वकील स्वागत नेपालको खुलासा: रवि लामिछाने फेरि जेल जाने, कान्छा न्यायाधीशको फैसलामा त्रुटि

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 685

  • @tilakneupane2899
    @tilakneupane2899 14 днів тому +27

    सत्य कुरा सुन्न नसक्ने ले याे नहेर्दा हुने रहेछ

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 14 днів тому +12

    कानून विज्ञ वकिल स्वागत नेपाल ले सहकारी को विषयमा गरिएको फैसला र हाम्रो समाज को प्रवृतिलाई लिएर ब्याक्त गर्नु भयको धारणा सत्य र यथार्थ जस्तो लाग्यो ।

  • @gopalniraula5129
    @gopalniraula5129 14 днів тому +10

    कमेन्ट हेर्दा नेपालि को बुद्धि अझै १०० बर्स आउदैन।। रबि एकदमै सन्धिग्द ब्यक्ति हो भन्न गार्हो छैन्। केहि पनि थहा छैन भन्नु नै सबै थाह छ भन्नु हो। यस्तो केहि थाह नपाउनेलाइ कसरि ३/३ जना महिलाले बिश्वास गर्नु भयो होला। जस्तो नेपालि त्यस्तै नेता भनेको यहि हो।स्वागत नेपाल एक्दम सहि छन!

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 15 днів тому +25

    सत्य जहिले नि सत्य हुन्छ 🎉🎉स्वागत सरले जे हो तेहि भन्नुहु्छ ❤❤

  • @yamrajkhadka1444
    @yamrajkhadka1444 14 днів тому +15

    स्वागत नेपाल सरको हरेक कुरामा पुर्णरुपमा एक्यवद्धता छ। जस्ले जसरी बुझोस् उहालाई फरक पर्दैन।

  • @LimbuanilSerma
    @LimbuanilSerma 14 днів тому +4

    मेरो समर्थन छ

  • @TarkRawal-x9c
    @TarkRawal-x9c 15 днів тому +17

    सत्य बाचन स्वागत सर❤

  • @Rabindra2080
    @Rabindra2080 15 днів тому +6

    सानो कुरामा पनि खुशी हुनु राम्रो कुरा हो,,,,क्या नम्र व्यंग्यात्मक उत्तर ।।।

  • @BishowNathYogi-n6p
    @BishowNathYogi-n6p 14 днів тому +9

    स्वागत नेपाल सर येक राष्ट्र भक्त बौद्धिक ब्यक्ति हुनु हुन्छ।

  • @BikramLama-l6v
    @BikramLama-l6v 14 днів тому +5

    रबिले १ वटा मात्रै सहकारी ठगी गरेको होइन रैछ ५,५ वटा सहकारी ठगेको रहेछ।

  • @loknathchapagai349
    @loknathchapagai349 14 днів тому +6

    Swagat sir ko Analysis sahi xa

  • @lekharegmi4353
    @lekharegmi4353 15 днів тому +59

    यकदमै मन मा कालो मन भयको माँछे हो, रबीले गर्दा हारेको हो यो कालो कोटे, आफु सबै भन्दा जानने कोई छैनन भन्छ

    • @gopalbo-s7x
      @gopalbo-s7x 14 днів тому

      hooo

    • @KishanChhetri-l5p
      @KishanChhetri-l5p 13 днів тому +1

      Bichara😂 ayaurbadic pasal gaya ra pet safa huney jadibudtii khau .

  • @indrabahadurshahi3909
    @indrabahadurshahi3909 14 днів тому +7

    स्वागत नेपाल जिन्दाबाद।

  • @dharmarajneupane728
    @dharmarajneupane728 15 днів тому +107

    रवि छुटेपछि काजुलाई ज्वारो आको छ ।। अब अर्को कार्यक्रम मा कलाउटेलाई बोलाउँछ

    • @buddha880
      @buddha880 15 днів тому +6

      100%😊

    • @buddha880
      @buddha880 15 днів тому +1

      Rabiko birodi birodilai bolauxa voli risile😅😊

    • @kajijung-s5b
      @kajijung-s5b 15 днів тому

      रुझेको बिरालो झै अनुहार भको छ यो खातेको अनुहार

    • @kholigau
      @kholigau 15 днів тому +1

      ho ho

    • @raichandra1632
      @raichandra1632 15 днів тому

      धन्यबाद ! स्वागत जि, सहि बिश्लेषण । धमला भाइपनि आज त उति बाठो भएन,गेडा चेप्टिने त्रास बुझेको हो कि.....

  • @sachinkhadka7847
    @sachinkhadka7847 15 днів тому +11

    स्वागत नेपाल को कुरा ठिक हो है

  • @amarray3042
    @amarray3042 15 днів тому +9

    स्वतन्त्र अधिबक्ता स्वागत नेपाल !

    • @changemaind8601
      @changemaind8601 13 днів тому

      तेरो आमा को पुति जस्तै😅😅😅😅😅

  • @bimalchand7139
    @bimalchand7139 15 днів тому +35

    नेपालका ठुला दुई विद्वानको भेट भएछ आज मज्जाले रबिको बिरोध गर्छन

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 14 днів тому

      सिवर अल्प ज्ञानीहरूको भेट भएछ तर पत्रकार चाहि केहि सभय देखे

  • @arpanghale1641
    @arpanghale1641 15 днів тому +9

    देशभक्त नेपाल आमाका सच्चा सपूत , झापा 2 का जनताले नचिनेका हिरा स्वागत नेपाल का रबि लामिछाने बिरुद्ध बोलेका कुरा 200% शहि छ👏👏👏👏 ।।

  • @s.p412
    @s.p412 15 днів тому +60

    स्वागत नेपालको सत्य अन्तर्वार्ता सुन्दा ठगका मतियार वेहोस हुन्छन । Goahead swagat nepal❤

    • @gautamlok8924
      @gautamlok8924 15 днів тому +4

      काग ले आफ्नु नाम आफै काढछ 😅

    • @NamsteSunil
      @NamsteSunil 15 днів тому +1

      यस्ता राणाको जमात पनि जिबत छन नेपाल मा

    • @-Opponent
      @-Opponent 15 днів тому

      ​@@NamsteSunilअनि त जस्ता भेडाहरु ले पनि लेख्दो रैछ

    • @khagenkc9011
      @khagenkc9011 15 днів тому

      THUKKA JHOLE....SWAGATE KO GU KHAAA😂😂😂😂😂

    • @drpradipshah4478
      @drpradipshah4478 15 днів тому +3

      ल, मानौं रवि लामिछाने सहकारी ठग नै हुन्। मानौं है। नत्र अहिले सम्मका प्रमाण हामीले पनि देखेका छौं। धेरै थोरै अनुमान हामी पनि गर्न सक्छौं। त्यो माथि अदालतमा केस छ, त्यसैले धेरै बहस गर्नु आवश्यक मलाई लाग्दैन।
      तर सहकारी ठग्ने सत्ताधारी दलका त्यत्रा नेता, तिनका बुढी, आफन्तका जताततै प्रमाण देखिँदा पनि पटक्कै कारबाही नभएको बेला, यो "स्वागत नेपाल" भन्ने मान्छेले कहाँ त्यसबारेमा चर्चा गरेको छ? कहाँ आवाज उठाएको छ?
      अदालतमा पुगिसकेको मुद्दालाई बारम्बार रविको पछि लाग्नुको रहस्य के हो त? धेरै जान्ने बुझ्ने मानिसले बुझाइदिनुपर्‍यो। यहाँ कुरा रवि दोषी निर्दोषी भन्दा पनि सहकारी पीडितको रकम फिर्ता हुने बहस हुनु पर्ने होइन र?
      एक अर्काको प्रतिशोध साध्ने चक्करमा ती बेचारा पीडितहरूलाई राहत कसरी दिने कसैलाई मतलब छैन। अनि आउँछन् "सत्य अन्तर्वार्ता दियो" भन्दै तारिफ गर्नेहरू। उदेक लाग्छ।

  • @shantichaudhary2056
    @shantichaudhary2056 14 днів тому +2

    Very good interview

  • @Jackmgr1255
    @Jackmgr1255 15 днів тому +31

    सुन्दा नराम्रो लाग्ला तर बास्तबिकता पछि बुझ्छौ रबिको झोलेहरु😮😮😮

    • @samarpanscollection
      @samarpanscollection 15 днів тому +1

      तपाई चै गिरिबन्धु कि बासबारी छाला जुत्ताको🤣🤣🤣

    • @Jackmgr1255
      @Jackmgr1255 15 днів тому +3

      @samarpanscollection म एक सच्चा नेपाली कसैको झोले होइन।झोले नबन्नु कसैको सहि र गलत छुट्टाउनु ।

    • @dharmaraj468_
      @dharmaraj468_ 15 днів тому +1

      ​@@Jackmgr1255तिमी पञ्चायत को मान्छे हौ। राजा चाइए मा छु 😂😂

    • @Jackmgr1255
      @Jackmgr1255 15 днів тому

      @@dharmaraj468_ हजार राजा भन्दा एउटा राजा जो ठिक रहेछ अहिले बुझ्दा।छोते राजा कति निस्किए अझै बुझेको छैनाउ

    • @jeevanshrestha2039
      @jeevanshrestha2039 15 днів тому

      म त रबि दाई को एक नंबर को झोले र मेयर बालेन शाह को पनि एक नंबर को झोले। तिमी गिरीबन्धु , बाख्रा 🐐 को झोले

  • @pardesi-no5fh
    @pardesi-no5fh 14 днів тому +2

    यो रास्वपा पार्टीको एजेन्डा सहकारी ठगेर खाने अनि नेतालाई जोगाउने देखियो...नया पाटीको देश बनाउने एजेन्डा...

  • @mohanthapa9943
    @mohanthapa9943 15 днів тому +39

    गुइँठे विद्वान । आजकाल यो एकदम पछि लागेको छ रविको ।

    • @KeshabKshetri-y4d
      @KeshabKshetri-y4d 15 днів тому

      बिदेशी दलाल लाई सक्काउनै पर्छ नेपाल मा माओवादी काङ्ग्रेस एमाले पछिको सबैभन्दा खतरनाक र दलाल हरुको दल दलमा नेपाललाइ राख्ने छ किनकि घन्टेग्याङ माओवादी थाङ्रेस खाओउमाले को भतिजो केटो हो

    • @rajgiri9488
      @rajgiri9488 15 днів тому

      यो गुइढे लाई दशा लागेको छ? धेरै फुरफुर गर्दै छ,अदालतले गरेको निर्नय नै अन्तिम निर्नय हो

  • @devidahal9753
    @devidahal9753 15 днів тому +49

    तपाईहरू जस्ता वाकीलले नेपाल देश योगतिमा पुराको हो

    • @BharatMahara-jj3rv
      @BharatMahara-jj3rv 15 днів тому +9

      Sai vanes khate deshdrohe aaparadhi sahakari thageko jhole .

    • @laxmankhanal6686
      @laxmankhanal6686 15 днів тому +2

      50 हजार रोपनी सरकारी जग्ग्गा लुटेको 17000 62 63 साल पहिले र 14 हजार लास बिदेस बाट आयको 64 साल पछि 26 खरब रिन पुगेको 46 वटा उधोग बेचेको 14 वटा नदिनाला बेचेको 80 लाक युवा लखेटेको MCC गरेको, इन्डियन लाई नागरिकता दिन नागरिकता बिध्येयक र बिदेसी लाई नेपाली बनाउन र नेपालिको पहिचान मेट्ने रास्ट्रघाति रास्तृय परिचय पत्र 33 हजार रुपनी सिमा मिचियको येस्ता वकिल ले गरेको हो र हावा कुरा

    • @r.kchannel1034
      @r.kchannel1034 14 днів тому +1

      Timi jasto veda ley garda neta haru bigariyako ho

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 14 днів тому

      हो यो जस्ता फटाहा वाकिल भनौदा अल्प ज्ञान भएका बौलाहाहरू जस्ता रहौन जेल यो देशमा न्याय पाईन्न कुनै सर्वसाधारणहरूले भन्ने फैसला भएको सत्य हो

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 14 днів тому

      @@laxmankhanal6686यसैले गरेको हो

  • @Surajhml
    @Surajhml 13 днів тому +1

    रबि ठग नै रहेछ। नभए ६५ लाख तिर्दिन भन्नू पर्थ्यो।

  • @bikalmagar6165
    @bikalmagar6165 15 днів тому +8

    संसारमा एक्लै किन नपरियोस सत्य बोल्न छोड्नु हुदैन स्वागत सर 🙏

  • @SushilSubba-l8x
    @SushilSubba-l8x 14 днів тому +4

    स्वागत नेपाल सर प्रधान न्याधिस हुन योग्री अधिबक्ता हो🙏🙏🙏

  • @R_video988
    @R_video988 14 днів тому +2

    Swagat Nepal is a trure advocate

  • @ommalla250
    @ommalla250 15 днів тому +3

    Huge salute gardaxu adhiwakta swagat Nepal sir

  • @prakashsubedi6645
    @prakashsubedi6645 15 днів тому +54

    सोध्ने पनि उस्तै उत्तर दिने पनि उस्तै ।

  • @wakildipendrachand823
    @wakildipendrachand823 15 днів тому +3

    स्वागत नेपाल सरले तटस्थ बिचार राख्नु भएको छ !

  • @muglankhabar9378
    @muglankhabar9378 15 днів тому +25

    स्वागत सरको म हरेको interview हेर्छु एक्दम राम्रो प्रस्ट genuine लाग्छ।🙏🙏🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 15 днів тому +71

    स्वागत नेपाल आज रुझेको बिरालो जस्तै भएको छ! अनुहारमा प्रष्टै देखिन्छ!

    • @ajitsharma91
      @ajitsharma91 15 днів тому +5

      कमसेकम भाषा जान दुई नकारात्मक संगै उल्लेख भय सकारात्मक हुन्छ।निर्दाेष भए अदालत ले धराैटी माग्छ?😂😂😂😂😂

    • @karkeekumar1085
      @karkeekumar1085 14 днів тому

      Chup thagi lamichane le chikera pako haru

    • @chhabilalpun8282
      @chhabilalpun8282 14 днів тому

      हेर हेर रछोनेको भरिया ! थुईक्क ।

    • @thapa246
      @thapa246 14 днів тому

      म झापाको हो रास्व्पाले गर्दा चुनाव हारेको हो तेहि भयर बिरोध गर्दै हिन्छ

  • @poudelg1
    @poudelg1 15 днів тому +3

    स्वागत नेपाल जेसुकै बोलेको होस् तर हामि नेपालीहरुले बुझ्नुपर्ने महत्वपूर्ण कुरा केहो भने लामिछाने जी पनि अरु नेताहरु जस्तै सारै चलाख मानिस हुनुहुदो रहेछ।

  • @rajankarki9768
    @rajankarki9768 14 днів тому +3

    वास्तवमा स्वागत जि को तर्क वास्तविकता एउटै हुन्छ= सत्य नमान्नेले यो कुरा पत्याउँन गार्है हुन्छ ।

  • @Krishna-z6n1x
    @Krishna-z6n1x 14 днів тому +1

    Swagat nepal jaile ni ture kura garnu hunxa
    I'm with swagat jyu

  • @नेपालीठिटो-फ7ज
    @नेपालीठिटो-फ7ज 15 днів тому +35

    तिमि हरू दुवै जनालाई हार्दिक श्रद्धाञ्जली

  • @dipeshshakya2219
    @dipeshshakya2219 15 днів тому +57

    बिचारा हरूवा फेरि जोकर को मा छेरुवा बन्न आइपुगेछ। combination राम्रो बधाई छ।

    • @karkeekumar1085
      @karkeekumar1085 14 днів тому

      Chup thagi lamichane le chikera pako haru

  • @NarayanAdhikari-i1g
    @NarayanAdhikari-i1g 14 днів тому +10

    यो काइते आज नरम भएर बोलेको छ।किनकि रबि दोषि छैन भन्ने एस्लाइ राम्रो थाहा छनि।

  • @khatrikhum876
    @khatrikhum876 15 днів тому +88

    कोही साथिहरु यस्को नजिक छैन कानको जाली फुट्ने गरि हान्नु त😢

    • @sushilshrestha8338
      @sushilshrestha8338 15 днів тому +1

      100% sahi vanu vayo hjr le 🙏

    • @BipulPanta
      @BipulPanta 15 днів тому +6

      Tero baulai chai kan ko jail futne gari Dina parcha ta jasto veda xora pako vayera

    • @BharatMahara-jj3rv
      @BharatMahara-jj3rv 15 днів тому

      Tero ghati xenaunu parxa pahile khate

    • @BCRaai
      @BCRaai 15 днів тому +6

      अलिक राम्रो बोल्न सिकौ न हौ साथि हो, स्पस्ट पढेर बुझाइ रहेको छ, यदि तिमि रबि को सपोर्ट गर्छौ भने यो कुरा चै बुझ्नु नि। के लेखेको एस्तो, हाम्रो बुद्दि एस्तै हो। लाज लाग्नु पर्दैन युवा हरुलाई। किन कान को जालि फु्टउनु ? समर्थन गर्नु आफ्नो ठाउ मा छ तर सत्य बोल्नु आफ्नो ठाउ मा छ। सत्य को पक्क्षमा जाउ हामि सबै।

    • @Rajaram-f5u
      @Rajaram-f5u 15 днів тому

      स्वागत नेपाल हैन त नजिक भको भए कानको जाली म फुटाउथे तेरो

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 15 днів тому +43

    जय होस् स्वागत नेपालको सत्य बोल्ने मान्छे हरेक समय एक्लो हुन्छ तर म साथमा छु ।।

    • @maxmaxie1328
      @maxmaxie1328 15 днів тому +1

      स्वगत नेपाल ले आफ्नो ल फर्म को बढावा गर्दै छ

  • @MaheshDhakal-o4w
    @MaheshDhakal-o4w 15 днів тому +3

    स्वागत नेपाल ठिक बोल्छन्

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 14 днів тому +1

    ⁠अमेरिकाबाट खाली खुट्टा नेपाल आएको सहकारी ठगीका मुख्य अभियुत्त रवि लामिछानेको खातामा सहकारीको २८ करोड रुपया देखिदा पनी नाई मलाई थाहा छैन भनेर नै उन्मुत्ती पाउने स्थिति छैन वरिष्ठ अधिवत्ता डा सुरेन्द्र भण्डारी भन्नुहुन्छ।

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain8798 14 днів тому +1

    स्वागत सर को केही कुरामा म सहमत छु तर सर यहि ब्यबस्थामा कानुन सच्यायर भ्रष्ट लाई कानुन बनायर मारेर तपाईं मात्र हैन सच्चा देशभक्त सबै एकजुट भयर देश बनाउनु पर्यो।आफ्नो अभियान मात्र नया भन्ने होइन नया जोसुकै होस यकजुट भयर देश बनाउन अघि बढ्ने हिम्मत राख्नु पर्छ।

  • @bishu8
    @bishu8 13 днів тому +1

    युवराज सफललाई स्वागत नेपाल संग मित लाईदिन पर्ने, काजु सर त्यति वातावरण मिलाइदिन पर्यो।

  • @anantakunwar2957
    @anantakunwar2957 14 днів тому +3

    स्वगात नेपालको कुराहर एकदम ठिक छ

  • @Case-no.420
    @Case-no.420 15 днів тому +9

    ❤❤❤❤❤❤❤❤❤स्वागत नेपाल सलुट छ।

  • @naresh1599
    @naresh1599 13 днів тому

    यो पनि सम्पत्ति शुध्दिकरण को लागि योग्य छ सरकार स्वागत नेपाल को सम्पत्ति छानबीन गर

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 14 днів тому +1

    वरिष्ठ अधिवत्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने, स्वागत नेपाल र राम नारायण बिडारीहरु स्वच्छ छवीका व्यक्तीहरु अगाडी आउनु पर्यो नया र बैकल्पिक भनेकाहरु गरिव जनताको पैसा ठग्नेहरु भए 😅

  • @anitashrestha6748
    @anitashrestha6748 14 днів тому +1

    Sahi Kura ho sir

  • @sarojtamang-w9c
    @sarojtamang-w9c 15 днів тому +4

    भोलि फेरि पक्राउ पर्दा रुन्छन

  • @dipendraregmi938
    @dipendraregmi938 14 днів тому +2

    धरौटी भनेको कानुनी प्रक्रिया नसकिदा सम्म वा अन्तिम फैसला नआउदा सम्म अदालत बोलाएको बेला आउने भनी राखिएको रकम हो र फैसला रबिको पक्ष मा आए सो रकम पछि फिर्ता पनि ल्याउन सकिन्छ , यो एक किसिम ले मुद्दा कमजोर रहेको वा जेल जान सक्ने प्रयाप्त प्रमाण नभएको भनेर पनि बुझ्न सकिन्छ !!

  • @cklimboo8306
    @cklimboo8306 15 днів тому +4

    Swagat Nepal 💯👏👏👏👍👍

  • @khakendrrawal7865
    @khakendrrawal7865 15 днів тому +7

    स्वागत नेपाल निडर वकिल हुन

  • @upendraChhetri
    @upendraChhetri 14 днів тому +2

    65 लाख पनि सहकारी को पैसा त तिर्ने होला 😂😂😂

  • @avinashbikram1649
    @avinashbikram1649 15 днів тому +3

    Good analysis and nice opinion...

  • @SambaTamanglama
    @SambaTamanglama 15 днів тому +3

    Wao wao Right Kuro sawogat sir ko kuro

  • @PadamThapa-x2r
    @PadamThapa-x2r 15 днів тому +13

    Great swagat nepal

  • @user-kv3sp2lt5i
    @user-kv3sp2lt5i 15 днів тому +11

    अघिल्लो चुनावमा हार्दा यसको पनि दिमाग फुस्केजस्तो छ

  • @CalmOctopus-in3vi
    @CalmOctopus-in3vi 15 днів тому +18

    100%सहि कुरा स्वागत नेपालको कुरा

  • @SivamSamp
    @SivamSamp 13 днів тому

    न्यायधिसले समालोचना वा साथ समर्थन बिरोध गर्ने अधिकार जति जनताले पनि गर्न सक्छन भने गर्नु प्रर्दछ।। सही र सत्यको लागि।।

  • @gyanendraparajuli5090
    @gyanendraparajuli5090 15 днів тому +7

    स्वागत नेपालको जय होस । न्यायको पक्ष मा सधै वकालत गर्नु।

  • @DurgaBahadurkhatiwada-d1q
    @DurgaBahadurkhatiwada-d1q 12 днів тому

    Sawgat nepal ko kura right ho

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 15 днів тому +7

    राजा आजको आवश्यकता 🙏🇳🇵

  • @binodbista2720
    @binodbista2720 15 днів тому +21

    स्वागत नेपाल जस्ता यस्ता समाजका धमिराको कुरामा वा बिश्लेषणमा कुनै पुष्टि छैन यस्ता कुपुत्रको कुरो नसन्नु।

  • @toyaadhikari4785
    @toyaadhikari4785 15 днів тому +2

    He is a true lawyer

  • @bidurparajuli5307
    @bidurparajuli5307 13 днів тому

    Ramro bislesan

  • @GajendraSubedi-pr3il
    @GajendraSubedi-pr3il 15 днів тому +10

    Swagat Nepal is visionary lawyer, very thoughtful and brilliant, no body is hundred percent perfect, most of the interviews, interpretation and predictions are almost accurates.Good luck Swagat Nepal Ji.

    • @khagenkc9011
      @khagenkc9011 15 днів тому

      BHUTRA VISIONARY LAWYER😂😂😂😂

  • @gambhirpathak2071
    @gambhirpathak2071 14 днів тому +3

    यस्ता फटाहाहरु रबिकै बिरोध गर्न मिडियामा देखा पर्छन् ।

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 15 днів тому +11

    Right bahas nepal sir salute x ❤❤🎉🎉

  • @nimsanglama2510
    @nimsanglama2510 15 днів тому +2

    Great 👍

  • @jitenrai3345
    @jitenrai3345 15 днів тому +2

    good swagat ji.

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 15 днів тому +1

    यति बेला घांटी चेप्न मात्र छाडेको हो, कठालो समात्न छाडेको छैन।

  • @dilipdahal732
    @dilipdahal732 15 днів тому +3

    धरौटीमा छुटे लगत्तै रवि लामिछानेलाई पुन: काठमाडौं लैजाने तयारि हुँदै छरे त है खान पनि कति खाएको हो,के पचाउनै नसक्ने गरि ६५ लाखको बागले 😂😂

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 15 днів тому +5

    १२ भाइको रोइलो सुरु भयो अब।

  • @BCRaai
    @BCRaai 15 днів тому +10

    100% with Swagat Sir, Due respect .. A fact speaker Swagat Sir. सत्य त सत्य नै हु्न्छ, कहिले सत्य बोल्नु नझुक्नु होला।

    • @vikasgaha3589
      @vikasgaha3589 14 днів тому

      कुकुरको जोडी कुकुर नै हुन्छ भन्ने कुरा यस्मा लागू हुन्छ 🐕️🐕️

  • @taranathtimilsina
    @taranathtimilsina 15 днів тому +4

    Swami osho सन्यास swagat नेपाल मा सादर नमन

  • @PrakashKumal-j1n
    @PrakashKumal-j1n 14 днів тому

    Right sar

  • @Nabaraj-d2w
    @Nabaraj-d2w 15 днів тому

    absolute right sar

  • @mohanguali9562
    @mohanguali9562 15 днів тому +3

    पत्रकार र वकिलको क्या जोडी मिलेको रहिछ बधाई छ दुबै जनालाई आँसु लुगाएर हासी हासी अन्तक्रिर्या गर्नु भए छ😡😡😡😡😡😡😡

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 14 днів тому

    फटाहाहरूले देश र जनतालाई डुँवाउछन ।

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha6678 13 днів тому

    देशकाे न्याय र न्यायका रखवाला भनाउदाले गर्दा देश बर्बाद भइसक्याे।

  • @Aankh2232
    @Aankh2232 14 днів тому

    दुई स्वाँठ को मिलिभगत हेरम

  • @ThagbahadurThapa-b6v
    @ThagbahadurThapa-b6v 15 днів тому

    Truth is truth

  • @karnahamal4680
    @karnahamal4680 12 днів тому

    Swagat jee sahi bolnu vayo

  • @Dpak_Gmr
    @Dpak_Gmr 13 днів тому

    अब बेरोजगार कालाकोटे ले न्यायाधीश लाई वकालत सिकाउने रे 😂😂😂😂😂

  • @Chrystalhi
    @Chrystalhi 15 днів тому +2

    यी दुईकेा अनूहार हेरन लायकको भयो। 😂😂 जय रवि दाई❤

  • @ajaymuktan162
    @ajaymuktan162 14 днів тому +1

    Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂🤣🤪😜🤣😂🐃🐃🐃🐃

  • @dambarkami8319
    @dambarkami8319 15 днів тому +3

    Good luck Rabi sir ❤❤

  • @YUSHAN_EXE
    @YUSHAN_EXE 14 днів тому

    रवीको २ जना विरोधी विरोधी मिलेर कुरा काटेका छन

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 14 днів тому

    ऋषि धमला अराजकता भित्र्याउन भुमिका खेल्ने पत्रुकार जस्तो लाग्छ।

  • @mohanskoti2910
    @mohanskoti2910 14 днів тому

    म देश को झोले हो र स्वगत नेपाल सर पनि देश भक्ती सपूत हुन देश र नागारिक हरु को निम्ति खुलेर बोल्ने बक्ता हुन झोले मोले पोले खोले हरु भेडा हरु ले पछी बुज्ने छन

  • @akashtamrakar8854
    @akashtamrakar8854 15 днів тому +8

    दुवैजनालाई सम्मानका साथ हार्दिक श्राद्वाञ्जली भन्न चाहन्छु 😥😡

  • @manojpandey7247
    @manojpandey7247 15 днів тому +3

    तेरो काम भनेको रबिको कुरा काट्दै हिड्ने मात्र हो, पुर्वाग्रही स्वागत नेपाल। अनि रबि बिरुद्ध बोल्ने जो कोहिलाई फर्काइ फर्काई झोले पत्रकारले बोलाइहाल्छ।

  • @tekbhandari7311
    @tekbhandari7311 15 днів тому +1

    अरु ४ वटा सहकारीको लागी ४ जिल्ला पनि त घुम्नु पर्ला कि नपर्ला ? घण्टेहरु !

  • @MaheshDhakal-o4w
    @MaheshDhakal-o4w 15 днів тому +1

    वकिल भनेको येस्तो हुनुपर्छ

  • @tekrajkharel6890
    @tekrajkharel6890 15 днів тому +4

    agree with swagat

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 15 днів тому +3

    आई अलवेस स्वागत नेपाल सपोर्ट

  • @lokendraraut958
    @lokendraraut958 14 днів тому

    न्यायाधीश लाई यो लेख्नु त्यो लेख्नु पर्ने भन्ने तँ सुंगुर नेपाली
    को होस्

  • @gorkhaidi-bp1jc
    @gorkhaidi-bp1jc 14 днів тому

    , तपाईँ जस्तो राम्रो कालोकोट नेपालमा रोक्नुना रोक्नुना तिनो तपाईँको पनि दिन आउँछ कुनै दिन यस्तो खालको भ्रष्टाचार्य कालोकोटेहरुको पनि समय आउँछ है राजा