पर्देशको भुमिमा रहेर पनि नेपाली किराँती संस्कृति र भेषभुसा लाई उच्च स्थानमा राखेर निकै मीठो राम्रो पुर्वेली गीत ल्याउनु भएकोमा श्रीजना दिजुलाइ धेरै धन्यवाद भन्न चाहन्छु,गीत शव्द संगीत अभिनय सबै राम्रो छ है।
Yo song release bhayeko dekhi hereko herekoi.... Anii kids version pani ekdammai ramro cha.... Aja pani herdaichu 😅 malai Sarai Maan parcha hajur ko harek videos haru.... Dherai maya Darjeeling mirik bata ❤
कला र गला दुबैको धनी हाम्रो श्रीजना दिज्युले हाम्रो पर्शु दाजुलाइ पनि आफुजस्तै सर्वगुण सम्पन्न ट्यालेन्ट बनाइसक्नुभयो है,अल ओभर गीत भिडियो एकदमै दामी छ।😊
आहा गरगहनाले झपक्कै किरात भेषभुषा को केलाङ्ग,साकेला एकदम राम्रो लाग्यो बिसेस सृजना बहिनि, दाई लगायत तपाईं हरु सम्पुर्ण टिमलाई भित्र मनैदेखि अग्रिम शुभकामना व्यक्त गर्दछु 🙏💐
नेपाली भुमि भित्रै बसोबास बिशेस किराँतीहरुको मौलिख संस्कृति भेषभुसा लाई जगेर्ना गर्दै उच्च स्थानमा राखि निकै मीठो पुर्बेलि गीत ल्याउनु भएकोमा सम्पुर्ण टिम प्रती उच्च सम्मानको साथमा हार्दिक शुभकामना ।💐💐
नाम नै सिर्जना एउटा हाम्रो समुदायको गहना मात्रै होइन राम्री अनि उदाहरणिय चेली बुहारी❤❤❤ सबै घरमा त भन्न सकिन्न तर प्रत्येक टोलमा यतिको चेली र बुहारी भए हाम्रो जात धर्म अनि मुन्धुम बचाउन धेरै सजिलो हुने थियो। जति सुनेनी सुनिरहु लाग्छ शब्द सिर्जना अनि सुनिताको स्वर❤❤❤❤
सर्बप्रथम चै सुनिता थेगिम को आवज लाई भुईसोरी सेवारो छ शब्द छैना यो आवाज्मा खोत लाउने थाउ अनि सिर्जना दिदी को सधै राम्रो राम्रो भिदियो हेरि रहेको हुन्छु उके मा बसेर पनि सधै नेपाल्मा माया गर्नु हुन्छ भेना लाई चै थर्कायर राखेको होको जस्तो लाग्छ लाता सिधा देख्छु भेना 😝😝😝😝😝
हाम्रो तिर पुर्बेलि गित हरु खासै चल्दैन , यो गित हेर्दा सार्है राम्रो लाग्यो सिर्जना जिको श्रिमान ,श्रिमति लाई कस्तो सुहायो ,करोडौंको क्लबमा जावस अग्रिम शुभकामना 🤗
सेवारो ! तपाईहरुको यो प्रस्तुति हरेक अर्थमा उत्कृष्ट छ । गीत संगीत वाद्यवादन देखि भेष भूषा र छायांकन सबै उत्कृष्ट लाग्यो । विदेशको भूमिमा रहेर स्वदेशमा जस्तै गर्न सक्नु धेरै ठूलो कुरा हो ।यहाँहरु त्यसमा सफल हुनु भएको छ । त्यसको लागि यहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । 🙏
Ekdum ramro song Ani nana Kati beautiful dekhinu vako nazar uthar nu huss ani hamro Nepali saskriti , vesvusa lai yeti derai Maya dinu vako ma derai derai dhanyebaad🙏🙏🙏
I have been listening to this song for the past few days and I’m immensely impressed by you Sunita Thegim. You truly are in my opinion the Nightingale of Nepalese music industry. So soft and sweet voice. Stay blessed and keep blessing us with such beautiful songs.
Finally it's here, what an amazing video and beautiful lyrics. Loved every bit of it. The way you all are preserving our culture, tradition, language in foreign land is worth praising 🙏
शब्द सङ्गीत गायकी अनि बेजोड अभिनय प्रति मेरो सलाम! अझ किराँत राई,लिम्बू सस्कार सस्कृतिलाई समिटिएको भिडियोले अतिनै मन छोयो।सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना !!💕🙏
सेवारो सेमुना सारै मीठो गित अनि राम्रो भिडियो आन्दन आयो टिक टोक मा हेर्दा हेर्दा सुन्दा सुन्दा बल्ल बल्ल भिडियो आयो खुसी छु love from झापा गौरिगन्ज इनडिया बोडेर ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
I love everything about this video 😍😍 srijana di, dai, siripha ko dad and everyone in this video played a very beautiful role 🤗🥰🥰 lots of love from darjeeling 💕
It's very btful music video and song too.i enjoy a lot.A big congretulations👏👏 to entire team esp Siripha's dad &Srijana sis.Good job guys.luv from India🇮🇳
अति राम्रो भिडियो सिर्जना मेडम र परसुपाम सर लाई लगायत सम्पुर्ण टिम लाई बधाईछ। तर परसु सरको चाहिं दुधे आन्द्रा गॉंठोपर्ला जस्तो लाग्यो। सिर्जना मेडम लाई उचाल्नु पर्ने कथाले मागे अनुसार।मेडमले डाईटिंग गर्ने बेला भयो हा हा हा ! भिडियो धेरै राम्रोछ।
Watching from Israel...Congratulations all team Beautiful video ...Di & venaju you are multi- talented ...Keep going ...Much love from India Darjeeling❣
My words would not be enough to describe this video. Wholesome ✨✨✨✨ I am blessed to be born as a kirati, blessed for our culture. The video is in such a Authentic Vibe....Sewaro 💛💛💛
एक्दमै राम्रो भिडियो बनेको छ। लिम्बू र राई को मायाँ जोडि एसरीनै राई लिम्बू को हरेक क्षेत्रमा संम्ध र बिहे होश मेरो हृदय देखिनै धन्यवाद दिनु चाहान्छु ।।💐💐💐🙏🙏🙏🙏💏💖💖👫👫👫👫💃💃👌👌🇳🇵🇳🇵
Dance cover video👇
ua-cam.com/video/MyNK2jyrouU/v-deo.html
Perfect match
@@tsheringtshering4660 l
0þ
Beautiful keep producing and promoting the life cc . I love 💕 it
Aaqaaa
पर्देशको भुमिमा रहेर पनि नेपाली किराँती संस्कृति र भेषभुसा लाई उच्च स्थानमा राखेर निकै मीठो राम्रो पुर्वेली गीत ल्याउनु भएकोमा श्रीजना दिजुलाइ धेरै धन्यवाद भन्न चाहन्छु,गीत शव्द संगीत अभिनय सबै राम्रो छ है।
धन्यवाद 🙏❤️
🙏❤️
@@सकुनिलामा tft t f tyyr
Salut❤❤❤😊 didi
@@SrijanaNinglekuqqq❤❤❤❤❤
Yo song release bhayeko dekhi hereko herekoi.... Anii kids version pani ekdammai ramro cha.... Aja pani herdaichu 😅 malai Sarai Maan parcha hajur ko harek videos haru.... Dherai maya Darjeeling mirik bata ❤
धेरै समय पछि, फेरि पुर्बेलि गित मार्फत जोडिएको छु ।
मेरो जन्मदिन को कोसेलि स्विकार गरिदिनु होला ।❤️
Dami xa didi congratulations 👏 didi
congratulation
Sarik aasira thangroo DD Vena ko koseli😍😍
ani voice nii perfect x
simple but Damii 👌👌👌
Wish you all the best DD
Lots of love from india shillong 😍diii
धन्यवाद बधाई छ छोरी ज्वाँई एकदमै राम्रो लाग्यो अझै धेरै अगाडि बढ्दै जानुहोस् शुभकामना
कला र गला दुबैको धनी हाम्रो श्रीजना दिज्युले हाम्रो पर्शु दाजुलाइ पनि आफुजस्तै सर्वगुण सम्पन्न ट्यालेन्ट बनाइसक्नुभयो है,अल ओभर गीत भिडियो एकदमै दामी छ।😊
धन्यवाद 🙏❤️
राई र लिम्बूकै संस्कृति एकै ठाउँमा देख्न पाउँदा खुसी लाग्यो😍
Best wishes team❤️
धन्यवाद 🙏❤️☺️
खासमा अब राई र लिम्बू भनी अलग्याउन हुन्न किरात भनी एकतामा समाबेस गर्नु पर्छ
वाह कति मीठो सुनिरहु लाग्ने,निकै मन पर्छ किरात सस्कृती आफू पनि तेहि सस्कारमा हुर्केको ले गर्दा
Hajurle jastai sabaile samman ra saman bicharle here haamro samajle aajako naramro durdasha vognu parthena..🙏
🎉🎉
🎉🎉
जय खोटाङ ___जय नेपाल 🇳🇵
मिठो भाकाको लागि चेलि लाई हृदय देखि आभार 🙏🏻
आहा गरगहनाले झपक्कै किरात भेषभुषा को केलाङ्ग,साकेला एकदम राम्रो लाग्यो बिसेस सृजना बहिनि, दाई लगायत तपाईं हरु सम्पुर्ण टिमलाई भित्र मनैदेखि अग्रिम शुभकामना व्यक्त गर्दछु 🙏💐
धन्यवाद 🙏❤️
Wa Kati sundar music video! Ekdam
Masaledar maulik Sanskriti jhalke ko xa hajur. Congratulations and best wishes from USA
Kirati hoina yakthauma hoa
अहँ !! कति राम्रो किराँती संस्कारमा भिडियो। त्यसमाथि सुनिता थेगिम को मिठो स्वरमा❤️❤️ बधाई तथा शुभकामना🌺🌺🌺🌺
धन्यवाद 🙏❤️
नेपाली भुमि भित्रै बसोबास बिशेस किराँतीहरुको मौलिख संस्कृति भेषभुसा लाई जगेर्ना गर्दै उच्च स्थानमा राखि निकै मीठो पुर्बेलि गीत ल्याउनु भएकोमा सम्पुर्ण टिम प्रती उच्च सम्मानको साथमा हार्दिक शुभकामना ।💐💐
धन्यवाद 🙏❤️
धेरै राम्रो लाग्यो .🥰
आहा सार्है मिठाे पुर्बेलि सस्कृति समेटिएकाे गित बनेको रहेछ बधाई टिम सबैलाई🎉❤
बिदेशी भुमि मा यति राम्रो आफ्नो जात धर्म सस्कृतिलाई जोगाई राख्नु भएको सिर्जना सिस अनि पुरुसोत्तम दाजु 🙏🥰
धन्यवाद 🙏❤️
खम्बू - लिम्बू एकता जिन्दाबाद ❤️❤️❤️❤️ सुम्नीमा - पारुहाङ /तागेरा निग्वाफुमाङ, यूमा माङ ले सदैव हामीलाई आशिष दिउन।
धन्यवाद 🙏❤️
धेरै राम्रो शब्दहरू त्यसमाथि सुनिता दिदिकाे आवाजमा त झनै राम्रो सुनियो वाह❤️😚
Chyabrung ko awaj ta bejod mitho lagyo
😂😅😅
Sewaro🙏
Superhit purbeli song...
Love from "India (Assam)🇮🇳...💞💞💞💞💞💞💞💞💞💞.
नाम नै सिर्जना एउटा हाम्रो समुदायको गहना मात्रै होइन राम्री अनि उदाहरणिय चेली बुहारी❤❤❤ सबै घरमा त भन्न सकिन्न तर प्रत्येक टोलमा यतिको चेली र बुहारी भए हाम्रो जात धर्म अनि मुन्धुम बचाउन धेरै सजिलो हुने थियो। जति सुनेनी सुनिरहु लाग्छ शब्द सिर्जना अनि सुनिताको स्वर❤❤❤❤
सर्बप्रथम चै सुनिता थेगिम को आवज लाई भुईसोरी सेवारो छ शब्द छैना यो आवाज्मा खोत लाउने थाउ अनि सिर्जना दिदी को सधै राम्रो राम्रो भिदियो हेरि रहेको हुन्छु उके मा बसेर पनि सधै नेपाल्मा माया गर्नु हुन्छ भेना लाई चै थर्कायर राखेको होको जस्तो लाग्छ लाता सिधा देख्छु भेना 😝😝😝😝😝
भिडियो एकदमै उकृष्ट लाग्यो सांस्कृति आफ्नो पहिचान झल्किने 🙏😍😍
🇬🇧🇬🇧सन्जिब राई🇬🇧🇬🇧 को सबै भन्दा उत्कृष्ट रचना साथै सुनिताको आवाज्👌👌🇳🇵🇳🇵
I'm filipino and this my new favorite song bcoz of beat & dance of limbu culture ❤️🥀
Limbu rai cultural song
Kirati culture
@@padamrai5867 oh sorry i got wrong thank you for correcting me
हाम्रो तिर पुर्बेलि गित हरु खासै चल्दैन , यो गित हेर्दा सार्है राम्रो लाग्यो सिर्जना जिको श्रिमान ,श्रिमति लाई कस्तो सुहायो ,करोडौंको क्लबमा जावस अग्रिम शुभकामना 🤗
धन्यवाद 🙏❤️
Proud to be Purbali
Proud to be Terhathumeli
Proud to be Nepali 🇳🇵
सेवारो ! तपाईहरुको यो प्रस्तुति हरेक अर्थमा उत्कृष्ट छ । गीत संगीत वाद्यवादन देखि भेष भूषा र छायांकन सबै उत्कृष्ट लाग्यो । विदेशको भूमिमा रहेर स्वदेशमा जस्तै गर्न सक्नु धेरै ठूलो कुरा हो ।यहाँहरु त्यसमा सफल हुनु भएको छ । त्यसको लागि यहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । 🙏
बधाई तथा अग्रिम शुभ सफलताको शुभकामना । अतस दामि छ म्युजिक भिडियो र गाना झनै राम्रो छ ।
Akdamai ramro lagyo tyes ma sanjib bhai ra uhako sano chori Ko vumika pani uttam lagyo good luck Sirijana baini👍
धन्यवाद 🙏❤️
voice कति राम्रो 👌
congratulations sirjana d ❤️
यो बैनीको भाग्य बलियो रैछ, भाग्यले साथ दिएपछी कस्को के लाग्ने । बुढालाई पनि भिडियोमा नचाई छाड्नुभो , डलरले गर्यो 😋
❤️☺️
अतिनै राम्रो मन छोयो सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना छ हैत👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏😍😍😍😍
Ramro x song bichara hamro vena ko dharai ramro x acting😍😍😍
धन्यवाद 🙏❤️
12 साल पछि नेपाली गित सुन्दै बाल्यकाल को मीठो सम्झन अति नै आउदो रहेछ
आह! कति राम्रो शब्द लय अनि गित सफलताको शुभकामना
दश चोती हेरिसके हौ ,जति हेरु झन हेर्नू मन लाग्ने भिडियो बनेको छ । सम्पुर्ण तिम लाई बधाई तथा सुभकामन दिन चाहन्छु ।
धन्यवाद 🙏❤️
Ekdum ramro song Ani nana Kati beautiful dekhinu vako nazar uthar nu huss ani hamro Nepali saskriti , vesvusa lai yeti derai Maya dinu vako ma derai derai dhanyebaad🙏🙏🙏
धन्यवाद 🙏❤️
Mimhangma is now all yours ❤️
I have been listening to this song for the past few days and I’m immensely impressed by you Sunita Thegim. You truly are in my opinion the Nightingale of Nepalese music industry. So soft and sweet voice. Stay blessed and keep blessing us with such beautiful songs.
अाहा कति राम्रो.💚दिई यारिक यारीक नोगेन।🙏
Wow kasto ramro,mitho,babal song video sabai ❤️❤️❤️
Multi talent नाना👌👌👌हाम्रो दाईको नकुरा गरौ💕💕💕
धन्यवाद 🙏❤️
1 Million View’s Congratulations 👏🎉🎊🎈Entire Bhuisory Dhoge Hai Solti Team Lai 🙏Sewaro 🙏
सेवारो नोगेन रो।।।सारै राम्रो साम्लो
Proud to see limbu culture in foreign country. Great video n song.
धन्यवाद 🙏❤️
Wow nice😍😍😍real couple jasto pani dekhxu haina jasto panix🤔
Finally it's here, what an amazing video and beautiful lyrics. Loved every bit of it. The way you all are preserving our culture, tradition, language in foreign land is worth praising 🙏
धन्यवाद 🙏❤️
निक्कै मन परेको गित मध्ये एक हो सारै आन्नद आउँछ ।
proud to be limbu❤
Lots of love and Support from Darjeeling❤❤🎉
सेवा सेवारो आहा कति राम्रो पुर्बेली गित तपाईं हरु लाई धेरै धेरै धन्यवाद
When I see you two in same frame I feel so happy I don't know why♥️♥️ God bless you two🌟🌟
धन्यवाद 🙏❤️
शब्द उत्कृष्ट पाराले खेलाउनु सफल हुनु भएको छ गितकार ज्यु ले!
Heartly congrats whole entire team....geet ati nai mitho banekoxa 👌🏼👌🏼👌🏼👌🏼🇳🇵🇳🇵🇳🇵🇳🇵
Lau babal xahei hamro purbeli song badhai xa hei hjr haru Lai yesari sadei herna Ani Sunna paiyos purbeli song haru 🇳🇵🇳🇵💖💖💖💖💖I'm Dubai bat
धन्यवाद 🙏❤️
Combination of rai and limbu culturals 💕
शब्द सङ्गीत गायकी अनि बेजोड अभिनय प्रति मेरो सलाम! अझ किराँत राई,लिम्बू सस्कार सस्कृतिलाई समिटिएको भिडियोले अतिनै मन छोयो।सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना !!💕🙏
धन्यवाद 🙏❤️
Really amazed to hear and see the voice and video love from Assam India😘
सेवारो सेमुना सारै मीठो गित अनि राम्रो भिडियो आन्दन आयो टिक टोक मा हेर्दा हेर्दा सुन्दा सुन्दा बल्ल बल्ल भिडियो आयो खुसी छु love from झापा गौरिगन्ज इनडिया बोडेर ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद 🙏❤️
Wow.. what a beautiful song, lyrics and amazing peoples..
Congratulations for entire team I wish great future ahead..
धन्यवाद 🙏❤️
Sarai ramro layo malai srijana didi ra venako geet 100 choti nee badi suni sake man nai metdaina tw hou ❤️
I love everything about this video 😍😍 srijana di, dai, siripha ko dad and everyone in this video played a very beautiful role 🤗🥰🥰 lots of love from darjeeling 💕
धन्यवाद 🙏❤️
अति नै राम्रो सिर्जना
पुर्बेली लोक भाका 😍😍😍😍
Congratulations whole entire team🎤🎶🎶🇳🇵🇳🇵🇳🇵 Sewa, Sewaro sabaimaa🙏🙏🙏
धन्यवाद 🙏❤️
आठ मिनट कटे को पत्तै भएन एक दमै राम्रो ❤️❤️
The Most Awaited ❤❤ Congratulation! To the entire team 🥰🥰
धन्यवाद 🙏❤️
congratulation to the entire tem.
फुल भिडियो को पर्खाई मा थिए दामि लाग्यो सबै टिमका सदस्यहरू लाई बधाई शुभकामना 💐💐💐💐💐💐💘💘
धन्यवाद 🙏❤️
🎉🎉
Song, composition, lyricists 😲😲 wow wow
Love it
God blessed you entire team ...of video
My fav singer Voice of Sunita Thegim
धन्यवाद 🙏❤️
एस्को भिडियो नेपाल मा नै अर्गानिक भएको भए अझ कति राम्रो हुन्थ्योहोला।सेवारो अर्को भिडियो नेपाल मा बनाउनु हुन अनुरोध।
Congratulations 🎉🎉 entire team
Jasle j sukai bhanos limbuni haru ramri chai atti ramri huncha.
It's very btful music video and song too.i enjoy a lot.A big congretulations👏👏 to entire team esp Siripha's dad &Srijana sis.Good job guys.luv from India🇮🇳
धन्यवाद 🙏❤️
तारिफ जति गर्दा नी कम होला दिदि भेना 🙏🙏🙏
Everything is beautiful but Lyrics and Music is very very sweet.
Congratulations! Entire Team
धन्यवाद 🙏❤️
उत्कृष्ट गायन, उत्कृष्ट शब्द चयन, उत्कृष्ट अभिनय।
करोड viewers चाँडै crossed होस् ।
धन्यवाद 🙏❤️
Beautiful & Outstanding culture music video. Congratulations entire team 👏🎙️🎶🎵🎼🎬️🎥🎞️📽️🇬🇧🇳🇵
धन्यवाद 🙏❤️
वाउ कति मीठो मनै रम्ने पुर्बेली गित ❤❤❤❤❤
म पश्चिमेली मगर ठिटोलाई पुर्वकी राईनी पो मन पर्न थाल्यो हो!!
Beautiful Cultural dance
Congratulations entire team 😍🙏🏼
जे होस धेरै खुशि लाग्छ दिदी को मेहेनत र कला देखेर धेरै माया हजुरलाई💞💞
धन्यवाद 🙏❤️
such a beautiful song🥰🥰 really liked the lyrics😍 congratulations to entire team 👏👏👍👍
धन्यवाद 🙏❤️
अति राम्रो भिडियो सिर्जना मेडम र परसुपाम सर लाई लगायत सम्पुर्ण टिम लाई बधाईछ। तर परसु सरको चाहिं दुधे आन्द्रा गॉंठोपर्ला जस्तो लाग्यो। सिर्जना मेडम लाई उचाल्नु पर्ने कथाले मागे अनुसार।मेडमले डाईटिंग गर्ने बेला भयो हा हा हा ! भिडियो धेरै राम्रोछ।
Wow finally waiting is over congratulations to the entire team👏👏everything perfect👌👌🥰🥰🥰bheusori sewaro sabai lai🙏🏻🙏🏻
धन्यवाद 🙏❤️
Sarai ramri dekhinu bhako xa hajur haru ko jodi akha nalagos❤❤❤❤
Wow what a amazing song as music video and wonderful act srijana sis❤️🥰👌👏many congratulations srijana sis 🎉💖❤️🙏
धन्यवाद 🙏❤️
❤❤❤❤ kala saskreti jogawnu vayekoma khuse layo baini❤❤🙏🙏
Watching from Israel...Congratulations all team Beautiful video ...Di & venaju you are multi- talented ...Keep going ...Much love from India Darjeeling❣
धन्यवाद 🙏❤️
मिठ्ठो स्वरको धनि सुनिता कलाकार भन्दा नि गित उग्रै राम्रो❤
My words would not be enough to describe this video. Wholesome ✨✨✨✨ I am blessed to be born as a kirati, blessed for our culture. The video is in such a Authentic Vibe....Sewaro 💛💛💛
धन्यवाद 🙏❤️
सारै मिठो पुर्बेली भाका ...सबै टिम लाई शुभकामना 🌹🌹🙏
Best of the best performance srijana dd 🙏👏 💐lots of love dd❤️ from Germany 🇩🇪
धन्यवाद 🙏❤️
सार्है मिठाे👏❤️
Congratulations to entire team of Mimhangma🙏lots of lov from India the song n vedio is super👍️🙏❤️
Nine
Aha Sahrai Mitho Geet 🎶🎤 ani ustai Damdar prastuti hjrharuko
Congratulations to the entire team and wishing a great future ❤️❤️Qte couple dd vena💙 Video 👌👌🌼🌼
धन्यवाद 🙏❤️
Purbeliko sanskrti sarai ramrooo xa...ekdam nepal lae miss gardae xu hajur ko geet sunda jha😢❤❤
Hami purbeli is always Dami👌🤘🙏❤️❤️
हजुरहरु कै अथाह प्रयास अनि जातिय नैतिक जिम्मेवारी बोधमा हाम्रो कला सस्कृती अनि जातिय अस्तित्व बाचिरहेकोछ । साह्रै राम्रो हजुर
Proud to be limbu💜💜
sarei man paryo ❤
❤️Ly song so beautiful I Respect Limbu 🙏 cultures congratulation to the entity team!
धन्यवाद 🙏❤️
एक्दमै राम्रो भिडियो बनेको छ। लिम्बू र राई को मायाँ जोडि एसरीनै राई लिम्बू को हरेक क्षेत्रमा संम्ध र बिहे होश मेरो हृदय देखिनै धन्यवाद दिनु चाहान्छु ।।💐💐💐🙏🙏🙏🙏💏💖💖👫👫👫👫💃💃👌👌🇳🇵🇳🇵
धन्यवाद 🙏❤️
Congratulations to the entire team 💕🥰🥰 the best video i have ever seen ❣️ so proud of you srijana di & venaju 😫🥲🥰😘
धन्यवाद 🙏❤️
Geet nai eti ramro chha.. voice , composition and performance sapai ekdam dami chha
The entire team was so beautiful and awesome😍😍