गृहमन्त्रीज्यू, अझै ७ दिन छ - धमाधम फाइल खोलेर जेल कोच्नुस, तपाईलाई संसदमै फूलमालाले स्वागत गर्छु
Вставка
- Опубліковано 6 лип 2024
- #Rabilamichhane#GyanendraShahi#Onlinetvnepal
Guest : Rabi Lamichhane & Gyanendra Shahi
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015 - Розваги
देश र जनताको हितमा जोड दिएर समर्थन गर्नु भएको मा ज्ञानेन्द्र शाह जी लाई जय देश जय नरेश
एक मात्रै जिउदो सासद ग्यानेन्द 💪💪💪🙏❤️😊
अबसर बादि डाका हो ज्ञानृन्दे
right
जता भोजन तेता भजन ज्ञानेन्द्र 👎🏽👎🏽👎🏽👎🏽👎🏽
Aba aafai sarkarma jadaixa k gardo raixa herum na
ग्यानेन्द्रे चोर त ठूलो गफ मात्रै हो
के गरेको छ स तैले चै? त पनि त्यही छ्स त
तेरो र रबि को एउटै हैन त त्यही मन्त्री त बन्ने हैसियत तेरो छैन
जनाताको बोली बोलेकोमा धन्यवाद ज्ञानेन्द्र जि🙏🙏
1000% right kura gynendra shahi🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.
100% सही कुरा नेपाली जनताको लागि 🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
"आँफै त महादेव उत्तानो पर कल्ले देला बर" सहकारी ठग हुन अहिलेको गृहमन्त्री रबि लामिछाने, उनकै पहिला फाईल खोल्नुपर्ने !
मुटु दरो भए अजै समय छ फाइल खोल्दा भई हालोनी
File kholera garne k ?? xodne ?? vrasta ko bahumat xa kasaile kei garnu sakdaina janata le vote jati vrasta lai diney ani gali neta lai??
100% Sahi kura garnu bho gyandra shahi jiu
100 sahi kura gyanendra shahi ko hami psni xau.
अब पनी केही नगर्नु भनेको रबि लामिछाने पतन हुनु हो । अब रबि रबि होईन बालेन बालेन दिन आयो ।
बालेन नै आय पनि हुने वाला केही छैन भाइ जब बालेन पनि पाटी खोलेर आयो भने पता साफ हुन्छ किनभने एक्लै काम गर्ने माहोल छैन नेपाक मा
यो ब्यवस्था मा जो आए पनि केही हुन्न
yo abastha ma balen ko hajur bau aayeni auta rum hallauna sakdaina
yo bewastha ma jaba samma vrasta ko bahumat hunxa taba samma kasaiko kei lagdaina
एक दमै यथार्थ कुरा गरेका छन् है ज्ञानेन्द्र शाही ले, रबी जि काम गर्नुहोस्,बेला यही हो,कुराले मात्र केही हुँदैन,बोल्ने मानिस धेरै आइसके छन्,काम गर्ने मानिस हो जनताहरूलाई चाएको जनताहरू तपाईंको साथमा छन् धमाधम काम गर्नुहोस् ।जय नेपाल🇳🇵🇳🇵🇳🇵
जय होस्
Good gyanendra Dai❤❤❤
100: Sai ho gyanender sir
जय देश जय नरेश, राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo jmanama nirangkus chahne kasto soch ho
ज्ञानेन्द्र शाही जिन्दावाद
Gyanendra shahi ji ko kura 100% yes
यत्ती को जिउदो साम्सद सायद कोहि छैन नेपाल मा ग्यानेद्र साही
जिउदाे नेता ज्ञानेन्द्र शाहि । रवि भनेकाे त माओवादिकाे पुच्छर भयाे ।
mananiye gyanendra shahi salute..lakh lakh thanks
चिटो भन्दा छिटो फाइल खोलेर जेल कोच्नुन हो सबैलाई नेपाली जनताको मुख्य चाहाना भनेकै तेइ हो।
कटु सत्य
100% sahi kura garnu vo Gyanadra ji le
Gyanendra sahi jiu hjurle boler hoinnit rabi sarlai kam garn pani saghaunun 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
❤❤❤❤❤❤❤sss100
❤❤❤❤❤❤❤❤sss100
अन्धावक्त 😂😂
Gyanedra shai ko kura sahi ho
Great job zanendra Shahi brother 🙏
एकदम सहि भन्नु भयो ज्ञानेन्द्र सर .... रबि लाई आब फेरि निउज 24 समाचार भन्न लाई पठाउ ... सरकार मा आएर पनि केही गर्न सकिन भने पछि अब रबि को काम छैन
100% sahi mantabya 😮😮😮😮😮
Rabi ko Kam xoina K 😢😢😢😢😢K aash garnu Hau Nepal ma
नेपाल।। जया।। ☝️☝️🤲🤲
Gyanendra jee hajur ekdam damizz samsad
Salute to Gyanendra j
Very good Gyanendra Shahi Sir
ज्ञानेन्द्र साहि मानवीय ज्यु १०० प्रतिशत सहि कुरा।
Gyanindra Shaijule 100% Sahikura garnuvo Very good 🎉🎉🎉🎉🎉🎉🎉
यो ज्ञानेन्द्र साही पनि रबिको यसरी बिरोध गर्नु भनेको आफै पतन हुनु हो ।
आसा लागेको ब्यक्ति ❤
Really 💯 right
Good Gyanendra ji
❤
Good gyanendra
Jai Gyanendra ek dam Sahi 🙏👍👏👏
Yo honi kura gyenendra ju
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Great gyanendra shahi❤❤❤❤
100% sahi kura ho
Jaya ganedra shahi ki Jaya.
Yes gyanendra shah jiu
ज्ञानेन्द्र शाहिले पनि केही लछारपाटो लगाको छैन अनि लाउदैन पनि उहीँ भुक्ने मात्र हो।।
Good boy
ज्ञानेन्द्र शाही लाई एक पटक गृह मा नियुक्ति गरेर देखाएर हेर न सक्छौ? 😂😂😂😂 सबैलाई एउटै भाँडाे मा राखेर बाेल्नु भन्दा पहिला गृहकार्य गरेर देखाउ न मनुवा।
@@Shahdeepak266 tehita
यो धेरै करायो एकचोटि यसलाई गृहमन्त्री बनाउनुपर्छ अनि हेरम्ल के के फाईल खोल्दा रैछ पहिला रबि पनि यस्तै कराउने गर्थे नाटकको डाडी बाँच्छु भन्थे । पछाडि बसेर भुक्ने मात्रै हो पदमा पुगेसी जुन जोगी आएनी कानै चिरिएको भन्ने उखान जस्तै हो । कसैले केही गर्दैन आफ्नो पेट भर्ने कान्डमा माचउने मात्र हो
@@Aniltamangvlog977 फेसबुकेहरूले भनेर केही खुल्किदैन आफ्नाे मनलाई सान्त्वना दिन जे भन्दा पनि भयाे?😂
Jaya ज्ञानेन्द्र
Right gyanedra sahi❤❤❤
100%🙏🤟
Jaya gyanendra shahi
हामि जुम्लि जनता काे सान शाहिजि
ज्ञानेन्द्रलाइ बनाइदेवन हो गृहमन्त्री ।
👍👍👍👍👍
Gyanendra daiko thikxa kura
लज्जास्पद कुरा होईन जनसरकार नेपाली बाँडी पहिरो मा मरेको मरै छन
Gyanendra Jee bhira batra bolnu sajilo xa kam garna dhua xa aafu gya pani testai ho ksto huni raixa vanni thaha hunxa
Jiudo
NEPAL Amako Saput
GYNANDRA SAHI JIU
SALAAM 🙏
Yesss
Right Gyanendra Sahi
Malai gyanendra ji ko pachadi rahera musukka smile dine dd sarhai ramro lagyo...naam k hola....kosai lai tha hola?
✊🇳🇵
Good gyanendr sahi
रवि जी कसैलाई नसमाउने हो आफै समतिनु होला लास्ट मा
Good
Yo honi ta ❤
Ganendra ❤❤❤❤ i love you
Right gyanendra Sahi.
ज्ञानेन्द्र शाहजी 100%सहीछ गणतन्त्र बालीहरू तीनै मिलेर पालेपालोलुटने योजनाहो
सबै कुराको भारीहरु😢
Good i like it....
Wow shahi ji good
Good luck
Rabi sarlai kam garn dinun ho boln goin k
ज्ञानेन्द्र शाहले बोलेको ठिक छ
Sahii ho gyanendraa ji😊
Right ho ho
राजा ल्याउछु भन्दा राजा आए त?
भने जस्तो सजिलो हुदैन सबै नेताले र जनताले साथ दिनु पर्छ्🇳🇵🇳🇵🔔🔔
Faile kholau mero Pani
Samarthann cha.sabai
Bhrastchari haru lai nange jhar
Parnu parcha🇳🇵🇳🇵🇳🇵👍👍
हामीलाई हाम्रो देश मा राजा चाहियो सरकार
चोर नेता होइन
थाहाँ भयर हो या आफ्नो फाईदा को लागि हो सबै मिली जुली भित्र भित्रै देश घाती सर्बसाधरन घाती कानुन पास गर्ने अनि सदन मा ठुल् ठुला भासन गर्ने आम जनता लाई कति झुक्काउ्छौ अरु लाई भन्न पाय त नरन देखीको बल लायर लखट्नु लखटछौ यति ठूलो देश घाती कानुन पास गर्दा त चुईक कोही बोलेन नी किन अझै सदन मा गयर ठुलु ठुला भासन गर्न लाज लाग्दैन यसो गर्यो रबी लामिछाने उसो गर्यो रबी लामिछाने जय देश जय होस हाम्रो देश को नेता हरु को
सही हो संविधान को धारा पारिवतन र प्रत्येकछ गृहमन्त्री हुनुपरो
Good 👍
Ganenra sahi 100%
Gyanendra shahi ko bhanai 110% sahi 6!!
Right 👍👍👍
बधाई
पुरान रबाईब फेरैन पहिला त
Zynendre sir🎉🎉🎉
🎉🎉🎉🎉🎉
सबै काे येउटै ब्यथा हाे
Ek dam Sahi
Very good
राउटेले बोले जस्तो हुदैन हो कर्मचारीले बिदा बसेको कुरा थाहा छैन ?
Good dai
नेपाल काे राजधानि जस्ताे ठाँउमा भिषण बाढि पस्याे भन्दा आज नेपाली जनता र यी सम्मानिय र माननीय हरु काे इज्जत छ छैन हाेला किनकि याे समाचार दृष्य सन्सार का तमाम देशहरुले देखिसक्याे र कति ले त थुक्याे हाेला यी नेताभनाउदा हरुलाई र कति भ्रष्टचार हुँदाेरैछ भनेर यहि थाहा पाईसक्याे सारा दुनिया ले।किनकि आफू बुस्ने ठाउँ राजधानि त बाढिबाट बचाउन सक्दैन भने झन् ती गाउँ पहाडमा रहेका जनताले कसरी राहत र बाढि पहिराे उन्मुक्ति हुने।के याे यसरी नै जिन्दगि चलाउने बरिष्ठ हाे
Yasto ho Nepali Janata le pathayeko jana pratinidhi