एति राम्रो इन्जिनियर माहाबिर पुन जस्ता बैज्ञानिक भको देश मा सरकारले सयोग गर्नु पर्ने हो नेपाल मा केहि गर्छु भन्ने लाई खुट्टा तान्ने काम हुन्छ जय नेपाल🙏🙏
अनिष प्रधान ज्युलाई सम्मान र सलुट छः यदि अनिष प्रधान सर र डा महावीर पुन दुबै जना मिलेर राष्टीय आविश्कार केन्द्र मा जहाज बनाउने प्रयास गर्यो भने निश्चित रूप मा सफ़ल हुने छः यो नेपाल को लागी ठुलो उपलब्धि हुन सक्छा निस्चित रुपले बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली जनताले पनि आफ्नो थाली को एक गास भात कम खाएर अवश्य सहयोग गर्ने छः। (तोप बहादुर गुरुङ खिन्चोक दोर्दी गाउॅंपालिका लमजुंग।हाल भारत बाट)
अनिश जि को कुरा यथार्थ सत्य हो💞! नेपालमा ड्राइभरहरुले #ट्राफिक_नियम_र_प्राथमिकताको नीति/रुल, बत्तिको_संकेत आदि राम्ररी बुझेकैछैनन; बाटोको क्षमता र नियमपुर्वक चलाउने चालकहरु र पैदलयात्रीहरुलाई =मारिनै दिन्छन😱 वा दर्दनाक दुर्घटना गराइदिन्छन!। राम्रो ज्ञानबिनै❌ लाइसेन्स =किनेर लिन्छन! दु:खद!
हामी नेपालीहरु कति घटिया हुदोरहेछौं भन्नेकुरो यस बाटनै पुष्टी हुन्छ अरुका गाडीका समान खोल खाल गरेर बिक्रीगर्ने चोर्ने खैर जेहोस हाम्रा ग्रेट माहाबिर पुन र ईन्जीनियर अनिश प्रधान लाई सलाम छ 🙏
अनिल प्रधान ज्यू हजुरलाई सलाम सबै ईन्जिनियर ज्यूहरूलाई सलाम नेपाल भरिका ईन्जिनियर ज्यूहरूलाई हवाई जहाज रेल बस कार बनाउन सिकाएर जानुहोस्!! कृपया धन्यवाद हाम्रो देशमा सबै बनियो भने सस्तो मूल्यमा बिक्री किनमेल गर्ने अबस्था बनाई दिनु भयो भने नेपाली गरीब बेरोजगार जनताहरूलाई सजिलो हुन्छ!! चोर नेपाली हरूलाई काम गरेर खाने बनाउने सरकार र नेपाली ईन्जिनियर ज्यूहरूलाई सहयोग गर्ने सरकार आवोस् देशमा खै हिन्दू धर्म संस्कृति रीतिरिवाज भएको देशमा यि सबै सुबिधा हुनु पर्ने तर भगवान होईन सरकार नैं भगवान हुनुपर्छ!! कलियुगमा चेतना होस् 🙏🙏 नेपाली जनताहरूलाई कृपया!! धन्यवाद
नेपाल सरकार ले नेपाली व्यक्ति को सीप। क्षमता लाई सहयोग र सपोर्ट गर्नु पर्यो । देश मा केहि गर्छु भन्ने लाई जेल हाल्ने चलन छ 😡 चोर भ्रस्ट चारी ले देश खाइसके ।
महाबीर पुन र अनिश दुवै ले प्लेन नेपालमा बनाउन ठूलो समस्या नरहेको तर सरकारले गर्न पर्ने कामहरु 5मिनेटकोकाम एक वर्ष कुर्नुपर्ने कुरा सुन्दा समस्या सरकारमाथि रहछभने नेपालको मूल शत्रु रोग जनताले चिनेर उपचार गर्न जरुरी छ।
यस्तो आशाको किरणलाई तेत्तिकै बिलाएर जानुदिनुहुदैन सरकार ।गर्न खोज्नेहरुलाई गर्न दिनुपर्छ। र यस्तो दुर्लभ र अत्यन्तै महत्वपुर्ण कन्टेन पब्लिक्सामु पुर्याइदिनुभएकोमा धेरै धन्यवाद छ @just a minute nepal ytb chanellai
जस्ले काम गर्छु भनेर रियल काम देखाउदा पनि सरकारले सहयोग गर्दैन किनकी सरकरले जसले गर्छु गर्छु भनेर काम नगर्ने अनि खोला नभएको र बाटो नभएको ठाँउमा पुल बनाउने, अर्काको कृषि फामको फोटो देखाएर अनुदान खानेहरु लगायतको हरुलाई मात्र सरकारले जोतको मान्छेहरुलाइ मात्र हो सहयोग गर्ने भनेको।
Big respect to him he talks about the reality about old cars in nepal Yes we still have many good abandoned wrecked cars at garages i feel so exited seeing old corolla,old cars on highway but many people see that as thotro car
हामी जन्ता पनि सबै उस्तै छौ काङ्ग्रेस, एमाले, मावदी भन्यो त त्यो पाटिको,म यो पाटिको भन्यो , पाटिको बिसयमा धेरै चासो राख्न सक्छौ, तर एस्ता अध्यन अनुसन्धान छेत्रमा कम मात्रामा चासो राख्ने गर्छौ, सारा नेपालीले दुख पाउनुको नतिजा याही हो सबैको ध्यान नेपालमै केही गर्नु पर्छ भन्ने हुन जरुरी छ,
नेपाल को सरकार कहाँ मरेको छ यी नेपाली बैज्ञानिक हरु नेपाल सरकार उचित सेवा सुबिधा दियर नेपाल सबै प्लेन बनाउनु राम्रो काम हो बल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित भलो हुन्छ जय नेपाल आमा
Hajurko vlog ko compilation revoultionary chha. Subash sir ko vlogging bata jun inspiration chha tyo Nepalko netale garna sakdaina. By the way us basera pani Nepal banauna yastai prayas gardinus pls, we support you. Love you forever like this videos... Keep it up.
Anish Bhai sarai khusi lagyo hamro desh ko sacha saput madhey tapai pa nee ek hunuhuncha Pun ji lai pa nee dhanyabad. Pls keep it up both of u guys ta ra yo commission khor neta ra beurocrats haru ko janak lai chirna Sudan kirati jiu sanga samparka garnu jaruri cha NAC ka jahaj ko pa nee udhar garnu parcha Nepal Airlines ko ra Sudan Kirati lai hosted ma haise garu Kai Nepal
Nepal ko bhate neta haru le yesto kura kala prati kaha nigrani garxa ra bhastachar garera barbad garne bani basi sake ko neta haru khariz garnu parxa jaihos aanish sar maha pun sar lai salute
नेपाल मा नै यस्तो केही यान्त्रिक सामान बनाउनेतर्फ ध्यान जाओस् सरकारको हाम्रै देशमा उत्पादन भएमा मुल्य पनि सस्तो हुनेथियो नेपालको यस्तै प्रतिभाशाली ब्याक्तीहरुलाई राज्य ले संरक्षण गरेर साथ दिनु जरुरी छ
आफ्नो देशको प्रतिभालाई कदर गर्ने हो भने नेपाल छिटै आत्मनिर्भर बन्न सक्छ, धेरै प्रतिभाहरू छन अबसर नपाएर लुकेर रहेका तर लुट्न पल्केको मेरो देशको सरकार आफ्नो देशको हीरालाई बेवास्ता गरेर कमिसनको खेलमा बिदेशको कोईला किन्न पल्केको छ!
नेपालका नेता देखी जनतासम्म बसेर ठगेर गफ गरेर खाने बानी परेकोले नकाम गर्नेलाई काम गर्न दिन्छन् नआफुले काम गर्छन् काम गर्छु भन्नेलाई झुलायर भुलायर एकदिनमा हुनेकाम बर्ष दिनमा पनि काम बन्दैन ।
Aba Anish Pradhan Sir Mahabir Sir Balen Sir ani Rabi Sir le sangai collaboration gari Nepal ma uddhyog ko bikas gare sabai bhanda ramro. Please kohi dhani mani hununcha bhane yesto manche haru lai donation garne soch rakhnuhola sarkar le support nagare pani afai garna sakincha sathiharu. Ma ni maile sake samma bhyaye samma ko paisa donate garchu ra mero sathi bhai haru lai ni donate garne kura uthauchu.
आहा अनिस दाजु बोली व्यबहार अनि प्रतिभा को धनी नेपाल सरकार ले उहाँको सम्मान सहित यहि अवशर दिनु पर्यो
नेपाल मा काम गर्ने मान्छे को कमी छैन तर गर्ने वातावरण बनाइदिनु पर्यो नालायक सरकार
नेपाल सरकार केही गर्छु भन्नेलाई सहयोग र सपोर्ट गर्नु पर्यो 🙏
यस्तो माहान बिध्वान हरुलाइ चिन्ने बुद्धि नै का छ र ,नेपाल सरकार को , उल्टै मोका पायो भने जेल पो कोच्छन त ।।।
Aile Sarkar bg chha ???
Aaba nepal sarkarle anish lai illigal kam vanera jail kochla
Support haina ulto burodh ra jail halna ber xaina uha htu lai ... aru kai talab bhatta khayera khulayerai rakhexa ... fyaktri uddhog sab banda hait
India le chalako xa Nepal Government.. ani kasari ramro kaam garna dinu
यो नेपाल मा सरकार को कुनै काम छैन अब रा.स्व.पा. को एक लोटे सरकार बनाउनू गर्छ अनी मात्र देश ले मुहार फेर्छ 🙏🙏🇳🇵🇳🇵❤❤🔔🔔🔔🔔
नेपाल सरकारका नेता हरुको आंखाले देखेको छ कि छैन यि नेपाली स्टार तार हरुलाई।
हो त
K ko dekhthyo chor varsta dalali napusak neta ani sarkar le
एति राम्रो इन्जिनियर माहाबिर पुन जस्ता बैज्ञानिक भको देश मा सरकारले सयोग गर्नु पर्ने हो नेपाल मा केहि गर्छु भन्ने लाई खुट्टा तान्ने काम हुन्छ जय नेपाल🙏🙏
उल्टै यो त अमेरिकि नागरिक हो भनेर लखेट्न बेर छैन।
Merai manko kura
अनिष प्रधान ज्युलाई सम्मान र सलुट छः यदि अनिष प्रधान सर र डा महावीर पुन दुबै जना मिलेर राष्टीय आविश्कार केन्द्र मा जहाज बनाउने प्रयास गर्यो भने निश्चित रूप मा सफ़ल हुने छः यो नेपाल को लागी ठुलो उपलब्धि हुन सक्छा निस्चित रुपले बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली जनताले पनि आफ्नो थाली को एक गास भात कम खाएर अवश्य सहयोग गर्ने छः। (तोप बहादुर गुरुङ खिन्चोक दोर्दी गाउॅंपालिका लमजुंग।हाल भारत बाट)
हजुर बाट क्या खतरा inspiration हुन पाईन्छ👍️👍️👍️
नेपाल सरकारले सपाेर्ट अनि अनुमति दिईयाेस चाडै
अनिस प्रधानर महाबिर पून दूबैमा हार्दिक बधाई ।अब नेपाल मै केही गर्न हार्दिक अनूरोध छ।
Nepalese peoples haru sab le dr mahabir punji lai support ra help garnu parxa.
अनिश जि को कुरा यथार्थ सत्य हो💞!
नेपालमा ड्राइभरहरुले #ट्राफिक_नियम_र_प्राथमिकताको नीति/रुल, बत्तिको_संकेत आदि राम्ररी बुझेकैछैनन; बाटोको क्षमता र नियमपुर्वक चलाउने चालकहरु र पैदलयात्रीहरुलाई =मारिनै दिन्छन😱 वा दर्दनाक दुर्घटना गराइदिन्छन!। राम्रो ज्ञानबिनै❌ लाइसेन्स =किनेर लिन्छन! दु:खद!
हामी नेपालीहरु कति घटिया हुदोरहेछौं भन्नेकुरो यस बाटनै पुष्टी हुन्छ अरुका गाडीका समान खोल खाल गरेर बिक्रीगर्ने चोर्ने खैर जेहोस हाम्रा ग्रेट माहाबिर पुन र ईन्जीनियर अनिश प्रधान लाई सलाम छ 🙏
अनिल प्रधान ज्यू हजुरलाई सलाम सबै ईन्जिनियर ज्यूहरूलाई सलाम नेपाल भरिका ईन्जिनियर ज्यूहरूलाई हवाई जहाज रेल बस कार बनाउन सिकाएर जानुहोस्!! कृपया धन्यवाद हाम्रो देशमा सबै बनियो भने सस्तो मूल्यमा बिक्री किनमेल गर्ने अबस्था बनाई दिनु भयो भने नेपाली गरीब बेरोजगार जनताहरूलाई सजिलो हुन्छ!! चोर नेपाली हरूलाई काम गरेर खाने बनाउने सरकार र नेपाली ईन्जिनियर ज्यूहरूलाई सहयोग गर्ने सरकार आवोस् देशमा खै हिन्दू धर्म संस्कृति रीतिरिवाज भएको देशमा यि सबै सुबिधा हुनु पर्ने तर भगवान होईन सरकार नैं भगवान हुनुपर्छ!! कलियुगमा चेतना होस् 🙏🙏 नेपाली जनताहरूलाई कृपया!! धन्यवाद
यस्तो बेक्ती हरु लाई जीवनकाल भरि चहिने सुबिधा दिएर सरकार ले उत्पादक मुलक अविस्कार को काम मा लगाउने कहिले?
अमेरिका देखि नेपाल सम्म पनि छोडेन साथी ले दामी
Anisha dada laai nepal ma dekhada khusi lagyo.
बहुत सुन्दर तपाईंको सफलताको शुभकामना , नेपालै धेरै बसौ हजुर कशो।
Happy to see these amazing guys..please...keep updating such news
नेपाल सरकार ले नेपाली व्यक्ति को सीप। क्षमता लाई सहयोग र सपोर्ट गर्नु पर्यो । देश मा केहि गर्छु भन्ने लाई जेल हाल्ने चलन छ 😡 चोर भ्रस्ट चारी ले देश खाइसके ।
हामीले अग्रजहरुले आवश्यकता को खांचो छ
नेपाल सरकारले सक्दो सहयोग गर्नु जरुर छ ।
anish dai rocks 🙏🙏🙏👮♂️❤️
महाबीर पुन र अनिश दुवै ले प्लेन नेपालमा बनाउन ठूलो समस्या नरहेको तर सरकारले गर्न पर्ने कामहरु 5मिनेटकोकाम एक वर्ष कुर्नुपर्ने कुरा सुन्दा समस्या सरकारमाथि रहछभने नेपालको मूल शत्रु रोग जनताले चिनेर उपचार गर्न जरुरी छ।
Good 👍 job daju jay nepal
दुबैजना हस्तिहरुलाई सफलताको शुभकामना💞💝🌟⭐️🇳🇵✋
यस्तो आशाको किरणलाई तेत्तिकै बिलाएर जानुदिनुहुदैन सरकार ।गर्न खोज्नेहरुलाई गर्न दिनुपर्छ। र यस्तो दुर्लभ र अत्यन्तै महत्वपुर्ण कन्टेन पब्लिक्सामु पुर्याइदिनुभएकोमा धेरै धन्यवाद छ @just a minute nepal ytb chanellai
यहाँ जस्तो सीप भको मान्छे लाई निसर्त हेल्प गर्नु पर्छ नेपाल सरकार ले
जस्ले काम गर्छु भनेर रियल काम देखाउदा पनि सरकारले सहयोग गर्दैन किनकी सरकरले जसले गर्छु गर्छु भनेर काम नगर्ने अनि खोला नभएको र बाटो नभएको ठाँउमा पुल बनाउने, अर्काको कृषि फामको फोटो देखाएर अनुदान खानेहरु लगायतको हरुलाई मात्र सरकारले जोतको मान्छेहरुलाइ मात्र हो सहयोग गर्ने भनेको।
anish ji & mahabir sir dubai jana lai uccha samman chha hajur haru ko kam ko lagi salute chha
very good work sir 🙏🙏👍☝🇳🇵
Good job anish pradan sir
Katti ramro boli ustai simple varipurna mahan byakti yo chor dalal gaddarle chindai chindaina bado dukheko kura
सहि कुरा गर्नुभयो दाजु 🙏
Good news Good job 👏👍👌😀
महाबिर पुन संग मिल्नु होस्
Much much respect for them 🙏👏🙌
Watching from uae🙏
🙏🙏
🙏🙏
Dherai ramro 👍
नेपाली बैज्ञानिक कमि छैन,मात्र सरकारको ध्यान नपुगेको हो।संसार मै पहीलो ल्यपटप बनाउने मान्छेको नि अन्तबार्ता लिनु पर्यो।।
How positive you are. Same feeling about the traffic system in Ktm.
He is true about Tesla, old vehicles and Nepalese people’s discipline ❤❤ I’ve 8 years car maintenance experience in Japan. Still I’m working on it.
hihihihi ajaa... nepalese peoples discipline hahahahahahha!!!
Big respect to him
he talks about the reality about old cars in nepal
Yes we still have many good abandoned wrecked cars at garages
i feel so exited seeing old corolla,old cars on highway but many people see that as thotro car
विशाल सोच र बुद्दि भयका अनिश प्रधान दाजुलाई यो नेपाल भ्रष्ट सरकारले सहयोग गर्ला जस्तो लाग्दैन मलाई ।
राम्रो साेच छ
Dr Mahavir punji is the best in all.
राम्रो धेरै है हजुर
अनिस सर🙏🙏Great job sir.
Tapai lai dherai dherai subhakamana
Great Job, keep it up
Nepal government should careful to save the ideas of greatest person Anish Pradhan, thank you.
पुनको माहान बिचारलाइ सलुट छ हजुर ।
Great person great thought Anish bro keep it up countinue
Dear Anish ji, I hearty salute you for your great mission we are with you keep it up. Virginia
हामी जन्ता पनि सबै उस्तै छौ काङ्ग्रेस, एमाले, मावदी भन्यो त त्यो पाटिको,म यो पाटिको भन्यो , पाटिको बिसयमा धेरै चासो राख्न सक्छौ, तर एस्ता अध्यन अनुसन्धान छेत्रमा कम मात्रामा चासो राख्ने गर्छौ, सारा नेपालीले दुख पाउनुको नतिजा याही हो सबैको ध्यान नेपालमै केही गर्नु पर्छ भन्ने हुन जरुरी छ,
यिनिहरुले मङ्गल ग्रह जाने यान पो बनाउलान जस्तो छ।
नेपाल को सरकार कहाँ मरेको छ यी नेपाली बैज्ञानिक हरु नेपाल सरकार उचित सेवा सुबिधा दियर नेपाल सबै प्लेन बनाउनु राम्रो काम हो बल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित भलो हुन्छ जय नेपाल आमा
GOOD JOB ANISH SR 🇳🇵🇳🇵🇳🇵
खुसी लाग्यो
suport to anish pradhan
I really appreciate his love and passion and how he expresses himself
सलाम छ ॶनिस सर
जय हो
DAMN INTERSTING AND CREATIVE PERSON . PLS KEEP IT UP BROTHER .
Wow nice picture good means
Hajurko vlog ko compilation revoultionary chha. Subash sir ko vlogging bata jun inspiration chha tyo Nepalko netale garna sakdaina. By the way us basera pani Nepal banauna yastai prayas gardinus pls, we support you. Love you forever like this videos... Keep it up.
हैन् राम्रो काम गर्न पनि सरकारको इजाजत को लागि यति कुर्नु पर्ने यस्तो कानुन अरु देशमा मा पनि छ कि यो हाम्रो देश मा मात्र हो😢 थुक्क नेपालको कानुन
Anish Bhai sarai khusi lagyo hamro desh ko sacha saput madhey tapai pa nee ek hunuhuncha Pun ji lai pa nee dhanyabad. Pls keep it up both of u guys ta ra yo commission khor neta ra beurocrats haru ko janak lai chirna Sudan kirati jiu sanga samparka garnu jaruri cha NAC ka jahaj ko pa nee udhar garnu parcha Nepal Airlines ko ra Sudan Kirati lai hosted ma haise garu Kai Nepal
Jai Nepal
Great work Anis sir🙏🙏🏻
Very inspirational talk, thank u sir.
Wow wow wow 😍😍😍😍😍😍😍😍😍 great job 👍👍👏👏👍👍👍👏👍👏 All the best ❤️❤️❤️❤️❤️👍👏👏
Much much respect. 3× pay garnu parya xa yo Nepal government lai. Sasto ma gadi charna paunu parxa Nepali le.
Happy to see Anish dai 🙂 and of course the way you questions to him is really fantastic. Keep the good work 🙂
सुभाष कार्की भाईलाई बैज्ञानिक सम्बधि खोज गर्नु भयकोमा धन्यवाद।
सरकारकाे सराेकार नराखि बनाउनुपर्छ ।पिलेन
Nepal ko bhate neta haru le yesto kura kala prati kaha nigrani garxa ra bhastachar garera barbad garne bani basi sake ko neta haru khariz garnu parxa jaihos aanish sar maha pun sar lai salute
Nepal ma pni chhito plane banaunu suru garnu parcha Anish pradan sir
नेपाल मा नै यस्तो केही यान्त्रिक सामान बनाउनेतर्फ ध्यान जाओस् सरकारको हाम्रै देशमा उत्पादन भएमा मुल्य पनि सस्तो हुनेथियो नेपालको यस्तै प्रतिभाशाली ब्याक्तीहरुलाई राज्य ले संरक्षण गरेर साथ दिनु जरुरी छ
Great job Anish sir👍
7:20 right point
Anisha da is very taillant n open mind ,friendly 🌹🌹🌹
जबसम्म नेपालमा यी दुरदर्शिता नभयेका नेताहरु छन तबसम्म हाम्रो देशमा कुनैपनी विकासको कार्य हुदैन
उडानसम्बन्धि ज्ञानभएकाे मन्छे नेपालि जाेडाैना !!
Government le support garnu parxa
Good job 👍👍👍
Wowwwww😍😍
सलाम 🙏🙏🙏
Very true.
Great job mahabir sir
Great job
Love him And His thoughts ❤️🇳🇵
आफ्नो देशको प्रतिभालाई कदर गर्ने हो भने नेपाल छिटै आत्मनिर्भर बन्न सक्छ, धेरै प्रतिभाहरू छन अबसर नपाएर लुकेर रहेका तर लुट्न पल्केको मेरो देशको सरकार आफ्नो देशको हीरालाई बेवास्ता गरेर कमिसनको खेलमा बिदेशको कोईला किन्न पल्केको छ!
Positive thinking xa dajuko
Please gov of Nepal 🇳🇵 please 🙏 please keep supporting and help whoever want to do something else
नेपालका नेता देखी जनतासम्म बसेर ठगेर गफ गरेर खाने बानी परेकोले नकाम गर्नेलाई काम गर्न दिन्छन् नआफुले काम गर्छन् काम गर्छु भन्नेलाई झुलायर भुलायर एकदिनमा हुनेकाम बर्ष दिनमा पनि काम बन्दैन ।
Anish you Really Great Person
Inspiring. Wish you all the best.
Very good,
Aba Anish Pradhan Sir Mahabir Sir Balen Sir ani Rabi Sir le sangai collaboration gari Nepal ma uddhyog ko bikas gare sabai bhanda ramro. Please kohi dhani mani hununcha bhane yesto manche haru lai donation garne soch rakhnuhola sarkar le support nagare pani afai garna sakincha sathiharu. Ma ni maile sake samma bhyaye samma ko paisa donate garchu ra mero sathi bhai haru lai ni donate garne kura uthauchu.
जे गर्छ मंगोलहरुले गर्छ ❤
Tero bau radikochoro Mongolia ja chikne pardhan vaneko tero aamako choro ho
Good job brother joy Nepal
येस्तो मान्छे हुँदै नेपाल ले अगाडि बर्ड्नु पर्छ। भोलि येस्तो मान्छे कै भै हाल्यो भने नेपाल ले ठूलो कुरा गुमाउछ त्यस पछि चुक्चुकाएर हुदैन।
नेपाल शर्खार ले यस्तो ब्याक्ती लाई सामान र सुबिधा दिनु पर्यो चाडो भन्दा चाडो ध्यान जावोस