नेपाली जहाँ पुगेपनी नेपाल र नेपाली सस्कृतिको जगेर्ना गर्न उद्दत हुन्छन् भन्ने एउटा उदाहरण हो यो मनोज दाइको कलेक्सन । नेपाली नागरिकले परदेशमा भएपनी आफ्नो देशको पुराना हतियार लाई परदेशमै सङ्कलन गरेर अतिनै ठुलो काम गर्नु भएको रहेछ । उहाँको यो सोखले उहाँ लाई मात्रै हैन सम्पुर्ण नेपालीको सिर उचो पारेको महसुस भयो ।
मनोज जि लाइ धेरै -धेरै धन्यवाद वीर गोर्खालीको नाम साथै नेपाल को इतिहासिक समानहरु लाई जोगाउनु पर्छ भनेर सन्ङ्कलन गर्नु भए को र इतिहास मा नेपाल लाई विश्व सामुमा चिनाउनु भको मा हजुर लगायत सुबास जि लाई पनि धन्यवाद छ ❤️🙏❤️🙏❤️❤️
देशको ऐतिहासिक सामनहरुलाई संकलन गरि राख्नु भएको रहिछ।धेरै धेरै खुसी लाग्यो।भिडियो हेरेर! नेपालको चोर नेताहरूलाई के थाहा पुर्खौली सामनहरुको संरक्षण गरि सङ्ग्रहलयमा राख्नुको साटो इतिहास नै मेटियोस भनी बेचेको रहिछ।😥😥
Wow hats off to Manoj sir for preserving all our antique arms and ammunitions.Great to see so many collections from the past,thank you sir for preserving our history.hands down
किन्नेलाइ केइ दोस छैन बरु जातन जगेर्ना भएकोमा खुशी होउ त्यो पनि नेपाली ले नेइ जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै भिडियो बनाउनु हुने तपाइँलाई पनि धेरै धेरै धन्यवाद छ यति धेरै पोउरानिक इतिहास झल्काउने र नयाँ पुस्ता लाई नेपाली को इतिहास बारे बुझ्न सक्ने भिडियो सामाग्री प्रस्तुत गरिदिनु भएकोमा
व नेपाल सरकारले संकलन गर्न नसकेको मनोज जी ले आफ्नैं लगानी ले नेपाल को ऐतिहासिक सामग्रीहरू संग्रहालय मा सजाएर राखेर आफ्नो देश नेपाल लाई विश्व सामु चिनाउनु भएको छ हजुर लाइ धेरैं धेरै धन्यवाद छ अनि सुभास जी लाई पनि धन्यवाद छ
एउटा ब्यक्तीको प्रयास मा त्यति धेरैं ईतिहास संकलन र सजावट हुन्छ ।नेपालका नेताहरुको ईच्छा नै नभएका ले देश जन पछाडी धकेलिएको । पृथ्वीनारायण शाह प्रति दर्शाएको सम्मान ले प्रमाणीत गर्छ कि true hearted nepali!!!!!!!Keep it on.....bro.....
मनोज जीलाई धेरै धेरै धन्यवाद नेपालको इतिहासको कलेक्ट गरेर विश्वमा नेपाल लाई चिनाउनुभएकोमा।
good comment👍️👍️👍️
मनोज जीको सङ्कलनले इतिहास बोकेको छ।गर्व लाग्यो।सुवास जीलाई पनि धन्यबाद।
नेपाली जहाँ पुगेपनी नेपाल र नेपाली सस्कृतिको जगेर्ना गर्न उद्दत हुन्छन् भन्ने एउटा उदाहरण हो यो मनोज दाइको कलेक्सन ।
नेपाली नागरिकले परदेशमा भएपनी आफ्नो देशको पुराना हतियार लाई परदेशमै सङ्कलन गरेर अतिनै ठुलो काम गर्नु भएको रहेछ । उहाँको यो सोखले उहाँ लाई मात्रै हैन सम्पुर्ण नेपालीको सिर उचो पारेको महसुस भयो ।
हाम्रो पुर्खा को सम्मान, पुर्खाको ईतिहास जिवन्त बचाइ राख्नु भएको मा धेरै धेरै बधाइ अनि धन्यवाद । खुसी लाग्यो । ❤ great job ❤
मनोज जि लाइ धेरै -धेरै धन्यवाद वीर गोर्खालीको नाम साथै नेपाल को इतिहासिक समानहरु लाई जोगाउनु पर्छ भनेर सन्ङ्कलन गर्नु भए को र इतिहास मा नेपाल लाई विश्व सामुमा चिनाउनु भको मा हजुर लगायत सुबास जि लाई पनि धन्यवाद छ ❤️🙏❤️🙏❤️❤️
dherai dherai dhanyeaad manoj sir and also subhash sir
जरुरी छ मेरो जिजुको पाला को तर्बार छ मैले पनि सजायर राख्न मन छ
Sarai ramro
धेरै मेहनत कासाथ नेपाली को ईतिहास लाई जगेर्ना गर्नुभएको मा धन्यवाद।
म यति आनन्द मानेर हेरे अनि सुनेपनी।
महान काम हो ।धन्यबाद
धेरै धेरै राम्रो कार्य
बधाई एबं शुभकामना
महान कामकोलागि सलुट छ। यसलाई नेपालमा संग्रालय वनाएर राखेको भय हामि सवैले अध्ययन गर्ने अवसर मिल्ने थियो।🙏
मनोजजी जस्तो लाई खोई सरकारले सम्मान गरेको देशको दुर्लब बस्तू जोगायर राख्नू भको छ सल्यूट छ उहालाईं
कति मिठो भोईस मनोज दाईको😊😊
Dai ko collection dekhera ramro ani Khushi lagyo jai Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏
साह्रै खुशी लाग्यो मनोज जी
नेपालकाे संग्राहलय त्यहांपाे रहेछ साहस मेहनतलाई सलुट छ
Great collection of rare historical gun , artifacts and monuments- beautiful museum at home , appreciative work of Manojji , many congratulations !
हाम्रो देशमा इतिहास बचाउनको लागि खर्च पनि धेरै भए होल हाम्रो पुर्खा हरुको पहिचान राम्रो लाग्यो कसैले धेरै का्म गरे होलान कसैले कम धननेबाद
Manoj dai lae salam xa Des KO astitwa rakhnu Vaya KO xa Dhanyabad xa
One proud Nepali... Manoj Dai... Best wishes
नेपाली सँकुचित जाेगाउनेे लाई धनेबाद 🙏🙏
Video here so proud of you Manoj ji good job .
Nepal ko museum vanda ne ekdam ramro sanga le raknu vako raixa khusi lago
सलुट छ हजुर लाई ❤❤❤❤
Dami collection😮 real Nepali jasle Nepalko history jogayera rakheko xa.
उच्च सम्मान छ मनोज सर । धन्यवाद छ सुबाश सर लाई ।
राम्रो संग्रह
राम्रो नेपाली इतिहास हरु को झलक
Dhrai ramro bichar ra nepali pan
मलाइ धेरै इन्टेस्टिङ लाग्यो सो पुरै हेरे
Good job daju..Nepali politician lai Pani desh KO Maya yatinai hune ho vane ..desh Kaha pugtheyo hola
Mero dream ho dai le pura garnu vako. Rahexa dherai khusi lagyo
Dherai ramro lageo good work
देशको ऐतिहासिक सामनहरुलाई संकलन गरि राख्नु भएको रहिछ।धेरै धेरै खुसी लाग्यो।भिडियो हेरेर! नेपालको चोर नेताहरूलाई के थाहा पुर्खौली सामनहरुको संरक्षण गरि सङ्ग्रहलयमा राख्नुको साटो इतिहास नै मेटियोस भनी बेचेको रहिछ।😥😥
Good question नेपालको भ्रष्टाचारी दलाललाई
नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो ।
en.m.wikipedia.org/wiki/International_Military_Antique
Proud of you
From Darjeeling.
यस्तो वीर पुरुष लाई मेरो सालुट मनोज जी
मैले नबुझेको कुरा नेपाल का यस्ता इतिहासिक वस्तु हरु कसरी अमेरिका मा पाइन्छ ??❤️❤️
Lagera gayeko hola ni
Great collection !! 👍️👍️👌👌
Manoj ji ra Subas ji dubai lai big respect.
Great collection !!
Wou great work ❤❤
उच्च सम्मान छ मनोज सर❤
💪👍मनोज जि को सान नै कस्तो हो अहिले सम्म नदेखेको दृष्य ओहो
Dherai ramro we are proud to be nepali
We r so grateful 🙏
Good luck great video and ❤
Great job.
Wow nice 👍👍👍👍👍
एउटा म्युजियम हल नै रहेछ सम्मान छ हजुरको कामको ।
वा भेरी ग्रेट
सारै राम्रो लाग्यो👏👏👍👍🤩😍🙏
Good job
Beautiful vedio ❤
dil khus vayo dai
Great job and good lesson
Great job Nepali panko lagi.
Proud of you brother
Great collection🙏🙏🙏👌
कलेक्सन राम्रो ,सबै बन्दुक देखाउनुपर्ने हो ! नया खालको हतियार यो जमानामा
देखाउनुनहुने ,सबैले देखेकै हो !
Wow hats off to Manoj sir for preserving all our antique arms and ammunitions.Great to see so many collections from the past,thank you sir for preserving our history.hands down
मनोज सर लाई सम्मान छ
so amazing
धन्यबाद सर
सार्है मन पर्यो😊
किन्नेलाइ केइ दोस छैन बरु जातन जगेर्ना भएकोमा खुशी होउ त्यो पनि नेपाली ले नेइ जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै भिडियो बनाउनु हुने तपाइँलाई पनि धेरै धेरै धन्यवाद छ यति धेरै पोउरानिक इतिहास झल्काउने र नयाँ पुस्ता लाई नेपाली को इतिहास बारे बुझ्न सक्ने भिडियो सामाग्री प्रस्तुत गरिदिनु भएकोमा
Nepali vintage collection . Thanks from nepal.
Nice collection 👍
Sar namaskar hajura ko kura ra hajura ko kham Dekhi mutu chhune gari jya Nepal cha hajur
उच्च सम्मान छ सर
Good job👍
व नेपाल सरकारले संकलन गर्न नसकेको मनोज जी ले आफ्नैं लगानी ले नेपाल को ऐतिहासिक सामग्रीहरू संग्रहालय मा सजाएर राखेर आफ्नो देश नेपाल लाई विश्व सामु चिनाउनु भएको छ हजुर लाइ धेरैं धेरै धन्यवाद छ अनि सुभास जी लाई पनि धन्यवाद छ
Thank you so much for colliction nepal hostory respected person manoj shrestha sir 💗
यो ले नेपाल बाट दुई नमबरी धनदा गरेको हुनुपर्छ। 😮
U r right
Unique collections.
Wow thats great ❤
उच्च सम्मान को सलाम छ मनोज सर हजुरको महत्वपूर्ण र युनिक मेहेनत तथा कलेक्सन को लागि ! धन्यवाद सुवास सर हजुरको महत्वपूर्ण प्रस्तुती को लागि !!!
Yo ho maya ra etihas ko ❤❤
Daami video...❤
Wow wow dami
Durlav, Durlav high valuable Saman 👍
Sir wall. MA Greater. Nepal 🇳🇵ko jhanda 🇳🇵 rakhe. Sun ma sugandha hunthyo 🙏🇳🇵🙏
Nepal ko khathi ❤❤❤❤❤ maya matru bhumi . ❤❤❤❤❤❤ rastra putra .❤❤❤❤❤
Dherathi putra ❤❤❤❤❤
Salam . salute salute salute ❤❤❤❤❤ manoj shreatha .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
So interested from India Darjeeling
सहि चिज देखियो
सलुट छ मनोज जी 🙏🏽
Great job naman dubai janalai🙏🏻🙏🏻
dhanyebad chha
रोचक video
Great works ❤
Yo dai great yar❤❤
Hero of nepal...good collection .
एउटा ब्यक्तीको प्रयास मा त्यति धेरैं ईतिहास संकलन र सजावट हुन्छ ।नेपालका नेताहरुको ईच्छा नै नभएका ले देश जन पछाडी धकेलिएको । पृथ्वीनारायण शाह प्रति दर्शाएको सम्मान ले प्रमाणीत गर्छ कि true hearted nepali!!!!!!!Keep it on.....bro.....
"Manoj Sir, you are great."
You are great person sir
Dherai Ramro
inspiring !!
सुन्दरीजल छाउनीमा बनेको Rifle पनि !! Wow !!
मनोजजी जस्तो लाई खोई सरकारले सम्मान गरेको देशको दुर्लब बस्तू जोगायर राख्नू भको छ सल्यूट छ उहालाईं
Sankar le bechxa
Nepal ma aayara rakhanu pareyo Ni America rakhera Hunxa ra Nepal xadera Aru KO des ma gayara basnet laee K samman
देशले सम्मान हैन छानबिन चाहिँ गर्छ र जेल हाल्छ 😂😂
नेपालले के को सम्मान गर्नु? पायो भने झुठो आरोप लगाएर लुट्ने हो!!😅😅
Manoj sir hajur ko ramro xa
nice collection
great job