चिज अस्मिता को दोहोरी सुनेर प्रेमराजा महत लगायत सबै लट्ठ । Chij Gurung VS Ashmita DC, Junkiri Ep-77

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #ChijGurung #AsmitaDc #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part -
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    - Govind Anek
    Guest - Premraja Mahat
    Lead Singer:
    🎤 Chij Gurung
    VS
    🎤 Asmita Dallakoti
    Supporter Singers:
    🎤 Himal Jang Bhandari
    🎤 Rejan Sunar
    🎤 Sharmila Aryal
    🎤 Sangeeta Dhungel
    Musician Team :
    ♬ Harmoniyam : BB Anuragee
    ♬ Sarangi : Kamal Kumar BK & Hemraj Gandharba
    ♬ Flute : Chandra Lama
    ♬ Madal : Shiva Anurag
    ♬ Madal : PN Saila
    Technical Team :
    🎥 Cinematography
    🎥 DB Lohoni
    🎥 Tarakanta BK
    🎥 Video Editor :
    🎥 Govind Anek
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

КОМЕНТАРІ • 1,4 тис.

  • @rohitbbc2008
    @rohitbbc2008 2 роки тому +12

    सर्बप्रथम जुनकीरी नानू लाई धेरै धेरै प्रगती को कमना
    मलाई नि सारै मन पर्ने कलाकार मा पर्नु हुन्छ अस्मिता सिस र चिज गुरुङ दाजी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞💞💞

    • @sitamalla5796
      @sitamalla5796 2 роки тому

      मलाई नि एकदम मन पर्छ दुबई जाना । 🙏🙏❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dilligurung1035
    @dilligurung1035 2 роки тому +19

    लगभग 15/20चोटि सुनी सके अझै मन
    सुन्न लाग्छ यो दोहोरी... उत्कृष्ट जोडी उत्कृष्ट शब्द सधैं यो जोडी अमर रहोस्...अन्तिम टुक्का मा चाहिँ अस्मिता ले खाउन सबले पेट फुटने गरेर भन्दा खाउन सबले मन लाग्दो गरेर भनेको भए सुनमा सुगन्ध हुन्थियो होला 🙏🙏🙏thank you Chij & Asmita ♥️♥️अनि प्रेम राजा सर लाई पनि नमन्🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 2 роки тому +74

    अहिले जता ततै चर्चा काे अनुहार र उत्किष्ट शब्दका प्रहार हरु असाध्यै मन पर्ने दुवैजना लाई सुभकामना .....सम्पूर्ण मा नमस्ते

  • @devendraban9663
    @devendraban9663 2 роки тому +3

    यो गित सारै राम्रो छ गायक र गाइकासारै मन पर्छ मलाइ पुरानो प्रेम यस्तै हुनथ्यो।केटाले केटिलाइ देख्दा अथवा केटिले केटालाइ देख्दा अहिलेको जस्तो कहाँ हुनथ्यो र हात गोडा लल्याक लुलुक हुनथ्यो अनि भित्र हृदय देखि खुसि हुन्थ्यो।प्रेम पनि एकदम गाडा हुनथ्यो ।

  • @surjeshrestha6533
    @surjeshrestha6533 2 роки тому +11

    अति राम्रो ,अस्मिता जि र चिज जि दुबै जना को शब्द भाषा शैली उत्कृष्ट छ। गाउने तरीका धेरै राम्रो छ। मैले कम्ती मा पनि 15 20 चोटी सुने सकि मनै भरिदैन । तपाई हरूको साङगितीक यात्रा हमेशा सफल रहोस म एक दर्सक को ऐही शुभकामना छ।

  • @lokendrakarki1347
    @lokendrakarki1347 2 роки тому +43

    इन्द्रेणी कार्यक्रम को भन्दा उत्कृष्ट लाग्यो ।चिज र अस्मिताको जोडि बद्री पङ्गेनी र सिन्धु मल्लको जस्तै लाग्यो ।अझै प्रगतिको शुभकामना ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +10

      हार्दिक आभार हजुर प्रति

    • @RamMishra-b9e
      @RamMishra-b9e 3 місяці тому

      Aez🎉s😢s6😢p
      B
      Z​@@junkirilivestudio

    • @PurnaBahadur-ds9eh
      @PurnaBahadur-ds9eh 2 місяці тому

      ,,त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्ज्ग@fffffffffffffffffffffffdggfgfgfffffffffffffffffggfffgfffffffgffffffffffffgffffffffffffffffffffffffffffffffffffffffgffffffffffffffffffrddddddddddddddddddddf

    • @IshworiKc-vn9go
      @IshworiKc-vn9go Місяць тому

      😢7 8😮6😢 8:04 ​is it @@junkirilivestudio

    • @MandipChettri-r2w
      @MandipChettri-r2w 4 дні тому

      😊😊😂😮​

  • @sabitrisapkotakc8726
    @sabitrisapkotakc8726 2 роки тому +28

    लाेकदाेहााेरीकाे ईतिहासमै उत्कृष्ट प्रस्तुति!
    छाडा र उत्ताउला प्रस्तुति लाई कसिलो झापड अनि राेधी/ईन्द्रेनी जस्ता साँस्कृतिक संस्थाहरु लाई गतिलाे प्रशिक्षण साथै हरेक गायक गायिकाहरुलाई शिष्टतायुक्त प्रेरणा काे श्राेत बनाेस।कलाकार अस्मिता र चिजलाई बधाई ।थप प्रगति काे कामना।

  • @mitrasubedi2557
    @mitrasubedi2557 2 роки тому +12

    यो भिडियो मैले आजसित ४ पटक हेरे सुने । तर मलाइ अझैसम्म ढित मरेको छैन । किन होला मलाइ अचम्मै मन परेको छ । अस्मिता बहिनि तिम्रो गित गाउने तरिकाले मेरो मन पग्लिन पुग्यो । तपाईं दुबैजानाको उज्ज्वल भबिस्यको कामना गर्दछु ।❤️🙏🙏😍😍😍😍😍😍😍

  • @jeevanrana139
    @jeevanrana139 2 роки тому +21

    अाहा निकै रमाइलो भयाे।
    चिज भाई भईसके पछि रमाइलो नहुनि त कुरै भयन नि काे।💞💞💞❤️❤️❤️❤️💞💞💞💞💞

    • @junkirilivestudio
      @junkirilivestudio  2 роки тому +2

      धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।

    • @kamalpun9108
      @kamalpun9108 2 роки тому

      mm

    • @kumargurung6218
      @kumargurung6218 2 роки тому

      wow

  • @grgmb2003
    @grgmb2003 2 роки тому +19

    आह कति रमाइलो ....मनमा रहेका, गुम्सिएका सबै पिर, चिन्ता, ब्यथाहरु सबै कोसौं टाढा भागे। हार्दिक हार्दिक धन्यवाद छ आदरणीय बरिस्ठ लोक गायक प्रेमराजा दाइ एवम् सम्पुर्ण टीमलाई यति मीठो प्रस्तुति सुन्ने र हेर्ने अवसर जुराईदिनु भएकोमा..🙏🙏🙏
    UAE बाट

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +14

    अाहा सारै रमाई लाे दाेहाेरी चिज दादा v/s अस्मिता काे दाेहाेरी असादे रमाईलाे लाग्छ यक छिम गारी चलाउना छाेरेर हेर्दै छु बधाई छ सबै जना लाई

  • @tamupawan1285
    @tamupawan1285 2 роки тому +17

    सर्बप्रथम प्रेम दाजुलाई हार्दिक नमन । गायक चिज र गायिका आस्मिताको यो दोहोरी अति नै उत्कृष्ट छ । अहिलेको दोहोरीको राजा रानी भनेर भन्छु म । सदा यसरी नै अगाडि बड्दै जानू । सफलताको शुभकामना ।

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 2 роки тому +30

    सर्बप्रथम प्रेम राजा महत भाई लाई धेरै धेरै धन्यबाद एती मिठो लय सिर्जना गर्नु भएकोमा र जुनकिरी दोहरी परिवार लाई पनि /
    अस्मिता सेन्टी गीत की रानी भन्छु म दर्सक श्रोता लाई जती रुवाउछिन तेतिनै हसाउन सक्ने खूबी भएकी गायिका हुन र लन्ठुको बाउ आफू नहासी कन अरूलाई हसाउने खूबी भएको गाएक हुन अति रमाइलो भयो सम्पूर्ण लाई बधाई तथा शुभकामना
    आगामी दिनहरुमा पनि एसरीनै रमाउन पाउने आसामा छु /

  • @shreeramchand4634
    @shreeramchand4634 2 роки тому +4

    यो दोहोरी को हरेक टुक्काले चिज भाई र अस्मिता बैनीको साँचैनै माया पिरती बढेको जस्तो लाग्यो। यस्तै दोहोरी ल्याई राख्नु चिज vs अस्मिता ल।धेरै राम्रो छ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +10

    शिक्षा नानी लगायत जुनकीरी दाेहरी टिम ,साथै सबैलाई नमस्कार छ।अग्रज कलाकार गायक श्री प्रेम राजा महत जि ,बि•बि• अनुरागी जि सबैलाई सम्मान सहित नमस्कार छ🙏🙏
    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित बन्दिपुरैमा सारै राम्रो दमदार दामी छ,दुवै जनालाई सफलताको शुभकामना छ।।

  • @Dynamic840
    @Dynamic840 2 роки тому +7

    एकदमै उत्तम , यस्तो लाग्छ सुन्दर गीति संवाद , सुरुदेखि अन्त्य सम्म धाराप्रवाह रुपमा बगेको छ ।अस्मिता जहाँ गयो त्यहीँ रमाइलो , मुस्कानै काफी छ मोरिको जस्तो मुस्कान उस्तै गाउने शैली । अनुशासित गायिका । चिज पनि उस्तै साह्रै रमाइलो भयो आजको आइसोलेसन बसाइ रमाइलो भयो ।

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +27

    अाहा कति मिठाे गित निकाल्नु भयाे धेरै धेरै बदाई छ प्रेमदाजु चिजभाई अस्मित बैनिलाई दन्नेबाद छ धेरै धेरै धेरै राम्रो अाेके

  • @rounnythapa194
    @rounnythapa194 2 роки тому +43

    मलाई अति मन पर्ने कलाकार चिज गुरुङ ।अस्मिता बहिनी को गित सुन्न पाउँदा म अति खुसी छु । शुभकामना छ ।

    • @rishiramthapamagar6994
      @rishiramthapamagar6994 2 роки тому +1

      गूड्

    • @durgamagar1506
      @durgamagar1506 2 роки тому

      धेरै राम्रोसँग गाउनु हुन्छ चिज गुरुङ र आस्मिता नानी ले सधैं यस्तै हासी राख्नु है आझै आगि बड्नु सुभ काममा both of you

  • @chandradai1
    @chandradai1 2 роки тому +14

    अहा कती रमाइलो दोहोरी अस्मिता बहिनी र चिज भाई दुबैको उत्कृष्ट प्रस्तुति ।

  • @jaspaija2362
    @jaspaija2362 2 роки тому +7

    कुन्ती मोक्तान को गित सुन्दा र चिज अस्मिता को दोहरी सुन्दा एउटै एउटै महसूस हुनु को साथै आनन्द/मज्जा आउछ 👍👍👌👌✅✅👌👌🇳🇵🇳🇵🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 роки тому +15

    सर्बप्रथम जुनकिरि दोहरी घर सह-परिवारलाई नमन गर्दछु आहा! अति राम्रो दोहरी चिज गुरुङ अस्मिता डि.सि दुबै को सब्दको खानी भयको कलाकार आउने दिनहरूमा धेरै धेरै 👏👏सफलताको शुभकामना !💐💐🙏🙏

  • @prasharamkhatri3532
    @prasharamkhatri3532 Рік тому +1

    यो दोहोरिमा सजिएको संगित, स्वर, लय , सरल नेपाली शब्द , साहित्य अनि बिषयवस्तु र यससँगै चरणवद्द अगाडि बढेका टुक्काहरुले हामिलाइ रस, रँग र उमङ्गका साथै भावुक पनि बनायो । यस्को लागि चिज गुरुङ्ग दाजु र अस्मिता बहिनिलाइ धेरै धेरै वधाइ तथा भबिष्यमा अझै उच्च प्रगति हुँदै जावस भन्ने कामना गर्दछु ।

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @kharalhemnath
    @kharalhemnath 2 роки тому +8

    चिज गुरुङ र अस्मिता डल्लाकोटी दुबै जना मृदुल गायक गायिका लाइ हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।
    आजको दोहोरी मा बहिनी ले चिजलाइ सजिलो पारिदिएको टुक्का:- योसाल फेरि परौला सुत्केरा र
    र चिजले अलिपेलेको टुक्का:- सुत्केरी भए तिमिनै हुनेहो भनेको दुइटुक्का सबैभन्दा दमदार लाग्यो।।

  • @bishantyt53
    @bishantyt53 2 роки тому +6

    सर्जग लाइ संमान नयाँ लाई प्रोत्साहन गर्दै बल्ल हेर्न लाइयो पर्देसि जिन्दगी हजुर गारो छ लाइभ होस घम्साघम्सि पहिलो चोटि उत्कृष्ट दोहोरी सुन्न पाइयो चिज दाई र अस्मिता बहिनि लाइ पनि सम्झना छ

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @surajtimilsina5666
    @surajtimilsina5666 2 роки тому +5

    जूनकिरी दोहरी मा हजूर हरूले चलाएको कार्येक्रम राम्रो लाच्छ बिसेष गरी चीज गुरुंग भाईले अनी अस्मिता बहिनीले गाएको एक दमै मन पर्छ ।
    चीज गुरुंग भाईको फोटो देख्ने बीतिकै हेर्न हतार हुन्छ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija2362 2 роки тому +14

    चिज भाई र अस्मिता बैनी को दोहरी जोडी यस्तो 👍👍👌👌✅✅😍😍🇳🇵🇳🇵🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 роки тому +22

    अतिनै मिठाे शब्दकाे खानि जति सुनेउति सुनिरनमन ला्ग्ने बदाइ छ चिज भाइ र अस्मिता नानुकाे उज्जल भबिस्यकाे कामना गर्दछु

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +4

    प्रेमराजा महतको उपस्थितिमा उहाँ कै गित चिज गुरुङ र अस्मिता डि सि ले नानीले अाँगो नै बाले मज्जा अायो👌🇳🇵

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @ramhari3247
    @ramhari3247 2 роки тому +9

    अर्गानिक गाउने भाइ चिज गुरुङ र निकै संसाकारी बहिनी अस्मिता डल्लाकोटि निकै रमाइलो गर्ने भय

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @rajendragurung5652
    @rajendragurung5652 2 роки тому +2

    अस्मिता र चिज को दोहोरी सुनेर कहिल्यै अघाईदैन हो।

  • @lilbahadurthapa4610
    @lilbahadurthapa4610 2 роки тому +5

    दोहोरी को टुक्क उत्तम छ । दुबै जान को । यस्तै मनमोहित गित गाउँदै जानुहोस । शुभकामना ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 роки тому +23

    धन्यवाद छ सम्पूर्ण जूनकिरी टिम अनि प्यारो भाई चीज र बहिनी अस्मितालाई !सरै मिठो आवाजमा दुई प्रेमी-प्रेमिका को अन्तर्गत पर्ने एउटा प्रेम कथालाई गीत संगीत मर्फात दर्शक श्वेत को समु यसरी प्रदर्शन गर्दा धेरै खुसी लाग्यो धेरै राम्रो छ अझै आउने दिनहरूमा अझै धेरै सफलता को कमाना चहान्छु 💞💞💞💞💞🙏🙏🙏🙏👍👍👍👍

  • @runjithunter4262
    @runjithunter4262 2 роки тому +10

    आहा ! साच्चिकै प्रेम भावमा समर्पित दोहोरी साच्चिकै हृदय लाई फेरी उही पुरानो भुपु मायाको याद सम्झनामा दिलायो।। लन्ठु चिज गुरुङ र अस्मिता जिमा नमन‼️ पोखरा देखी

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 2 роки тому +12

    मलेसिया बाट दर्शन गरे।अग्रज कलाकार प्रेमराजा महको साथमा चिजगुरुङ्ग र अस्मिता डल्लाकोटीको आबजमा निकैमिठो गितसुन्न पाउँदा धेरै रमाइलो लाग्यो।फेरिपनी यस्तै मिठा मिठा गितसुनाउनुहोला धेरै धेरै धन्यवाद छ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @reshmithamanbahadur1774
    @reshmithamanbahadur1774 2 роки тому +6

    आति उत्किस्त नियाये दियेर मार्मिक सब्दले परार गर्दै दोहोरी गाउनु भो भाइ बैनी तर्फ समान बेक्त गर्न चहान छु म दुबैको फेन पनि हो हल मलेसिया बात हेर्दै छु दुबै जानालाइ अझै सफल ताको काम्ना गर्दछु

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @premmagar
    @premmagar 2 роки тому +3

    क़सम धातेको होईना चीज़ र अस्मिता को गितको टुक्का त कुरई नगरम अनुसासन पनी superb duper सारै मज्जा आयो thanks all from uk

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 роки тому +6

    आहा कस्तो मिठो दोहोरी अस्मिता बैनी जति मान्छे सुन्दर सब्द झट्रारो हान्नु हुन्छ अनि चिज गुरुङ भाइ को तँ के कुरा गर्नु गुरुङ तँ पोर्यो जस्तै पनि गाउनु सक्ने गायेक 👏👏👏👏🤧🤧🤧🤧

  • @dilranamagar7553
    @dilranamagar7553 2 роки тому +4

    गायक गायिका अनि सुन्दर लय शब्द सार्है मन पर्यो, परे पनि उता पट्टि सानो भाई संगै छेउ बस्ने मायालु पनि सार्है मन पर्यो 😜😜😎😎💞💕

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 роки тому +28

    धन्यबाद छ विशेष गरेर जुनकिरी रोधिघरको संचालक परिवारलाई।विशेषत गायक ( चिज गुरुङ्ग) रगायिका( अस्मिता डि सी) हरुको दोहोरि गितले साह्रै नै मनोरञ्जनपूर्ण रह्यो।यस्को लागि सहभागी कलाकारहरुका साथै उपस्थित प्रमुख अतिथी एवं अन्य अतिथीहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।

  • @gulmimagar8547
    @gulmimagar8547 2 роки тому +4

    चिज भाई र अस्मिता बहिनी को जोडी निकै जम्छ सदा यो जोडी यसरी नै सहकार्य गरेको देख्न पाम्।

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +39

    सबैको मन जित्न सफल दोहोरी जोडी चिज भाइ अनि अस्मिता बैनिको सफलताको कामना छ।

  • @ssp2842
    @ssp2842 2 роки тому +17

    यो दोहोरी एक दिनम १० पटक हेर्दा पनि रहर नपुगेर दिनै पिच्छे हेर्न बाध्य तूल्याएको छ धन्यबाद जुनकीरी परिवारलाई।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +21

    बरिष्टगायक सर्जक प्रेमराजामहतकाे उपस्थितिले कार्यक्रमकाे गरिमात बडायकाे छनै अहिलेकाे चर्चामारहेकाे गायक चिजगुरुङ्ग अस्मिताडल्लाकाे दाेहरि उत्कृष्टलाग्याे जुनकिरिलाइ धन्नेबाद

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 роки тому +6

    जल्दा बल्दा युवा गायक गायिका हरु चीज and अस्मिता दुवैले अग्रज सम्मानित व्यक्तित्व प्रेमराजा महत ज्यूको भाखा लाई जस्ता तस्तै प्रस्तुत अति नै मनोरञ्जन दियो ! Best of luck ❤️ !

    • @jayantigiri6314
      @jayantigiri6314 Рік тому

      feri pani ystai sunn pau chij&asmita lai smmanchh.

  • @chakrabohara2434
    @chakrabohara2434 2 роки тому +13

    क्या मिठो दोहोरी चिज भाई र अश्मिता बैनि को शब्द का त के कुरा गर्नु शुभकामना पिरेमदाजु लगायत जुनकिरी टिमलाई

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 роки тому +3

    जहाँ चिज भाइ र अस्मिता बहिनी हुनुहुन्छ त्यहाँ सारै रमाइलो हुन्छ ।रमाइलो दोहोरी

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @paphagami6968
    @paphagami6968 2 роки тому +19

    अग्रज कलाकार हरूलाई सम्मान तथा आदर छ। चिज भाई र अस्मिता बैनिको ठुलै शुभ चिन्तक हु। तपाईहरुको गाइकि कला र सब्दहरुले मन नै छुने गर्छ। आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना छ।

  • @dhanbahadur2871
    @dhanbahadur2871 2 роки тому +5

    Jashto namm Ushtai geet Chiij Vannya KO chiiij nai rayaxxa real harnu phaeyo so thank you hajur harulai yo abasrko niimmte & Thank you Chiij Bhai & Aasmita Nanuuu Good luck

  • @machhindramahat4297
    @machhindramahat4297 2 роки тому +10

    प्रेम दाइ नमन सारै राम्रो गित निकाल्नु भाछ ।अब हरियो डलर जस्तो गित सुन्न पाउने आसा गरेछु।।

    • @junkirilivestudio
      @junkirilivestudio  2 роки тому

      धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।

    • @simransadasanker7476
      @simransadasanker7476 2 роки тому

      z0

  • @santoshkarki7151
    @santoshkarki7151 2 роки тому +9

    प्रेम राज महत दाइको यो बन्दिपुरैमा मिठो भाका मा अस्मिता र चिज गुरुङ काे मिठाे अावाज मा सुनु पाइयो धन्यवाद छ जुनकीरी रोधी घर सम्पूर्ण टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️

  • @kalakharka4358
    @kalakharka4358 2 роки тому +90

    चिज गुरुङ र अस्मिता डल्लाकोटी को जोडी र गीतहरु को टुक्का को जोडी कस्तो मिल्दो,जुल्दो गएको सुन्दा सुन्दै कति खेर समय सकियो पत्तो पाएन दुवै जना लाई हार्दिक बधाई छ |उत्तरोउत्तर को कामना गर्छु |

  • @umagurung7250
    @umagurung7250 2 роки тому +28

    जति सुने पनि सुनी रहु जस्तो लाग्ने यो मर्मिक दोहोरी को गायक ,गायिका दुबै जनाको निरन्तर प्रगतिको कामना 💚👌

  • @ratnakumarrai8183
    @ratnakumarrai8183 2 роки тому +11

    फेरि पनी स्मिता र चिज गुरुॅको रमाइलो टक्कर दोहोरि गीत जोडिकै स्वर प्रस्तुति राम्रो मीठो र रमाइलो लाग्यो द्वै गायक र गायीका लाइ यस्तै मिठो लोकदोहोरी सुन्न पाउ भन्दै सफल्ता को शुभकामना !!🌷🌷

  • @kushal3434
    @kushal3434 2 роки тому +3

    जुनकिरीकाे आगनमा आउदा किन हाे किन साह्रै आनन्द लाग्छ, वाह क्या राम्राे प्रतुती, धेरै पटक हेरियाे ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @nandabahadur9419
    @nandabahadur9419 2 роки тому +11

    चिज गुरुङ आस्मिता दिसि यक्दम मन्पर्ने कलाकार को दोहोरी सुन्दा भिदियो हेर्दा बोदो रमाइलो लायो जुन्केरी तिम सबै लाई नमस्कार छ

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @hirabahadur2469
    @hirabahadur2469 2 роки тому +2

    चिजको अस्मिताको गित जनि सुन्यो झन सुन्न मन लाग्छ कहिले नि अगाउदिन यी भाइ बहिनिको गित सुनेर

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @khembahadurgodar213
    @khembahadurgodar213 2 роки тому +7

    लोकदोहरिका सर्जग प्रेमराजा महतज्यु नमस्कार कलाकार चिज अ:स्मिता धन्यवाद

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @tankakhanal5627
    @tankakhanal5627 2 роки тому +4

    अस्मिता नानीलाई र चिज भाइ लाई १०० / १००
    * प्रेम राजा ज्यू ले भन्नू भाको । तसर्थ मैले नि हो मा हो मिलाए।
    जुनकीरी परिवारलाई शुभ आशिर्वाद ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому +20

    अस्मिता बहिनी र चिज भाइको जोडी के साह्रै मिलेको कति मीठो दोहोरी सुन्न पाए साथमा हाम्रो सबैको आदरणीय दाजु प्रेमराज महत।

  • @buddygurung9952
    @buddygurung9952 2 роки тому +3

    एक नम्बरको दोहोरी गीत पस्किनु भएको छ कस्तो शब्द कति मिठो शब्द कहाँबाट कति अटाउन सकेको सलाम छ गायक गायिका एवं सम्पूर्ण जूनकीरी रोधीघर टिमलाई साथै यस गीतका ओरिजिनल गायक आदरणीय दाजु प्रेम राजा महत ज्यू लाइपनी।

  • @khemgurung9538
    @khemgurung9538 2 роки тому +13

    नमस्ते सम्पुर्ण जुनकीरी परिवार प्रति नमन र अग्रज देखि नयाँ कलाकर सम्मा लाई सममान छ चिज भाई र अस्मिता बहिनीलाई धेरै सुभकामना छ्👌👌👌

    • @junkirilivestudio
      @junkirilivestudio  2 роки тому

      धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।

  • @priteimgurung1526
    @priteimgurung1526 2 роки тому +3

    हाम्रो प्रेम सर को गीत मा यो दुबै नानी बाबू को गीत को दोहोरी झटेरो ले गर्दा अति मन को रमाइलो सुभ कामना दुबै नानी बाबू लाई

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @indrakarki4086
    @indrakarki4086 2 роки тому +24

    मन पर्ने दोहोरी कलाकार दुबै जनाको झतारो सुन्न पाउदा खुशी लाग्यो सबै जनालाई शुभकामना छ सबै तिम लाई उच्च सम्मान छ 🙏🙏❤️❤️

  • @durgagurung4118
    @durgagurung4118 2 роки тому +3

    सारै मन पर्यो वहां हरूको अर्को दोहोरी यही जुन्किरी बाट हेर्ने अपेक्षा गर्दा छु।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @anilrimal
    @anilrimal 2 роки тому +11

    असध्यै मन पर्यो यो भाका अनि दोहोरि जोडिको प्रस्तुति झनै सुन्दर छ सबै कार्यक्रम टोलिलाई धन्यवाद छ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

    • @PadambdrGurung
      @PadambdrGurung 4 місяці тому

      L😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊/😊

  • @gopalgurug628
    @gopalgurug628 2 роки тому +7

    सारै राम्राे चिज रअस्मिता नाना नानी काे गित र साेर कति मिठाे झन सुन्याे झनसुन्नु मन लाग्नि सधै अागाडि यस्तै सफलताकाे सुभकामानन

  • @sundarsrest6872
    @sundarsrest6872 2 роки тому +20

    सारै राम्रो रमाइलो शब्दलाई अस्मिता चिज भाईको जति प्रसंसा गरेपनि कम हुन्छ काहाँ बाट आउछ शब्द पनि सरसतिको बरदान हो प्रगति हुदै जाओस् शुभकामना

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 роки тому +20

    आहा! उत्कृष्ट दोहोरी !! आदरणीय ब्याक्तित्व प्रेमराजा सरको आथित्यमा वहाँकै गितलाइ यति मिठासका साथ गाउनु हुने दुबै जना अति नै प्रतिभासाली कलाकारहरु, चिज गुरुङ र अस्मिता डल्लाकोटिलाइ उज्ज्वल भविस्यको कामना। वहाँहरुको जोडी लोक दोहोरिमा अति नै सुहाउँदो छ । नेपाली जनजीवनका ठेट लोक शब्दहरुको चयन र त्यसलाई गित मार्फत श्रोता र दर्शकलाई भरपुर मनोरञ्जन गराउन सक्ने कलाका धनी चिज गुरुङको गाउने शैली अति नै मन पर्छ । अस्मिता ड्ल्लाकोटी पनि कम हुनुहुन्न। मिठो मनोरंजन गराउनु भएकोमा जुनकीरीको सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।

  • @ghimirechetan2186
    @ghimirechetan2186 2 роки тому +8

    अस्मिता बहिनि र चिजगुरुङको जमदार प्रसुस्ति निकै मिठो दोहरि

  • @dalthapa2422
    @dalthapa2422 2 роки тому +6

    अतिराम्रो लाग्यो मैलेमनपराएका कलाकार बाट योदोहरीको सुन्नपाएकोमा॥

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому +84

    चिज गुरुङ र अस्मिता(मुसि💕)को अर्गानिक शब्द प्रहार साथमा अस्मिताको मुस्कान झन् मोहनि लगाउने खालको💕💖🙏🇴🇲

    • @rishiramthapamagar6994
      @rishiramthapamagar6994 2 роки тому +2

      जिल्लाभर

    • @krishnapun6512
      @krishnapun6512 2 роки тому +1

      Very nice 👍 song I Laek

    • @sandhyarana3946
      @sandhyarana3946 2 роки тому +1

      @@rishiramthapamagar6994 and u u can go back back on a few of my my life I have no money for for the money money I I I know that that is not my best I know you don't don't don't want no time for you and you are the one that that was my life but you know I love that one and u are so beautiful😊

    • @sandhyarana3946
      @sandhyarana3946 2 роки тому +1

      @@rishiramthapamagar6994 and and u u not not gonna say u u u can can go go get it it was was that way😂

    • @sandhyarana3946
      @sandhyarana3946 2 роки тому +1

      @@rishiramthapamagar6994 and u know what you you have a a gf gf gf😍

  • @harkhaman8509
    @harkhaman8509 2 роки тому +6

    यो अस्मिता बुनु सब्दको खानी नै रहेछ जुनगित सुन्यो उस्तै सुनिरहुं जस्तो धेरै धेरै धन्यबाद ???

  • @tejprasad2274
    @tejprasad2274 2 роки тому +19

    व व अति मीठो र एक दम नेच्युरल गित सह्रै राम्रो लाग्यो धेरै दिन पछि सुन्न पाए अस्मिता बहिनी र चिज भाइ दुबै जन सफलताको अग्रिम शुभकामना 💕💕👌👌

  • @manbdrana1045
    @manbdrana1045 2 роки тому +4

    आहा..कति रमाइलो दोहोरी चिज र अस्मिताको भरिपुर्ण मनोरन्जन लिइयो👍️👍️🌹🌹

  • @anjuale8268
    @anjuale8268 2 роки тому +43

    भाइ बहिनी ले सारै राम्रो गित गाउनु भाको छ सफलताको सुभकामना🙏

    • @dilbahadurrb7043
      @dilbahadurrb7043 2 роки тому

      P0p0ppppp0

    • @abishrestha361
      @abishrestha361 2 роки тому

      I'll?

    • @surajsaudi4235
      @surajsaudi4235 2 роки тому

      दिदी हजूर आरॉमै म भॉई सूरज अधिकारी सर जिऊ को लॉमो सँझना छ हजूर है मिष

    • @surajsaudi4235
      @surajsaudi4235 2 роки тому

      अति मिठो शोर चिज दॉजू लगॉयत सँपूणमा सूरज अधिकारी सर जिऊ को नमशकार
      लगॉयत भेटने मन थियो सबै सर मिाश हरूअती
      मिठो लय शँबद षँकलन ऊचॉरण छ हजूर शबै मॉ सँझनॉ ल एक दम मिठो सो र लय चिज दॉजू
      लगायत शबै मॉ सँझना छ नमशकॉर छ !

  • @dillilimbu1394
    @dillilimbu1394 2 роки тому +17

    चिज गुरुङ्ग र अस्मितालाई सरस्वती माताकाे अाशिर्बाद रहेछ गीत कथ्नलाई खरर अाउने ।अाशुकवि जस्ताे ।बधाई शुभकामना दुबैलाई।यी दुईकाे जाेडीलाई महिल्यै दाेहाेरीमा नछुटाई दिनुहाेला।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @purnsaudpurnsaud2816
    @purnsaudpurnsaud2816 2 роки тому +11

    आज अलिक असुवाइलो भएको जस्तो लागि रहेको छ !गायक चिज भाइले नेपाली ढाकाटोपि हराउनु भएको रहेछ जस्तो छ !

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @jaharood8528
    @jaharood8528 2 роки тому +6

    आज संमको सबै भन्दा उत्कृष्ट दोहरी
    चीज भाई र अस्मिता बहिनीलाई धेरै धेरै धन्यवाद छ

  • @gaurilaladhikari9517
    @gaurilaladhikari9517 2 роки тому +8

    शब्द र स्वर दुबैमा जादू छ। अाहा! कति यथार्थ धरातल भित्र प्रवेश गर्न सकेका, काल्पनिक संसार बाट पनि ! धन्य छ ! चीज- अस्मिता दुबै जना लाई। अप्ठेराे नमान्नुहाेला ! सायद दुबै जना अबिबाहित हुनुहुन्छ ! पुन्टे-पुन्टीकाे यहि गीत अनुसारकै यथार्थ जीवनकाे जाेडी बनाए कसाे हाेला ? दुबै याे देशका उदाउँदाे नक्षत्र हुनुहुन्छ। मानव मात्रकाे संसारिक नियमानुसार जाेडिकाे बन्धनमा बाँधिनु पर्ने अवस्था लाई नकार्न सकिन्न, त्यसैले त गीतले पनि सबै जनाकाे मन छाेयाे। अन्तमा दुबै जनाकाे उत्तराेत्तर प्रगतिका लागि हार्दिक शुभकामना ! जुनकिरी राेधिघर लाई धन्यवाद ! प्रेमराजा महत सर लाई सादर नमस्कार ! मान्छे प्रत्येक सँग एक/एक कला हुन्छ भन्छन्,तर म सँग त हेर्ने र सुन्ने कला मात्र छ। अरु कला त केही छ/छैन ? केलाउन सकेकाे छैन। लम्की,कैलाली देखि हेरिरहेकाे छु।

  • @anilrimal
    @anilrimal 2 роки тому +3

    चिज गुरुङको दोहोरी भने पछी कुनै भाग नछाड्ने गर्छु धेरै मन पर्छ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @jashanglimbu2424
    @jashanglimbu2424 2 роки тому +21

    दोहोरी उत्कृष्ट छ शुभकामना दुबै जनालाई

  • @nabarajbogati313
    @nabarajbogati313 2 роки тому +4

    sampurna teemlai salut bises premraja dajulai mis garxu .asmita bahini ra chij vaiko bayan kasari garum love you♥️♥️♥️♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @randhojgurung1839
    @randhojgurung1839 2 роки тому +8

    Aba ko dohori ma sabda ko khhani chij grg/Ashmita DC well done both.of you perfect.

  • @keshabpaudyal8300
    @keshabpaudyal8300 2 роки тому +1

    शिष्ट शालिन र उत्कृष्ट शब्दहरुको भण्डार लोक गायक आदरणीय चिज भाई तपाई लोक दोहोरी गायन क्षेत्रको राजेश हमाल हो र बैनी को प्रस्तुती पनि बेजोड छ। दुबैको उज्जल भविष्य को बिशेष शुभ कामन छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +28

    आहा असाध्यै राम्रो सिर्जना मा प्यारा प्यारा
    मान्छे हरूले गाएकाे दाेहरि कति रमाइलो छ

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 2 роки тому +17

    यो गित को कथा भ्याथा त दुई जना गायक गाइकाको जीवन मा नै उतिरिने गित्को तुक्का जस्तो लागियो दुई जनाको गित पनि जम्ने जोदि पनि मिलेको जस्तो लाग्छ चिज र दिला दुई जना लाई उननती प्रगती होस

  • @gobindasunar9674
    @gobindasunar9674 2 роки тому +13

    आहा मज्जा आयो मुसि अनि चिज को दोहोरिले wawoooo

  • @sbrai8048
    @sbrai8048 2 роки тому +4

    चिज गुरूङ र अस्मिता डल्लाकाेटीकाे दमदार प्रस्तुती रहेकाे छ । शुभकामना छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 роки тому +20

    Excellent अति excellent thanks जुनकिरी रोधी घरलाइ यो गित ten time हेरे तर पनि मन अघाएन यी दुई (चिज्स्मिता) जोडिको म big fan भए 😍😍🙏🙏🙏

  • @sseqwaasd4421
    @sseqwaasd4421 2 роки тому +2

    यि अस्मिता नानि को सुन्दरता लजालुपन र गायकि शब्द चयनको क्षमतालाइ कति तारिफ गरौ अरे वा यि दुइले गाएको दोहरि त झन एउटै प्रसङ्गमा नदिको पानी झै सलल दाया बाया नभै कुरा गरे जसरि एउटै रफ्तारमा अविरल बग्ने दोहरि अन्त नै नभैदिए हुन्थ्यो जस्तो भैरहने। दोहोरो अर्थ लाग्ने छाडा र उत्शृखल शब्द यि नानिले दोहिरिमा गाएको अहिले सम्म सुन्न परेको छैन यहि यात्रामा र रफ्तारमा आफ्नो कलालाइ प्रस्तुत गर्दै जानु हार्दिक शुभकामना।।

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому +13

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

    • @rupkaji2154
      @rupkaji2154 2 роки тому

      कति रमाइलो दोहरी झन् सुनेउ झन् सुन्न मन लागिरहने धन्यवाद छ अस्मिता बहिनी र चिज भाईलाई ।

    • @samuelmagar5943
      @samuelmagar5943 2 роки тому

      @@rupkaji2154 2

  • @Lokmanidahal1925
    @Lokmanidahal1925 2 роки тому +10

    नेपाली सब्दका खानी ,, चिज गुरुङ लाई प्रगतिको कामना

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bharatbahadur8855
    @bharatbahadur8855 2 роки тому +32

    मान्छे जति राम्री
    स्वर -शब्द पनि तेति नै राम्रो
    आजभोली अस्मिताको दोहोरी धेरै हेर्नी गर्छु

  • @fireash5807
    @fireash5807 2 роки тому +5

    कहि गित अाखामा अासु कहि गित हासाेर रामाईलाे ❤️👌❤️

  • @dhanbirbohara6874
    @dhanbirbohara6874 2 роки тому +5

    वाउ कति मिठाे स्वाेर मार्मिक भाका धेरै राम्राे छ अतीत लाई सम्झाउने भाका मन छुयाे सबै जुनकेरि राेधिघर परिवार लगायत सम्पुर्णमा हार्दिक बधाई साथसाथै सफलताको शुभकामना दिन चाहान्छु धन्यबाद💜💜🌹

  • @rajanpaudel7999
    @rajanpaudel7999 2 роки тому +21

    धेरै धेरै धन्यवाद असमिता डि सि र चिज गुरुङ को लोक दोहरि अचम्मै राम्रो लागयो हास्दा हास्दै पेटै दुखेयो

  • @sonusood3395
    @sonusood3395 2 роки тому +60

    अहिले को नम्बर 1जोडी मलाई मन पर्ने

  • @panchaghartimagar5716
    @panchaghartimagar5716 2 роки тому +3

    जबाफ सवाल का खानी चिज र अस्मिता दुबै मन पर्ने गायक गायिका

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @muktabuadur970
    @muktabuadur970 2 роки тому +5

    सर्बप्रथम जुन्किरी रोधिघरलाइ धन्यवाद आजाको यो दमदार जोडिलाइ पनि धेरै धन्यवाद यो दोहोरी आजा सँम्मकै सर्ब उत्कृष्ट लाग्यो एस्को लय पनि उत्तिकै राम्रो छ शब्द हरु साहारै राम्रो प्रयोग गर्नु भाको छ ।साहारै मज्जा आयो र मैले त सेर पनि गरिहाले । र अब आउने दोहोरी को प्रतीक्षामा छु ।धन्यवाद ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @darshanrai7724
    @darshanrai7724 2 роки тому +2

    मेरो खास कलाकार दुबै जना धेरै धेरै माया