कोरियाबाट फर्केर तरकारी खेतीमा लागेका युवाको कथा - An inspirational story for Nepali Youths

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025

КОМЕНТАРІ • 342

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp Рік тому +11

    ठूलो मिडिया बालेन, हर्क ,गोपी र रबिको खेदो खन्दै बस्छन्, तपाईँ भने नेपाली युवा उद्यमीलाई खोजीखोजी अन्तर्वार्ता लिनुहुन्छ। जो देश प्रतिको मायामा डुबेको हुन्छ, उसले देशभक्त कै खोजीमा हिँडिरहन्छ । एक शब्द मात्र भन्छु हजुरलाई " सलाम " ❤❤

    • @Krisbt-k8h
      @Krisbt-k8h Рік тому

      ❤ thank you so much

    • @NuhaThapa
      @NuhaThapa 8 місяців тому

      खेदो खनेर अलोकपृय बनाउने र बदनाम गर्नको लागि यिनीहरुलाई विपक्षबाट पैसा मिलेको हुन्छ ! त्यसैले गद्दारी को भत्ता खाए पछि डिउटी त ! गर्नु पर्यो नि !

  • @madhurana421
    @madhurana421 11 місяців тому +5

    यस्तै युवाहरूकाे खाँचो छ नेपालमा । 🎉❤

  • @seetabhandari6514
    @seetabhandari6514 Рік тому +4

    भाइहरूकाे विचार र काम सारै उत्कृष्ट छ तपाईंहरूको कामले सफलताकाे शिखर चुमाेस शुभकामना।

  • @kamalsankhi4753
    @kamalsankhi4753 Рік тому +44

    तपाइले गरेको भिडियो रेकर्डिङ मलाइ सारै मन पर्छ प्रयाय जसो भिडियो हेर्छु मलाइ पनि आफ्नै देशमा आएर केहि गर्ने कि भन्ने सोचमा छु

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 9 місяців тому +2

    बिदेश मा गएर सीप सिकेर आर्थिक संकलन गरेर देश मा आएर यति राम्रो काम सन्चालन गरेका युवाहरूलाई धेरै धेरै धन्यवाद छ !

  • @homgurung807
    @homgurung807 Рік тому +4

    प्रतिकृया पढ्दा युवाहरुले यो भिडियो को बारेमा सकरात्मक भन्दा नकरात्मक तरिकाले बुझेको पाएँ कारण यी युवाले आफुसंग कृषि बारेमा अनुभव नभएतापनि अर्काको कामगर्नु भन्दा आफ्नै काम गरेर रमाउनु पर्छ भन्ने सकरात्मक सन्देश दिन खोजेको छ। किनकि यी युवाहरुले धेरै पैसा भएर काम सुरु गरेको नभै हुन्छ सकिन्छ भन्ने आँट गरेर कृषि पेशाप्रति सकरात्मक सन्देश लिनुपर्ने हो❤

  • @basantasapkota4131
    @basantasapkota4131 Рік тому +11

    करिब दुई बर्ष अघि पनि यसैगरी आफ्नै देशमा केही गर्नुपर्छ,गरेपछि भैहाल्छनि भनेर अभिब्यक्ति दिएका एक बङ्गुर फार्म खोलेका दाजुको भिडियो मिडियाले ल्याएको थियो। पछि उत्पादनको परिमाणमा बृद्धि अनि बजार ब्यबस्थापन को अभावले सबै नष्ट गरेको पनि सुन्नमा आएको थियो। खै कस्को कुरा पत्याउनुर यहाँ, जे होस् शुभकामना छ।।।

    • @beautifullworld7616
      @beautifullworld7616 Рік тому

      बंगुर बाख्रा कुखुरा तथा माछा पालन भन्दा तरकारी जडिबुटी र फलफूल खेती अत्यन्तै राम्रो हुन्छ।

    • @mahendrabishwakarma4958
      @mahendrabishwakarma4958 Рік тому

      नेपाल को भन्दा सस्तो मूल्य मा भारत ले तरकारी पठाइदिन्छ नेपाल को तरकारी काहालगेर बिच्नु? नेपाल को फलफूल र तरकारी ले बजार पाउन को लागी पहिला भारत को तरकारी मा रोक लगाउनु पर्छ ।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si Рік тому +5

    नमस्कार म सबिनम राई जागर भए गरनु सके नेपाल माइ सबै कुरा हुनछ तर हामी नेपाली आफ्नो देस छोदेर बिदेशी मुलुकमा गइनछ बिदेश मा एति दुख भोग्नु परछ यो कुरा जो बिदेश मा बसेर दुख गरेको छ उसलाई मात्रै थाहा हुनछ म पनि दुखरि मुलुक ओमन मा छु धेरै दुख छ जेहोस सरहरूले बिदेश बात फरकेर आफ्नो इ देसमा एति धेरै मेहनत गरनु भएको रहेछ यो हजुरहरूको लगानी पेषाले सिखार चुमोस् बढाइ छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💛❤️💚🧡💙💐💐🎉🎉🎉🎉

  • @ManbdrBasnet-i6b
    @ManbdrBasnet-i6b 10 місяців тому +8

    भारतीय अायातमा रोक नलगाए सम्म नेपाली कृषकको कल्याण हुँदैन ।

    • @JungaKarki-du5cb
      @JungaKarki-du5cb 10 місяців тому +1

      Sabai yestai bujini manxe vaya awaysya yak din rokinxa Tara jhole vayera netako paxi lagyao Vanna rokiina

  • @rajuaale9347
    @rajuaale9347 Рік тому +3

    फलफुल, तरकारि र अन्नबालिमा नेपालमा आत्म निर्भर मात्रै हैन निर्यात पनि गर्न सकिन्छ तर यसको लागि सरकारि तवर बाटै सहयोग र व्यस्थापनको आवश्यकता छ ।

  • @Threemoktanbrotherspasupanchi
    @Threemoktanbrotherspasupanchi Місяць тому +1

    हो दाजु तपाईँले भनेको सही हो। हामी पनि स्ट्रगल गर्दैछौँ।❤❤❤❤

  • @pktrvbrt
    @pktrvbrt Рік тому +2

    आफ्नै गाउँको भिडियो पो रैछ। पौरखी हातहरुलाई सलाम छ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Рік тому +3

    म पनि बिदेस बाट यो भिडीयो हर्दैछु ।आजकल बिभन्न किसिमका कृषिजन्य ब्यवसाय संबन्धि भिडीयो you tube मार्फत हर्ने गर्छु। यो तरकारी खेती संबन्धि निकै रोचक लाग्यो । हाम्रा देसका युवाहरूले यो भिडीयो हेरेर,प्रेरणा प्राप्त गर्न सफल होऊन । धन्यबाद !😊

  • @thank2597
    @thank2597 Рік тому +3

    सहि बिजर लाई धन्यबाद

  • @arjunBasyal-ko4rz
    @arjunBasyal-ko4rz Рік тому +2

    मन त हर कसैको आफ्नो देशमा बसेर केहि गर्ने सोच हुन्छ नि हजुर पैसा नभए पछि केही हुँदैन हजुर पनि त कोरियाबाट कमाएर नै यति गर्न र भन्न सक्नुभएको छ जे होस राम्रो गर्नु भएको छ अझै राम्रो गर्नुस 🙏🙏❤️❤️

  • @deepakthapa490
    @deepakthapa490 Рік тому +2

    धन्न स्वाबलम्बी नेपाली दाजुभाई दीदिबैनीहरु-देशका जवानहरु! अर्काको देशलाई सिंगार्ने, बनाउने र बिकाश गरिनु भन्दा आँफ्नै मातृभूमीमा केहि गरौं भन्ने दृढ अठोटका साथ याहांहरुले गर्नुभएको सत्प्रयास का लागी म धेरै प्रसन्नता ब्यक्त गर्छु। याहांहरु देशका सच्चा भक्तहरु हुनुहुन्छ- मेरो हार्दिक शुभकामना!!

  • @bishanbbc6500
    @bishanbbc6500 Рік тому +2

    अति राम्रो कार्य , दक्षिण कोरिया गएर पैसा लिएर लगानी भयो र पो यो भयो हजुर लगानी कम हुने लाई त अफ्ट्यारो छ नि

  • @rapidcomputer8974
    @rapidcomputer8974 10 місяців тому +6

    दोस्रो मुलुकबाट हुने आयात मा रोक मात्रै सरकार ले गरिदिय झन्डै ५० प्रतिशत निर्भरता कृषिले धान्ने थियो।

  • @kamalbaniya2364
    @kamalbaniya2364 Рік тому +2

    हरेक समय ईमानदार पुर्वक गर्नुस सफलता को कामना ।

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me Рік тому +4

    स्याबास छाेराे

  • @babitamainali1106
    @babitamainali1106 Рік тому

    कति राम्रो अनुभव
    तपाईंको यास कार्य प्रती उच्च सम्मान 🙏

  • @Puspkingmgr
    @Puspkingmgr Рік тому +1

    पौरखी यो मेहनती जोशिलो हातहरुलाई धेरै- धेरै सलुत छ

  • @govindabasyal6248
    @govindabasyal6248 10 місяців тому +2

    अझै राम्रो हुदैजावस हजुरहरुकाे फाेम

  • @devendrashretha5893
    @devendrashretha5893 Рік тому +6

    सकारात्मक सोच राख्नुहोस् कमेन्ट हेर्छु दिक्क लाग्छ। प्रोत्साहन दिनुपर्नेमा तँ पो कोरियाबाट पैसा कमाएर ठुलोकुरा गर्छस् भन्नुहुन्छ।सुरु गर्दा त धेरै लगानीबाट गरेको होइन रहेछ नि।खाडीदेश जाने खर्चले नै सुरु गरेको रहेछ त।तपाइहरु पनि साथी साथी मिलेर यसरी नै काम गर्नुहोस् ।अवश्य सफल भइन्छ।

    • @unendingseeker4274
      @unendingseeker4274 Рік тому

      Guffadi taal bhayo bhai ko., tesari motivate ra inspire garidaina…. Kasaiko private life maa koi khaasai interested hunnan hijo aaja

  • @ri.kaajee
    @ri.kaajee 11 місяців тому +2

    ❤ यो जानकारीले देश सम्झेर दुखेको मेरो घाउमा मल्हम लगाएको जस्तो लाग्यो ।

  • @pratikshathapa2481
    @pratikshathapa2481 10 місяців тому +3

    Lu Ramro Bhai..... Good job

  • @sunittraii.9807
    @sunittraii.9807 Рік тому +7

    पैसा हुनेले जे गर्दानी भोनी। नहुनेलाइपो छाक टार्ननी गारो छ।

    • @Bikram1.0m
      @Bikram1.0m Рік тому

      Sarai Sahi kura ho enough paisa Vaya paxi je suru gareni hunxa

  • @tekkarki8900
    @tekkarki8900 Рік тому +4

    Good job Yuba.....

  • @Bm7even
    @Bm7even Рік тому

    मन लाग्दा सम्झिनेहरुको भिड मा
    मनै देखि सम्झिनेहरुलाई कहिल्यै गुमाउनु नपरोस्
    ❤️❤️❤️
    #Bm7
    #Bm7Even

  • @bikiran1214
    @bikiran1214 9 місяців тому +1

    वाह धेरै सम्मान छ यहाँहरुलाई, यसरी विदेशमा सीप सिकेर फर्केको भए कति राम्रो हुन्थ्यो ❤

  • @NuhaThapa
    @NuhaThapa 9 місяців тому +1

    हो नेपाल र नेपालीलाई भारतिय बजार ले धराशासि गर्ने गरि रहेको छ ! नेपाल मा अझै गतिलो सरकार बनेकै छैन ! पेशालाई प्रोत्शाहन ,राहत,मुख्य मूल्य निर्धारण बजार व्यवस्थापन गर्ने , भारत बाट निम्न गुणस्तर सामान सस्तो मा बेचेर नेपालको उच्च गुणस्तरलाई धराशाहि बनाई रहेको छन् ।

  • @g50900
    @g50900 Рік тому +2

    धेरै राम्रो काम अझै धेरै प्रगति गर्दै जानु होला सुभकामना ❤

  • @thaparamesh4478
    @thaparamesh4478 10 місяців тому +2

    बधाई छ मित्रहरुलाई

  • @SNS-VLOGS_NEPAL.
    @SNS-VLOGS_NEPAL. Рік тому +2

    Record khabar lai salut xa

  • @umeshbaniya2901
    @umeshbaniya2901 Рік тому +2

    ❤कुरो राम्रो हो तर बिना पुजि केही हुदैन तेसपछी पनि १,२ बर्ष फाइदा भयन भनेर आत्तिनु हुदैन सहन सक्नु पर्छ।

  • @bindradevi6369
    @bindradevi6369 Рік тому

    ठिक भनु भयो आफ्नोदेश मै काम गर्नु पर्छ गर्न सकेमा यहि पैसा जति पनि कमाउन सकिन्छ

  • @BIKASH_SHRESTHA977
    @BIKASH_SHRESTHA977 Рік тому +7

    भाई नेपालमा लगानीको सुरक्षा छैन रिक्स ज्यादै छ बजार भाऊ टिक्दैन। र अर्को कुरा बिदेश जादै नजाउ भन्ने होइन जोसंग लगानी छैन जिरो छ बिदेश जाउ काम, अनुभव ,सिस्टम जान बूझ २,४ वर्ष दूख गर लगानी बनाउ अनि फर्केर आफ्नो कामगर्ने सल्लाह सुझाव दिने हो।

  • @pungod5233
    @pungod5233 Рік тому

    Great job media sir, Ra wow great Bichar Sanchalakjiu🙏🙏🙏

  • @narendranepal5135
    @narendranepal5135 Рік тому

    इमानदारी,मेहनति नेपाली देख्न पायाे ।हामी बिदेशमा ज्ञानशिप सिकेर अाफै साहु बनी अाफ्नाे देशमा कामगर्नुपर्छ ।

  • @gayanbhusal9683
    @gayanbhusal9683 Рік тому +1

    नेपालका ब्यापारिहरुले नेपालकै कृषकहरुको तरकारी ठाउँ ठाउँ बाट किनिदिने हो भने यस्ता कृषकहरुलाइ राहत र अरुलाइ हौसला मिल्थ्यो कि!!

  • @Debuchronicles
    @Debuchronicles Рік тому +2

    सहि कुरा भन्नू भयो ब्रो। नेपाली लाई बहाना चाहिन्छ देश छोडन।

  • @NuhaThapa
    @NuhaThapa 9 місяців тому

    यसमा सफलता हुनु भनेको व्यवशाय राम्रो ज्ञान लगानी र लगनशिलता समन्धित निकाय बाट सहयोग को पनि आवश्यकता छ !

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Рік тому

    ❤❤❤ परिश्रमी हातहरुलाई हृदय देखिनै स सम्मान ❤❤❤गर्दछु

  • @bishnuchaudhary7571
    @bishnuchaudhary7571 11 місяців тому

    छवि काका र हजुरहरुको टिमलाई धेरै धैरै बधाई,शभकामना र उतरउतर प्रगतिको कामना।

  • @kisnakhadka495
    @kisnakhadka495 11 місяців тому +6

    खास भन्नू पर्दा नेपालि सबै लाई बिदेश नाइ जाना मन लाग्छ आफ्नो काम गरेरा खानु भन्दा आरुको काम गरेरा खने बानी परे पछि के भन्ना सकिन्छ गाउको खेत बाजो राखेरा स्वास्नी लाई बजार मा कोठा मा बाल तिरेरा राख्छन अनि भन्छन नेपाल मा रोज्गार छैना नेपाल मा बसेरा खाना पनि पुग्देना अरे दुखा गरेपो खाना पुग्छ दुई रुपया कमाको छैना दुई करोड को सपना देखे पछि कसरी हुन्छ हाम्रा पुर्खा ले गिठा तरुल खाएरा देश बाचाएका थिए भने हामी हरु आफ्नै देश मा दुखा गरेरा आफुलाइ पनि बचाउना सक्देनाउर एति पनि सक्देनाउ भने नेपाली गोर्खाली भनेरा कहलाउनु बेकार हुन्छ छोडौ अरुको काम गरेरा अरुको देश लाई धनी बनाउना छोडौ पिजा बर्गर बिअर खाने आदत बनाउन आफनै घर्को कोदो को रोटि सिस्नुको साग खाउ अनाज बाट बनेको कोदो को पिओर जाड खादै आफ्नै देश लाई बनाउ❤❤❤❤

  • @jamunakc436
    @jamunakc436 Рік тому +5

    पछि गएर तरकारी सडकमा फाल्ने दिन नआयोस् ।दुवै साथीभाईलाई हार्दिक धन्यवाद 🙏के गर्नु गर्छु भन्ने युवाहरूलाई हौसला दिने
    साटो उल्टै बिदेश तिर लखेटी राछ ।😢के गर्नु सरकारमै ज्यान मारा छ।😢

    • @gayanbhusal9683
      @gayanbhusal9683 Рік тому

      तरकारी फाल्नेहरु त पार्टिले पालेका कर्याकर्ताहरु पार्टिकै खानेहरु हुन ।भारत बाट तरकारी किनेर नेपाली उपभोक्ताहरुलाइ ठग्ने पापी र ठग व्यापारी पार्टिका भक्त कार्यकर्ता हुन।

  • @bhimsingrg7538
    @bhimsingrg7538 11 місяців тому +2

    Ahileko Uba harulai yo janakari dherai Ramro xa

  • @shyamshrestha4491
    @shyamshrestha4491 Рік тому

    सलाम छ तपाईकाे कृषि अभियान काे लागि। शुभकामना छ।❤🎉

  • @basantithebe7706
    @basantithebe7706 9 місяців тому +1

    अति उत्तम सोच अनि काम !

  • @RajuRai-uv9wo
    @RajuRai-uv9wo Рік тому

    Good job sabai nepali harule hernu ra bujhnu parne kura

  • @jasminrawal7247
    @jasminrawal7247 Рік тому +1

    धेरै धेरै राम्रो दाई हरु❤

  • @rahulrayamajhi6178
    @rahulrayamajhi6178 9 місяців тому +2

    खाडी भिसा लाउन काठमाडौं जान्छु भन्दा २० हजार ऋण त पाउन गाह्रो छ लगानी कहा बाट लाउने के भन्न पो सजिलो छ गोजी मा गाठ हुनु पर्यो नि ब्रो ।भन्न पो सजिलो छ । तिमी पो कमाई आयो लगानी थियो टिक्न सक्ने अवस्था थियो ।

  • @Redmi-x1m2e
    @Redmi-x1m2e Місяць тому

    Krishna Sir hajur lai dheri dhannyabad ra prgatiko kamana asta video paskinuvayakoma❤❤❤

  • @ritabantawa7646
    @ritabantawa7646 3 місяці тому

    Record Khabarko Krishna Budhathoki bhaiko boli ra UA-cam videos ta ramro chadaichha, Amir Niraula Babuko sahi kura ra shabdaharu sunera atti nai khusi lagyo. Your future is bright babu, keep it up. Lots of love and respect from UK.

  • @omprakashadhikari8110
    @omprakashadhikari8110 Рік тому

    What a inspirational very good job
    Sake Samma ragat ra pasina aafnai desh ma bagaunu parxa

  • @sanjitmandaldhanuk597
    @sanjitmandaldhanuk597 4 місяці тому +1

    Kayare Bhai. Ko Kam very good 👍

  • @kumartamang8795
    @kumartamang8795 Рік тому +1

    ल ल सफलताको सुभ कामना छ

  • @NuhaThapa
    @NuhaThapa 9 місяців тому +1

    बाहिर गएर देखेर सिकेर नै यति गरेको हो ! बाहिर गएर देखेर सीप सिकेर केही आर्थिक पनि कमाएर आउनुहोस् ! अनि दिगो व्यवसाय गर्नुहोस् ! नेपालमा के ज्ञान थियो र ! अहिले सब‌ै बाहिर सक्षम देशबाट सिकेर यति काम गर्न सक्ने चेतना आएको हो !

  • @चेलीहरु
    @चेलीहरु Рік тому +2

    यो नेपाल हो गर्नु भन्दा गरेपछि पीडा छुट्टै छ, बजार पाउन कति गाह्रो छ भोगिसकेर खाडी छिरेको म, प्रगति होस्, धेरै

  • @manjumahato6893
    @manjumahato6893 Рік тому +7

    लगानी गर्नलाई पहिला कमाउन कोरिया जानुपर्छ 😅 8-10 बर्ष बसेर 4-5 करोड कमाएसी बल्ल नेपाल आएर केहि गर्ने हो साथीहरू !
    बिना लगानी को केही हुदैन !!

    • @prizonfrost123
      @prizonfrost123 Рік тому

      usle 1.5 lakh bata suru gareko ramri sunnu vayena ki k ho, sabai byabasaya karod batai suru hunxa ra?

    • @VeemZeee
      @VeemZeee Рік тому

      Kamayis 5 crore ta haha

  • @sabnamgurung6226
    @sabnamgurung6226 Рік тому +1

    Ek dam thik bhannu bhayo bhai le. Aba sabai jawan keta keti desh mai kam garnu paryo jai Nepal 🙏🙏🙏

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv Рік тому

    Good job youth ,hats off

  • @zeetanmukhraxa
    @zeetanmukhraxa Рік тому +1

    हामिले नि धेरै सुनेको देखेको छौ । यी दाजु कुन दिन म डुबे बजार भएन बिक्रि भएन लगेकोले पैसा दिएन । उत्पादन खेर गयो भन्ने सुन्ने दिन नाआउला भन्न सकिन्न नेपाल हो ।अहिले फुरफुर गरेर नबोल्दा हुन्छ कोहि पनि रहरले बिदेशीदैन 😮

  • @laxmisarma1064
    @laxmisarma1064 Рік тому

    नमस्ते हजूरको सल्लाह सुझाव निकै राम्रो हो सबैले आफ्नो देशमा मेहनत गर्नुपर्छ भन्छौ गर्छौ पनि तरकारी खेति गरेर बजारको ब्यबस्था नभएपछि तरकारी उत्पादन गरमात्रै भएन नि गत साल मूला फूलगोभी टमाटर सिमी साग पलायौ बेच्ने बेलामा ५ रूपैयाँ किलो पनि बिक्री हुदैन लगानी पनि उठ्दैन यसपाली तरकारीको मूल्य राम्रो होला भन्यो अहिले पनि यस्तै तरकारी फलाएर पनि कुनै अर्थ देखिएन काम गर्ने मानिस लगाएको ज्याला सम्म उठ्दैन सबै ईन्डियाको सस्तो तरकारी बजारमा आउछ हामीले उत्पादन गरेको बिक्री हुदैन बिक्री नभएपछि के अर्थ भयो तरकारी दुख गरेर फलाएको

  • @newang9800
    @newang9800 11 місяців тому

    ओ हो अमीर सर ल बधाई छ तपाई लाई । राम्रो काम को सुरुवात ।

  • @user-je3sy9t31
    @user-je3sy9t31 11 місяців тому +1

    Title hereranai Mero salam.jay nepal❤️🇳🇵deshlai Maya garaun👍bastabmai garnuparne deshmai ho..

  • @Usahbohara
    @Usahbohara Рік тому

    यता उता कुरा गर्यो जे गर्यो पहिले पैसा।
    त्यसैले 2 साल पछि पैसा टिपेर खाडि बाट फर्केर के हि गर्ने सोच छ।।दुख त यहाँ नि छ।।

  • @k.koirala
    @k.koirala Рік тому +2

    So positive..keep motivating 🙏🙏

  • @DongMendo33
    @DongMendo33 Рік тому +1

    Namaste Bhai
    I love to see This kind of video more please 🙏🙏🙏🇳🇵
    Jaya Nepal
    Jaya Nepali 🙏🙏🙏💪👌💜💙💚

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    म पनि काेरिया छु अहिले, केही समय पछि नेपाल फर्किएर यसरिनै मेहनत गर्नेछु।
    हामी ले नै गर्ने हाे, हामी ले नगरेर कस्ले गर्छ ?

    • @dreamleader9265
      @dreamleader9265 Рік тому +1

      संगै गरुम म पनि काेरियामै छु

    • @kishorrana5037
      @kishorrana5037 Рік тому

      Sangai garum

  • @harrybasnet23
    @harrybasnet23 11 місяців тому +1

    dherai ramro soch ani mihinati sathi harulai salaam

  • @bhimlimbu9113
    @bhimlimbu9113 Рік тому +1

    Daiko bichar prati hardik samman 🙏🇰🇷 mero ni yastai sochx

  • @ToranPun
    @ToranPun Рік тому +1

    A successful farmer n team Record Khabar give the spaces. Both job seems a Salute work. I feel great towards them. Please support them n acknowledge their great deeds.

  • @bhimbahadurgurung8158
    @bhimbahadurgurung8158 Рік тому +2

    You are right, bro. I will come back to our countr.

  • @gombogurung6015
    @gombogurung6015 Рік тому

    Best wishes for upcoming future and hats off u guyz u guyz inspire all the young generations that we can do in our own country 🙏

  • @jyotigautam8087
    @jyotigautam8087 Рік тому +3

    के गर्नु गर्न मत छ तर नेपालमा कुनै सामान तयार भयाे भने भारतले त्यो सामान भारतले धेरै सस्तो दिन्छ अनि नेपालीहरुकाे सामानले भाउ पाउदैन

  • @TulsiRamkc-k8r
    @TulsiRamkc-k8r 10 місяців тому +2

    Jai nepal jai youth.

  • @subbasakun2548
    @subbasakun2548 10 місяців тому

    Babu ko jasto budhi kaha xa babu Nepal ko sabaima kaha maya garxa ra kaha maya xa babulai thank you babu❤❤

  • @uttarlimbu5735
    @uttarlimbu5735 Рік тому

    सारै राम्रो काम

  • @milanlimbu_099
    @milanlimbu_099 Рік тому

    very inspiring video Daju

  • @champerai7948
    @champerai7948 Рік тому +3

    Waw

  • @sahilsap
    @sahilsap Рік тому +1

    Very nice ❤❤❤❤❤

  • @AnuRai-r5h
    @AnuRai-r5h Рік тому

    Good jop dai haru khusi lagyo aafanai thauma kehi garnu vakoma

  • @jagatkc7547
    @jagatkc7547 Рік тому

    हो हाम्रो देश हामिले नै बनाउने हो

  • @khadgalimbu8708
    @khadgalimbu8708 9 місяців тому

    Ramro chha bhai haru le suru garnu bhaye ko chha gardai janu hosh unnati ko lagi subha kamana chha.

  • @Madhu-c8i
    @Madhu-c8i Рік тому +2

    Namaskar dai tapai haru lai my future plan also veg farm nice to see your vedio beautiful

  • @janakkunwar3543
    @janakkunwar3543 10 місяців тому +4

    जब बेच्ने दिन सुरु आउँछ
    अनि
    बाउको बिहे देखिन्छ
    पत्याए ss राख्दा हुन्छ😂😂

  • @BinTere-h6c
    @BinTere-h6c 11 місяців тому +2

    Kati sahi kura garnu vo aru sab desh chodrera janda kati man dukhxa hami nagare kasle desh ko Bikhash ra maya garne😢

  • @hanumanbhaktitime
    @hanumanbhaktitime 4 місяці тому

    Dherai ramro भाई tapai को kura sunera m dherai खुशी छू

  • @nawarajsheresta8879
    @nawarajsheresta8879 4 місяці тому

    Mero bicharma Organic kheti natural farming sustainable farming na gary samma farming ko growth kaile pani hudaina mal jal bui bishadi kinyra pani hami uvho lagdaian hola thank you for your inspiration

  • @anjana.thulung
    @anjana.thulung 9 місяців тому

    Tapaiharu Lai dherai shuvakamana! Dherai yubaharuko lagi inspiration hunu bhako chha ❤️❤️🙏🙏

  • @gurunguttada4302
    @gurunguttada4302 10 місяців тому

    Ahhoo kati ramro soch yee yubaharuko.Gare k hudainara ahtti ramro kam

  • @khumbahadur4165
    @khumbahadur4165 Рік тому +1

    Aha wow dami xa yar

  • @ARJUNKANOJIYA-m4x
    @ARJUNKANOJIYA-m4x 10 місяців тому +2

    good job

  • @arjunshrestha688
    @arjunshrestha688 10 місяців тому

    आहा भाई !!!!!!!! कस्तो राम्रो !!!!

  • @pabitratamang369
    @pabitratamang369 10 місяців тому +1

    Dherai ramro Sundar Pani hariyo wau

  • @Redmi-x1m2e
    @Redmi-x1m2e Місяць тому

    ❤❤❤ hajur example hunuhunxa 😊😊😊

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 9 місяців тому +1

    बजार काे दुखले समस्या त छ नि।

  • @rajkumarsijapati4598
    @rajkumarsijapati4598 10 місяців тому +1

    great work ❤❤

  • @Satyamanbulun-ru1eg
    @Satyamanbulun-ru1eg 10 місяців тому +2

    Good 👍 job sabaijanalai yasari utpadan garera afnai npl ko market ma bechna batabaran srijana hosh Indian bisadi badi vayako tarkari band garnu parxa hamro nepali upavokta harule nepalkai product lai khrid garau❤❤❤❤