old nepali folk songs collection | old nepali lok songs | पुराना नेपाली लोक गीतहरुको संकलन

Поділитися
Вставка
  • Опубліковано 22 сер 2024
  • #Patika_Channel#
    old nepali folk songs collection
    old nepali lok songs
    पुराना नेपाली लोक गीतहरुको संकलन

КОМЕНТАРІ • 177

  • @deepakjagam627
    @deepakjagam627 4 роки тому +10

    पुरानो गीत सङगीत को संरक्षन अति जरुरि छ ! सदाबहार छ!

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, गीतलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो गीत-सङगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
      जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

  • @rameshgiri8124
    @rameshgiri8124 4 роки тому +10

    पुराना लाेक गितले अाफ्नै वालापनकाे साह्रै याद अाउदाे रहेछ राति सुत्ने बेलामा हेडफाेन मार्फत गित सुन्दा जे हाेस यति राम्रा पुराना लाेक गित संकलन गरि राखिदिनु भएकाेमा धेरै धेरै धन्यबाद हजुर।

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +6

      हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !!
      आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु !
      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

    • @samirkanxa9495
      @samirkanxa9495 11 місяців тому

      ❤❤❤❤

  • @ramailo6884
    @ramailo6884 4 роки тому +9

    पुराना लाेक गित लय नै हावापानि माटाे सुहाउदा गितहरूहाे अाजकाे दिनमा अायर यी असाध्य मामिर्क जति सुन्दापनि धित नमर्ने गित हुन अाज यस्ता स्रष्टा काहा पाउने यस्काे सगालाे गर्नु भयकाेमा धन्यबाद ।मेडियालाइ ।

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !!
      आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु !
      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

    • @tekraj5862
      @tekraj5862 3 роки тому

      काले दाई भने गाना

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +9

    यति पुराना गीतहरू सँकलन गरेर हामीलाई मनोरञ्जन😻🎊🎈🎭 दिनु भएको मा धेरै धेरै धन्यवाद🙏 ।

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्ट गर्नुभयो, निकै खुसि छु 🌹🌹🌹🙏🙏🙏

  • @chhambahadurthapa2665
    @chhambahadurthapa2665 4 роки тому +7

    Azaypani ramra ramra purana loakgeet suna paye hajurlai dehray dehray dhanayvad jay jay jay nepal.

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      कोशिश गर्ने छु हजुर 🌹🌹🌹🙏🙏🙏

  • @balaramsharma9079
    @balaramsharma9079 4 роки тому +6

    पुराना कृतिहरूको जतन गर्नु भएकोमा धन्यबाद ।

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन,
      जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला 🌹🌹🌹🙏🙏🙏

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 3 роки тому +5

    पुरानो लोक गित त लाग्छ्की, स्वर्ग लोकमा पनि गुन्जिरहेको छ ।।।।
    सम्पुर्ण गायक गायिका मा सदा नमन छ

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +2

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @suryapaudel1767
    @suryapaudel1767 4 роки тому +5

    सदाबहार गीतहरु

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 4 роки тому +13

    आफ्नो पुरानो गित भजन लाई माया गरेर अपलोड गरेर आफ्नो कला सस्कार को जगेर्ना गर्नु भएको मा हजुर पत्रकार मित्र लाई धेरै धेरै धन्यवाद छ जय हिन्दु

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +4

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +7

    Old is gold 😁👌 धेरै धेरै धन्यबाद छ प्रतिक चेनल लाई।

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +6

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @ramchandrasubedi9249
    @ramchandrasubedi9249 4 роки тому +6

    पुरना गित को आन्नद

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +4

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @pawanmagar-sm4ur
    @pawanmagar-sm4ur 4 роки тому +5

    Man parcha old sng

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +4

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, यो संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 роки тому +5

    अति सुन्द्रर पुर्बेली लोक भाका,,

  • @hariprasadsingh9385
    @hariprasadsingh9385 Місяць тому

    म सानो छँदा मन पराएका गीत हरु ❤❤❤❤ अचेल का गीतहरु धेरै उत्ताउला आउन थाल्यो

  • @nishantthapa4338
    @nishantthapa4338 4 роки тому +6

    purana lok geet dherai ramro chha tara yee geetharulsi smrachyan ko ati abasyak xa.

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

  • @mukundakhatiwada9773
    @mukundakhatiwada9773 4 роки тому +4

    saraii ramro..

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +3

      धन्न्यबाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mayanepal506
    @mayanepal506 4 роки тому +4

    dherai ramro lagyo dhanyabat xa hai

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +3

      धन्न्यबाद हजुर 🙏🙏🙏

  • @NamitaTolange
    @NamitaTolange Рік тому +3

    Old is gold❤
    पुराना गीतको जादू नै छुट्टै❤🥰😍

  • @jagannathpiya2785
    @jagannathpiya2785 2 роки тому +3

    यस्तो राम्रो पुरानु गीत हरू राख्नु भएको मा र सून्न पाए को मा धेरै खुसि लाग्यो धेरै धेरै मुरि मुरि धन्यवाद !!!

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 3 роки тому +4

    सरर मलेवा घुम्यो बादल मुनि मायालाई आहा बालापनमा् सुनेको गित सारै याद आयो मेरो मन पर्ने गीत❣️🙏

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @sushankoirala318
    @sushankoirala318 4 роки тому +8

    Dherai dherai dhanyabaad ... Jati choti suneni napugne Nepali Lok dhun Haru..
    "Lau Ki Maya" vanne Geet collection ma navayera solo ma chha vaney link pauda mero kalyan huney thiyo :)

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      हुन्छ म कोशिश गर्ने छु 🌹🌹🌹🙏🙏🙏

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +6

      "..........कमल को फुल फुल्यो, त्यहि फूललाई हेरेर मन भुल्यो, लाउकि माया" भन्ने हो ?

    • @sushankoirala318
      @sushankoirala318 4 роки тому +4

      @@patikachannel5302 hajur, tei geet

  • @kbkhombuwa2301
    @kbkhombuwa2301 Рік тому +2

    सधै पुरानो जमानाको याद दिलाइदिने लोक गीतहरु।🙏🙏🙏🎼🎤🎧️🎶🎵🎼😍😍

  • @pramatsedhai8718
    @pramatsedhai8718 4 роки тому +4

    thanks for old folk songs saved in you tube channel .

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @janukabhattarai7714
    @janukabhattarai7714 4 роки тому +5

    Wow

  • @arunlama6860
    @arunlama6860 3 роки тому +5

    Miss my love song Nepal

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @chhabisilwal6477
    @chhabisilwal6477 4 роки тому +6

    wow !!!

  • @anishasharma711
    @anishasharma711 4 роки тому +7

    Nice song 👍

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +6

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @resham.manishthapa7141
    @resham.manishthapa7141 3 роки тому +4

    Old gana snda man khushi vayo

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @devgautam1651
    @devgautam1651 Рік тому +3

    आहा कति राम्रो गित।

  • @maheshchaudhary513
    @maheshchaudhary513 3 роки тому +3

    What a songs of all my age! No artificiality. I find the nature in the songs. I lost somewhere in the past when I listen the songs.

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +1

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
      you are 1000% right !!!

  • @ramghale9450
    @ramghale9450 2 роки тому +3

    पुराना लोक गीतहरूले मनलाई प्रफुल्लित बनाउँछ नै ।

  • @indrajitlimbu1336
    @indrajitlimbu1336 4 роки тому +6

    Ramro xa tire mire jale rumal. Lock down ko time sunndai maja lidai

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, यो संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏

  • @laxumansubedi3575
    @laxumansubedi3575 3 роки тому +3

    सारै राम्रो

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @rameshdahal9441
    @rameshdahal9441 4 роки тому +4

    Old is gold

  • @gambahadurchhettri2071
    @gambahadurchhettri2071 2 роки тому +2

    मलाइ सारै मन्पर्ने गित हरु गायक हरुमा बधाइ र धन्य वाद।

  • @ramitshahi4650
    @ramitshahi4650 2 роки тому +3

    सारै मन पर्यो पुरानो गित हरु

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 місяців тому

    Old is gold सारै नै मिठो गित एस्तै पुरानो गित हरू हालेर नेपालि फिल्म हरु बनाए फिल्म हरुले घाटामा गएको पैसा सबै असुल उपर भएर पनि कति कति धेरै नाफा मा जाने थियो के छ बिचार मेरो सल्लाह सुझाव ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल।

  • @prakashpariyar768
    @prakashpariyar768 4 роки тому +5

    अाहा

  • @dipenadhikari5695
    @dipenadhikari5695 Рік тому +2

    Sarai mann parxa lok geet malai

  • @gautamyn1717
    @gautamyn1717 Рік тому +2

    यस्ता पुराना गीत देश का अमूल्ल्य गहना हुन। धन्यवाद pataka channel.

  • @user-bb5qk9gz1r
    @user-bb5qk9gz1r Рік тому +3

    Dherai ramro geet Maja aauchha sunda

  • @prakashadhikari4806
    @prakashadhikari4806 4 роки тому +4

    Good

  • @dipakadhikari1910
    @dipakadhikari1910 2 роки тому +2

    wow wow wow very nice old song beauty saound and sweet song

  • @laxmikarkilaxmi506
    @laxmikarkilaxmi506 2 роки тому +3

    Thanks for collection

  • @bikramgm9355
    @bikramgm9355 3 роки тому +3

    Yestai Aru Pani rakhunu hola please dherai dherai dhanddyabad

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

    • @robertnight9193
      @robertnight9193 3 роки тому

      nice brother

  • @phalidatal6356
    @phalidatal6356 4 роки тому +5

    विडियो के साथ

  • @bhaktisapkota3773
    @bhaktisapkota3773 2 роки тому +3

    सदा बाहार गीत

  • @lishaxettri6762
    @lishaxettri6762 4 роки тому +4

    Dhyreii ramro xaw ajeii yasteii yasteii aru song rakhnu preyo 😊😊🙏🙏

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +3

      हवस हजुर म कोशिश गर्ने छु, मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @ujjwalthapa2110
    @ujjwalthapa2110 3 роки тому +4

    Through back childhood memories 🇳🇵🙏🇺🇸

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +2

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

    • @ujjwalthapa2110
      @ujjwalthapa2110 3 роки тому +1

      @@patikachannel5302 same bro

  • @dineshchemjong9531
    @dineshchemjong9531 3 роки тому +3

    गायिका मिरा राणा हो कि ज्ञानु राणा हुन छुटाउन सकिना ।पुरानो बालापनको याद आयो यो गित सुनेर।पुरानो गीतमा मिठास र सृजना अती मार्मिक हुन्छ आजभोलिको गीत त सुन्नै नसकिने छाडा प्रबृतीले ग्रस्त छ।

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @kshatri74
    @kshatri74 2 роки тому +3

    Aati Sundar

  • @pawanbudha481
    @pawanbudha481 3 роки тому +5

    thanks for collecting like this folk songs to remember our folk culture

  • @nabararajdulal4048
    @nabararajdulal4048 Рік тому +2

    कतिमिठाे पुरानु गित दुख काेसाथि

  • @pahalbahadur9227
    @pahalbahadur9227 2 роки тому +2

    Purana shrataharulai samman garaun yaslai jagerna garera rakhne hami sabaiko kartabya ho old is a gold

  • @bhupendragiri6697
    @bhupendragiri6697 3 роки тому +1

    क्या बात थारु टोनमा पनि रै च त लोक गित! ए बा! सुर्खेति गित पनि!!!

  • @klpet3105
    @klpet3105 3 роки тому +1

    आहा सलल मलेवा घुम्छ बादल माया मुनि मायालाइ सुर्खेती सर्जक प्रेमदेब गिरि 😘😍😍

  • @sudiparyal5814
    @sudiparyal5814 2 роки тому +2

    Thank for sweet song collection

  • @omedevi737
    @omedevi737 Рік тому +2

    अाहा दामि 💃💃💃👍️👍️👍️

  • @NBDahalNavin
    @NBDahalNavin 2 роки тому +2

    सदाबहार लोकगीतहरु

  • @yasumin389
    @yasumin389 11 місяців тому +1

    धेरै मिठो गीत छ🙏

  • @sombhattarai1756
    @sombhattarai1756 4 роки тому +6

    माया कल्ले दियाे नेप्टिलाई लाईटर बाेलकाे originalगीत कति खाेज्दा पनि पाईएन याे utubeमा हाल्न नमिल्ने हाे कि?

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +5

      म संग त्यो गित हुन सक्छ, तर त्यो गीतको बोल र गाएक को नाम थाहा पाउन पाए म खोज्ने थिए ! "माया कल्ले दियाे नेप्टिलाई लाईटर" नै त् होइन होला गीतको बोल !!

  • @pashupatipokharel1914
    @pashupatipokharel1914 4 роки тому +5

    Kado ma cha nazar

  • @khemrajsharma8175
    @khemrajsharma8175 4 роки тому +8

    असार मा खाने दुधिलो मकै साउन मा खाने खिर ।
    भन्ने गीत राख्न मिलने भए राखिदिनु न हजुर

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +6

      गाएक र संकलक हो होला हजुर ?

  • @arjungaga5256
    @arjungaga5256 3 роки тому +1

    Feri pani dhanyabad

  • @user-kh1ii2ee2v
    @user-kh1ii2ee2v Рік тому +2

    मिस यु दिदी आज रियल बेनिको बजर गित सुन्न पाया

  • @dineshthapa5227
    @dineshthapa5227 Рік тому +2

    Sarai ramro geetharu

  • @ashlimtamang6571
    @ashlimtamang6571 Рік тому +2

    ❤This is gold.

  • @ujjwalthapa2110
    @ujjwalthapa2110 3 роки тому +3

    I’m every were
    Sunday
    February
    28,2021🇳🇵🥰🙏🇺🇸

  • @kushmakarbaral6628
    @kushmakarbaral6628 3 місяці тому +1

    आन्द आयो

  • @rajlama9302
    @rajlama9302 11 місяців тому +2

    पुरानो गित सुन्दा छुट्टै मझा अौछ अहिलेको गित त खै के हो के हो,, 14:39

  • @nepalserofero9420
    @nepalserofero9420 2 роки тому +1

    पूराना हाम्रो लोक्सस्कृती जगेर्ना गर्न कोशेढुङ्गा साबित हुनेछ!

  • @chudamani46
    @chudamani46 Рік тому +2

    मजा आयो ❤ 0:19

  • @bhamwarlal459
    @bhamwarlal459 Рік тому +1

    Very good songs.

  • @dipasharma8671
    @dipasharma8671 11 місяців тому +3

    म आज पनि पुरानै गितकाे फ्यान हु है।❤❤

  • @bihunkotesailo
    @bihunkotesailo 2 роки тому +3

    nice

  • @klpet3105
    @klpet3105 3 роки тому +2

    गायक गायिका अनि सर्जक सङ्कलक को हुन उल्लेख गरे सुनमा सुगन्ध हुन्थ्यो मित्र😍😘

  • @bashantatamang7144
    @bashantatamang7144 3 роки тому +2

    Manai rasaune githaru jun nepalipan jhalkinchha *jay nepali*

  • @ganeshsunar8440
    @ganeshsunar8440 3 роки тому +2

    आह!😊

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +2

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @balmikivideoits6129
    @balmikivideoits6129 2 роки тому +2

    Lok song is bast

  • @vishwan1733
    @vishwan1733 3 роки тому +3

    Could you please upload the song title list? Beautiful songs.. thank you .. I was searching for this album ..

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +2

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
      म कोशिश गर्ने छु है हजुर !!!

  • @iponepal4261
    @iponepal4261 3 роки тому +2

    Please don't remove form UA-cam.keeping forever🙏🏻🙏🏻👯💃🏼🕺🏻

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +2

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @k.s.kathayat6568
    @k.s.kathayat6568 3 роки тому +3

    रमरो

  • @danthapakeshetri8515
    @danthapakeshetri8515 3 роки тому +4

    Bam bahadur karki ra sathi haru ko aabaz ma raheko bhajan (kati subayo kati subayo bagko chhala nagko mala kati subayo ) bhanne bhajan upload garnus na plz

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +3

      🌹🌹🌹🙏🙏🙏 hunchha ma kosish garchhu 🌹🌹🌹🙏🙏🙏

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 2 роки тому +2

    कैलहोला हाम्रो नेपाल लुगाफाटो । वीदेशीको लुगा

  • @nitaraut3710
    @nitaraut3710 5 місяців тому +1

    ❤❤❤❤

  • @denchunglepcha576
    @denchunglepcha576 Рік тому +3

    ❤❤

  • @msmentertainment5022
    @msmentertainment5022 3 роки тому +3

    This identify our folk song

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @ambika.p.paudel7449
    @ambika.p.paudel7449 5 місяців тому

    Nice song

  • @hemlalpaudel6430
    @hemlalpaudel6430 3 роки тому +3

    Anandmay song

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +2

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @jeetabhandari8257
    @jeetabhandari8257 Рік тому +1

    पुरानु गिद

  • @roshangurung155
    @roshangurung155 3 роки тому +1

    All song is awesome❤

  • @bijaypranime8060
    @bijaypranime8060 2 роки тому +1

    Dherai pachi yo geet suna paiyo

  • @umidbaral9474
    @umidbaral9474 8 місяців тому +2

    Sanu

  • @devilbigyanisback2904
    @devilbigyanisback2904 2 роки тому +2

    Op

  • @hariprasadsingh9385
    @hariprasadsingh9385 Місяць тому

    🎉🎉

  • @milanaryal7094
    @milanaryal7094 Рік тому +1

    😊

  • @hope2453
    @hope2453 3 роки тому +2

    Baglung ko geet halnu na

  • @uncertainnawaraj3012
    @uncertainnawaraj3012 2 роки тому +2

    2078 चैत्र 28 गते

  • @rajpokhrel9490
    @rajpokhrel9490 3 роки тому +2

    fbch vlbn.

    • @patikachannel5302
      @patikachannel5302  3 роки тому +1

      हजुरको ईमेल लेख्नु होला, म रिक्वेस्ट पठाउने छु !

  • @Agribiz746
    @Agribiz746 4 роки тому +2

    Better understand beforehand

    • @patikachannel5302
      @patikachannel5302  4 роки тому +4

      Those songs are copyright free songs. I have this collections since 2045 BS. I have all the original cassettes here. Only the songwriter, musician or the singer can claim copyright. If they sold the right to the organisation, then this organisation can claim the copyright. I used my own cassettes and changed them in to mp3. I have all the proofs here.
      I am sorry to hear that, you want credit for this collection, even i am using my own cassettes and making this collection. Please do something good for the society, you will automatically get credit from others. Credit should come automatically from others, it shouldn´t come by forcing others :-(