दुबै जना लाई नमस्कार 🎉 अब धेरै नाटक् र नौँट्कि मात्र भयो, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र, बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
युवराजजी तपाईंलाई शुरुदेखि नै सपोर्ट गर्नेमा पत्रकाज्यू र हामी सत्य बुझ्ने औलामा गन्ने नै थियौ कसैले नपत्याउँदा नि तपाई सही भन्नेमा पर्छौ त्यसैले कुल भएर शान्त भएर सोचेर सबैलाई सम्मान गरेर वजनदार शब्द छानेर बोल्ने गर्नुहोस तपाईंको शुभचिन्तक ख्याल राख्नुहोस कुनै दीन रवीमय भएको बेला तपाईंको अन्तरवार्ता लिने भनेकेै चुरोकुरो हो।धरातल नबिर्सिनुहोस जयहोस
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
नेपाल को ऊखान हो 😂😂😂😂 राम्रो नेता पनी छन् तर भेडो र झोले जनता हरु ले भ्रष्टाचारी हरु लाई साथ दिने गर्छन् भनी यो देश मा भ्रष्टाचारी ठग फट्टा हरु को राज हुने छन्।😂😂😂😂
सत्य कुरा कोसै लाई पच्दैन किन भने सत्य कुरा सुन्नु जरुरी छ।तर जनता भेंडा र झोले छन्।ईनी ले केही न गर्नु न सके पनी साँचो कुरा त बोलि रहे छ।कोसै लाई गाली देको त छैन। ईनी ले जनता लाई आँखा खोल्ने काम गरि रहे छन्।तर कलियुग मा झुटो कुरा मा हिन्ने हरु धेरै छन्।युराज सफल लाई सलाम छन् ❤❤
I liked the proposition of Mr. Yuwaraj Safal this time. God bless him for daring to remain and act in a natural way as God's creation in the fast perverting and degenerating world.
Ati ramro antarbarta dubai lai salam. Safal bhai tapaiko kaam atimanparxa bhrast neta chor dalal lai mudda hoina muda dhunga goli pani hannu paxi naparnus. Safal ko himmat jos jangar lai naman.
taile chai tini haru ko gungan kina gaira machikne truth face garna nasakne sakxas vane yei churo kuro ma ayera face to face bol natra ramro kam garne ko khutta natani chuppa layera bas randi ko ban
युराज सफल लाई सलाम छन्।❤❤❤❤जे होस् झोले र भेडो जनता हरु को आँखा खोल्ने काम गरि रहे छन् इनि ले।सत्य कुरा सुन्नु जरुरी छ।चाहे यो भ्रष्टाचारी हरु ले कार्वाही गर्नु या न गर्नु ईनी ले सही काम गरे छन् यो देश मा राम्रो नेता को कमी छैन्।तर ईनी भेडा र झोले जनता हरु ले गर्दा यो देश मा भ्रष्टाचारी हरु को कमी छैन्।😢😢😢😢
राष्ट जनता विश्व समुदायमा सत्यको लागि काम गर्नुभएकोमा धन्यवाद अझै अगाडि बढ्नुस्।
दुबै जना लाई नमस्कार 🎉 अब धेरै नाटक् र नौँट्कि मात्र भयो, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र, बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
😊😊😊
अईले आयर सफल सरले सहि कुरा गर्नु भयाे सलाम छ हजुरलाई
युवराजले जे गरे ठिकै गरे
सफलको कामले अब पनि सफलता पाओस्।
यूवराज भाईको कुरो आजभोली एकदम सहि लाग्छ र बोल्न सक्ने साहसि दम चांहि मान्नै पर्छ.
यूवराज जी ले सहि काम गरेका छन् ।
समृद्ध नेपाल सुखी नेपाली बनाउन बाेलेर हैन गरेर देखाउन लागिपरेका युवराज सफल आयुष्मान भव:
के पि ओलि र देउबालाई पनि मुद्ध दायर गरेर जेल हाल्यो भने सबैले salute गर्ने छ।
सफलले यो चाहिँ कुरो ठिकै गरे है ढिलो छिटो ठूला भनेका नेता पक्राउ पर्छन् garanty हो
युबराज सफल सच्चा जनताको प्रधान मन्त्री हुनु पर्छ।
सहि हो वुबराजको बिचार बिस्तारै बुझ्छन जनताले यो चोर नेता हरुको काम ।सलाम छ युवराज सफल ।
युब राज सफलको कुरा सहि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤हो।
Right work youbraj saphalju
Hajurko jaya hos
Sabailicetanabhaya
Om
🤗👏🙏👏💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
यो युवराज नामको बाँदरलाई भुक्ने मौका किन दिनुहुन्छ उमेशजी ?
Right safal ji ❤❤🎉🎉
Safal is right
He has done very well for the corrupters in Nepali politicians. ⭐⭐⭐⭐⭐. From UK.
बोलि सुन्दा त मुलुक भ्रष्टाचार मुक्त भैसकेको हुनुपर्ने थियो तर वर्तमान अवस्था कामका लागि नभएर कुराको लागि मात्रै परिचालन भएको छ
Very good yubraj ekdam thik garnu bho jay rabi jay balen❤🎉🎉🎉
युबराज सफल नाम जस्तै काम पनि गर्न लागेकाहुन त? सत्य को बिजयहोस हाम्रो सुभकामना छ
चुरो कुरो बहसमा कल्की अबतार लाई फेरी ल्याउनु पर्यो सर❤
युवराजजी तपाईंलाई शुरुदेखि नै सपोर्ट गर्नेमा पत्रकाज्यू र हामी सत्य बुझ्ने औलामा गन्ने नै थियौ कसैले नपत्याउँदा नि तपाई सही भन्नेमा पर्छौ त्यसैले कुल भएर शान्त भएर सोचेर सबैलाई सम्मान गरेर वजनदार शब्द छानेर बोल्ने गर्नुहोस तपाईंको शुभचिन्तक ख्याल राख्नुहोस कुनै दीन रवीमय भएको बेला तपाईंको अन्तरवार्ता लिने भनेकेै चुरोकुरो हो।धरातल नबिर्सिनुहोस जयहोस
Great example umesh sir🙏🙏
रबिको सरकार आवोस ओलि , देउवा, आर्जु सबै जान्छन् जेल ! युबराज सफलले केहि माखो मर्दैन
Rabi Pani tahi congress aemale ko Naya pataho ghanti kehi hunebalaxaina
युवराज को भनाई यक्दम सही हो।
गीता९.२२अनुसार सिद्दान्त बनानुहोस् सफल्जी भय भयसङ्गगेे डराएर नजिकेेे पर्देेन।
अहिले युवराजजीले त दरो दिनुभयो त अब घन्टी हल्लाउँदै बस्छन् साथीहरु
ढिलो चाँडो सत्यको जित हुन्छ। जन्म मृत्यु जस्तै यो अकाट्य सत्य कुरा हो।
को खुसी दुखी को कुरो भन्दा पनि नेपाल का सबै दलका अध्यक्ष र तीन्का कार्यकर्ता लाई लाइन लगार जेल कोच्न राजा साझा हुनै पर्छ अन्य देश ले पनि बुझी सकेको छ
You are right yubraj safal ji keep it up
सकछौभने आरजुलाइ जेलहाल हुनत यकदिन त जालि
पत्रकारहरूलाई अन्तर्वार्ता दिनु भनेको उनीहरूलाई कमाई खाने भाँडो बनाइ दिनु हो।
Good👍❤
अब चही खुस्किन थालेको हो? सफल भन्ने अद्भुते तपतर्टुइया
मुद्दा मात्र हालेर के गर्नु कहिले समाउने होइन तिनि हरु लाइ
हैट म पनि बृश्चिक राशिको परे 🤣🤣🤣🤣
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
सुनसरी बाट रेगुलर❤
गृह मन्त्रीले प्रधान मन्त्रीलाई जेल हाल्न सक्छ र ?
धन्यबाद
धन्यबाद छ युवराज सफल लाई हाम्रो देस नेपालको चोर लुटेरा भस्टाचारी नेता हरुलाई जेल हाल्ने बाटोमा लाग्नुस तपाई लाई नेपालि जनताले साथ दिन्छन
यो युवराज भन्ने ओलीले पालेको मान्छे हो,मुद्दा हाल्छु भन्ने नाटक मात्र हो।
मुद्धा नखेपेको मान्छेलाई मुद्धा भनेको के हो भनेर बुझ्दैनन्>>जुन दिन मुद्धा पर्छ त्यसदिन थाहा हुन्छ बाउको बिहे ???उदाहरण रविलाई हेर स्वाँठ
अब नेपाल यस्तै मान्छे हरुले चलाउनु पर्छ
Kp र शेरेलाई मुद्दा हालेर बिबिसी नेपालीमा २ मिनेट बोल्न पाउछु कि भन्या होला 😂😂😂😂
Hoo good Right
नेपाल को ऊखान हो 😂😂😂😂 राम्रो नेता पनी छन् तर भेडो र झोले जनता हरु ले भ्रष्टाचारी हरु लाई साथ दिने गर्छन् भनी यो देश मा भ्रष्टाचारी ठग फट्टा हरु को राज हुने छन्।😂😂😂😂
सत्य कुरा कोसै लाई पच्दैन किन भने सत्य कुरा सुन्नु जरुरी छ।तर जनता भेंडा र झोले छन्।ईनी ले केही न गर्नु न सके पनी साँचो कुरा त बोलि रहे छ।कोसै लाई गाली देको त छैन। ईनी ले जनता लाई आँखा खोल्ने काम गरि रहे छन्।तर कलियुग मा झुटो कुरा मा हिन्ने हरु धेरै छन्।युराज सफल लाई सलाम छन् ❤❤
A b pant right version and discussion
I liked the proposition of Mr. Yuwaraj Safal this time. God bless him for daring to remain and act in a natural way as God's creation in the fast perverting and degenerating world.
वलि र देउवा लायि कारबाहि गरेर देखाउ
Ati ramro antarbarta dubai lai salam. Safal bhai tapaiko kaam atimanparxa bhrast neta chor dalal lai mudda hoina muda dhunga goli pani hannu paxi naparnus. Safal ko himmat jos jangar lai naman.
Very good
Ubaraj ji tapaiko certificate sarbajanik garnusna sankha lago
Good job
यो रवि को बिरोधि हो . नाटक मञ्चन दस को झोले हो.
खुल्किने पुरै।
thik🎉कुरा हो#कामगर्ने🎉मान्छे चाहिन्छ
Yubaraj safal good man ho
Thik garyu
❤❤❤❤❤❤
उहिले भन्थिस्न्त खै केपी आर्जु अनि देउवालाई मुद्दा हालेको
chure kur li happy
Great
Indoooooooooooo europian mccc attankabad gantantra nepal mission sikkim fiziiiiiii
यस्को जन्म मुद्दा हाल्नै भएको हो
यस्ले जति मुद्दा हालेनी सरकारले चाहेन भने केही उखाड्ने वाला छैन 😂😂
युबराजजि गुहमनऋि बनायो भनेरबिलाइ रिहागनशँकछौ
नमन
Thanks
Good yd raj
He is right.
य फतफते कैलाश सीरैयाकाे नागरीता ४ कि ५ छ आजतक थाछैन
यसले जनताको दिमाग खल्बल्याउन र अान्दोलन तुहाउन केपी, शेरे, प्रचण्डे, अारजुलाई ताईनतुईको मुद्दा हालेको हुनुपर्छ ।😊
taile chai tini haru ko gungan kina gaira machikne truth face garna nasakne sakxas vane yei churo kuro ma ayera face to face bol natra ramro kam garne ko khutta natani chuppa layera bas randi ko ban
युवराज सफल सहि हो
युवराज सफल योकामगरेर देखायेछन्भनिबालेन्कोदोस्रोऔतारभनम्ला योकैलैसफलहुन्न
चुरो कुरो अब कलौटे , नेपाली ब्रो,शर्मिला , सबैलाई बोला तेरि मा तोरि झोले😅😅😅
Yubaraj.is.right.
१८ मिनेटसम्म हेरे मेरो टाइम बर्बाद भए जस्तो लाग्यो यो अन्तर्वार्ता हेर्दा।
खै के हो?
अस्वभाविक नाटक हो कि नौटंकी हो कि बुजेर बुजिसक्नु नै छैन
अहिलेको हकमा नेपालमा युवराज जत्तिकै व्यक्तिको खाँचो छ। तर कुनै दिन यी झोलेहरु वा कुनै पार्टीगत हिसाब बाट परिचालित भन्ने कुरा पुष्टि नहोस्।
गफ चाई बढी भो
रवि लाई फसाउन खोजे को देखिन्छ सवै के साथ् दिउँ जय रवि
🍓🍇🔐🔐baaki bakbaas xemataa dristi anusar garnu.oli ra deubaa.baahek sabailaai kitaan garnu.dartaa maatrai gardai jaanu koi umkidaina....
Safal ji Durga prasai k kasta manxe hun?mangsir 7 ko andolan ma sahayog garnu ki nagarnu??
parichay pTra ko lai karbahi garan ani po furti lagayeko milx
Ubrajko.safalta.milos
Hahaaa 😢😢😢😢😢 Khuskiyooo Aaja Safal ko,,,😢😢😢😢😢xxxx Umesh Sir Tension Baanayo Aaja Safal le??? 😢😢😢😢
रबिलाई जेल हाल्न गृहमन्त्री हुनुपरेन अरुलाई जेल हाल्न गृहमन्त्री हुनुपर्ने कलौटे😂😂😂😂😂😂😂😂।
karyakram sanchlak jiu asto bahula dhedu mukhe lai kin antarbarta ma lyako ho ?
Kun chaya nayalaya le badaycha mudda aghi, yeha ta rabi haru jasta ko mudda matra agee badne ho, shere, kp oli lai chuna sakne tagat kasko?
Kura jasko lagu hunchha tyo par lagne kura garau
Jasle j vaneni kaam thikai gareko xa , tara nigrani ma rakhna parney manxey chahi ho
Patharakara jeu yo sanigha rabi ko matarae kura ghardinu khusi hunaxa yo
कलौटे पो त शुरो छ
युराज सफल लाई सलाम छन्।❤❤❤❤जे होस् झोले र भेडो जनता हरु को आँखा खोल्ने काम गरि रहे छन् इनि ले।सत्य कुरा सुन्नु जरुरी छ।चाहे यो भ्रष्टाचारी हरु ले कार्वाही गर्नु या न गर्नु ईनी ले सही काम गरे छन् यो देश मा राम्रो नेता को कमी छैन्।तर ईनी भेडा र झोले जनता हरु ले गर्दा यो देश मा भ्रष्टाचारी हरु को कमी छैन्।😢😢😢😢
तपाईं सन्चै त हुनुहुन्छ 🤣🤣🤣🤣🤣🤣🤣
आमालेजनमायको भन, बिशोलेजनमायको
sama lingi bibaha kharej garnu parxa
Asafal le bhaneko kasle sunn6a ?
हेडलाईन अलि मिलेन कि
यो हिटिरे हेर्दा हेर्दै बहस कर्ता हुन पुग्यो 😂
यो बहुलालाई के को लागि अन्तर्वार्ता मा बोलाउनु भएको हो पत्रकार ज्यु।रबि जस्तै खोज्दै होला के पि र शेरे प्रचण्डलाई