भिडियो धेरै उत्कृष्ट छ र पहीलेको भन्दा धेरै सुधारिएको गुणस्तर छ।बिशेष कुरा चै अलैची काहा फल्छ,कसरी टीपछ र टीपीसकेपछि कसरी प्रशोधन गर्छ भन्ने कुरा केहि थाहा थिएन।यो भिडियो हेरेर बल्ल थाहा भयो।
खोटाङको नेर्पाको सुन्दर र मनोरम दृश्य हेर्ने अवसर मिल्यो ! नेर्पामा अलैंची खेती फस्टाएको देखेर निकै खुशी लाग्यो । आन्तरिक पर्यटनको लागि फस्टाएको नेर्पा सुन्दर र स्वच्छ छ !
हसियाले अलैचि टिपेको पहिलो चोटि देखे ।अलैचि बारे राम्रो सङ्ग जान्न बुझ्नको लागि ताप्लेजुङ आउनुहोस ।यो भट्टि लाको खेलौना जस्तो मात्र लाग्यो हाम्रो तिर एकै चोटि 2/3 बोरा सुक्का आउने गरि सुकाइन्छ ।
पत्रकारले पनि एक अर्कालाई हेरेर देखेर केही शिक्षा पूर्वी भेगमा पनि ऊर्जा आए जस्तो महसुस भयो। अन्नेथा घुसखोरीको तलबमा निर्भर थिए सन्तुष्ट थिए लाज पनि लाग्छ चौथो अंग भ्रष्ट मा रमाउँछन् भनेर।पूर्वको पत्रकारले असल आफ्नो जिम्मेवारी बुझेको थिएन बिस्तारै बुझ्छन्की भन्ने।अनुभूति।हुँदै छ।
हाम्रो उहिलेको ऋशिमुणीहरुले बर्षौ ध्यान तपस्या गरेको कहानीहरु हामीले सुनेको छौ पढेको छौ। हामीले पनि यसो फुर्सद हुँदा आफ्नो समस्याहरुलाई गहिरिएर ध्यान लगाएर सोच्ने अध्ययन अनुसन्धान गर्ने गर्नु अत्यन्तै राम्रो रहेछ। यो मेरो अनुभव पनि सुनाउन चाहे धन्यवाद 🙏🧡
नेपालबाट अलैँची भारत जान्छ । भारतले त्यसलाई आफ्नो उत्पादन भनेर अन्तराष्ट्रिय बजारमा पठाउँछ । अलैँचीका उपभोक्ता भनेका ठूलो संख्यामा रहेका भारतीयहरू जुन जुन देशमा गएका छन् , तिनै हुन् । अन्तराष्ट्रिय व्यापार राजनीतिमा चल्छ अर्थात् नेपालको उत्पादन भनेर अन्तराष्ट्रिय बजारमा पठाउन हाम्रो जोड चल्दैन । त्यस्तै नेपालको उत्पादन भने भारतीयहरूले नैं न किन्न सक्छन् । त्यसैले नेपालले अलैँची बिकाउन भारतीय बाटो लिनु पर्ने बाध्यता छ ।
Wow कस्तो मनै लोभ्याउने दृश्य एस्तै एस्तै भिडियो हरु सधै भरी हेरेर मन सान्त बनाउन पाइयोस
सारै सुन्दर दृसे हरु दुःखकष्ट गरेर यो बर्खाको समयामा बिभीन्न दृसे देखाईदीनु भयकेमा यहां लाई धरै धन्नेबात।
खास आनन्दको जीन्दगी जिउन चाहिँ यस्तो ठाउँमा बस्नु पर्छ ❤
दुख कष्ट गरेर यति रमाइलो भिडियो बनाउनु भएकोमा हजुरहरुको टिमलाई धेरै धन्यवाद 😍😍😍
भिडियो धेरै उत्कृष्ट छ र पहीलेको भन्दा
धेरै सुधारिएको गुणस्तर छ।बिशेष कुरा चै
अलैची काहा फल्छ,कसरी टीपछ र टीपीसकेपछि
कसरी प्रशोधन गर्छ भन्ने कुरा केहि
थाहा थिएन।यो भिडियो हेरेर बल्ल
थाहा भयो।
खोटाङको नेर्पाको सुन्दर र मनोरम दृश्य हेर्ने अवसर मिल्यो ! नेर्पामा अलैंची खेती फस्टाएको देखेर निकै खुशी लाग्यो । आन्तरिक पर्यटनको लागि फस्टाएको नेर्पा सुन्दर र स्वच्छ छ !
जानकारी मुलक भिडियो ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद
बहुतै राम्रो कामको बहुतै राम्रो भिडियो 🧡🧡🧡🙏🙏🙏
Wawa अति सुन्दर थाम video हेर्दा रमाइलो भयो thank you sir 🤗🤗🤗
सुन्दर रहेछ नेर्पा ! अलैंची राम्रो रहेछ ! म पनि खेती गरि उत्पादन गर्दै छु !
Derye ramro lagyo alachi Bagan dekhan pauda janye khusi
120 Ropani maa Alaichi farm rahechha,
Badhai ra shubha kamana!
Entertainment MMC laai hardik dhanyabad!
एकदमै जानकारी मुलक भिडियोको लागि धन्यवाद
Aati. Ramro. Video. Bananu. Bhyecha bhai. Thanks. B. Rai. Siliguri
ल जाँदै छ है दाइ 1M view आवस शुभकामना छ दाईलाई।
अलैचि राम्रो हुने ठाउ रैछ टिपाई र अलैचि सुकै इलाम,पाँचथर,ताप्लेजुङ्ग भन्दा फरक रैछ
सोर्ग जस्तो सुन्दर हाम्रो देस नेपाल
यसको रोग गबारो पहिले डडुवा बढी लाग्छ यसलाई नयाँ जमिनमा सारी रहनु पर्छ! रोगथाम उपाय देखिन मैले पनि !
अत्यन्तै सुन्दर
एकदमै रमाइलो ठाउँ रहेछ तर अलैँची टिप्दा हसिँया ले टिप्नु हुन्छ आगुङ फल्ने टुसा भाचिदैन ? हाम्रो ठाउँमा त छुराले टिप्छौ टिप्ने तरिका अलि बेग्लै रैछ
Hamro purbi pahadi xetrama kirsi bikasko aviyan dekhda sarai khusi lagyo Elaichi kibi sabai vdo ko lagi dherai dherai dhanyebad vai lai
beautiful village👍️🇳🇵
कति रमाईलो छ हाम्रो नेपाल र गाउ घर तेहि माथी कीसि त झनै गरभ गरनु परछ
वास्तवमै सुन्दर देश हाम्रो नेपाल होनी हजुर 🙏🙏❤️
Sarai ramro kaam
sarai ramro kam hajurko
Dherei ramro thau
Video ramro Baneko 6 ,durgam trauma pugera tehako chitran garnu bhayeko 6 sabailai thanks 😊
हजुरको यो काम सारै राम्रो छ सदै सफलताको सुभकामना छ
असल कामको सदै सम्मान छ
❤️❤️❤️खोटाङ ❤️❤️❤️मेरो प्यारो खोटाङ ।
Alaichi tipnw xuri le ramro hunx hajur hasyaleta arkosal falne ful chot lakx n tipda botlai yetisaro laxar paxar garnuhunw
ताप्लेजुङ आउनुहोस् अलैंची बारे बुझ्न हैट
wow nice video
Badhai xa Shambhu sir lai
हसियाले अलैचि टिपेको पहिलो चोटि देखे ।अलैचि बारे राम्रो सङ्ग जान्न बुझ्नको लागि ताप्लेजुङ आउनुहोस ।यो भट्टि लाको खेलौना जस्तो मात्र लाग्यो हाम्रो तिर एकै चोटि 2/3 बोरा सुक्का आउने गरि सुकाइन्छ ।
धेरै राम्रो
beautiful video 🙏🙏🙏🙏🙏
Dame Gau khotang jilla hjr nice vlog hjr ko
Nice hajur ♥️🙏🙏🙏
Good job
पत्रकारले पनि एक अर्कालाई हेरेर देखेर केही शिक्षा पूर्वी भेगमा पनि ऊर्जा आए जस्तो महसुस भयो। अन्नेथा घुसखोरीको तलबमा निर्भर थिए सन्तुष्ट थिए लाज पनि लाग्छ चौथो अंग भ्रष्ट मा रमाउँछन् भनेर।पूर्वको पत्रकारले असल आफ्नो जिम्मेवारी बुझेको थिएन बिस्तारै बुझ्छन्की भन्ने।अनुभूति।हुँदै छ।
हाम्रो उहिलेको ऋशिमुणीहरुले बर्षौ ध्यान तपस्या गरेको कहानीहरु हामीले सुनेको छौ पढेको छौ। हामीले पनि यसो फुर्सद हुँदा आफ्नो समस्याहरुलाई गहिरिएर ध्यान लगाएर सोच्ने अध्ययन अनुसन्धान गर्ने गर्नु अत्यन्तै राम्रो रहेछ। यो मेरो अनुभव पनि सुनाउन चाहे धन्यवाद 🙏🧡
Dhyan, manan ra gahiro sochne baani le maanchhe laai gyaani banaauchha!
सारै नै राम्रो।
Good luck Manoj dai miss you lot an love you dai 💪🤟🤟🤟🙏🙏🙏❤️❤️
thank you bro
@@manojacharyammc Manoj dai सापशु धाप निर्मलीको पनि बनाउनु न 🙏🙏❤️❤️
Good Business
Sarai ramaelo lagne
Dammi xa
Good sir
अाहा😍😍
Yes
Great
♥️♥️♥️👌👌beautiful
Good
Ekdam ramro sir🫡🫡🫡
Esto tarikale alaichi tipyo vane 4/5 barsama sabai masinchha.
सारै सुन्दर ठाँउ तर अलैंची टिपाई खराब हो कच्याले टिप्दो रछ आगौ फल्ने टुसा खतम भैहाल्छनि अलैंची टिप्ने छुरी बनौनु पर्छनि
Good 😊👍
नेपालबाट अलैँची भारत जान्छ । भारतले त्यसलाई आफ्नो उत्पादन भनेर अन्तराष्ट्रिय बजारमा पठाउँछ । अलैँचीका उपभोक्ता भनेका ठूलो संख्यामा रहेका भारतीयहरू जुन जुन देशमा गएका छन् , तिनै हुन् । अन्तराष्ट्रिय व्यापार राजनीतिमा चल्छ अर्थात्
नेपालको उत्पादन भनेर अन्तराष्ट्रिय बजारमा पठाउन हाम्रो जोड चल्दैन । त्यस्तै नेपालको उत्पादन भने भारतीयहरूले नैं न किन्न सक्छन् । त्यसैले नेपालले अलैँची बिकाउन भारतीय बाटो लिनु पर्ने बाध्यता छ ।
अलैचिकाे मुल्य कतिछ अहिले हजुर ??
टिप्ने तरिका अलिक नभएको देखे । छुरिले बच्चालाई जोगाएर च्यट च्यट निकाल्नु पर्छ।हसियाले टोईट।यो त बच्चा मरिजान्छनि
SABAI LE MANPAR NE VIDEO GAATHEHO FROM JAPAN TOKYO.
wow
अब कालो हलेदो बेसार पनि लगाउनु पर्यो ।
Wow plase
Wow nic
yesko k upyoug hunxa
🙏🙏🙏🙏
❤️❤️❤️
Hi
Interview diney manchey lai ajhai bolna dey, sentence pura garna dey..afai pyarr pyarr bolya xa bolya xa..
पुर्व माननिय पर्शुराम राईको नामपो होकी र उहाको छोरापो होकि शम्भु राई
हो है हजुर
❤️❤️😘😘🙏👌
ALAICHIKO VAUNAI XAINA YESPALI
पाके को छकी नाइ त्यो अलैंची हरु
Good job! Shambhu sir ko contact no. ??
🇳🇵🇳🇵🙏🙏👍️👍️👍️👏
Yo Patra Kar le sambhu dailai bolnai dinma yr aafai bolxa yr khali
good job
Yes
Wow
good job
Good job