आफ्नो देश को संस्कृति आफ्नो भेसभुसा जोगाई रहनु भयको मा अमेरिकामा रहनु भयका नेपाली दाजुभाई दिदी बैनी आमा बाबा लाई नेपाली २०८१ को हार्दिक मंगलमयशुभ कामना❤🎉
जयहोस नेपालीलाई सन्तोष होस भगबान पशुपतिनाथ मुक्तिनाथ राजालाई युबालाइ साथ नै बेसहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दावाद हो एकनेपाल जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂
अमेरिकामा बस्ने हाम्रा नेपाली दाजु भाइ दिदीबहिनीहरुलाई धेरै धेरै शुभकामना छ। धेरै खुसी लागेको छ तपाईहरु अमेरिकामा बसेर पनि खुसियाली रमाइलो गरिराख्नु भएको छ जय देश जय नरेश जय राष्ट्रवाद
बिदेशमा बसेर पनि नेपालको संस्कृतिलाई जोगाउन र बिश्व सामु देसलाई चिनाउन प्रयत्न गर्नुभएको मा सबैलाई मुरी मुरी धन्यबाद। यहाँहरु सबैलाई नयाँ बर्ष 2081को हार्दिक मङ्गलमय शुभकामना। Happy New year.
खुसी लाग्यो ग्रबले सोर र छाती फुरुङ्ग भ्यो देश मा भ्रष्ट नेताहरूले देश सकिन लागे तर विदेश मा बस्नु हुने हाम्रा दाजु भाई दिदी बहिनी हरुले देशलाई यतिमाय गरेर यस्तो करेक्रमम गर्नु हुन्छ देशलाई माया गर्नु हुन्छ
अति धेरै खूसी लाग्यो कि हाम्रो कल्चर सङ्ग जोडियको खूशियालि अमेरिकन मूल्कमा पनि यतिका धेरै हर्सो उल्लास भै रहेको मोबाईल नेटवर्क मार्फत हेर्न पाउँदा अतिनै खूशी छु । म नेपाल को स्याङ्जा चापाकोट ८ बाट यो दृश्य हेरिरहेको छु।🇳🇵🇳🇵🇳🇵
मलाई व्यक्तिगत रूपमा लाग्छ कि अमेरिका आप्रवासीहरूका लागि सबै भन्दा राम्रो देश हो जहाँ प्रत्येक पहिचान र धर्मलाई मान्यता दिइने गरिन्छ। नेपालले उनीबाट सिक्नुपर्छ।
It's little conflicting when people try to leave nepal permanently or try to obtain permanent foreign residence but they act like some sort of big patriot ...what a showoff.
धन्नेबाद नेपाली हौ नेपलको माया गरौ जय देस जय राष्ट वाद राजा ल्याउ देस बचाउँ ।।
🙏🏼 जय ! नेपाल 🇳🇵अमेरिकामा नेपालको संस्कृती झल्काऊने काम भएको छ,हाम्रो गौरब र खुसीको बिषय हो ।सबै नेपाली दाजुभाई र दिदीबहिनीमा मुरी मुरी धन्यबाद !😊❤️
!!
धन्यवाद यहाँको यो पुण्य कार्याले नेपालको धर्म संस्कृति को प्रचारमा ठुलो योगदान हुनेछ।
Dherai ramro dhanewad ra shubhakamanay sabai Nepali Lai shatha America Lai pani ❤❤❤🙏🙏🙏🙏🙏
यसरी अर्काको देशमा आफ्नो संस्कृति गर्नलाई स्वीकृत दिएका छन् तर नेपालमै रहेर आफ्नो संस्कार जोगाउन गारो भाको छ
सबै नेपाली दाज्यु भाई, दिदी बहिनीहरू मा धन्यबाद् बिदेशमा रहेर आफनो भेष भुसा, संस्कृत झल्काउनु भयो,म ukबाट
नेपालकाे जय हाेस।
हेर्दै रमाइलो लाग्यो हजुर, धन्यवाद !
जय नेपाल ❤❤❤❤
Good job. Keep it up. Proud all of u. Best of luck. Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵 🎉 ❤
Such a great event wow
Thank you for this prasmita
धन्यवाद अल टिम नेपाली दाजुभाइ दिदीबहिनी हरूलाइ शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्पूर्णमा शुभकामना
Jaya gyepni man t Nepali 🇳🇵ho . 🙏
Nice 👌🏻 and proud feeling ❤❤❤❤
सम्पूर्णमा शुभकामना नेपाली संस्कृति लाई विदेशमा गएर पनि प्रस्तुती गर्नु भएको मा धेरै धेरै धन्यवाद । ❤❤
आफ्नो देश को संस्कृति आफ्नो भेसभुसा जोगाई रहनु भयको मा अमेरिकामा रहनु भयका नेपाली दाजुभाई दिदी बैनी आमा बाबा लाई नेपाली २०८१ को हार्दिक मंगलमयशुभ कामना❤🎉
बिदेश मा बसेर पनि नेपाली प्रवासी हरुले नेपाली साहित्य कला संस्कृति भाषा जोगाएर राख्नु भएको छ तपाईँहरूलाई धन्यवाद छ
हामी नेपाली देश बिदेशमा रहनु हुने समपुर्ण मा नेपाली बर्ष २०८१ काे सम्पुण मा शुभकामना छ
जयहोस नेपालीलाई सन्तोष होस भगबान पशुपतिनाथ मुक्तिनाथ राजालाई युबालाइ साथ नै बेसहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दावाद हो एकनेपाल जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂
GREAT JOB PRASMITA
धन्यबादहजुरहरूलाई।
Jai jai Nepal 🇳🇵 aama ki
अमेरिकामा बस्ने हाम्रा नेपाली दाजु भाइ दिदीबहिनीहरुलाई धेरै धेरै शुभकामना छ। धेरै खुसी लागेको छ तपाईहरु अमेरिकामा बसेर पनि खुसियाली रमाइलो गरिराख्नु भएको छ जय देश जय नरेश जय राष्ट्रवाद
बिदेशमा बसेर पनि नेपालको संस्कृतिलाई जोगाउन र बिश्व सामु देसलाई चिनाउन प्रयत्न गर्नुभएको मा सबैलाई मुरी मुरी धन्यबाद। यहाँहरु सबैलाई नयाँ बर्ष 2081को हार्दिक मङ्गलमय शुभकामना। Happy New year.
Dherai khusi lagyo dekhera❤❤❤😊
धेरै धेरै धन्यवाद सम्पुर्ण प्रदेश मा रहनु हुने नेपाली लाई जय नेपाल 🇳🇵❤️
Proud of u all America's associations of nepali.& SPECIALLY THANKS FOR U PRASMITA!!!
❤ na birsau hamro culture prawasi nepali harulai dherai dherai thank you
Good job
Great programme 👍 👌 👏
You are highly appreciated for organizing such programme to promote mepalese culture in foreign country.
Great job
Very nice jai Nepal 🇳🇵
नेपाली,,मौलिकतालाईउत्थानगरीरहनू,,मातपाई,ऊरोत्तरयसै,गरीसबैजनाकोसाथमिलीरहोस❤झापा नेपाल,बांट,धन्यबाद❤❤❤
खुसी लाग्यो ग्रबले सोर र छाती फुरुङ्ग भ्यो देश मा भ्रष्ट नेताहरूले देश सकिन लागे तर विदेश मा बस्नु हुने हाम्रा दाजु भाई दिदी बहिनी हरुले देशलाई यतिमाय गरेर यस्तो करेक्रमम गर्नु हुन्छ देशलाई माया गर्नु हुन्छ
हाम्रो संस्कृति रिती रिवाजलाई कहिलै नबिषौ धन्यवाद ❤❤❤❤❤
great work our nepal culture.
बिदेस भयर नेपालकाे कति माया,भष्टहरू नेपालमा देस बनाउनेहरू बाहीर
Nice work represents our culture and also so sweet your voice really..😮
Waaaaa great programme
Fantastic
Bidesma vayra pani aafno matrivumilai samjhirahane samasta dajuvai ,didibahinihruma hardik naman.Happy New Year all of you !!
Good Job 🙏
Ati ramro jai Nepal Aama 🙏🙏🇳🇵💝 jai America. Vaxi 🌺💐💝🙏🇳🇵🙏🇳🇵🙏
खुसीको कुरा
अति सुन्दर
Nice nice NEPAL NEPLI so i happy
Happy Nepal 🇳🇵 Parade Day. Thank you, the organizing committee and all Nepali living abroad
Aaha❤❤
अति धेरै खूसी लाग्यो कि हाम्रो कल्चर सङ्ग जोडियको खूशियालि अमेरिकन मूल्कमा पनि यतिका धेरै हर्सो उल्लास भै रहेको मोबाईल नेटवर्क मार्फत हेर्न पाउँदा अतिनै खूशी छु । म नेपाल को स्याङ्जा चापाकोट ८ बाट यो दृश्य हेरिरहेको छु।🇳🇵🇳🇵🇳🇵
लल ठूलै काम गरे
नमसकार हजुर 🙏🙏🙏🙏🙏🙏🙏🇺🇸🇺🇸🇺🇸🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाई हरूले नेपालको नाम राख्नु भयो धेरै धेरै धन्ने बाद 👍👍👍👍
नेपाललाई अमेरिकामा समेत चिनाउने र नेपाली धर्म र संस्कृतिकाेप्रदर्शन गरेरमात्री भुमीकाे माया दर्शाएकाे मा बधाई तथा शुभकामना
Very Good Point
Jaya hos darhie darhie Suva kamana xa good y jaya das jay nepal
Jai greater Nepal
Bedesh ma pani hamilay yasari aafnu culture darsawnu bhaney ko gurvha ko kura ho 🌹Happy new year to you all.
katee अच्छा lagyo yahi sab hare re nepali samaj jindabaad
Dharai Khushi lago
Nepal aama ko bikash maa Rabi dai lai saatha dinu parchha hajur.Love you too Nepal aama.
जय नेपाल 🎉
I'ts great.
सुपर नाइस🙏🙏🙏👌👌👍️👍️
आहा कति सुन्दर ❤
बिदेशी ले नेपाल को calcheer ह्ड्पे जसरी हामीले पनि हड्प्नु पर्छ है !📻️🔊❤
नेपालमा बसेर अमेरिका देखन पाउदा धेरै खुसी लागछ
WOW!
😲😲😲😲😲
🙏🙏🙏🙏🙏
Wow!
Jai jai ma kumary
Nepal culture save and inform in world
Great job❤❤❤❤❤❤❤❤❤❤
Wow nani
Hamro swabhiman r garve ko kura ho!!
Jai nepal
HADI GOUN FiLLIiNG OH...CALLIFONIYA NEPLIES COMUNITI NIC🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕🎉🎉...
लु हेर्नुस धर्म बेचुवा जय नेपाल
मलाई व्यक्तिगत रूपमा लाग्छ कि अमेरिका आप्रवासीहरूका लागि सबै भन्दा राम्रो देश हो जहाँ प्रत्येक पहिचान र धर्मलाई मान्यता दिइने गरिन्छ। नेपालले उनीबाट सिक्नुपर्छ।
Dhanebath sampurna hajur harulae
Great job ❤❤❤❤❤❤❤❤❤❤
आ नेपाल
Very good news jai gurkha uk
जय नेपाल जय नेपालीलाई ग्रेटरनेपाल जीन्दाबाद राजानैचाहीन्छ ❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉
Up Nepal
I watching from Qatar. Like to culture
i proud to be neoali i proud to be born hindu om siba
अमेरिकामा बस्ने सबै नेपालि दाज्यू भाई दिदी बहिनी हरु लाइ मगलमय सुभकामना आफ्नो देशकाे बारे मा साेच्नु हाेला बिराेध हाेइन सुजाब गर्न राम्रो हुन्छ हाेला
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल र नेपालिकाे जय जय हाेस 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤🎉🎉🎉🎉
Wow kusii lago hamro sarkiti americama pani jagako ma ❤❤❤❤
काम त ठुलै गर्नु भएकाे छ तर नेपालमा आउने🎉 पर्यटक कमि हुन्छकि
It's little conflicting when people try to leave nepal permanently or try to obtain permanent foreign residence but they act like some sort of big patriot ...what a showoff.
धन्यवाद बहिनी ♥️🇳🇵♥️🇳🇵♥️🇳🇵♥️👍️
Tq for video mis
🎉🎉🎉❤❤❤😮😮😮
भुटान बाटा खेदे जस्तै अमेरिका बाटा नि लखेट्रने भो बाहुनहरूलाइ
❤❤❤❤❤❤
Good jap jaanepal
नेपाल जय चन्द्र सुर्य ॐ शिव