😈😇😈 कथित बागदरवार भत्काउनु पर्दछ । कारण १०० वर्ष नपुगेको त्यो पुरातात्त्विक नै होईन । त्यो भीमसेन थापाको पालाको नभएर जु्द्धपुत्रको निम्ति अर्को बनाईएको हरि सम्शेरको हरी भवन हो । जहाँ महेन्द्रका महारानी ईन्द्र राज्य, मुमारानी रत्न राज्य लक्ष्मीहरू पालिएका थिए । मूख्य आकर्षण भनेको त्यसको राणाकालीन स्वरूप मात्र हो; जसलाई प्रकारान्तर हूबहू नक्कल गरेर संरक्षण गर्न सकिन्छ । त्यसलाई रेट्रोफीट या सबलीकरण गर्न ६०% बढी खर्च लाग्छ; जुन थोत्रो पुरानो दरवार भूकम्पले थोरै समयमा फेरि भत्कायो भने को जिम्मेवार ?.. आजको काठमाण्डौ महानगरपालिकाको लागि आवश्यक र अनुकूल हुने, पार्किङ सुविधा सहित जनसंख्या, जनशक्ति र पूरा काम कार्यवाही थेग्न सकिने मिश्रित स्वरूपमा किन नबनाउने ?.. बेकारका विवाद ल्याईए पनि यो भन्दा राम्रा राष्ट्र बैंक भवनहरू भत्काई सकिएका छन् । संपदा संरक्षणको नियम कानून पनि जड्सूत्रीय होईन कि विवेकसम्मत ढंगले लागू गरिनुपर्दछ । यसैले हालको संरचना भन्दा भव्य स्वरूपको पुननिर्माण गरिने मेयर कै परिकल्पना सर्वथा उचित र जायज देखापर्दछ । 🍺☕🍦
बाघ दरबार हाेस चितुवा दरबार हाेस जुनसुकै दरबार भएपनि धराप भएको भए फेरिनु पर्छ चाहे पुराना हुन चाहे नयाँ हुन ।।
Save garnu par6 hamro historical palace
आज चाहिँ पहिलो मै कमेन्ट ✋✋
100 percent arthik chal khel chha,,,
😈😇😈 कथित बागदरवार भत्काउनु पर्दछ ।
कारण १०० वर्ष नपुगेको त्यो पुरातात्त्विक नै होईन । त्यो भीमसेन थापाको पालाको नभएर जु्द्धपुत्रको निम्ति अर्को बनाईएको हरि सम्शेरको हरी भवन हो । जहाँ महेन्द्रका महारानी ईन्द्र राज्य, मुमारानी रत्न राज्य लक्ष्मीहरू पालिएका थिए ।
मूख्य आकर्षण भनेको त्यसको राणाकालीन स्वरूप मात्र हो; जसलाई प्रकारान्तर हूबहू नक्कल गरेर संरक्षण गर्न सकिन्छ ।
त्यसलाई रेट्रोफीट या सबलीकरण गर्न ६०% बढी खर्च लाग्छ; जुन थोत्रो पुरानो दरवार भूकम्पले थोरै समयमा फेरि भत्कायो भने को जिम्मेवार ?..
आजको काठमाण्डौ महानगरपालिकाको लागि आवश्यक र अनुकूल हुने, पार्किङ सुविधा सहित जनसंख्या, जनशक्ति र पूरा काम कार्यवाही थेग्न सकिने मिश्रित स्वरूपमा किन नबनाउने ?.. बेकारका विवाद ल्याईए पनि यो भन्दा राम्रा राष्ट्र बैंक भवनहरू भत्काई सकिएका छन् । संपदा संरक्षणको नियम कानून पनि जड्सूत्रीय होईन कि विवेकसम्मत ढंगले लागू गरिनुपर्दछ । यसैले हालको संरचना भन्दा भव्य स्वरूपको पुननिर्माण गरिने मेयर कै परिकल्पना सर्वथा उचित र जायज देखापर्दछ । 🍺☕🍦
Save grnu prxa
बामपन्थी सरकारले बिकास भन्दा बिनास बढि गर्दै छ साहेद नेपाली कला सस्कृति र इतिहासले गर्दा नै नेपाल लाई धेरैले चिन्छन भन्ने थाहा छैन होला।
Yo deshko purano vautik samrachana ho vatkaunu hunna marmat garera jogaunu parchha natra vane thulo arthik chal khel hune chha,,
Paissa ko karobar garni holan k chor haru lea