प्रचण्डलाई विश्वासको मत दिनैपर्ने अवस्थामा एमाले,रातारात ओलीको बोली फेरियो,आफ्नै बोली बन्यो गलपा* सो
Вставка
- Опубліковано 9 лип 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest: Nimkant Pandey
Camera and Edit: Jeevan Magar
#rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
केपि ओलि जतिको फटाहा चन्डाल भर्स्ट दुनियामा कोहि होला !?
KP ले बोलेको बोलीले आफैं पासोमा पर्यो कि बोलेको बिर्स्यो बुडाले?
सहि बिश्लेषण
100%right sir
धेरै धेरै राम्रो बिचार राख्नुभएको छ🎉❤
निमकान्त सर हजुरको बिचार बिल्कुल सहि हो।केपी अोली अधोगति तिरको यात्रा मात्र नभै नेपल कम्युनिष्ट सिधा्याउनुे दिशामा अगाडी बड्दै आएकाछन्।
Right 👍
Salute chha Nimkanta. Jue lai
Absolutely right analysis
100% right sir ❤❤❤❤❤
शेर्बहादुरदेउबा
राष्ट घाती गर्नलाई नै,सत्ता ढालेको हो,मालिकले छिटो गर, मेरो समय छैन भन्यो होला
sahi bat
हो ठिकै भो के को टाउको दुख्छ सेरे भए भनिके भोत हामि जनता लाइहातिआयो हाति फुस्सा???बालैफरर!!!😊😊😂😂😢😢😅😅
हालसम्म प्रधानमन्त्री पदमा बहालै छन् । राजिनामा भएन।बिस्वासकाे मत लिने कानुनी बाटाे तय गरे। निर्वाचनपछि प्रधानमन्त्री पहिलेदेखि नै शेर ब देउवा हुनु पर्ने हाे उनी उमेदवार नै भएनन्।जनतालाई धाेका दिए। अहिले दीर्घकालीन निर्णय नगर्नु भनी सरकारलाई सडकबाट अर्कैले अबैध आदेश गर्न थालेका छन। फेरि पनि शेर बहादुर देउवा प्रधानमन्त्री हुन आलटाल गरिरहेका छन्। सबैभन्दा ठुलाे दल भएर प्रधानमन्त्री हुने इच्छा नराख्नु जनतालाई धाेका दिने काम हाे भन्ने कंग्रेस नेताले कहिले बुझ्ने हाे ?
aba nepal ma partakxiya nirbachit karyakari rasta parmukh huna kanun chiyo.yo kura kina samsad bhawanma uthaudainau.
केबि।ओलि।धैरै।फटाह।भएकोले।पाटी।फुटेउ।यहि।फटाह।ले।जनता।लाइ।रिन।बोकयो।एक।जना।बराबर४०हजार।को।दर।ले।रिन।बोकउने।यहि।कङरेस।र।एमाले।हो
Kina banaune Doupa Lai Pradhan Mantri jab uskai sree mati Bhutani sarnarthi ma Dosi chha
कहिले को भासन हो
याे किन रुयकाे छ
Khai k khai k e luterah janta mara ko kehi kura bujhn sakiyen
Prachanda .is best at the moment
Good
यो दल पाटी सबै खारेज हुनु पर्छ पाटी दल बिनाको नेपाल हुनु पर्छ अनि मात्र देस बन्छ जनता गरिब ले सास फेर्ने छन नत्र यस्तै हो
सहि कुरा आयाे 👍️👍️
उडायो सपना सबै केपीको
अनि सरेले पनि बिश्वास पाएनन् भने मध्यावदीमा जाने हो वकिल साब ? संशदमा सरकार बन्ने संभावना हुँदा हुँदै पनि ?
अब फेरी एमाले ले प्रचण्डलाई बिश्वास को मत दियो भने कुन मुख देखाएर हिड्छन केपि ।हुन त ई नेताहरुमा के ईज्जत छ र ।
K.p.oli le pani bishwash ko mat paudaina tyatikhera k.p.oli ko baneko sarkar dhalchha.
हाम्रो देश कोन्साको कानुन निति नियममा चलेको देश हो र?,कहाँ मैले बोलेको होर मेरो स्वर नै होइन भनेर भन्न बेर छैन हेर्नुहोला त्यसै भन्छन् के पि ले😂😂😂😂😂😂😂
सारै नै बिजोगी भए ए माले ले खुत्क्याउला र
kp lai espali neta batai out garnu parxa
तेसोहोभने। राजा ञानेनद😊्लाइ सुमपेहुनछ
गगन नै चटके हाे मुकुल्लाई कटपुतलि बनायर आफ्नाे ईसारामा नचाई राखि राखेकाे छ मुकुलफेरि तेस्कै ईसारामा नाचि रखेकाे छ गगनले जसरि जसरि नाच भन्छ तेसरिनै नाचि राखेकाे छ अर्काे फेरि सिदै कुनै राजनितिमा निउँति हुन नमिल्नेगरि ब्रखास्त गर्दा हुन्छ भनिन्छनि आफैले पालेकाे सर्पले आफैलाई डस्छरे भनेकाे यस्तै रैछ रबिले बिस्वास गरेर माँहाँ मन्त्रि बनाय तर आज उहिनै रबि दाईमाथि जाई लाग्दैछ
Kp oli nepali chanake honi
यि चोर, लुटेरा समूहका नेताहरु नेहरु डकटिन अनुरुप चलिरहेका छन्।
प्रचन्ड जताततै हाइ हाइ😅😅😅
mukul dhakal le rabiko passport ma doshi lyae pani uslai ra swa pa ma entry garnu hundaina,,,,,???.
100% कुरो सैहो
oli parti bata nikal
Gabber is back vanay jastai amalay back hunu parxa days bachaunu kp buda buddi nabigara kp ba i love khayra jala kangrays ko khutta ma lampasar napara yadi napari nasaknay haru paray pani amalay ko ejath jagau nay harulay yasto days ghati nagarnu huna anurod xa voli amalay vitrai pani ta ramro sangga dayshaknu saknay xanta kina daraunu jantalay ta bujxani varsak sabai farkiya sarai ramro 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉antim ma amalay ni daysko hero ko roll nivayara galti haru sudharnu sarai ramro natra prachandalay pani atmaghati bom ta hanxanai yo kura bujnu parxa last awastaho jantako man jitnu vanay kai sarkar ma farkayra kp pardhan mantri 4,5 maina ma vaihalxa daysko lagi ramro kam garnu xodayra lajai mardo kangrays ko khutta xunu yo vanda lajmardo amalay lai khi hudaina jabarjasti kp matrai janxa vanay jo jo janxa janu dinus asal samsad lay dam daykhaunusna chalaunus days🎉🎉🎉🎉❤❤❤😂😢😢😢😢😢🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢❤❤❤❤❤😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢🎉
Kun bidwan haruko kura ni ko kosko chai biswas garnu ho uf 😮
यो केपि ओली को हावा खुस्किसक्यो बिचरा बुढो पनि भइसक्यो अब आराम गर्ने बेलामा देश कसरी चलाउछन त?
पत्रकार जी रास्वपा रवि ग्याङ्ममा पसेको घोषणा कहिले गर्ने हो?
Mukkul Sukkul lai party bata niskashit garnai parcha. Yesta lai party ma rakhnu hudaina.
याे पान्डे पनि बहुलाएछ
Pagal pan
थोत्रा समचार नयाँ मितिमा नबजाउँ ।भ्रम नछर
केपी ओली प्रधानमन्त्री भयो भने भारत रिसाउछ भनेर यो भारतिय दलाल लाई सारै रिस उठे छ
प्रचण्ड को झोले
यस्तो पागल कुरा किन गरेको होला? दुई तिहाई को सरकार बनाउने कसरत मा छन्। बहुमतको सरकार भयन भने पो अल्पमत को सरकार लाई कल्पना गरेको हो संविधान मा।