सानो छदा जता छामे नि मझा आउथियो, सारै खत्रा दोहोरि , Rile Live Dohori, balapan Final

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Lok Dohori Pratisthan UK Present :-सानो छदा जता छामे नि मझा आउथियो, सारै खत्रा दोहोरि , Rile Live Dohori, balapan Final
    ..................................................
    #Rilay_Dohori #Tara_Thapa #Sheela_Ale #Indra_GC
    गायक/Singer
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    Ratna Shrestha
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Kalika Roka
    Jalumaya Gurung
    Tara Thapa
    Sheela Ale
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Arjun Nepal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK

КОМЕНТАРІ • 690

  • @shyamranaofficial
    @shyamranaofficial  2 роки тому +136

    नमस्कार म लोक तथा दोहोरी गायक श्याम राना मगर। यहाहरुको मनोरन्जनको निम्ति आज पनि छुत्तै खालको रिले दोहोरी लियर आयको छु।सुरु देखि अन्तिम सम्म हेरिदिनु होला।
    गाउमा छ्दा दुत दिन्थ्यौ खाइन,,,
    यो शहरमा अमिलो मुहि पाइन,,
    यदि तपाईं नया साथी हुनुन्छ भने यो मेरो आफ्नै एक मात्रै youtube channel हो।like,comments,share & subcribe गरिदिनुहोला धन्यवाद । मीठो प्रतिक्रियाको आशा राख्दछु।

    • @bedprasadgyawali6122
      @bedprasadgyawali6122 2 роки тому

      ❤️🙏❤️🇳🇵🇳🇵❤️

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 2 роки тому +2

      Ali geet ma gu gu k k sabda bhayana hai ..ramilo x tara geet ma kahile kahi ali chada sabda vaxan

    • @gangakarki9603
      @gangakarki9603 2 роки тому +1

      big fan tim🙏🤟

    • @mithiladahal3165
      @mithiladahal3165 2 роки тому

      ❤️😍🥰🙏

    • @dipeshnepali53
      @dipeshnepali53 2 роки тому

      Sadhai vari yasarinai haseko nacheko dekhan pam shyam ji s.l.c.ma fel wala Alban dekhi chineko hajurlai

  • @priyagurung2143
    @priyagurung2143 Рік тому +9

    एकदमै रमाइलो लाग्छ यो ग्रुप को दोहोरि ।specially त श्याम राना,सुमन,सागर अनि बालचन्द्र सर चाहि कहिले कुनै दोहोरि मा न छुट्नुस है ।

  • @sapana_shah6147
    @sapana_shah6147 Рік тому +13

    Tiktok मा देखेर दोहोरी हेर्न आउँने काे काे हुनुहुन्छ 😍😍😍👌👌👌👌

  • @NismatGurung-n3d
    @NismatGurung-n3d 7 днів тому

    यो हजुरहरुको लाइभ दोहोरी हेर्दा मेरो आफ्नो बाल्यकालको धेरै याद आयो ।सम्मान छ सम्पूर्ण मा ❤️🙏🙏

  • @RohitSinghthakuree5818
    @RohitSinghthakuree5818 7 місяців тому +3

    जहा रागर श्याम सूमन तेहा रमाइलो miss you All

  • @margarhasta7295
    @margarhasta7295 2 роки тому +5

    हैट आज त जालु र सागर को खत्रा पो आयो त बिचरा सिलु दि लाई गरो भयो जस्तो छ बालापन ....एकदम राम्रो जय गीत जय सङ्गीत 🙏🙏🙏🙏

    • @dbnepal7605
      @dbnepal7605 2 роки тому +1

      Ali paako umerko shilu di matrai hunuhudo raixa groupma

  • @RAGAMAPAHT
    @RAGAMAPAHT 2 роки тому +29

    यो ग्रुप सदा यस्तै मिलिजुली अगाडी बढिराको देख्न पाउ यो ग्रुप धेरै राम्रो लाग्छ ।

    • @Nareshkatwal1
      @Nareshkatwal1 2 роки тому +1

      Ho

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      @@Nareshkatwal1 m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @Strange_evil_04
    @Strange_evil_04 5 місяців тому +7

    2081 मा सुन्ने जति हाजिर हुम त🖐🏿🙋🏿

  • @nareshsoni1829
    @nareshsoni1829 2 роки тому +6

    हैट कति हाँस्नुर 😀😀😀सागर दाइ ले झटारो खत्रा हानेँ नि बन तिर जाम् भन्थेउ सन्चो मान्थेउ जता ना छाम् भन्थेउ रे

  • @padamthapa2426
    @padamthapa2426 2 роки тому +5

    सागर भाइ को तुक्का खत्त्रा ।।i love u alll 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @dibasgiri6188
    @dibasgiri6188 2 роки тому +2

    शिला दीदी प्रतिको सम्मान पनी आजबाट मर्यो

  • @BHOOTNEPALIKATHA
    @BHOOTNEPALIKATHA Рік тому +1

    1m pugnu ma Sagar dai ko tyo ek line ko thulo hath xa😊😊😊

  • @MinaShrestha-l1d
    @MinaShrestha-l1d 5 місяців тому +1

    कति रमाइलो 😄😄😄😄🙏👌👌👌👌👌

  • @sombasyal9967
    @sombasyal9967 Рік тому

    जो थियो जे थियो बालापनमै थियो।अहिले दुख र पिर भन्दा अरु केही छैन्😍😍😍आज यो युतुब च्यानल को धमकेदार प्रस्तुती अनि सम्मान्निय कलाकार ज्युहरुको मिठास शब्द हरुले साच्चैनै झल्को मेटायो

  • @Yamrajofficial100
    @Yamrajofficial100 3 місяці тому +1

    Wow kada ❤❤❤

  • @magarlove3359
    @magarlove3359 2 роки тому +4

    सुमन सागर श्यामे र बाले
    यो टोली हो नी दोहोरीमा नहराउनी खाले😉

  • @janakithapa2282
    @janakithapa2282 2 роки тому +4

    परिवारसँग बसेर हेर्न मिल्ने सब्द गाउदा राम्रो हुन्थियो

  • @gautammagar7845
    @gautammagar7845 5 місяців тому

    कलाकार सबै जनालाई आभार नमस्कार साचिकै कति मिठो गित गाउनु भएको बालापन मा भएका कथा सुमुधुर गित मा गाउनु भयो उच्च सम्मान छ सबै कलाकार मित्रहरुलाइ

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +1

    हजुरहरु को यो प्रश्तुती धेरै राम्रो छ मन पर्यो हाहाहाहा

  • @maywe3021
    @maywe3021 2 роки тому +3

    suman,sagar syam,balchandra n tara vypaxi tw babal hunx dohori 🤣🤣🤣

  • @dineshgurung8456
    @dineshgurung8456 Рік тому +1

    दोहोरी रमाईलो लाग्यो आज सानो हुदॅा को याद हरू ताज गराई दियो सबै कालाकार को प्रस्तुती एक दम राम्रो छ।

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Рік тому +7

    तितो तर सत्ते,,बालपनको,याद झझल्को मेटाउने,,हजुर हरुको रिले दोहोरि धेरै राम्रो लाग्छ,सुन्दा,,सम्पुर्ण टिम लाई नमन🙏🙏🙏धेरै धेरै सफलता मिल्दै जाओस,, शुभकामना,,🌹🌹🌹🌷🌺🌺💐

  • @aratialeale5175
    @aratialeale5175 2 роки тому

    सबैको राम्रो छ खासमा मलाई सिला र बाल्चन्द्र को बिशेष लाग्यो

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +1

    एउटा टुक्का चाहिँ लास्ट मन् पर्यो हाहाहाहा जतानी छाम भन्थेउ भन्ने हाहाहाहा हाहाहाहा

  • @Amirgr7
    @Amirgr7 2 роки тому +1

    खत्रा दामि झकास 👍️👌छ अोर पगति सफल रहोस

  • @khushisansar
    @khushisansar 7 місяців тому

    धेरै पछि च्यानल भेट्टाए है श्याम भाई को गीत को धेरै भिडियो बनाई रछु है भाई ❤❤❤❤❤❤

  • @krishnathapa5912
    @krishnathapa5912 2 роки тому +49

    🤣🤣 कति हँसाउनु भको हो सबै मेरो अग्रज दाइ दिदी हरुले मलाई नि बलपन को याद आयो अलि छोटो भयो अर्को भाग पनि यस्तै रमाइलो हेर्न पाईओस सम्पुर्ण टीम लाई धेरै धेरै शुभकामना ❤️🥰👍

  • @surehask2309
    @surehask2309 2 роки тому

    धेरै रमाईलो इन्डिया देखि हेर्दै छु

  • @bikalpbabli686
    @bikalpbabli686 2 роки тому +8

    जिन्दगीमा नसोचेको भेल आउन सक्छ
    त्यही भेलमा पौडिने खेल आउन सक्छ
    अठोट साहस मनमा लिई किनारा लगाऊ
    फेरि नसोचेकै जीवनमा मेल आउन सक्छ
    ❤️❤️❤️❤️🎈🎈🎈

  • @rameshpokharel422
    @rameshpokharel422 2 роки тому +4

    चिन्ता थिएन निस् फिक्री मन्न थियो
    बालापन मा फर्किने मन थियो 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 роки тому +11

    सच्चै अहिले मलाई पनि याद अाउछ बाला काे याे दाेहाेरी सुनेर सारै मजा लाग्याे र सम्पूर्ण टिमलाई शुभकामना एवं धन्यवाद ♥️♥️♥️♥️

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 2 роки тому +1

    राम्रो छ तर अलि छाडा छ कि जस्तो लागो ल धन्यवाद छ

  • @laxmankunwar244
    @laxmankunwar244 2 роки тому +7

    आजको हिरो bhai सागर ♥️❤️❤️❤️❤️म मुम्बई देखि🤣🤣🤣🤣🤣

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому +2

    आचि बिचि का कुरा शमाबेश नगर्दा राम्रो हाेला कलाकार जि हरु । अरु शबै उत्कृष्ट छ ।

  • @prodipkukhaya4094
    @prodipkukhaya4094 2 роки тому +11

    सारै राम्रो तपाईहरुलाई all टिमलाई शुभकामना बधाई

  • @प्रदेशिकाेपीडाअसिमितछ

    अाज मलाई मनपरेकि रेणुले गितमजाले उठाईन सारै राम्राे लाग्याे अाजकाे प्रस्तुति सब्य र भब्य लाग्याे

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 2 роки тому

    छि छि तपाई हरु जस्तो राम्रो कलाकार ले एति फोहोर गित गाउदा अफ्नो दिदि बहिनी आमा छोरी को यद अएना

  • @tekbohara83
    @tekbohara83 2 роки тому

    सारै राम्रो मैरैगाउमा छु जस्तो लाग्यो । From USA

  • @yadavkhanal2401
    @yadavkhanal2401 Рік тому

    सलाम छ सब टिम लाई विशेष त श्याम दाजु सुमन दाजु अनि सागर दाजु लाइ

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 2 роки тому +3

    कति राम्रो गित बाला पनकाे याद अायाे सबै कलाकार लाई धेरै धेरै धन्यवाद

  • @KrishnaChalaune-z6r
    @KrishnaChalaune-z6r 8 місяців тому

    साच्चै बाला पन को याद आयो आजको दोहोरिले❤🙏

  • @pabigurung1603
    @pabigurung1603 2 роки тому +5

    साच्चै आजको रिले लाइभ दोहोरीले सानोको याद दिलायो अब यो बालापन फर्केर पनि आउदैन। एउटा सम्झना मात्र हो यहि बालापन सम्झेर आज यो दोहोरी हेर्न पाउदा अल टिमलाइ मेरो सुभकामना अझै सबैको मन मुटुमा बस्न सफल हुनुहोला अल द बेस्ट अल टिम🙏🙏🙏🙏🙏

  • @chakrapariyar8161
    @chakrapariyar8161 2 роки тому +1

    wow wow wow balyakal ko yad jhal jhal aayo

  • @anitakhatri8723
    @anitakhatri8723 2 роки тому +1

    सिला जि पनि यस्तो फोहोरी दोहोरी गीत मा छि फोहोर फोहोर मात्र गायर नाचेर क गर्नु इन्द्र जि सि जि सुहायन तपाईंलाइ पनि अनि इनि कोमेन्त राम्रो छ भन्दै लेख्ने हरु झन फोहोरी तपाइहरुको दोहोरी त कति हेरिन्छ तर आजको हेर्न लायक छैन

  • @amaryoutubechannel5716
    @amaryoutubechannel5716 2 роки тому +6

    सारै रमाइलो लाग्यो श्याम सर साँच्चिकै बाला पन को याद आयो मलाइ जे होस् धेरै रमाइलो भयो संपुर्ण टिम लाइ धेरै धेरै धन्यबादआगामि ❤🇳🇵🙏

  • @sandhyarana2731
    @sandhyarana2731 2 роки тому +6

    My favorite team ❤❤🙏🙏👌😂😂👌👌Balapanko yad aayo

  • @madansharmamadansharma6990
    @madansharmamadansharma6990 2 роки тому

    सफलता को सुभकामना छ सम्पुर्ण टिम लाइ।तर मलाई माथि बसेर पहेंलो पोत लगायर बसेकि गाइकाको दोहोरि सुन्न मन छ कतै देख्दिन दोहोरि भिडेको खालि साथ मात्र दियको देख्छु नाम पनि थाहा भयन।सबै लाइ सुभकामना छ सागर र सुमन भाइ कडा दिनु हुन्छ

  • @subashranamagar3610
    @subashranamagar3610 2 роки тому +2

    Sagar ko heraii rw gaune tarika tukka haru ekdamaii best lagxa 😂😂😂😂👍👈

  • @PremMoktan-te9wf
    @PremMoktan-te9wf 5 місяців тому

    सारै रमाइलो दोहोरी हाल मलेसिया बाट हेर्दै छु

  • @bhandarihemraj5837
    @bhandarihemraj5837 2 роки тому +1

    सबै कलाकार दाजु भाई दिदी बहिनीहरूमा नमस्कार बाल्यकाल को याद बेस्सरी आयो

  • @suryagole412
    @suryagole412 2 роки тому +2

    बालपनको सम्झना भयो । धेरै धेरै बधाई छ।

  • @salinabardewa1161
    @salinabardewa1161 2 роки тому +1

    दोहोरी भनेको त फोहोरी पो हुन थाल्यो सारै छाडा हुन थाल्यो है । यो टिम ले गाउँने सैलि सुधार कलाकार साथि घर परिवार सित गित हेर्न पनि गारो भो।।

  • @kopilabhattarai4501
    @kopilabhattarai4501 2 роки тому

    Katti ramaili hami video hernia haru le ni khub Aafno balapan samjiyera aafnai khalka geet gaito ni

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 роки тому +4

    बधाई छ सम्पूर्ण टीमलाई बाला पनको याद गरिदिएकोमा लव यू सूमन दाइ

  • @rabindrakhadka1504
    @rabindrakhadka1504 2 роки тому

    बल्ल आज मन खुसी भयो बालापन मा म पनि यस्तै थिए

  • @arjunraj2024
    @arjunraj2024 2 роки тому

    हैना हाम्रो लोक गीत कता जादाई छ लोक गीत म एस्तो सब्दा हुन्न्छर कता छ लोक सङ्गीत बोड कता छन रमेश बि जि

  • @taralama6278
    @taralama6278 2 роки тому

    सारै हसानु भयाे है अाजा त कलाकार हरु सबै कडा

  • @dhurbamalla4427
    @dhurbamalla4427 2 роки тому +1

    तीमी फेरि बन तीर जाम भन्थ्यो सन्चो मानथ्यौ जहा पनी छाम भन्थ्यौ....wow wow सागर brother ♥

  • @roshanmagar4829
    @roshanmagar4829 2 роки тому +1

    Aajako best lines बाआमाको बिचैमा सुतिन्थ्यो कम्तीमा नि तीन लिटर मुटिन्थ्यो by Humesh

  • @mimopokhrel3536
    @mimopokhrel3536 2 роки тому

    मेरो पनि मन छोयो बालापन को गीतले USA बाट

  • @mohanstha8708
    @mohanstha8708 2 роки тому +13

    लु श्याम दाइ लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना।🙏

  • @DineshNepali-y9k
    @DineshNepali-y9k Рік тому

    सागर दाजु का शब्द नै दुई टुक्का भए पनि कडा अनि खत्रा

  • @sharmasamaryoutubechannel
    @sharmasamaryoutubechannel 2 роки тому +10

    अति राम्रो सबै कलकारलाई सम्मान
    सुमन र ताराकाे गित देखेपछि नहेरि मन नै मान्दैन
    ❤️❤️❤️❤️

  • @c.branamagar8148
    @c.branamagar8148 2 роки тому

    यो ग्रुपको दोहोरि बाट थकाइ मेट्छु बिषेश शिला आले दिदि श्याम राना , कालिका रोकारोका,सुमन परियार अनि सागर बिसि को स्वार अति राम्रो लाग्छ मलाइ

  • @suryakc8843
    @suryakc8843 2 роки тому +1

    तारा र सुमनका टुक्का हरु झनै खतरा

  • @balpun4962
    @balpun4962 2 роки тому

    Balapan sachikoi ramailo xa saboi team lai badhai🤣🤣🤣

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому

    रेणुका बुनेको स्वरमा छुट्टै मिठास छ।

  • @ranjanmagar5062
    @ranjanmagar5062 Рік тому

    अब सबै परिवार बसेर गित सुन्ने र हेर्न नस्क्ने भए एस्तो गित त नगाए नि हुन्थ्यो खाली तेस्तो शब्द मात्र आउँछ कुनै कुनै कलाकार लाई ?

  • @sagarkckc4733
    @sagarkckc4733 Рік тому +2

    Kati ramro ho k very nice all song 🙏🙏🙏🙏

  • @hashinamaharakhadka7158
    @hashinamaharakhadka7158 2 роки тому +1

    Jaha bale dai suman dai r sagar dai hunuhunx teha kati ramailo hunx ❤️❤️❤️❤️❤️ so funny

  • @निष्ठुरीमन
    @निष्ठुरीमन 2 роки тому +17

    अती राम्रो छ । मलाई पनि कता कता पुरानो याद आयो यो वाला पन गीत ले बधाई छ कलाकार टिमलाई आगामि दिनहरुमा पनि यस्ता गीत हरु सुन्न पाइयो 🙏❤️🎤

  • @susmitatamang4060
    @susmitatamang4060 2 роки тому

    Sagarle hasnu samma hasayo damiii 😚❤️❤️😚

  • @karansarumagar5884
    @karansarumagar5884 2 роки тому

    बालापन मा चराचर गरागर घोप्तो पनि,उत्तानो पनि पारिनथ्यो होला,अनि कांधमा खुट्टा पनि चढाईनथ्यो होला है,आहाहा.......अति राम्रो दोहोरी,तत्।

  • @yamprasad9453
    @yamprasad9453 2 роки тому +1

    आहा कति रमाइलो

  • @ashish2596
    @ashish2596 2 роки тому +1

    दोहोरी को आगो टिम हरू सबै मन पर्छ यो ग्रुप

  • @radhikaolioli9849
    @radhikaolioli9849 2 роки тому +4

    आहा कतिमोठो रिले दोहरी सम्मान छ सबै कलाकार हरुलाइ बिशेष गरि पहिले गित सुरुवात गर्ने रेनुका भट्टराई बहिनिको कति मीठो स्वर

  • @kalpanakhadka5966
    @kalpanakhadka5966 2 роки тому

    सबैलाई बधाई सागर बिसिलाई शुभकामना पनि

  • @cosecose8453
    @cosecose8453 2 роки тому

    अाहा कति रमाईलो दोहोरी सबैलाई दसँन नमसकार🙏🙏🙏🙏👌👌

  • @bipikarana2628
    @bipikarana2628 2 роки тому +33

    यो टिम ले सारै तहल्का मच्चाएको छ सबैलाई सफलताको शुभकामना

    • @shantagautam7674
      @shantagautam7674 2 роки тому +1

      सुन्तापनि कति अान्नद लागदाेरछ सदैयस्तै परस्तुति सुन्नपउ

    • @laxmanthapa9883
      @laxmanthapa9883 2 роки тому

      😂😂😂😂😂😂

    • @devrajkhatiwada6167
      @devrajkhatiwada6167 2 роки тому

      @@shantagautam7674 00

    • @bunaadhikari2572
      @bunaadhikari2572 2 роки тому

      @@shantagautam7674 ppp

    • @nlicsicl4409
      @nlicsicl4409 2 роки тому

      @@laxmanthapa9883 p ₩₩₩₩₩₩ ₩2

  • @Ridam-i9k
    @Ridam-i9k Рік тому +1

    यो दोहरिले साच्ची बालापनको याद दिलायो thankyou so much all timalai

  • @prakashgurung5989
    @prakashgurung5989 2 роки тому +2

    अत्ति नै मिठो लोकगीत, बाल्यकाल को झलझली याद आयो। कलाकार हरूलाई धेरै धेर शुभकामना।

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 2 роки тому

    सबै कलाकार हरु को तुक्का खतरा लाग्यो

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 роки тому

    आहा लोक भाका रसाए ई आँखा

  • @sirjanmagar9832
    @sirjanmagar9832 2 роки тому

    Shyam uncle Vaya tesai ramailo herna lai

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 2 роки тому

    Shyam ranako team asadhye ramro ani ramailo xa je hos Syangja li jo pario💕💕♥️🙏🎉🎉🎉

  • @lokeshkc9812
    @lokeshkc9812 2 роки тому

    बा दे बदनमा रहनु भएको दाई लाई सम्मान गरेको छु सवैलाई सारै राम्रो बजाऊ नु भएको छ

  • @sujandhamala6651
    @sujandhamala6651 2 роки тому +7

    साच्चै बालापन को याद आयो आजको दोहोरिले🙏❤️

  • @durgathapa5860
    @durgathapa5860 2 роки тому

    Sabai ma namaskar ⚘ agraj indra dada ra sila ddlai chai sarai asahaj bhayko jasto lageyo agarajlai samman⚘⚘ but samagrama sarai ramailo lageyo

  • @rajurai1372
    @rajurai1372 2 роки тому

    Dami Dami sachai bachpan ma masta thiye thaha nai bhayena geet kati bela sakiyo. Dhanyabad sampurna toli lai.

  • @aayanshsandipnirmala4736
    @aayanshsandipnirmala4736 2 роки тому

    हैन के गित हो यो।रमाईलो त निकै लाग्यो।तर😁😁😁😁😁

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf Рік тому

    Sagar bro you're rock babal comedy tukka all team pani babal ramailo

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 роки тому

    अाहाँ कति रमाइलो होनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ herdxu kuwet baT ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 Рік тому

    Sarae ramailo shyam ji

  • @Razza.122
    @Razza.122 Рік тому

    Wow dherai dherai mitho vaka ko sathai balapan ko yad dilaunu vayo hjr haruko dherai ramailo dohori gi ma jahile pani sunxu ahile India ko ladakh bata sundaixu dherai miss garxu hjr harulai 🙏🙏🙏🙏🙏🙏🙏🙏 Jay lok dohori

  • @gitakhadka9612
    @gitakhadka9612 2 роки тому +1

    ल कलाकार हरु को बालापन नि राम्रो छ

  • @loverajpoudel8581
    @loverajpoudel8581 Рік тому

    shyam rana को शब्द कति शालिन अनि मारमिक छन तेसै थाहा हुनछ को कसतो हो भनने कुरा

  • @moktanmanbirsanosailungoff8114
    @moktanmanbirsanosailungoff8114 2 роки тому

    Amazing wonderfulla malai derai ramailo lagyo🙏🙏🙏🙏👍👍👍👍🙏🙏🙏

  • @shankardev9345
    @shankardev9345 2 роки тому

    घाम पानीले छेकेन कुनैदिन
    आज पनि झल्किन्छन उनैदिन
    कति मीठो शब्द श्याम ।।

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 2 роки тому

    सर्वप्रथमत सबैलाई दर्शन नमस्ते म जाेर्डान बाट हेर्दै छु असधै रमाइलो घम्सा घम्सि सम्पुर्ण लाइ बधाई तथा न्यानाे मया जय गित जय सगित जय नेपाल🎉🎊🎈🎋🔭🔬🎶🎵🎼🎧🎤🎻🎺🎷🎸

  • @hemchhetry5673
    @hemchhetry5673 2 роки тому

    dherai ramro xa ali paribar saga basera herda ali apthero bhayo ali xada hoki