Prachanda राजा ल्याउने पक्षमा ? Durga संग गरे गोप्य फोन वार्ता, राष्ट्रिय सहमतिको सरकार बन्दै
Вставка
- Опубліковано 7 лип 2024
- Don't forget to like and share with everyone if you liked this video!
© HamroSandesh Official
Prachanda राजा ल्याउने पक्षमा ? Durga संग गरे गोप्य फोन वार्ता, राष्ट्रिय सहमतिको सरकार बन्दै || Durga Prasai, kp oli, puspa kamal dahal prachanda, Sher bahadur deuba, HamroSandesh Official, HamroSandesh, Hamro Sandesh Tv HD
To Watch More; Do Like, Share and Subscribe to Us and send us your Feedback for more Information.
Camera person, Editor : Ak Studio & Films
Support My Work:
Official Website: hamrosandesh.com
© Agro Media Pvt. Ltd., 2015
HamroSandesh is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
VIBES MEDIA OFFICIAL (Ganesh Kandel) For more information Please Contact :- 9851097447
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
#hamrosandesh
#durgaprasai
#tranding1
राजा लाउनै पर्छ आउने पर्छ।
मोरेको राजा त ल्याएर देखा डाका तो पनि बिरेद्र को बङ्स सबै लाई ल्याएर देखा होइन भने हत्यारालाइ राजा न मान अकालमै जिब्रो योक्लास भेडा
राजा आउ देश बचाउ
एमालेले,भोट, अर्को,जुनिमा,पाए,मताइ,अहिले, पाउन, गार्हो,छ,जय,जय,जय, दुर्गा,प्रसाइ,सर,❤❤❤❤❤❤❤
जय दुर्गा प्रचण्ड ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤देश बचाउ अगाडी बधौ
Desh lai rajsanstha chahinchha
जय जय दुर्गा दाइ दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
Good
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हावागफ प्रचण्डको बैसाखि टेकेर राजा आउने कल्पना नगरेहुन्छ । प्रचण्डलेत हेरेपनि असुभ हुन्छ टेकेको माटोपनि असुभ हुन्छ
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Durga dai ko jay jay Durga dia jindaabaadd
Sir baru jyan jala amala lai 200% vote didina
देश को अबस्था र ब्यबस्था बुझेर राजा ल्याउदा ठिक हुन्छ।
हत्यारा लाइ कोइ ल्याउन पाउदैन बुझिस
राज आऊ देश बचाऊ
संबैधानिक राजसस्था अनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री आजको आवश्यकता 🙏
दुर्गा प्रसाइ जिन्दावाद।
Right Durga parsaie dai
गतन्त्र को अन्तिम प्रधान मन्त्री प्रचन्ड हो भन्ने यहि हैन😂
Raja ल्याऊ देश बनाउ र नेपालका जोजति सरकारि नैाकरि गर्छन सबैई पाटिका झोले हुन हामी लाई यो हालत छ राजा चाहियो हामिलाई
Jay ho duga dae
👑
Raja aunai parcha aba desh jogauna.
Durga prasai jindabad jindabad jindabad
right
Right✊✊
प्रचण्ड खुस्किन साथ प्रसाईं को चुरिफुरी सकिन्छ।
Je garxan durga le garxan aba .vue manxe ko balla din aune xa sajilo gari bachna paune xan .Jay durga mata
दुर्गा प्रसाईले अस्ति नै राजा ल्याए…. अब फेरि कुन राजा ल्याउन आटे 😂😂
एमाले काङ्ग्रेस माओवादीको नाम नै सुन्न मन छैन अन्तिम मौका छ प्रचण्डलाई 🇳🇵🇳🇵
Rajtantra jindabad jay rastrabad jay Nepal ❤❤❤❤❤❤
Jay durga ji
राजा लाउदा राम्रो हो तर नेपालीको गफ ले हुन्छ जस्तो लाग्दैना.....😊
नजरका इसारा कति छन कति छन आकाशमा तारा कति छन कति छन पराइको बिश्वास के हुन्न भन्छौ यहाँ भाइ मारा कति छन कति छन गय हुन्छ जाउ के को भाउ खोज्छौ जगतमा साहारा कति छन कति छन म देखि रिसाउने अझै रिसाउ फकाउने नारा कति छन कति छन काहा सम्मको राज एकलौटी तिम्रो तिमी भन्दा प्यारा कति छन कति छन
१
No never prachande le k pani garna sakdaina last ma ko ra. Shere sangai milxa☺️☺️☺️
Bahun sakdaina
योहावा।गफाडि
Raja ko nam lai beche ra aafu pm banna kojeko durge .raja tha jastai na socha.hawa ma kura na gara.
28 gate k he na k he hunxa
Yeako kura matra ho ki sachikkai lets see
Wow good news 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
आज को अन्तिम बिकल्प राजसस्था पुनर्स्थापना 🇳🇵
prachanda pani vastachar ko bisaya ma sudda xainan tyasaile unlai janta le swikar gardainan.......
Indooooo western mccc attankabad gantantra nepal
राजाहुनुपछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Durge tha parchande vanda pani batho pa rayacha tha gathe.
यि बुढा पनि उहि ड्याङका मुला हो।।
Yo चोर ले फालेको होर राजा ल्याउन
जनताहरुले यो कुरो बुझे पो😂
यसले खाको ऋण सबै तिर्नु भनि आधा भन्दा बढी युवा बिदेसबाट घर फर्किन्छन…जब देसले ऋण माग्छ यो मुला राजा फर्काउछु भन्दै टार्दो रैछ … कम चलाख छ यो दुर्गे मोरो 😂
बोकेको कुकुर ले सिकार गर्दैन मौका आउँछ फर्किदैन। जब मौका आउँदा दुलो मा लुक्ने ले के गर्छ यति बेला थियो जन्ता काे साथ मा बाहिर आएर केहि गर्ने समय थियो
यो जादु गर को युग हो यो जति बेला जस्को रुप मा हत्यारा ग्याने लाई सम्झे पनि भो बेकार का लन्ठु हो यो गुर्दे
Yo Manche j Pani bolcha.....
Ja bolxa haina aba hara bro kk gardai janxa paxi afai vanxau durga dai is right person
@@sujansitoula7837 हिजोसम्म सारा जनताहरुले देखि नसकेका प्रचण्ड…आज राजाबादी कुरा के गरेका थिए बुढाले तेही प्रचण्ड सबैको प्यारो भयो…१६ हजार मारेको पनि माफ दिने रे यदि राजा ल्साए थुक्क भेडाहरु…नेपाली भेडा जनताहरुलाई यिनीहरुले बिरालोले मुसा खेलाए झैं खेलाए….जब बैंकले ऋणको कुरो निकाल्छ यो दुर्गेले राजा ल्याउछु भन्दै जनता भेला पारो…कम बाठो छ यो मोरो 😂 अब राजा ल्याउने कुरो २/४ दिन तातिन्छ अनि फेरि सेलाउछ….😅
Raja aau parchandey ko gadma thok animatr hunx natr yeshtai ho ??nepal
😂😂😂😂😂
hawa kura nagarata fataha haru
Gyan 1rati navako govarharuko comments padhdani sabaiko durgako beubata nikleki chaurachauri jastopo lagcha nepalko vatmara ubaharu 😂
कोहि नपाएर यिनको अन्तर्वार्ता लिएको। गोप्य वार्ता भन्छन र मिडियामा हल्ला गर्छन।मेडिकल कलेज खोल्दैमा उच्च ब्यक्तित्व नहुदोरहेछ।फेरी तर्कसंगत र विश्वाशिलो कुरा कहिल्यै नगर्दोरहेछन।
सबै ख्यास्यो यस्ले 😅फाल्तु कुरो बाहेक केही गर्दैन😅
Yo mula ko ni khe biswas lagdaina ho pahely parchanda ko birod kahely kp ko birod garxa k ho k
Good
योहावा।गफाडि
😂😂😂😂😂