नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने ! यहाँ हरु सबैले अत्याधिक मन पराइदिनुभएको गीत "जान्न म त नाइ ! " बोल को तीज गीत अब मेरो आफ्नै च्यानल बाट ल्याएकी छु , हेरेर LIKE SHARE COMMENT र च्यानल लाई SUBSCRIBE गरिदिनुहोला !!
म सानै छदा दिदी हजुरको गित सुनेको थिए यो उमेरमा आएर पनि सुन पाएको छु क्यासेट किनेर सुनिन्थ्यो अहिले आएर भिडियो हेर्न पाउँदा खुसी लाग्छ पुरानो भए पनि अति राम्रो छ दिदी हजुरको स्वर पनि मिठो छ दिदी
लक्ष्मी न्यौपाने सुमधुर स्वर कि धनि उहाँको प्रत्येक लोगदोहोरि गित हेर्ने सुन्ने गरेको छु मलाई अत्यन्तै मन पर्छ धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि
हजुर को गीत हाल कतार वाट हर्दै छु।अहिले को तिज मा नेपाल मा रहुने चेलीबेटीहरु ले रमाइलो गरि मनाउनु होला र अनि यो गीत १ चोटि सुनेर र भिडियो हेरेर सवैले लक्ष्मी दिदी अनि उहाँ को दिदी शारदा दिदी साथ दिनु होला ।
जमाना देखिको सुनी राको आवाज सुन्ने रहर कति थियो। लक्ष्मी न्यौपानेको गीत भने पछि खुब सुनिन्थ्यो।
2024 मा कसैले हेर्नु भयो आदरणीय लक्ष्मी न्यौपाने दिदिको हृदय स्पर्ससि तीज गीत😙😙❤❤🎉🎉
Mile ta saddi herxu
@@PoojaGurung-x6b horaa
🇳🇵येस्तो हुन्छ तिज गित बल्ल पो तिज आयेको जस्तो हुन्छ । ऐलेको त सुन्नै लाज लाग्ने के बिकृती आको हो संस्कार हराउदै गयो😪👍️🇳🇵🇳🇵
मौलिक पहिचानलाई गितले साथमै लिएर हिडेको छ तेसैले पनि उत्कृष्ट छ धेरै राम्रो लाग्यो धन्यवाद ।
कोइलीको भन्दा नि मिठो स्वर भयको यति मिठो तिज गित कता लुकाइ राख्नुभएको त आज मात्र भेटियो।
सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई आउँदै गरेको २०८० सालको हरितालिका/तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस्तो पो होत तिज गित मत नाचिरहन्छु जले भनोस❤
पुराना गित नै राम्रो ❤❤
पुरान तिज गितहरु धेरै उत्कृष्ट शब्दमा हुन्थे सुन्न पनि धेरै आनन्दा आउथेउ ! धेरै राम्रो छ 🤔🤔🤔🤔
Wow diju pahila pahila ko song dami xan❤❤❤❤❤❤❤❤
येस पालिको तीज मा लक्ष्मि बैनि ले घर घरैमा रमाइलो गराउने हुनु भयो।🎉🎉🎉🎉
नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने !
यहाँ हरु सबैले अत्याधिक मन पराइदिनुभएको गीत "जान्न म त नाइ ! " बोल को तीज गीत अब मेरो आफ्नै च्यानल बाट ल्याएकी छु , हेरेर LIKE SHARE COMMENT र च्यानल लाई SUBSCRIBE गरिदिनुहोला !!
Thank You Dd was waiting for this songs..it’s really nice with soothing music😊
Sister suruma bajeko dhunko song upload garnu plz
Dharai Barsa paxi awnu vayaxa hajur singer diju ma hajur ko teej Geet lastai man parxa new teej xaena 2077 ko
Badhai x sister
Teej geet vaneko tw yasto po hunu parxa ❤️❤️❤️😍😍😍😍 DD really nice 😍😍
दिजुलाई आउँदै गरेको तिजको 2077सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Je hos aananda ra maja aaaayyyyoooo😍😍😍😍😍😍😍😘😘😘😘😘😘😘😍😍😍😍😍
अति मिठाे तिज गित
लक्ष्मी दिदिको गित स्वोर धेरै राम्रो छ हाम्री पाल्पाली दिदिको सधै उन्नती प्रगति हुदै जाओस्
बबाल राम्रो तीज गीत ❤❤❤❤❤❤
हजुरको गीत सुन्दा मात्र तीज आयको जस्तो हुन्छ❤
सारै मन पर्यो मलाई यो।
Namaskar didi bhaiya rulai 🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🎉🎉🎉🇳🇵🇳🇵
Old is gold
Ma laxmi Neupane ko big fen
म सानै छदा दिदी हजुरको गित सुनेको थिए यो उमेरमा आएर पनि सुन पाएको छु क्यासेट किनेर सुनिन्थ्यो अहिले आएर भिडियो हेर्न पाउँदा खुसी लाग्छ पुरानो भए पनि अति राम्रो छ दिदी हजुरको स्वर पनि मिठो छ दिदी
वा वा यो पो तीज गित
फुरानो गितमा कति मिठास छ 2080 मा हेर्दै छु
Aadarniye didi Laxmi Neupane ko mitho vocal ma. Samjhana Budhathoki ko damdar dance dherai ramro tij git.
2079 Koko hununxa yo geet sunni 😍😍
पुरानो गित कति मीठो वा लक्ष्मि दिदिको हरेक गित सानै बाट सुन्दै अाको छु दिदी 🙏🙏🙏🙏🙏🙏
❣️❣️🙏🙏🙏🙏
2079/03/15 गते साझ 4:21 pm मा सुन्दै छु है 🤭🙈
लक्ष्मी दिदी को गित जुन हेरेपनी अघाईदैन सुनिरहु ,हेरिरहु लागिरहन्छ ! अर्गानिक भएकालेे होला !
Best Teej song part 2 hjr
2080 मा हेर्ने कोहि छ??😂😂
Timile matra hereko hor
I love this Teej songs
मलाई मनपर्ने गाइका र मोडेल अति राम्रो
Wow laxmi didi nice teej song
Nice song diju❤❤❤❤❤❤❤
Chham chham nachni geet aplod gareko ma cokil kanthi sumadhur shorki dhani laxmi didi lai dherai dherai dhanyabad x mero tarfa dekhi
लक्ष्मी न्यौपाने सुमधुर स्वर कि धनि उहाँको प्रत्येक लोगदोहोरि गित हेर्ने सुन्ने गरेको छु मलाई अत्यन्तै मन पर्छ धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि
14:07
Yo GANA nasune na khana man laghxa na sutna 😢
Aaha kati ramro song
Dammi xa
Aaha ! Kati ramro 💞💞💞
100 choti heryeo nice
अति नै मिठो छ है दिदी तिज गित समय अनुसार धन्यवाद हजुरलाइ
Teej geet sarai ramro cha.Mailey chai maney Hajur ko sor ra geet lai.Asali teej geet yesto huncha.
Real teej geet teej geet vanyko ta ysto hunu parx
मलाई मनपर्ने गित
Nepaliphilim
❤❤❤❤
Nice Teej song
👌👌♥️💪💪💪💪बबाल छ
हजुर को गीत हाल कतार वाट हर्दै छु।अहिले को तिज मा नेपाल मा रहुने चेलीबेटीहरु ले रमाइलो गरि मनाउनु होला र अनि यो गीत १ चोटि सुनेर र भिडियो हेरेर सवैले लक्ष्मी दिदी अनि उहाँ को दिदी शारदा दिदी साथ दिनु होला ।
Nice song
Old is gold am always ur big fan 😍😘🌺🌺🌷laxmi sis
Nic
❤️❤️❤️❤️❤️ Laxmi dd🙏
Nice song didi
Ramro xa teej aayo jasto lago
super teej song
सारै मिठो सॉग
Best Teej songs
wow very nice
Vari nice teej song sister
Nice dami xa song
Nice sing
Old is gold tij songs laxami sis
WoW Supper Nice Voice Nice Song 💃👌💖🇳🇵😜
Wow so nice song miss you
2081 sal maa herne ko ko hununxa
Super
Purano geet nai ramro xa teejko
🥰🥰🥰🙏
Old is gold you are king of l look dhori
👍
bast nice all
Xa nit
laxmi dd ko get hara paxi balla teej audai xa jasto lagyo
Nice
Old Is Gold 🙏🙏
waw
Hi
Yo geetma kunai bela tahalkai machchiyo .
Yes palini xittai new song liyera aaunu hai..
Pugxa barilai vanne geet ni upload garnu lw
Nice song
Nice teej song
❤❤❤❤
Nice song didi
Nice song
Nice song
Nice song
Nice song