नमस्ते म लोकदोहोरी गायिका निशा केसी। मेरा आफ्नै गीत धेरै पहिला रेकर्ड गरेको गीत धेरैले मन पराउनु भएको गीत आज मैले मेरै आफ्नै अफिसियल युट्युब च्यानलबाट राखेको छु। सिमफाँट मन रोइनी हाँसेर दिनका त आदरणीय दाई कस्तुप पन्त दाईको शब्द संगीत र मेरो र आदरणीय दाई बसन्त थापाको स्वरमा रहेको छ , सबैलाई सम्झना माया , 🙏🫶♥️
धेरै राम्रो छ गीत र भिडियो,बसन्त थापाको स्वर र लयको तारिफ गरेर सकिँदैन ।निसा के सी को स्वर पनि असाध्यै राम्रो छ।चरी वनभरि जस्तै राम्रो छ यो झ्याउरे गीत पनि।❤❤❤

Owo ❤
प्यारी बैनि लाई धेरै शुभकामना 🎉❤
@@kastuppanta2228 mero dai ♥️
@@kastuppanta2228mero daiii 🙏♥️🫶
@@kastuppanta2228 ♥️🫶🙏
आहा कति राम्रो गित स्वरका धनी सरजकं वसन्त थापा भाइ अनि होल टिम लगाऐत निसा केसि बैहिनी जय गित जय सङ्गीत ❤️❤️❤️
सारै राम्रो गित स्वरका धनी सबै लगाऐत निशा केसि बैहिनी शुभ कामनाछ❤️❤️
आहा कति राम्राे ❤❤ सिमफाँट टिम लाई शुभकामना ❤❤
धेरै राम्रो छ गीत र भिडियो,बसन्त थापाको स्वर र लयको तारिफ गरेर सकिँदैन ।निसा के सी को स्वर पनि असाध्यै राम्रो छ।चरी वनभरि जस्तै राम्रो छ यो झ्याउरे गीत पनि।❤❤❤
❤wow निकै उत्कृष्ट लाग्यो यो गित को भिडियो सम्पादन र गित का सब्द हरु💐💐💐प्रगति को कामना गर्दछौ 🌈पोखरा लोक-सुसेली official Music ग्रुप को तर्फबाट
आहा निकै मन परेको थियो यो गित रेशम निर्दोष र दिलु को लाईफ दोहोरी मा आज फेरी पनि अफिसल गित भिडियो हेर्न पाईयो बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤
Thank you 🙏
यो गीत दिलु मगर र रेशम निर्दोष ले लाइभ मा अति मिठास गरेर गाएको देखिन्छ ❤
प्यारी बैनिलाई धेरै शुभकामना ❤❤❤
आहा ❤❤ क्या मिठो गीत "सिमफाटँ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 🙏
मिठो लोक गीत ,शुभकामना छ्
शुभकामना 🎉
❤❤❤❤❤❤❤❤❤❤❤
Wow dherai ramro chha geet yasapali ko dashaima majale nachinxa❤❤❤❤❤🎉🎉🎉🎉
Thank you 🙏
Thank you 🙏