हेर्नुहोस् ओली सरकारका ‘बदनाम’ मन्त्रीहरुको विवरण - POWER NEWS

Поділитися
Вставка
  • Опубліковано 22 лис 2024

КОМЕНТАРІ • 235

  • @chetkathayat109
    @chetkathayat109 6 років тому +46

    नेताहरु सबैलाइ देश निकाला गर्नु पर्छ ।
    संघीयता खारेज गर्नु पर्छु
    गाउँ गाउँ मा पैसा पुगेर अहिले पैसा खान नेताहरुलाइ भ्यान भ्याइ छ। जन्ता लाई हात्ती आयो हात्ती आयो फुस्सा

    • @clamalama9415
      @clamalama9415 6 років тому

      Chet Kathayat ji kura sahi ho jastai 5 to 25 % lagani tyopanee karye kartalai. So .....?

  • @devikalathapa5182
    @devikalathapa5182 6 років тому

    वाओ!!! सलाम छ 24 लाइ

  • @prakashgiri978
    @prakashgiri978 6 років тому +1

    अब नेताहरुको पालो गयो ।।अब सक्षम व्यक्तिहरु नै देशको प्रमुख हुनुपर्छ ।।।

  • @radnustech7762
    @radnustech7762 6 років тому

    Dherai ramro channel .. Keep it up.

  • @premshrees797
    @premshrees797 6 років тому

    Very nice coverage ramro lagehoo

  • @sukratamang853
    @sukratamang853 6 років тому

    नेपालमा अब रबि लामिछाने हुनु पर्छ प्रधानमन्त्री अनि मात्र देशले मुहार फेर्छll नत्र अबको। पाँच बर्ष पछि हामी नेपालिले म नेपाली हो भनेर भन्न पनि सकिँदैन ।। अब आउने चुनावमा जसरी भये पनि हामी जनता मिलेर रबि लाई प्रधानमन्त्री बनाउनै पर्छ र बनायेरै छोद्नेछौ

  • @hombahadur2369
    @hombahadur2369 6 років тому +1

    अरुत मन्त्री हरुको काम खासै देखियेन तर गृहमन्त्री जिउले 4 कुरा अघि सार्नु भाको थियो 1 ,= सेन्दिकेत तोद्ने
    2,= सुन = माफियालाई कारबाही गर्ने
    3,= राज्यकोषबाट पैसा खाने काम नगर्ने माफिया थेग्दार लाई कारबाही गर्ने
    4,= एन्जियो आई-एन्जियो वालाको सम्पत्ति विवरण सङ्क्लन गर्ने
    ई माथिका 4 काम नेपाली जन्ता देश को लागि अतिनै बैज्ञानिक , दुरदर्शिता र देश ले बिकास को गति लिने अत्यन्त दुरगामी सोच गृहमन्त्री को थियो तर बिदम्बना ई 4 कारबाही गर्न प्रचण्ड र ओलि ले दियेनन तेहिबात ओलि सरकार र नेपाली जन्ता को दुर्दशा सुरु भयो यो नै धुर्ब सत्य हो र एदि ओलि सरकारले देश बिकास र अर्को पल्त सरकार मा जान चाहने हो भने गृहमन्त्री को यो 4 फर्मुला र भिजन लाई फ्लो गरे मात्रै ओलि सरकार सफल होला नत्र सधै एस्तै हो

  • @mrmaden3059
    @mrmaden3059 6 років тому

    सबै युवा एक हुन जरुरी छ आब आफ्नो ठाउ आफै बनाउ पर्छ

  • @MunaMadanCreation
    @MunaMadanCreation 6 років тому +3

    Very Nice Coverage

  • @hritikkarki2130
    @hritikkarki2130 6 років тому

    News 24 ko kaam ramro xa

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 6 років тому +7

    संसद भवन भीत्र बम हान्ने बीर नेपाली
    नभयर यो हालत भयको हो

    • @chandrachauhan551
      @chandrachauhan551 6 років тому +1

      सुमन पान्डे you are right sir

  • @harinapal5792
    @harinapal5792 6 років тому

    ल रामृो कुरा हो यो

  • @ganeshsaud2985
    @ganeshsaud2985 6 років тому

    Best k p

  • @bishaltamang8297
    @bishaltamang8297 6 років тому

    Good news

  • @haribudhathoki8981
    @haribudhathoki8981 6 років тому

    समिद्र नेपाल् र सुखी नेपाली बनाउने कुरा अब बोलिमै सिमित भयो ओली ज्यू।देश बिकास गर्न लाई त पहिला भस्ट्राचार नियेंत्रण गर्नु पर्छ।

  • @MaheshBabu-be3yl
    @MaheshBabu-be3yl 6 років тому

    ओली सरकार को गफ मातरै ठूलो हूछ काम

  • @zoyatamu1617
    @zoyatamu1617 6 років тому +6

    सबै मन्त्रीको सस्तो चर्चा र आलोचना जनतालाई देखाएर एउटै खाल्टोमा राखेर गाड्नु पर्ने चोर नेताहरु सबका सब लाई,,

  • @MaheshBabu-be3yl
    @MaheshBabu-be3yl 6 років тому

    ओली सरकार को गफ मातरै ठूलो काम गरनू के ही छैन!

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 6 років тому +1

    King good Hindu good

  • @narayanabiral3998
    @narayanabiral3998 6 років тому

    यो हुनु को कारण अनपड काम गर्न नसक्ने असक्छ्म नेतृत्व को कारण हो यो चुनाब मा मात्र हो एहा को नाम अगाडी मन्त्री प्रधानमन्त्री लगाउने अर्को चुनाव पछि प्रधानमन्त्री रबि लामिछाने लगाइने छ अनि धेरै युबा को नाम अगाडी मन्त्री लगाइने छ अनि देस बिकास हुने छ

  • @tharubirendrakumar7335
    @tharubirendrakumar7335 6 років тому +3

    kp oli rip

    • @kritighimire4215
      @kritighimire4215 6 років тому

      tharu Birendra Kumar yasta comments nagarau ple

  • @n.bkshetri8899
    @n.bkshetri8899 6 років тому

    जति भने नि प्रचण्ड बराबर कोहि छैन।

  • @abinasthapa
    @abinasthapa 6 років тому

    संगम बानिया दाई ले चलाएको जस्तो मज्जा आउदैन power हुदैन यसमा

  • @nopqstuv3984
    @nopqstuv3984 6 років тому +9

    घर घरमा गएर पाँच पाँच हजार दिदै नमस्कार गर्ने ! काँईला काकाले जोडले हँसाउछ बेलाबेला ! कस्ता-कस्ता गु न गोबरको मान्छेलाई प्रधानमन्त्री भन्ने पर्ने कठै हामी नेपाली जनताहरु !

  • @prabindhakal100
    @prabindhakal100 6 років тому

    केसी कांग्रेस, एमाले, माओबादी, राजावादी, विवेकशील अथवा जे सुकै हुउन्, त्यो आम चासोको विषय भएन । उनले उठाएको मुद्दा ठीक छ कि छैन भन्ने मुख्य प्रश्न हो । कुनैपनि देशले आफ्नो नागरिकको मौलिक हक, त्यसमाथि पनि स्वास्थ्य सेवाको त सुनिस्चितता गर्नैपर्छ । नागरिकले दुई छाक भात दुःख गरेर वा मागेर पनि खालान् । पढ्नपनि दुःख सुख पढ्लान् । वा अनपढ्नै बस्लान् । तर रोगको उपचार त आफैं गर्न सक्दैनन् । कि त गरिवलाई महँगो रोग लाग्ने बित्तिकै गोली ठोक्ने कानुन बनाउनु पर्यो सरकारले । हमन्त्री बादलले डा. केसीलाई भनेछन् , “ के यो अनसन बस्ने बेला हो ? के यो सरकार दलाल र राष्ट्रघाती हरुको हो ?” यो प्रश्न आफैमाथि बादलले सोध्नु पर्छ । के तपाइको ‘१७ हजार भन्दाबढिले ज्यान गुमाएको १० वर्षको द्वन्द’ नेता र उनीहरूको श्रीमतीलाई राष्ट्रको ढुकुटी दोहन गरेर विदेशमा उपचार गराउन अनि गरीब जनता मृत्यु कुरेर, आत्माहत्या गरेर बस्ने स्थिति कायम राख्नकै लागि थियो ? तपाइ गरिबकालागि लड्नु भयो की माफियाहरुको लागि ? यो प्रश्नको जवाफ खोज्नुस गृहमन्त्री ज्यु । बेइमान हुनुहुन्छ भने कसैको केही लाग्दैन । इमानदार हुनुहुन्छ भने लज्जित हुनुहुने छ ।

  • @shardhamahat3703
    @shardhamahat3703 6 років тому

    अाठ कक्षा पास नगरेकाे लाइ ,पधान्मनत्रि बनाए पछि केहुनछ याेदेशमा खालि अपराधै अपराध

  • @bimalagurung7796
    @bimalagurung7796 6 років тому

    १00१ सहि हो पत्रकार जिउ ओलि चोरको हात होइना भन्नुसकिन्ना

  • @ishwor_regmi_as_conscious_guy
    @ishwor_regmi_as_conscious_guy 6 років тому

    Wa wa...

  • @bharataboha105
    @bharataboha105 6 років тому +6

    केपीओली देसको लागी केहीपनी गर्दैन

  • @narendralimbu3068
    @narendralimbu3068 6 років тому +13

    निकै फरक च्यानल news24 ड्याम्कि ड्याम सस्क्राइब हानौ

  • @kajiranabhat6321
    @kajiranabhat6321 6 років тому

    आफ्नो लागि मात्रा गर्छ्न इनिहरु सब्ले

  • @achyutgelal4756
    @achyutgelal4756 6 років тому

    Thikaa chha voter harulai

  • @dipendrabasnet5774
    @dipendrabasnet5774 6 років тому

    यो देशमा बुढो गोरूहरू ले राजनैती नछोडे सम्म यो देशले केही हुदैन

  • @jeetdewar7882
    @jeetdewar7882 6 років тому

    उखान टुउकाले हवा दारी गफले दुनियाँमा कतैपनि देश कतै पनि देश बन्दै झुटको खेति गरेका छन

  • @nabinshahi9989
    @nabinshahi9989 6 років тому

    5बर्ष सम्म जति मोज गर्नु छ गर..तेस्पछी तिमी हरु को पत्ता साप हुन्छ

  • @chetkathayat109
    @chetkathayat109 6 років тому +19

    गन्टा गरिस भ्रष्टाचार नियन्त्रण तेरै नेता हरु ले गाउँ गाउँ गयको बजेट कुम्लाइ सक्यो क को बिकास गर्थे नेपालमा नेता लाई पाल्न गारो छ।
    खाली कर्मचारी लाई मात्र कार्बाही पहिला नेताहरुलाइ कार्बाही गरेर देखाउ खाते हरु

  • @bijayakumar5731
    @bijayakumar5731 6 років тому

    आज ढिला आएको अवस्था ✌

  • @pradipkc9166
    @pradipkc9166 6 років тому

    Kp g desh rabi sir ko hat ma dinu hos jhapa ghar ma baser jay nepal vanuhos

  • @jagganath4143
    @jagganath4143 6 років тому

    ओलि सर्कार ईतिहास कै बिबाधित सर्कार भो
    मन्त्री मा असफल बादल स्वास्थ्य सन्चार प्रबक्ता भय भने
    पावर मा महा सेट भय
    आसे पासे गासे झोले पोस्ने लाई रबिम्द्र भय
    भने अर्थ ईतिहास कै बिग्य पायौ भन्ने अन्ध भक्त ने क पा का झोले हरु ले बुज्नुस ईतिहास है अयोग्य र बिबाधित अर्थ मन्त्री भय

  • @tkppowdyel911
    @tkppowdyel911 6 років тому

    can't we completely remove and replace our politicians?

  • @bhaktapun8092
    @bhaktapun8092 6 років тому

    5 बर्श को सरकार शीत 5 महीना मै आस गर्नु अल्लि उचित हुदैन कि

  • @ganeshbk1106
    @ganeshbk1106 6 років тому

    गफादि सरकार

  • @Kamal-Vlog-fun
    @Kamal-Vlog-fun 6 років тому

    hit like for this vedio

  • @khimlalsubedi9132
    @khimlalsubedi9132 6 років тому +1

    अनुभवहिन सरकार रअवुझ जनताको मतको दम्भ

  • @aitagurung6396
    @aitagurung6396 6 років тому

    ओलि जि को दुइवटा बिशेस्त हरु:
    चट्ट दौड सुर्वाल लगाउँए ।
    मज्जले गफ हाक्ने(प्रोफेसनल लाएर्) ।

  • @chandrachauhan551
    @chandrachauhan551 6 років тому

    हर्दीक श्रद्धाञ्जली केपी ओली

  • @ranamagar5706
    @ranamagar5706 6 років тому

    ने क पा ले देश बनाउछनभनी नेपाली जनतालाई ठुलो आशा थियो तर उलटो भयो यिनीका मिठा भासन भनदा काॅङगेश ठिक रैछ मिठो भाशन गरदा पनी गरदैन बोली पनी बुझिदैन

  • @haririjal3068
    @haririjal3068 6 років тому

    प्रधानमन्त्री फेरि पड्किने भए
    देउता समान सरकारलाई केही नबोल्नु पर्ने

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 6 років тому

    Proud of new24 TV and all TV journalist

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 років тому +1

    Yo पत्रकार पक्कै पनि कांग्रेस को मान्छे हुनुपर्छ । बिस्तारै हुन्छ एकैचोटी गर्न जे पनि गाह्रो हुन्छ । कस्ले गाली गर्यो लाल बाबू पनडीतलाइ मान्छे देखाउ पत्रकार । ए पागल गोकर्ण बिश्तले राम्रो काम गरेको त छन होइन एस्को दिमाग खुस्के जस्तो xa अंग्रेजी बोल्न जान्नु र नजान्नुमा फरक केही पर्दैन काम राम्रो गर्नुपर्छ ।

  • @dipen8192
    @dipen8192 6 років тому

    केपि ओलिको बोली बोलिमै सिमित रहयो

  • @mohanbhandari3050
    @mohanbhandari3050 6 років тому +5

    यस्ता भ्रष्ट, माफिया नेतालाई गलहत्याएर बाहिर निकाले केहि फरक पर्दैन ।

  • @narayanpandey1955
    @narayanpandey1955 6 років тому

    दिन बरी काम गरेर
    साज़ बिहान खान पुग्दैन
    दे सको हालात येस्तो छ
    कुरा गर्छन् रेल र पानी जहाज को

  • @rkrchamling8747
    @rkrchamling8747 6 років тому

    यो ढुँगे युगको बुढो गोरूहरू को आस गर्ने हामी मूर्ख,

  • @learngermanywithsherpa5177
    @learngermanywithsherpa5177 6 років тому +6

    मर्दा नि सास जान्ना गारो हुन्छ साला चोरहरु,भुक्म्पले किन नलगेको साला खातेहरु लाई..

  • @shantathanet7203
    @shantathanet7203 6 років тому

    ओलि नै तेसतै छ अरुको त के कुरा गर्ने

  • @arjunmaharjan4653
    @arjunmaharjan4653 6 років тому

    malai yo sarkar ko boli jesto matra lagcha

  • @baburamsssa508
    @baburamsssa508 6 років тому

    Dherai dhekhiyo. Neta haru ko natak Bikas o vayo we need king 🤴 again

  • @केसबमगर-ट2ड
    @केसबमगर-ट2ड 6 років тому

    केपि बाजे सुङ्गुर खाने बाहुन परेछ ।खोउ बोलेको पुर्याउनु पर्छ्नी घर घरमा गयेर पाँच हजार हातमा दिने अनि नमस्कार गरेर हिन्ने कुरा कता हरायो केपि तलाइ यो देश को अनि हाम्रा बृदा वृद्धि को सराप लाग्नेछ तेसैले बिचार गरेर मात्र बोल्नु पर्छ अर्को कुरा केपि बेलैमा बिचार पुर्याउनु होइन भने मर्दा नि मलामी पाउन गह्रो होला बाजे ।।

  • @lovenepal8821
    @lovenepal8821 6 років тому

    आलु खा ओलि

  • @loveislife4671
    @loveislife4671 6 років тому

    यो पाराले हूँदेंन अब खरुक्क नया निर्वाचन माँ गायरे ताज़ा जनादेस मा जानूको विकल्प छैन

  • @bhandarikrisna9339
    @bhandarikrisna9339 6 років тому

    bal krishan bhandari

  • @anjalitamang7541
    @anjalitamang7541 6 років тому

    Power news congresh ko vanne thaa vaiyo...

  • @Sunild425
    @Sunild425 6 років тому

    Naramro Kam gareko khojne bela vako xaina sir yo pani garna huna ahile 2 barsa puge paxi garna thalnu hos sir ramro hunxa Testo Garda

  • @matiramjaisi7453
    @matiramjaisi7453 5 років тому

    अाफैत माहादेव कसले देला वर केकोकृरा गरछउर नेताले

  • @rplearningwork1494
    @rplearningwork1494 6 років тому

    यो जङ्गलि हरुलाई कुर्सीमा राख्न प्रमुख झोले कार्कर्ता को हात छ।

  • @rajkumaradhikari2494
    @rajkumaradhikari2494 6 років тому +4

    सुखी नेता चै बनौने भयो केपि ले

  • @satyarajjoshi329
    @satyarajjoshi329 6 років тому

    यस्तो होनलाइ जान्छन् कि गय पछि यस्तो होन्छ्न चोर हरु

  • @surajbisht3461
    @surajbisht3461 6 років тому

    rio

  • @rajustha5788
    @rajustha5788 6 років тому

    sarkar le karaera matrA HUNX RA purano bichar ko karmachari puranai bichar ko janata lai milauna time lagx wait n watch sathi ho

  • @sagarkoirala514
    @sagarkoirala514 6 років тому +1

    Akchoti bani sakeka pardhan mantri haru lai arko choti banna na milne niyem banauna mildaina? Ak choti asafal vaisakeko lai des chalauna feri feri chance dinu nai galti ho ni.

  • @pant_official
    @pant_official 6 років тому

    के.पि ओलि सरकारले केहि नगर्नी देखिएको छ सब हावा बोल्दै हिड्छ्न ....

  • @laxmiadhikari8968
    @laxmiadhikari8968 6 років тому

    deshko karmachaari haru maathi e netaaharuko jyaadati saraa sarri daasipan bhayo.......e netaa haruko gharko nokkar hoin ......deshko purai sevak ho.....

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 6 років тому

    मिडिया एउटा काउसो जस्तै हो, सियो जस्तो कुरालाइ हाती बनाउने, ५ सेकेन्ड बोलेको कुरालाई एकघण्टा कुतर्क राखी व्याख्या गरि प्रचार गर्ने, जुन सकारात्मक काम लाई कहिले हाइलाइट गर्दैन, हेल्लो पत्रकार जि, सरकारको सकारात्मक कामलाइ फेहरिस्त बनाइ प्रचार गर्नु त।

    • @loveislife4671
      @loveislife4671 6 років тому

      युबराज अंतर्मुखी यी भनेका मध्ये कुन चाही ग़लत देखिश तौले के पी अन्ध

  • @prakashlamichhane2258
    @prakashlamichhane2258 6 років тому

    सबै मन्त्री घुस खाना मात्र पल्केका, बोली सुन्ननी मन लग्दैन, थुक्न मन लाग्छ यिनीहरुलाई !!!!

  • @gyamurama4536
    @gyamurama4536 6 років тому

    जब सम्म नेपालमा बाहुनले शासन गर्न छोड्डैन तब सम्म यस्तै हो।एक फेरि नाक थेप्छे आखा चिम्सेहरुलाइ देश चलाउन दियो त पाँच बर्षमा सब कायकलाउ गर्दिन्छ।

  • @khirkhadka8745
    @khirkhadka8745 6 років тому +6

    Yata mantirilai turuntai hataunu paro

  • @susangurung5590
    @susangurung5590 6 років тому

    Galat kurako pardafas garekoma dhandebad.

  • @rajansapkota858
    @rajansapkota858 6 років тому +1

    He is talk the talk PM of Nepal he is gonna do nothing for the country
    He and his ministers are engaged in self aggrandizement nothing else.

  • @SomNath-ht1nh
    @SomNath-ht1nh 6 років тому

    योमिडयाले काम पाएनछ ४मैनामा केतासिदिनुपने थियो

    • @RamuRamu-gu4wc
      @RamuRamu-gu4wc 6 років тому

      Som Nath अरु केही गर्न नसकेनी सुरुबाती त राम्रो देखिनु परो नि

  • @ramgotamsunar7399
    @ramgotamsunar7399 6 років тому

    जस्ले जे भनोस तरमलाइ चाइ यो सरकारले केही गर्छ भने बिश्वास छ,,गोकुल बास्कोटा र राम बाहादुर इनि दुइटाले केहि गर्लान जस्तो लाग्दिन.

  • @asmathapa4290
    @asmathapa4290 6 років тому

    क्राग्रेस को आवाज हो यो

  • @balthapa2174
    @balthapa2174 6 років тому +11

    उपेन्द्र यादब मन्त्री भन्ने थाहा पाएको छैना कि हो यो मिडियाहरूले

    • @yoursumans
      @yoursumans 6 років тому

      Bal Thapa बर्षमान पुन पनि छ है

    • @rudrasapkotasapkota9170
      @rudrasapkotasapkota9170 6 років тому

      Ser b. Tamang kanun mantri

    • @narendralimbu3068
      @narendralimbu3068 6 років тому

      Bal Thapa मधेसीको आवाज दवाउन उपेन्द्र यादव लाई मन्त्री बनाको

    • @prabindhakal100
      @prabindhakal100 6 років тому

      Birsieko hola

  • @surace3826
    @surace3826 6 років тому

    ओलि को भाषण बोलिमा सिमीत।
    विकास कहिले???

  • @kalpanabhattarai8161
    @kalpanabhattarai8161 6 років тому

    लाइफ मा केही गर्ने छैन ।।जनताको ढिकुटी रित्याएर महङ्गो गाडि चड्दै चिल्ला बोली कहिले सम्म????

  • @surajbisht3461
    @surajbisht3461 6 років тому

    rip

  • @novemberrain5242
    @novemberrain5242 6 років тому +5

    KURA CHETA BUJYAOO
    GUFF LAGAUNAY KAAM MATRA XA OLI SIR KOO

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq 6 років тому

    भुक्ने कुकुरले कहिल्लै टोक्दैन।।।

  • @aamnepali365
    @aamnepali365 6 років тому +7

    YO BC MC OLI BAA PRACHANDE KO SANGGAT LE BIGRO JATHA 💩💩💩💩💩 GIRIJA BAA JASTAE 90 BARSA SAMA NABACHNU HUNA ANUROD GARDAXU HAMI AAM NEPALI..... XETO MARERA JAU

    • @Sp-vlogs556
      @Sp-vlogs556 6 років тому

      uzwal थापा awawaaww

  • @narjunggurung553
    @narjunggurung553 6 років тому

    जुनै जोगी आए पनि कानै चिर्ने । आखिर यिनीहरुलाई पनि के गाली गर्नु , गल्ती जनताकै हो ।

  • @indrabahadur3257
    @indrabahadur3257 6 років тому +2

    यो टुक्का बोल्ने बुढाको पनि काम छैन तर जन्ताले यो टुक्का हाने बुढाको अति नै बिस्वास गरेका थिए!

  • @ictrajkumar
    @ictrajkumar 6 років тому

    Ani balkrishna dhungel ko rihai pani main mistake ho.. yo kura ni mention gareko vaye rmro huntyo

  • @yoursumans
    @yoursumans 6 років тому +3

    घरको लिडर नै तोरी भए पछि अरू सदस्य त आफै तोरी हुने छन नी यो सरकारले देश बिकास गर्छ भन्नु नै सपना हो

  • @deepakshankar9168
    @deepakshankar9168 6 років тому

    झोले हरुको मुखमा बुचोलागेकेइ हो। त लुटेराहरुलाई भोट् दियोउ पोइला अब के गर्नु ,,,,चुट्किला सुनेर बस अर्को चोटि हेर्नू पर्छ।।।

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 років тому

    इन का भासण सुन्दा पनि कान पाक्यो uff

  • @janakthagunna1906
    @janakthagunna1906 6 років тому

    सुकि नेता समबिध नेता परिवार बनाउने बिदेश घुमने उदघाटन मात्र काम अमिसनका लागि अाफु समबिद बनेकै छन जनताका लागि किन गने कतै जनताकाे भनदा समपति कम हुनछकि भने डरले जनताका लागि काम नगने अाफनाे लागि गरेकैछन यि चाेरहरु मुसाे बिरालाे खेल खेदैछन कि जनतालाइ फकाउदैछन

  • @shyammgr3607
    @shyammgr3607 6 років тому +3

    Hami nepali janta le neta palne haina veda palne matra kam garim

  • @gopalthapa3024
    @gopalthapa3024 6 років тому

    आफ्नो आफ्नो स्वार्थमा डुबेकाछौ बदमाश हरु

  • @बैरागिमाईलोप्रेमखड्का

    सबै भरस्टचारी हरुको एकमत भाको सब चोरहरु हुन खै सुनकान्ड कहाँ सेलायो सिन्डिकेट कहाँ गयो बिदेशमा जाने आउने कति समस्यामा परेको छ खै आवास्था साला चोर हरु भुक्न मात्रै जानेका छ्न कुकुरहरु

  • @wangchhisherpa141
    @wangchhisherpa141 6 років тому +2

    Ufff yasto netaharulai vot dinu thulo vul vo hami jantaharuko abo aaune chunabma sabailai sunne vot garai dinu parxa