागी ।
यो झगडा सयौं भाग पुराउनु पर्छ है बलचन्द्र हजुर
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
समदा समधनि यकदमै रमाईलो दोहरी छ बधाई छ अल टीम लाई धन्यवाद
उधुमै राम्रो लाग्यो हास्दा हास्दा पेट दुख्यो सबै कलाकार हरु लाई धन्यवाद । क्वालालम्पुर बाट हेर्दैछु।
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
सम्पुर्ण मा नमस्ते छ्याजलो झोर्ले है 🙏🙏 लगातार भाग ११ सम्म हेरियो बेल्कुल बेल्कुल एकदम राम्रो लाग्यो अब भाग १२ मा ओर्जिनल गायिका राधिका हमाल लाई पनि देख्न पाए अझै राम्रो हुन्थ्यो होला बालचन्द्र जि ।🙏🙏
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी १३ Ma paunu hunxa
@@balchandrabaralहजुर लाई पनि धेरै धेरै धन्नेबाद सर जानकारी को लागि भाग १३ मा हजुर को गाउने शैली हासो अनि राधिका को उपस्तिथि ले पक्कै पनि अझ दर्सक श्रोता हरु को मन जित्ने छ ।
@@margarhasta7295 hami ramailo garne kosis garne xau
Babal maja aayo jastalai testai dhidolai nistai vanejhai jeri sis ko answer kada xa.🤣🤣🤣congratulation love u all..
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Kati ramro dohari
श्याम राना, सुमन परियार, सागर बि.सि को शब्द प्रहार अनि बालचन्द्र बरालको हासो हेर्न आउने हो है म चाइ।
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Kati ramailo dohari wow atinai mitho sabdha tetinai mitho sangit love you all ❤️❤️🎁🎁
धेरै धेरै धन्यवाद माया को लागी
Very nice Kati ramailo ho
Wow super nice dharai ramailo xa balchandra jee 🙏🙏🙏
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Favorites mero dhori sabai part herekoxu man parx 👍👍👍👍🙏🙏🙏
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
Love u all Tara ko buda kata Haruno vyo plz leuno paryo
धेरै धेरै धन्यवाद माया को लागी
balla balla aayax ep11
woww sarai ramailo lagyo dohori sampurna tim lai subhakamana🙏🙏
Sari ramro song balchandra ji hjr namaste to all singer family members
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी
भाग 11 को लागि धेरै धेरै धन्यवाद सम्पुर्ण टिमहरुलाई मिठो अनि 12 को प्रतीक्षा मा छौँ । जय गीत जय संगित 🎤🎧️🎵🎶🎹🎸🎻🎤🎵🎶
यता पनि हेरियाे रमाई छ भस्मै
Suman ko bani atinai ramro rahica aafu vanda thulolai man samman garne rahi good sang
अलिक चाडो लिआउन परो कुर्दा कुर्दा बल्ल आज हेर्न पाइयो रमाइलो छ बाधाइ छ
धेरै धेरै धन्यवाद माया अनि सुझाव को लागी
सब भन्दा राम्रो ताराको शब्द
Aaha la bhag 11 pani aayxa la badhai xa🙏🙏❤️❤️🇳🇵🇳🇵
Raju dai nabhayani..raju pariyar ra sila dd को गित सुन्दा आनन्द लाग्छ + जेरि दिदि
धेरै धेरै धन्यवाद यति राम्रो कमेन्ट को लागी