मीठो र स्वादिलो ढकने बनाउने तरिका/ Delicious Dhakane(Dhakani) recipe
Вставка
- Опубліковано 18 вер 2024
- *मध्यम स्तरको आगोमा पकाउनु होला।
आवश्यक सामग्री :
वास्मती वा लङ ग्रेन चामल - 400 ग्राम
दूध - 2.5 लि.
चिनी - 250 ग्राम
अलैची वा सुकुमेल - 6 ओटा
जाइफल - 1 ओटा
घिऊ - 150 ग्राम
काजु र नरिवल पनि राख्न सकिन्छ ।
पकाउने तरिका - भिडियोमा ।
Nepalese food
Nepal Food
Festival Food
Dhakane
Nepali tasty food
It is helpful for me . Thanks
Very tasty, 10/10, would recommend.
thank you
यो नुस्खा दिनु भएकोमा धन्यवाद। मैले पनि यो रेसिपी प्रयोग गरेर बनाएको छु।
how had i never seen this before? this recipe is life changing.
Waaau kati mitho dhakane
Wow
thank you
Wow yummy yummy fulkhaja. Hami yeslai fulkhaja vanxau
Very tasty dhakane ❣
thank you
Dami.
Super..💛
thank you
हामी पनि कोसिस गर्छौँ । धन्यवाद !
thank you
दुधकाे मात्रा धेरभयाे बैनि
दूध धेरै भएको ढकनेको स्वाद धेरै मीठो हुन्छ ।
dhankane jasto pani dekhiyena
कतिपय कुरा हेरेर थाहा हुुँदैन, चाखेर मात्र स्वाद थाहा हुन्छ। पकाएर चाख्नुहाेला है ।
हामी यसरी नै बनाउँछ