संसदमा भष्टा-चारको का-ण्डै का-ण्डको पर्दा-फास... हेर्नुहोस

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • संसदमा भष्टा-चारको का-ण्डै का-ण्डको पर्दा-फास... हेर्नुहोस
    you Tube
    Real Media Nepal
    Gmail :- hrmdang1997@gmail.com
    Ph :- 9844966677
    This Vedio Shoot....
    Host :-
    Guest :-
    Camera :-
    Edit :-
    तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal )
    हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Comment , र Share गरिदिनु होला |
    र यस च्यानल लाई सब्सक्राईभ गर्नु भएको छैन भने गरिहाल्नुस है |
    नोट :-
    यस channel मा Upload भएका हरेक video हरु Copy वा Download गरि अन्य Channel मा upload गरेको पाईएमा प्रचालित कानुन बमोजिम कारबाही गरिने छ

КОМЕНТАРІ • 88

  • @sawaljimi2303
    @sawaljimi2303 2 місяці тому +6

    याे उठेकाे कुराकाे सबै छलफल गरि कारबाही हाे ।

  • @GamGurung-l6p
    @GamGurung-l6p 2 місяці тому +1

    Very good news jai gurkha

  • @rajkumarkoirala6791
    @rajkumarkoirala6791 2 місяці тому +1

    माननीय याेगेश जि ले पहिलोपटक राम्रो कुरा उठाएको मा धन्यवाद

  • @maitegurung6693
    @maitegurung6693 2 місяці тому +1

    you are a great leader in the Congress .

  • @maitegurung6693
    @maitegurung6693 2 місяці тому +1

    100 % Right

  • @begkhadka820
    @begkhadka820 2 місяці тому +3

    vanai sahi ho Gyanedar sahiko.

  • @sobitapokharel2342
    @sobitapokharel2342 2 місяці тому +1

    Kati ramro kura.

  • @RamKunwar-up1zw
    @RamKunwar-up1zw 2 місяці тому +2

    आर्जु भाउजु नै ८०% महिला अधिकार हो

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 2 місяці тому +1

    चन्द्र भण्डारी लाई बधाई छ हजुरको बोलि एक दम सहि हो

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 місяці тому +16

    नेता भनेकाे चन्द्र दाइ जस्ताे हुन पर्छ।अाफ्नै पाटिकाे राज हुदा पनि अाफ्नैलाइ सम्झायका छन्।शाले चाेर भष्टचारि के।पि,वलि ले चन्द्र भण्डारि सग राजनिति गर्न सिके हुन्छनि।

  • @ParmilaTiruwa
    @ParmilaTiruwa 2 місяці тому +1

    Gan Shahi

  • @CetConsult
    @CetConsult 2 місяці тому +2

    Gyanendra Shahi, Chandra Bhandari thank you both and others

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 2 місяці тому +1

    सम्मी धान संगशोधन गर राइट मेन राइट प्लेस र
    स्कूल कॉलेज हस्पिटल न्याय लय मा राजनीति भाग बण्डा अन्त्य गर्ने गरी संसोधन प्रस्ताव राख

  • @anandabhattarai6646
    @anandabhattarai6646 2 місяці тому +1

    ❤❤❤❤❤❤good

  • @GyanuThapa-zv8pi
    @GyanuThapa-zv8pi 2 місяці тому +1

    योगेश काे १ पर्स्न काे मिडिया बन्दगरे सरकार लाई आनन्द हुन्छ ।

  • @ChijaNeupane-n1g
    @ChijaNeupane-n1g 2 місяці тому +1

    ओली गोली लाई छोड्न हुदैन

  • @taraneupane3646
    @taraneupane3646 2 місяці тому +1

    आयातित भ्रष्ट दलाल तन्त्रमा दलाल सभामा दरिद्र र अविवेकी हरुको आरोप प्रत्यारोप विगत ३४ बर्ष देखि सुन्दै भोग्दै आएको हो।
    अब दलाल मुक्त राष्ट्र निर्माणको लागि सम्पुर्ण देश भक्त जुटौं।

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 2 місяці тому +1

    Guf ho ta balan jasto,guf ta gyandra je ko jasto,guf hos ta Chandra Bhandari jasto hos,guf hos ta Amala ko bist,je ko jasto hos ,congration all of nepali leader ,

  • @Topbahadur-l2o
    @Topbahadur-l2o 2 місяці тому +2

    अरुलाई पर्दा राम राम आफुलाई पर्दा ठण्डाराम जस्तै हो , सरकार र प्रतिपक्ष वीचको जुहारी !

  • @mukundathapa6035
    @mukundathapa6035 2 місяці тому +1

    जति सम्सदमा कराए पनि याे भष्टाचारिलाईजाेगाउन बनेकाे सरकारले केही गर्दैन हजुर ।

  • @shivarramkhadka5154
    @shivarramkhadka5154 2 місяці тому +1

    सुमना श्रेष्ठको माइती र घर कहाँ कहाँ हो ? उहाँले जतिसुकै राम्रो गर्छु भनेपनि नेपाल सरकारमा संलग्नता हुने अधिकार नै नभइकन पनि शुरुमै कसरी के कारणले रास्वपा पार्टीले आवद्ध गरायो ? रबि लामिछानेज्यूले कतिन्जेल थाहा पाइएन भनेर जानाजान गल्ती गरिरहने ? पार्टी पनि एउटा संस्था हो र संस्थाले वैदेशिक कोसेली र सहायोग लिन सक्छ तर सम्वन्धित निकायको स्वीकृत लिनु पर्छ भन्ने बिधान छ । सुमना श्रेष्ठ नेपालकी हुन् तर पति बिदेशी हो भनेपछि उहाँ पनि बिदेशी नै हो । नेपालमा बसेर टुरिष्ट भिसा हुनुपर्ने श्रेष्ठ नेपाली सस्कृती विपरीत अन्तर्राष्ट्रिय सस्कृतीमा पनि नमिल्ने गैरकानुनी जैविक साम्सद बनेर शिक्षा मन्त्री समेत बन्नु भनेको नवौ आश्चर्य बनिसकेको छ ! नेपाल एक किसिमले पराधिन वा बिदेशको जुनसुकै नागरिक आएपनि राजनीतिक पार्टीमा सामेल भएर चुनाव जिती मन्त्री नै बन्न सकिन्छ भन्ने खुलासा गरिएको छ । सुमना श्रेष्ठ नेपाली हुन् यसमा दुई मत छैन हो, तर अबिवाहित पनि होइनन् भन्ने प्रमाण चाहिदैन नेपाल सरकारमा सामेल गराउने रबी लामिछानेको जुनसुकै पार्टीमा सजिलोसँग गैरसरकारी र गैरनेपाली अपारदर्शी तरिकाले आवद्ध हुन मिल्छ ? त्यत्रो मिडिया चलाएको ब्यक्ति अनपेक्षित अज्ञानी हुन्छ भनेर र जानाजान गल्ती गरेपछि कसैले प्रश्न उठायो भने त्यो बारे मलाई थाहा भएन भनेर पटकपटक झूठमा छुट पाइन्छ भन्ने बुझेरै बुझ पचाएको जस्तो लाग्छ । सुमना श्रेष्ठ नेपालको गरिमामय सम्सदको साम्सद भएको बिषय हल्का रूपमा लिन मिल्दैन है । किनभने अबिवाहित भए यता एकातिर नेपाल मात्रैको गर्व हुन्थ्यो तर उहाँ माइत आएको मौकामा नेपालको चुनावमा उठेर साम्सद बनेजस्तो देखाउछ त्यसमा म नेपाली हु भन्न नेवारी सस्कृतिले पनि दिदैन ओ किनकी उहाँ बिदेश गएको बेला बिदेशी केटासंगै बिबाह गरेको भनेपछि नेपाल सरकारले आफ्नो देशको मौलिक सस्कृती अनुसार न्यायीक निर्णय लागू गर्नैपर्छ । किन गरेन ? यो गम्भीर त्रुटि हो । म त सुमना श्रेष्ठले शिक्षामा राम्रो गर्नु भो भन्दा पनि बिदेशीले राम्रो गर्नु भो भन्छु ।

  • @SureshSunuwar-oy9pf
    @SureshSunuwar-oy9pf 2 місяці тому +1

    100%

  • @yamprasadpokharel9226
    @yamprasadpokharel9226 2 місяці тому +1

    परराष्ट्रमन्त्री आरजुराणको बचाउमा बोल्ने महिला सांसदलाई उनै आरजु राणाले एजेन्डा ड्राफ्टिङ्ग गरेर बोल्न लगाएको प्रष्टै बुझ्न सकिने झलक देखिएको छ ।

  • @atmaramram9921
    @atmaramram9921 2 місяці тому +1

    धर्म प्रचारक आफै आयकाता होइन होला ,देशका कुनै न कुनै दलाल नेता समलित छन ।

  • @gyanbahak1771
    @gyanbahak1771 2 місяці тому +1

    अदालत को कुरा के ओलि को

  • @yamprasadpokharel9226
    @yamprasadpokharel9226 2 місяці тому +1

    कांग्रेस भित्र डा.चन्द्र भण्डारीले प्रदीप गिरीको न्यास्रो मेटाउने अवस्था देखा परेको महसुस हुन थालेको छ ।

  • @Super02-k7c
    @Super02-k7c 2 місяці тому +1

    action ma aaune kaam lai baliyo banaune netaaa ko x yo hamro desh ma

  • @ramtamang6511
    @ramtamang6511 2 місяці тому +1

    congreshma janta prati bolne yeuatai beltixa jo chandra nhari jayhos

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 2 місяці тому +1

    Sab neta ju Lai congration,country Pani hasau na neta ju , sab ka guf alter chan ,yo guf la country ,not make

  • @lokbogati672
    @lokbogati672 2 місяці тому +1

    Taile Aba jindagi bhari mantiri paudainad😊

  • @rajyalung523
    @rajyalung523 2 місяці тому +2

    Badar lai ghar ra Bahunmlai satta sasan ustoi ustoi ho .

  • @manaharibaral7184
    @manaharibaral7184 2 місяці тому +2

    सबै भन्ने मात्रै हुन् ,जुरुक जुरुक अरुलाइ उचाल्छन् ,कसैले क्यै गर्न सक्दैन्।घाम जस्तै छर्लङ्ग छ को बदमाश् चोर फटाहा विचौलिया तस्कर देश बेचुवा सेटिङ्ग गर्न सिपालु माफिया हो भन्ने कुरा तै पनि चुप लागेर तिन्का कुरा सुन्न्नु परेको छ,सत्ता र शक्ति तिनैको छ,हाम्ले के गर्ने?

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +3

    फाल्दे यो सरकार , भ्रष्ट

  • @indraprasadrai5450
    @indraprasadrai5450 2 місяці тому

    ज्युदोराछेस भेट्न मनलागे सिंघदरवार जानु ।

  • @sundarshrestha4826
    @sundarshrestha4826 2 місяці тому +1

    यो योगेश अवसरवादीलाई त भित्तामा पु्ग्न् गरि दिन मन लाग्छ , यस्ता पण्डाहरुले देश डुबाईसके । बोली सुन्न पनि मन लाग्दैन । तेरो नरकमा बास होस् मोरा !!!

  • @jangarai2582
    @jangarai2582 2 місяці тому

    य संमसदहरू, संसद भवन भनेको गरिमामय ठाऊँ हो, भन्छन, संसदहरू,त्या गयर देशको लागी गम्भीर हुने कि, ऊखान, तुकका, सुनाऊने, हुने नंहुने बाद बिबाद गर्ने,के राँके बजार हो

  • @TekBahadur-j3x
    @TekBahadur-j3x 2 місяці тому +1

    छभनेबानकाेलेछेकेकाेहाे

  • @jangarai2582
    @jangarai2582 2 місяці тому

    हलौ सत्ताका बाहुन पण्डित ज्युहरू, देशको सम्पती र देश डुब्ने गरी भष्टाचार गर्ने, अनी थोत्रो जाहाज किन्ने, तो पनी खायर बचेकोले,अनि जन्ता मराऊने, थुक्क कालले नं देखेकोहरू

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 місяці тому +1

    यहाँ गीत सुन्न पाइन्छ,नाच हेर्न पाइन्छ,यस्तै गरेर अघाउन पाइन्छ।

  • @5_Angels
    @5_Angels 2 місяці тому +1

    84ma no vote no masu vate

  • @homprasadsuwar6130
    @homprasadsuwar6130 2 місяці тому +1

    Badhai man........chandra vandari jiu vanai satya jantako boli dinu vayako huda badhai.

  • @tejkhattri573
    @tejkhattri573 2 місяці тому

    7

  • @bharatshrestha8544
    @bharatshrestha8544 2 місяці тому +1

    कुनै मु हरुले केहि पनि माखो नमार्ने भयो उखान साईरि गित कबिता बाचन गरेर जनता लाई अलमल्याउने बाहेक केहि नहुने भयो

  • @bikramsingh9280
    @bikramsingh9280 2 місяці тому +1

    मिडियाले खतम बाउछन बिचार गर्नु है

  • @kamalchetri113
    @kamalchetri113 2 місяці тому +1

    Jun Rastra Ka Sansad Sansad Bhawan Bhitra Khoi Chain Of Coman china

  • @shreeram8873
    @shreeram8873 2 місяці тому +2

    अब पनि जिबि राईलाई पक्राउ गरेनन भने रबि लामिछाने माथिको सहकारी काण्डको आरोप मित्थ्यानै रहेछ भन्ने बुझ्न हामी आम जनतालाई कठिनाइ नहुने भो।

  • @pratapsing7312
    @pratapsing7312 2 місяці тому +1

    yetro huda pani nabujne hami 3carrod janata kathai k vannura khai dhikar xa nepali kangress nekapa yemale thu tara ganendra shahe kam xaina desko lagi

  • @Super02-k7c
    @Super02-k7c 2 місяці тому +1

    action ma active vayrw kaam garnuuuu paroooo kkkkkkk

  • @PkRai-df8yw
    @PkRai-df8yw 2 місяці тому +1

    Oi gb rai matrai hun yo des ma

  • @PkRai-df8yw
    @PkRai-df8yw 2 місяці тому +1

    Kasaiko kam chaina

  • @kedarbidari7625
    @kedarbidari7625 2 місяці тому +2

    GBRai..?congressle lukaaekai ho ta?

  • @manrai9015
    @manrai9015 2 місяці тому +1

    NEPALI CONGRESS MA DR CHANDRA BHANDARI JASTO NETA LE CHALAUNA PARCHHA KINAKI SHER BAHADUR DEOPA,ARJU RANA, RAM SHARAN MAHAT, GAGAN THAPA ARU THUPRAI CHHAN NEPALI CONGRESS PARTY YESTA BHRASTAI BHRASTA APARADHI BHAYE. TYAS KARAN SHERE NEPALI CONGRESS PARTY RA NEPAL DESH BANAUNE VISION NAI CHHAINA NEPALI JANTAHARULE KE KA LAGI VOTE DIYEKO HO? BIDESHI KO CHALMA KURSIMA JANE ANI BHRASTA MATRA GARNE TYAHI HO NETAHARUKA LEADERSHIP?

  • @sunilshrestha8056
    @sunilshrestha8056 2 місяці тому +1

    Sarkar maa kohi jalshrot mafiya, kohi jagga mafiya, manab taskar mafiya, kohi aayodin noon mafiya, kohi indhan mafiya, ani bhasan chahi desh samriddha banaune kasto laaj saram nabhako .luga lako matra tara sarwang nango .

  • @HarkaLamichhane-dq5ps
    @HarkaLamichhane-dq5ps 2 місяці тому +1

    Yo sahi fiyauro kati bhukna janeko aafu griyamantri vayara sabailai karbai garnu ni

  • @samjhanagurung1827
    @samjhanagurung1827 2 місяці тому +1

    sadan vitra tehi timaru sagai ahmane samane kursi mha vayeka sahakari thag lalita nibas tikapur kanda giribandu mahakali 33 kilo sunkand ta samauna sakeka xainau bides mha vayeka ko kura garne namarda varasta chari ko jhunda ho sadan k ko natak garxou

  • @birrana4469
    @birrana4469 2 місяці тому

    धर्मको नाममा राजनिती नगर शाही ज्यू

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому +1

    संसद मा घन्टै घन्ट काे घण्टा पास 😂

  • @RajendraSingh-sl1zr
    @RajendraSingh-sl1zr 2 місяці тому +1

    तुमारी माकि भुत |

  • @jagatpariyar8166
    @jagatpariyar8166 2 місяці тому +1

    Rautelai dharmakai kura xa

  • @dolrajbasyal3972
    @dolrajbasyal3972 2 місяці тому +1

    बोल्ने काम त सबै ले तर काम कस्ले ?

  • @udayashrestha9319
    @udayashrestha9319 2 місяці тому +1

    Hoina sansadma 16 arabko rin jantako taukoma thoparera nagriktako sato rastria parichaya Patra bare kehi bolnu padaina baru tyahi rin le udhyog kholeko bhaya jantale rojgar ta pauncha.

  • @homprasadsuwar6130
    @homprasadsuwar6130 2 місяці тому +1

    Mananiya nepali vasa sudha naboli english misawt gard janatale bughi a na. Enhglish ma ghamnda nagari di a hune.sumana jiu

  • @oneeyg7876
    @oneeyg7876 2 місяці тому +1

    Sabhamukh mahodai ko kanai xaina jati bhane pani sundai na

  • @ramtamang6511
    @ramtamang6511 2 місяці тому +1

    Sarkar galatbato chaldai xa yo nitiledesh chaldaina

  • @ramkaransah254
    @ramkaransah254 2 місяці тому

    Can Gagan Thapa, Biswaprakash, Gyanendra Shahi speak in Sansad about Bhrast KP Oli & Sher Bahar Deupa, Arju? Ramesh Lekhak le & Yogesh Bhatarai le Karbai garne Himat garchha
    Bhrastachari, Comision Tantra', Anyaya, Atyachar saving agreement of current Kangress & Amale for making collision Government.
    GB Rai khoi Pakrela? How much time ?
    Bhasan less, work more like Balen
    Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them.
    Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @lokbogati672
    @lokbogati672 2 місяці тому +1

    Yo dhadi le ta lagen

  • @gurungparu4141
    @gurungparu4141 2 місяці тому

    Sansad ma halla garna Dekhee Aru kehee jandeen to sansad parliament Gajab ko. Yo shake ko kam tehee ho

  • @lokbogati672
    @lokbogati672 2 місяці тому +1

    Kahile huna sir yo Chor uml Nepali Kansas

  • @laxmidewan971
    @laxmidewan971 2 місяці тому +1

    Yo Sabai rastriye kukkur Haru ho. Ki nai kam chhaina.

  • @bikramrana6265
    @bikramrana6265 2 місяці тому +1

    Vatta Khani Thau Matra Ho

  • @pbchhetrchhetri917
    @pbchhetrchhetri917 2 місяці тому +1

    Tarema raute tero hindu dharma hoina yr

  • @laxmidahal8862
    @laxmidahal8862 2 місяці тому +1

    Yo raute le yaha bhanda bolna janeko rahena chha

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 місяці тому

    अरुको धर्मको बिरोध गर्न नमिल्ने कानुनमा छ भने्, तपाईं आफै ख्रीष्टियनहरुको बिरोध गर्दै छौ त ? के तपाईलाई कानुन लाग्दैन् ?

  • @GopalNepali-i3m
    @GopalNepali-i3m 2 місяці тому +1

    Bolna janu parxani hoama maihlale

  • @lokbogati672
    @lokbogati672 2 місяці тому +1

    Yo Chor kata bata aayo

  • @lokbogati672
    @lokbogati672 2 місяці тому +1

    Thuka kahte

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 2 місяці тому +1

    हिजो को😂😂

  • @diwanrai5762
    @diwanrai5762 2 місяці тому

    Timiharu sabai chor ho 1,2 jana matrai xan ramra