चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजी
Вставка
- Опубліковано 11 лип 2024
- बगाएको बसमा , ६५ जना यात्रु रहेको 💔
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, 'हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।'
उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।
राससचितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निशुल्क खाना खुवाउने भएका छन् ।
Kati sad khabar 😢😢😢
त्यो बसभरि इ नेता अनि झोले कार्यकर्ता मर्नु पर्ने थियो कह जनता परे 😢😢😢
ramram.netahru.ko.kamjori.le.estovhwako
Good ples
Sad news 😢😢
So sad😭😭😭🙏🙏🙏🙏
ॐ
Bhut dukht ghtna vyo .
Nepal ma kina har sall k na k voirhnxa.
Koile vukamp,koile poiro, koile badi
Hait moh pni ghr gako gahe ko vy moh pni yo sansar ma hune thiyen rahexa 😢😢😢
kati sad khabar 😢😢😢
He vagwan rakchya garnus
Sad news
Oh My god 🙏🙏😢😢😢
Khate netaharule Garda yo sab jantale vognu paryo😢😢
So sad news
दुःखद खबर
So sad
😢😢😢😢😢😢
Pls don't travel in raining days
😢😢😢
😢😢😢😢😢😢😢😢😢
God bless eu
😢
😢😢😢😢😢
😢😢😢😢
😭😭😭😭😭
हेर्दा खेरी, माथी,दोदरले,खनेको माटो पानिको भेलले, गर्दा माटोको,लेदो,बगेर, यो,घटना हुन पुगेको जस्तो, देखिनेछ,किनकी, अाज भो, हरेक ठाउमा ,दोजर्ले,बाटो,खन्दा थुपारेको,माटो,पानीले,बगायर, घर,खेत,बारी,बाटो, अन्य,तश,नास ,पारेको,देखीन्ख,तेसैले, नेपाल,जन,चेतनाको,लागी,ध्यान,जरुरी,देखिन्छ,
खाेज्नु छै न भिडियाे बनाउने काम मात्रै खातेहरु
🎉🎉😂🎉😢😢😢😮 1:19
AHILEKO KANGRE RA YEMALEO SARAKARLE HELCHEKAYINAGAROSA.KATHAMANDUDEKHI TARAYIMADESA BATA KATHMANDUJANE.RA.KATHAMANDUBATA TARAYIJANE BASAKO PICHABATO BALIYO..RA PAHIRONAJANE BATO BANAUNUHOSA NEPALSARAKAR LAPARBAHINAHOSA
😂😂😂😂😂😂😂😂😂
😂😂😂😂😂😂😂😂😢😢😮😮😮❤❤❤❤❤❤❤❤❤
So sad
😢😢😢😢😢😢😢😢😢
😢😢😢😢😢
😢😢😢😢😢😢
😢
😂😂😂😂😂😂😂😂😂😂😂
??
😢😢😢😢😢