आफ्नै देश नेपाल मा रहेर पनि जान अथवा घुम्न न सक्दा आफ्नै नेपाल मा के कस्तो काहा छ भन्ने कुरा थाहा न हुनु त्यो मेरो कम्जोरी हो,तर आज यो भिडीवो हेर्दा मलाई आफै घुमेको महसुस भएको जानकारी गराउदौ एति राम्रो मन मोहक आफ्नो देश को दृश्य हेर्न पाउँदा म अति नै खुसी छु ,साथ साथौ सचिन सर लगायत तपाईंको टीम प्रती आभार प्रकट गर्दै धेरै धेरै बधाई दिन चाहान्छु, र याहा को मिठो आवाज लाई पनि सम्मान गर्न चाहान्छु!👏
पत्रका मित्रहरू लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो ठाउँ देखाउनु भएको मा राजा महेन्द्र अनि बिरेन्द्र बसेको घर भित्र पनि देख्न पाइदियको भय झनै राम्रो हुन्थियो सर
बझाङ,कैलालीका सुन्दर दृश्यहरु देखाउनु भएकाेमा धन्यवाद दिन चाहान्छु।उक्तठाउतिर घुम्न जान नसक्नेहरुकाेलागि अति नै खुशीकाे कुरा हाे।घाेडाघाेडीतालमा भएका जङ्ल बुट्यानहरुले घाेडाकाे अाकार बनाएकाे प्रष्ट देखिदाे रहेछ।टीकापुर पार्क पनि अति सुन्दर लाग्याे।धन्यवाद।म,माेरङ बाट हाे।
साह्रै मिठा मिठा भिडियोहरु ल्याउनु हुन्छ सर हृदय देखि धन्यवाद अनि बोल्नी शैली अति नै मिठास पुर्ण 🤗 अझै यस्तै देशका कुना कुना मा भएका ओझेल परेका सुन्दर ठाउँहरुको यस्तै मिठा मिठा भिडियोहरु ल्याउदै गर्नु होला ।
खुसी लाग्यो तपाईंको यो भिडियोले मलाई पनि घुम्न जाम जाम जसो लाग्यो अति सुन्दर छ सुदूपश्चिमाञ्चम। हुन त म पनी त्यहीँको हो तर सानै उमेर मै परदेशी भयको ले तेती जानकारी थिएन आज हजुरको विडियो हेर्दा विदेशका ठूला ठूला महल यती विकसित ठाउँ अनि गाडी मोटर बिजुली बत्तीको रम झम भन्दा कम नरहेछ मेरो देश यती सुन्दर रहेछ खुसी लाग्यो यसरीनै राम्रा राम्रा भिडियो देखाउँदै जानु होला ता की हामी परदेशीले पनि युट्युब मार्फत् देख्न पाउँ भन्दै बडा दशैं तिहार काे शुभकामना छ I love you I love my Nepal
म दुबै बाट,मेरो सोच थियो दुबै बाट आउदा कैलाली टीका पुर मा घुम्न लाई जाने मन थियो तर आज सचिन सर को यो vedio ले अझ मन उत्सुक बनाको छ र अझै घुम्न जान लाई मन लागेको छ तपाईं लाई धेरै - धेरै धन्यवाद भन्न चाहान्छु 👏 आशा गर्छु आगामी दिन हरु मा एस्तै-एस्तै नेपाल को vedio हरु देख्न पाउ ।
🙏🙏🙏 नमस्कार पुर्बी ब्लुज सचिन लछ्मी दाइ हरु मा हार्दिक नमन 💘साचिनै रमाईलो अनि हाम्रो नेपाल मा यस्तो सम्म राम्रो ठाउ हरु होला भन्ने ठानेको थिएन मैले हजुर हरु को यो मेहन्त ले गर्दा यति राम्रो सुन्दर आफ्नु देश को मुहार हेर्न पायको छौ यो हेद्रा आफै पुगे को अनुभव गरे मैले मन का सारा थकाई मेतियो साचै नै ❤❤❤❤❤सुनिल बिश्वोकर्मा सोलुखुम्बु नेचा बेत्घारी हाल साउदी अरेबिया
volg मा उत्कृष्ट लाग्ने vlog purvi blues को हो किन भने मनोरञ्जन साथै नेपालको इतिहास ,प्राकृतिक र सामाजिक -सास्कृतिक अबस्थाको बारेमा पनि जानकारी दिनुहुन्छ जुन नेपाली भएपछी जान्न्नु अति अपरिहार्य छ ,, देश भरी घुम्ने रहर पूरा होला नहोला तर हजुरहरुका प्रत्येक volg ले मेरो सपना कता कता पूरा गरेको महशुस भने गरेको छु । keep it up brothers & thank you so much + Best wishes entire purvi blues team 💙
अरु कुरो म जान्दिन खुरुक्क पोखराको साराङ्कोट डाँडाबाट प्याराग्लाईडिङमा चढेर पोखरा फेवातालमा ल्याण्ड भएको दृश्य चाहियो ! चाहियो !! चाहियो !! 😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
Wooo ShachiN Ji .Damee Lagyo banana resturent & ghoda ghodi taal. .शिमसार पनि अति सुन्दर शिमसार क्षेत्र सफागर्नु हुँदैन किनकि शिमसार मा प्राकृति फुल हरु आफै फुल्ने गर्छ विभिन्न प्रजाती का , anyway beautiful place .
आफ्नै देश नेपाल मा रहेर पनि जान अथवा घुम्न न सक्दा आफ्नै नेपाल मा के कस्तो काहा छ भन्ने कुरा थाहा न हुनु त्यो मेरो कम्जोरी हो,तर आज यो भिडीवो हेर्दा मलाई आफै घुमेको महसुस भएको जानकारी गराउदौ एति राम्रो मन मोहक आफ्नो देश को दृश्य हेर्न पाउँदा म अति नै खुसी छु ,साथ साथौ सचिन सर लगायत तपाईंको टीम प्रती आभार प्रकट गर्दै धेरै धेरै बधाई दिन चाहान्छु, र याहा को मिठो आवाज लाई पनि सम्मान गर्न चाहान्छु!👏
पत्रका मित्रहरू लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो ठाउँ देखाउनु भएको मा राजा महेन्द्र अनि बिरेन्द्र बसेको घर भित्र पनि देख्न पाइदियको भय झनै राम्रो हुन्थियो सर
बझाङ,कैलालीका सुन्दर दृश्यहरु देखाउनु भएकाेमा धन्यवाद दिन चाहान्छु।उक्तठाउतिर घुम्न जान नसक्नेहरुकाेलागि अति नै खुशीकाे कुरा हाे।घाेडाघाेडीतालमा भएका जङ्ल बुट्यानहरुले घाेडाकाे अाकार बनाएकाे प्रष्ट देखिदाे रहेछ।टीकापुर पार्क पनि अति सुन्दर लाग्याे।धन्यवाद।म,माेरङ बाट हाे।
नेपालका सबैभन्दा दुरदर्शि राजा पृथ्वीनारायण शाह पछिका महान व्यक्ति श्री ५ महेन्द्र अमर रहुन ।
Thank you for visit
सचिन दाइको बोली नै मीठो !!!🙏🙏🙏
अमेरिका बाट हेर्दै छु
अत्यन्तै रमाइलो ठाउँहरू😍❤️
Tikapur Park Vlog
ua-cam.com/video/rC2QvaOGefI/v-deo.html
पर्देशमा बसेर पनि नेपालको रमणीय ठाँऊ घुमाऊनु भयो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।
धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई घोडा घोडी ताल पनि देखाई दिनु भयो हजुरले
साह्रै मिठा मिठा भिडियोहरु ल्याउनु हुन्छ सर हृदय देखि धन्यवाद अनि बोल्नी शैली अति नै मिठास पुर्ण 🤗 अझै यस्तै देशका कुना कुना मा भएका ओझेल परेका सुन्दर ठाउँहरुको यस्तै मिठा मिठा भिडियोहरु ल्याउदै गर्नु होला ।
यो च्यानलका सबै भिडियो हेर्न अपरिहार्य छ यदि हामी नेपाल र नेपाली सङ्ग जोडीन चाहान्छौ भनेदेखी ।
À❤
लु राम्रो दृश्य रहेछ पश्चिम नेपालको
आफुले घुम्न न पाय नि सबै भिडियो हेर्न पाउँदा खुशी लाग्छ,आफै गयर घुमे जस्तै लाग्छ,अझै बाकी अरु ठाउँ को पनि छिटै हेर्न पाइयोस्
Tikapur Park Vlog
ua-cam.com/video/rC2QvaOGefI/v-deo.html
धेरै धेरै राम्रो लाग्यो !!!
अति सुन्दर भिडियो लाग्यो आकर्षक
घुम्न जान नपाए पनि आफैं गए जस्तो लाग्यो !!!
धेरै धेरै धन्यवाद सचिन सर जानकारी को लागी
Vare nice xa vai
I like my best tikapur village
घोडाघोडी ताल र टिकापुर पार्क कैलाली जिल्ला को भिडीयो खुसी लाग्यो म कैलाली भजनी ना पा को
खुसी लाग्यो तपाईंको यो भिडियोले मलाई पनि घुम्न जाम जाम जसो लाग्यो अति सुन्दर छ सुदूपश्चिमाञ्चम। हुन त म पनी त्यहीँको हो तर सानै उमेर मै परदेशी भयको ले तेती जानकारी थिएन आज हजुरको विडियो हेर्दा विदेशका ठूला ठूला महल यती विकसित ठाउँ अनि गाडी मोटर बिजुली बत्तीको रम झम भन्दा कम नरहेछ मेरो देश यती सुन्दर रहेछ खुसी लाग्यो यसरीनै राम्रा राम्रा भिडियो देखाउँदै जानु होला ता की हामी परदेशीले पनि युट्युब मार्फत् देख्न पाउँ भन्दै बडा दशैं तिहार काे शुभकामना छ
I love you
I love my Nepal
म दुबै बाट,मेरो सोच थियो दुबै बाट आउदा कैलाली टीका पुर मा घुम्न लाई जाने मन थियो तर आज सचिन सर को यो vedio ले अझ मन उत्सुक बनाको छ र अझै घुम्न जान लाई मन लागेको छ तपाईं लाई धेरै - धेरै धन्यवाद भन्न चाहान्छु 👏
आशा गर्छु आगामी दिन हरु मा एस्तै-एस्तै नेपाल को vedio हरु देख्न पाउ ।
टिकापुरको साथी मिन खड्काको याद आयो निकै समय पहिला भरतपुर क्यानसर अस्पतालमा सगै बसेको थियौ
धन्यवाद छ घरमै बसि यस्तो सुन्दर ठाउँ हेर्ने अवसर मिल्यो
bajuraa ko badi malika ra budhinanda laai pani darsak samu lyaidinu paryo sir
Dherai Ramro Sundar . Malai pani visits Garna man lagyo hai .
धेरै धन्यवाद छ दाईलाई सुदूरपश्चिम को इतिहास धेखाई दिनु भोपूरा देश दुनिया लाई सुदूरपश्चिम को अछामत अरु भन्दा रोमांटिक ठाऊहो दाई
Wonderful ☺️☺️
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ हजुरहरुलाई टिकापुर पार्क र घोडा घोडी ताल देखाई दिनु भयको मा
टीका पूर जाने पहिलेदेखी नै थुलो रहर थियो येस भिदियोले त्यहा जाने प्रवल इच्छा जागेकोले धन्न्यवाद भ्न्न चाए thankyou.
टिकापुर पार्क छेउको कर्णाली नदि हेर्न छुटाउनु भएछ दाजु ❤️❣️
Tikapur Park Vlog
ua-cam.com/video/rC2QvaOGefI/v-deo.html
सारै राम्रो छ देखाइयकावसबै ठाउ धन्यबाद हजुर हरुलाई
पर्देशमा बसेर पनि नेपालको रमणीय ठाँऊ घुमाऊनु भयो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ। #KSA
Tikapur Park Vlog
ua-cam.com/video/rC2QvaOGefI/v-deo.html
आफुले घुम्न नपाए (नगए) पनि सबै भिडियो हेर्न पाउँदा खुशी लाग्छ, आफैै गएर घुमे जस्तै लाग्छ, अझै बाँकी अरु ठाउँ को पनि छिट्टै हेर्न पाइयोस् ।
यो जमान मा पनि पशुलाई कति दुखा दिएको होला दया नभएको मान्छे बस्ने ठाउँ रहेछ ठाउँ त सारै राम्रो रहेछ तर त्यो पशुलाई दुख दिएको मन परेन मलाइ त।
सारै राम्रो लाग्यो सचिन सर , धन्यबाद हजुरलाई
🙏🙏🙏 नमस्कार पुर्बी ब्लुज सचिन लछ्मी दाइ हरु मा हार्दिक नमन 💘साचिनै रमाईलो अनि हाम्रो नेपाल मा यस्तो सम्म राम्रो ठाउ हरु होला भन्ने ठानेको थिएन मैले हजुर हरु को यो मेहन्त ले गर्दा यति राम्रो सुन्दर आफ्नु देश को मुहार हेर्न पायको छौ यो हेद्रा आफै पुगे को अनुभव गरे मैले मन का सारा थकाई मेतियो साचै नै ❤❤❤❤❤सुनिल बिश्वोकर्मा सोलुखुम्बु नेचा बेत्घारी हाल साउदी अरेबिया
Nice 👌
मैले पनि घोडाघोडी सहबास गरिरहेको जस्तो देखें
volg मा उत्कृष्ट लाग्ने vlog purvi blues को हो किन भने मनोरञ्जन साथै नेपालको इतिहास ,प्राकृतिक र सामाजिक -सास्कृतिक अबस्थाको बारेमा पनि जानकारी दिनुहुन्छ जुन नेपाली भएपछी जान्न्नु अति अपरिहार्य छ ,,
देश भरी घुम्ने रहर पूरा होला नहोला तर हजुरहरुका प्रत्येक volg ले मेरो सपना कता कता पूरा गरेको महशुस भने गरेको छु ।
keep it up brothers & thank you so much + Best wishes entire purvi blues team 💙
Sir yuta video bardiya ko pani hunu paryo
धन्यवाद सचिन सर हजुरलाई रमाइलो तथा मनोरञ्जन दृश्य देखाउनु भएकोमा।।।
देशमा जति बन्यो र संरक्षण भयो राजा कै पालामा भयो
कति राम्रो छ मेरो प्यारो नेपाल धेरै धेरै धन्यवाद हजुर हरु लाई ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Tikapur Park Vlog
ua-cam.com/video/rC2QvaOGefI/v-deo.html
Very beautyfull
मेराे गृह नगर टीकापुर ।। i love tikapur
सारै राम्रो भीडीयोको लागि धन्यवाद छ ।
Tikapur Bajar MA Sarah phour Kama bhaye chha
ल यस्पालि अबस्य गइन्छ घुम्न।नजिकै भयर पनि आज सम्म गइयको थियन ।धन्यबाद हजुरको टिमलाइ।
2063 सालमा बनाना रेस्टुरेन्टमा 4 दिन बसेर महेन्द्र मन्जिल लगायत कैलालीको बिभिन्न स्थानहरुको अबलोकन गरेको,पुनर्ताजाकी भयो आभारी छु (धरान हाल हङकङ )
Khusi lago dai aafnai thau dekhda ..... thanks dai for visiting far western
good job sir अहिले अहिले new भिडियो अाउदैन त सर बिजि हाेकि ❤️❤️🙏🙏
अति राम्रो मजा आयो भिडियो हेरेर
धेरै धेरै धन्यवाद सचिन सर हामी आफै चितवन वासी भैइकन पनि यि दृश्यहरु नियाल्न पाएको थिएन ।
रमाइलो रहेछ,अाफै घुमेझै भयाे🙏🌹🙏
कैलाली टिकापुर ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow amizing tq hjr lai video herer nikaoi khuse lagyo
Thankayou
अरु कुरो म जान्दिन खुरुक्क पोखराको साराङ्कोट डाँडाबाट प्याराग्लाईडिङमा चढेर पोखरा फेवातालमा ल्याण्ड भएको दृश्य चाहियो ! चाहियो !! चाहियो !! 😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
Done already .video coming soon
लु राम्रो भिडियो कैलाली को
Thank you for taking us to the different parts of the country. We appreciate you very much.
धेरै राम्रो । सुन्दर नेपाल
Wooo ShachiN Ji .Damee Lagyo banana resturent & ghoda ghodi taal. .शिमसार पनि अति सुन्दर शिमसार क्षेत्र सफागर्नु हुँदैन किनकि शिमसार मा प्राकृति फुल हरु आफै फुल्ने गर्छ विभिन्न प्रजाती का , anyway beautiful place .
Thank you so much yasto ramro video harnu pyo
Jay Nepal ,Sir हरुलाई धन्यबाद
Kati sundar park ho wow wow so beautiful
दामी लागो भिडियो
wow beautiful place🇳🇵😘😍😍😍😍
Thanks for videos 📹 western part of nepal 🇳🇵
8:17 घोडाघोडी ताल त हातको पन्जा आकारको छ रेन्त।
Nice dai i like you video dai
Gaazaab lagxa hjr sabai videos haru ekdaimai saral ra sabai le bujni
Wao very good.. thank u so much for this beautiful vdo.. your vdo quality is exclant... keep it up guys..... well done..
Nice video brother 👍 🇳🇵 🇸🇦
From your video, I know mostly all and everything about Nepal,s in details,, no one can tell in details others than you,, thk u so much
Love From Tikapur💚
Sukhad bajar is my hometown.. So nice to see my village on your video thank you Sachin sir
सचिन जि भिडियो राम्रो छ म सबै भिडियो हेर्छु जाजरकोट तिरको नि भिडियो बनाउनु न है
Heartily welcome to TIKAPUR KAILAI 👍👍
निकै राम्रो
दामी छ त्यो ठाउँ , हामी पहिले नै घुमिसकेको छौ !
Love from surkhet ❤️❤️
कुनै दिन कैलालि आइयो भने अबस्य पनि घूमिन्छ टिकापुर पार्क अनि बनाना रेस्टुरेन्ट
Welcome in our tikapur
यक्दम राम्रो ठाउँ हेरु देखन पाइछ सर को भिड्यो मा
Great King Mahendra , builder of Modern Nepal ,Hail King Mahendra Hail Monarchy 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Tikapur Park Vlog
ua-cam.com/video/rC2QvaOGefI/v-deo.html
हेरियो सुनियो ! आँखा कान दुवै पवित्र भयो 🙏❤️🇳🇵
Sir kanchanpur kaa sampurna thauko video kahile aauxa.?
next week auxa
@@PURVIBLUES tq sir tapaika videos sharai man parxa sir. tapaiko kaam sarahniya xa.
फर्कँदा मध्यपहाडी राजमार्ग हुँदै आउनु पऱ्यो।
नमस्कार तथा धन्याबाद सचिन जि। बिदेशमा बसेर पनि नेपालनै घुमेको आभाष गराउनु भएको छ।।
Koholpur pani cover garnu na
सारै मजा आयो सर
कती दामी ठाउँ
Sachikae ramro xa HAMRO nepal..JAY NEPAL
मेरो प्यारो सुदुरपस्चिम 🇳🇵🇳🇵
Huge love and respect from itahari 🙏❤️
Nice place so m watching from USA 🇺🇸 Georgia,love in Nepal 🇳🇵.
गजब गर्नु भएछ पश्चिम पाटा घुमेर लौ न्यौपाने सर... हामी महाकाली सम्म पुगियो तर सिधा राजमार्ग भएर ....
Tyo chai kalay dekho??
I like this place
बबाल गाइज दामी।
Really it's very nice Park.Thanks.
Dhere ramro xa yo video
dherai ramro lagyo tikapur park
duri ko jankari ko lagi pani thanks