MS Word मा डिजिटल सिग्नेचर राख्ने तरिका | How to create Digital Signature in MS Word | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 22 чер 2023
  • Video title :
    MS Word मा डिजिटल सिग्नेचर राख्ने तरिका | How to create Digital Signature in MS Word | Nepali Book
    About this video :
    यो भिडियोमा MS Word मा Digital Signature कसरी राख्ने भन्ने तरिका सिकाइएको छ ।
    MS Word मा कुनैपनि चिठीपत्र या अन्य कुनै डकुमेन्टहरु तयार गर्दा त्यसको तलपट्टी पुछारमा कार्यालय प्रमुखको पद र हस्ताक्षर Signature राख्नुपर्ने हुन्छ । यो त्यति गाह्रो काम त होइन तर एउटै काम पटक पटक गरिरहँदा हामी दिक्क भइरहेका हुन्छौँ ।
    त्यसैले यस्ता कामहरु गर्न झन्झट नहोस् भन्नका लागि MS Word मा एउटा Auto text Command राखिएको हुन्छ । जसले गर्दा हामीले सजिलै आफ्नो कामलाई सम्पन्न गर्न सक्छौँ । Auto text को प्रयोग कसरी गर्ने भन्ने सम्पूर्ण तरिका यो भिडियोमा बताइएको छ ।
    भिडियो हेरिसकेपछि तपाईंले Auto text को प्रयोगद्वारा MS Word मा Digital Signature Create गरी आफ्ना कामहरुलाई निकै सजिलो बनाउने तरिका जान्न सक्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #digital_signature
    #ms_word_tutorial

КОМЕНТАРІ • 18

  • @rajubhandari6861
    @rajubhandari6861 8 днів тому

    सर नमस्कार झम सरको मुखारबिन्दुबाट मह्त्वपुर्ण ज्ञानको श्रवण गराउनु भयो त्यसकोलागि धन्यवाद ! आगमी दिनहरुमा पनि यस्तै प्रकारका जानकारी मुलक बस्तुहरु युटुबमा राख्नुहोला

  • @yampun1262
    @yampun1262 11 місяців тому

    Thanks For great information video Watching from Saudi Arabia.

  • @shyamshrestha639
    @shyamshrestha639 11 місяців тому

    very informative video Thx. Sir

  • @mukundaregmi6575
    @mukundaregmi6575 Рік тому

    किप अप गुरु !

  • @user-gu7xw2sc2k
    @user-gu7xw2sc2k 11 місяців тому

    Very useful

  • @narayanbhaktashrestha4281
    @narayanbhaktashrestha4281 Рік тому

    Its very useful for me .Keep it up sir.

  • @ramtamang7106
    @ramtamang7106 Рік тому

    धेरै उपयोगी भिडियोका लागि सर लाई धन्यवाद

  • @mohanlalpun7470
    @mohanlalpun7470 Рік тому

    उपयोगी भिडियोका लागि सर लाई धेरै धेरै धन्यवाद !

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 Рік тому

    Nikkai useful . Thank you sir.

  • @bpphotography99
    @bpphotography99 Рік тому

    बहुत उपयोगी जानकारी दिनु भएको मा सर लाई धन्यवाद।

  • @Living_Stone1993
    @Living_Stone1993 Рік тому

    धेरै धेरै धन्यवाद सर हजुरलाई🙏🙏🙏

  • @mohansinghlamtari76
    @mohansinghlamtari76 4 місяці тому

    guru namaskar🙏

  • @user-nj7dv2fb2q
    @user-nj7dv2fb2q 11 місяців тому

    मेरोमा इन्सर्ट गरेको चित्र प्रिन्ट हुदैन
    कृपया सिकाइदिनु न

  • @shreemotisecondaryschool1137

    Word 7 ma kam nagarne ho sir

  • @bikashshrestha.jhapa97
    @bikashshrestha.jhapa97 Рік тому

    picture र लेखेको एकैपटक selection नै भएन मेरो मा

    • @NepaliBook
      @NepaliBook  Рік тому

      selection गर्दा अलि माथिबाट सुरु गर्नुस् ।