Ep 201 Swami Shri Ramdasjee ध्यान र समाधिभन्दा नामजप र संकीर्तन किन उत्तम मार्ग हो ? Swadharma TV
Вставка
- Опубліковано 13 вер 2024
- swadharmatv.com/ #TheSecretsOfLifeEp201 #swamishriramdasjee #SwadharmaTV
कलियुगको युगधर्म नै भगवान्नाम संकीर्तन हो। यो सबै साधकले बुझ्न जरुरी छ। हाम्रो स्वधर्म टिभी मार्फत प्रसार हुने कार्यक्रममा आजको यो अन्तर्वाता नछुटाइ हेर्नुहोला। स्वामी श्री रामदासजी , जगद्गुरु श्री कृपालु जी महाराजका सुपुत्र श्री श्री घनश्याम दासजीका शिष्य हुनुहुन्छ। नेपालमा भएको धर्मको खडेरीमा मिठो रसिलो मूलको रूपमा उहाँले कर्म गर्दै हुनुहुन्छ।
राधे राधे।
Guest : Swami Shri Ramdasjee / shri.ramdasjee
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Koteshwar, Kathmandu, Nepal
ध्यान र समाधिभन्दा नामजप र संकीर्तन किन उत्तम मार्ग हो?
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
9849844777
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...
राधे राधे गुरुदेब
जय गुरुदेव सर्बप्रथम त सुवास भाइ लाइ धेरै धेरै शुभकामना गुरुदेव को साक्षायात दर्सन पाइसके जय shRe राधे राधे🙏🙏🙏
हरेराम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
Guru ko jay hos pranam guru
Jaya sheer radhe jaya sheer kirshan
राम राम राम राम राम ❤❤❤❤❤
Jay hoss sabko 🌷🌷🙏🙏
जय जय गुरुदेब सारै मिठो अम्रित बाडि सतसग शुनाउनु भयो धेरै धन्यबाद ा
❤❤❤❤❤radhe radhe❤❤❤❤❤
कति मीठो स्वाद तिर्खाको पानी
गुलियो पनि छैन तर छ जसरी
नमिलेको हैन रचना छ यसरी
श्री कृष्ण जि लाई राधा रानी।
जय श्री राधे राधे 🙏 गोविन्दं राधे 🙏🙏 गुरु देव् नमन् नमन् गरेँ 🙏 गुरु देव् को बाणी ले हृदय हल्लाएकोछ प्रतेक सब्दले नमछोएकोछ, ढिलैभए पनी थोरै आँखा खुलेकोछ, आफुले आफैलाई भाग्यमानी ठानेकोछु, फेरि पनी गुरु पर्ती नमन् नमन् गरेँ 🙏 संचार माध्यम् लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु 🙏 राधे राधे 🙏🌹🌺🌹🌺
राधे राधे राभेराधे जय श्रि क्रिष्ण ् 6:31
हरि ॐॐ जय जयराधे राधे गुमा
जय श्री राधा कृष्ण राधे राधे गुरु देब
Radhe Radhe Jai Shri Krishna
🙏🙏🙏🙏🙏🙏
Radhe radhe
मन भरियो
हजुरकाे धेरै श्रखलाहरु सुन्दै अाय तर याे जति राम्राे र मन छुने अरु पायन अाज म धेरै धन्य भय हृदयदेखि नमन छ हजुर र प्रबचन दिने गुरुमा 🙏🙏🙏
जय होस् गुरु जि। धेरै कुरा बुझ्न पाएकोमा
Om🙏🏽🌹🌹🙏🏽
अति राम्रो सुन्दर
Ati sundar tarka haru sunera manprasanna bhayo katti ramro kura sahi bato dekhaune tathya kura swami ji le garnu bhayo ahile sammakai ramro antarbacha lagyo malai subash guru .yo yepitdh ma duechar palta dohoryayera sunxu .hajur lai dharai dhannywad xa subash guru lai hamilai dharai bujhne mauka dinu bhaye ko ma om namo narayan
राधे राधे
Radhey radhey Amanda ko anubhuti milyo jhainbho bhagawanko jay jay sadguru swami Radhey Radhey.
सारै राम्राे लागाे प्रिय दादा अनि गुरुबरमा नमन् हाँम्राे गुरुबरकाे फेरि पनि यस्तै ज्ञान गँन्गा पान गर्न पाईयास🙏🙏👀
सही कुरा गुरु
Radhe yasto sjilo tarika bata anantashukha ko prapti marga bataunu vayo mkritgyavae.naman .
कति राम्रो सगँ बुझाउनु भयो। श्री1008 कृपालु महाराजकी जस्तै गरेर पो वणिर्त गर्नु भयो।।।।।
Bhagawan bhakti sabi munusya ko manmaa chantan hos Radha Radha
राधे राधे मेरो गुरु जगदगुरुतम कृपालु आज हजुर हरु को यो सम्बाद सुनेर आँसु आयो हजुर जस्तै म पमि धेरै रोयकी छु 🙏🙏
Nice.
हरे राम हरे राम रामराम हरे हरे हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे
अति सुन्दर प्रस्तुति जय होस् हजुर्हरुको।
Mannai chune prasthuti
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे👌👌👌👌🙏🙏
राधे राधे हजुर!!
Kripalu ji ko bani sunne bani basalau . Hajur 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹 🌹
❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹
Thanks jay Shree radhe jay Shree Krishna 🌹🌹🙏🙏🌹🌹
जय श्रीराम। अति सुन्दर। भक्ती र संकिर्तनको भाव मोक्षभन्दा वृहत छ। जय होस् तपाइँको यस्तो महत्वपूर्ण कार्यक्रमका लागि।
जय श्रीराम।
🙏👣💞💞🌺radhe radhe🙏👣💞💞🌺
सुवास जि तपाईंको पाउ समातेर धेरै रुनु मन छ, मेरो बर्सौ देखिको प्यास आज तपाईंले १००% मेटाउनु भयो, तपाईंले आज एकदम मेरो प्रश्न सोधिदिनु भयो , अचम्म लाग्यो , अहो अहो अहो अहोभाव गुरुदेव ,राधे राधे🌷🌷🌷🌷🌷
अमृत पान गराउनु भएकोमा कोटी कोटी नमन् गुरुहरुलाई।
Radhe radhe guruji hajurharu sambad sunda sarai aannda aayo vavma dubera vakti garnunai uttam raix
कति मीठो कति गुलियो सोएम श्रि किसन भगवानै बोलनु भय जसतै बाणी सुन पाइ यो जयहो हजारहरूलाइ 🙏🙏🙏🙏👍👍💔💔💔❤️❤️❤️🙋🏼♀️🙋🏼♀️🙋🏼♀️🤦♀️🤦♀️🙆♀️
सत्य हो पनि
हार्दिक नमन सदगुरूदेब काेटि काेटि बन्दना💐🌹🌺🌼🙏🙏🇳🇵🇳🇵🇳🇵
Radha radhe radhe krishna krishna krishna
Yog,samadhi bata mokhsya hunna vanne kura milena . mokhsya ko lagi hami bitra ko urjale parmatma lai xoyo vane hunxa.
Radhe Radhe swami ji 🙏🙏☺️☺️💖💖🌺🌺
Saharai ramro prabachan koti Koti Naman 🙏🌷
Hare Ram Hate Ram
Hare Krishna Hare Krishna
Suvas sir ramdas gurudev KO prastuti hereby ATI NAI ramro
Kripalu ji ko bani sunnu hajur sabaile 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
ज्ञान ले सिञ्चित भई आफ्नो जीवनलाई परिवर्तन गर्नु नै बास्तविक अध्यात्म हो।
Sarai ramro sambad Ananda aayo
ॐ श्री हरि ॐ हरि हरि ॐ हरि ।
शुभ प्रभात सहित हार्दिक नमन🙏🙏🙏 आध्यात्मिक तत्त्वहरूको खोज कर्ता सन्त सुभाषजी लाई ।।
श्रद्धेय सुभाषजी मैले हजुरको कार्यक्रम कताकति हेर्ने गरिराख्दै आएको थिएँ , तर यो 201 ईपिसोट जब सुन्नपाइयो मनले सोचेको भन्दापनि यति आनन्दित बनाइदिनु भयो । हजुर धन्य हुनुहुन्छ , हजुर प्रति भगवान् को कृपा रहिरहोस् । किनकी भगवान् को कृपा नभएको भए यो अवशर मिल्नै सम्भव थिएन जस्तो लाग्दछ । आज मैले पनि यो अवशर पाएँ यो एपिसोड यस्तो लाग्यो कि मैले कुनै शब्द बाट पनि मैले व्यक्त गर्न सक्दिन , अर्थात् त्यो शब्द नै मैले भेटिन ।
स्वामी रामसुखदाश मा मेरो कोटि-कोटि नमन ।🙏🙏🙏🙏🙏🙏🙏
अदभुत, विलक्षण, सान्दर्भिक सुधा वचन ले मन हर्सित भयाे । हरे कृष्ण ।
राधे राधे अति राम्राे छ हजुरका बाणिहरु
र शब्द शब्द मा भगवान्को भक्ति भाब छ
जय सदगुरुदेव भगवान्को जय जय जय सम्पूर्ण काे जय हाेस् ।
राधे राधे महाराज श्री सत सत नमन जय श्री राधे श्याम
हे भगवान हे भगवान 🙏🌹
हार्दिक नमन।हजुर हरूलाई
अमृत वाणी सुन्न पाउँदा को आनन्द अवर्णनीय छ राधे राधे❤❤❤
🙏🙏🙏🙏💐💐💐💐
Radhe Radhe guru hi ani suvas hi la Pani sarai aannda aayo.
मैले जिन्दगी भरी नसिकेको कुरो सिके है ।।जय हो माता राधा रानी ।।।।।।।
ॐ नमो शिवाय्🌺❤️😍🙏
सिरी राधे राधे
radhey radhey
as
Aha radhey radhey
Radhe shyam guru dev
Avvyas garnus ani nam ma prem hun janxa aankha bat assru dhara bagxa ani aananda ko anubhuti hunxa
यस्तो राम्रो प्रवचन यो जगतमा एक मात्रै गर्न सक्नु हुन्छ जो माता राधा रानीको कृपा जय श्री राधे राधे राधे राधे ।।।।।।।।
🙏🙏 radhe radhe ❤️ guru dev dherai dherai dhanyawad 🙏
Om namo radha krishna ji ki namo namah 🌺🌺🙏
नाम सङ्क्रीतन भगवान को लागी हैन आफ्नो लागी हो, To adjust your own frequency so that you can tune to that specific frequency and get access over it called paramatma. On top of that, if one can get complete silence on his own then he will only get access to the ultimate so called अलख निरन्जन। शिव ❤
राधे राधे गुरु
अमृत पान गराउनु भयो धन्यवाद ।
Radhe Radhe ❤️❤️🙏🙏
😍😍😍anautho lagyo..ani man paryo☺️
🙏☺️
@@rashmisharma2860 😍😍
गुरुजी ,
हार्दिक नमन,
थोरै भएपनि केहि कुरा बुझ्न पाइयो , जय होस गुरुदेव जय होस। ।
🙏🙏
हे भगवान !जे सुन्यो हो त नि जस्तो लाग्छ ।गुरु जिको धेरै कुराले मन छोयो । जय होस हजुरहरुको ।
जय श्री राधे!!!
सुभास प्रभुजीको खोजमुलक सबै एपिसोड थिए, रहनेछन, हाल सम्मको मा यो इपिसोड म अल्पग्यानी अकिन्चन
क्रमस: लाइ अति उत्तम लाग्यो, अमगजीको खोज जगतको सेवा लागि पनि सुलभ सुगम्यसम्मको र आफुमा पनि चरम आत्मा संतुष्टि प्राप्यहोस को कामना!!!
हार्दिक साधुबाद!!!
यहाको पूर्व जन्मको फल ,सुप्रारब्धलेनै अहिले यो कर्म सुअब्सरपाउनु भएको अनुमान यसै अन्तर्वाता भित्रकै प्रसंगमा पनि ब्यक्त भएको पाएं।
अल्पग्यानले प्रस्तोता ,दर्शक श्रोतामाझ अन्यथा... मा छेमायाचना!!!!
जय श्री राधे !!!!!!!!
हजुर को पनि जय होस
Namatae, next episode banonu paryo uhako banii aabhut purbha cha ras aandha aayo... Sabae ko bh bhaloo hos..
Haray rama haray rama ram ram haray haray haray
Haray Krishna haray Krishna Krishna Krishna haray haray
😍😍😍😍😍😍
maile dherai video follow garchu ani herchu pani...tara Bhakta haru sanga ko prabachan sunda sabai bhanda ananda aaucha rather than an ordinary spirtualiist- Tito satya. Keep rocking subash ji.
Radhey Radhey ❣️
What a knowledge! What a confidence. difficult knowledge of vedas explained in such simple words. Suvas sir I think saints like him should be interviewed many times so we can get all the knowledge he possess.
🙏🙏🙏🌷🌷🌷🌷🙏🙏
Nice
@@dipakbhatta7192q1,lllpqlfqeu😅😅😮😢I 😮
Beautiful 🙏.
Best episode
बिनदेखे यह मननहीमाने ,बिन मनमाने प्यार नही । प्यारबिन न भक्ति होय बिनभक्ति नैया प्यार नहीं ॥ तिमी ॐकार !
अति मीठो संवाद। आभारी छु। गुरुजीले केवल भक्तिबाट मोक्ष संभव छ भन्नुभयो। गौतम बुद्ध, महाबीरका विषयमा चाहिँ उहाँको भनाइ के थियो होला !!!!
🙏🙏🙏
It is very great to sang Bhagaban Nam Songkirten always . Like Hara Ram Hara Ram, Ram Ram Hara Hara , Hara Krishna Hara Krishna ,Krishna Krishna Hara Hara. Jaya Hoos.
जसरी हामी पानी र आगोलाई समात्न सक्दैनौं तर हिउँ समात्यौं भने पानीलाई हातमा समातेर कस्तो लाग्छ थाहा पाउन सक्छौं र यदि हामीले तातो समात्यौं भने हामीले आगो समातेको महसुस गर्न सक्छौं।
यसरी नै हामीले भक्तिद्वारा पनि ईश्वरको सार ग्रहण गर्छौं
स्वामी परमानन्द सरस्वती
🙏 🙏 🙏 धेरै राम्रो सत्संग धन्यवाद
धेरै उत्कृष्ट सत्सङ्ग ,एउटा जिज्ञासा
भगवान को नाम मा सुख छ तर त्यो नाम को सुखको रत्तिभर अनुभव छैन ,मन ले सुख नै खोज्ने हो तर त्यो सुखको अनुभव नभए नाम प्रति को निष्ठा र प्रेम कसरी जगाउने
saarai ramro prashna , ma feri sodhne chu kunai din .
Jay....ho ....
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Radhe 🌹 radhe 🌹 radhe 🌹 for this chhanell 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
I love your videos. I'm very thankful to you for sharing such great content with us. Truly inspiring! Hare Krishna
Jai Gurudev ji Namaskar. Namjap shresta mantrajap vanda vannuvayo gurujile, karan jahajapnana sakincha jasri ani jahele jasto avasthama pani japna sakincha. Yoa ta sahaj ra ashal ta pakkai hola, tara shresta vane kasari hola? Jai Gurudev ji ko. Atesunder beshleshan, Jai Gurudev!!!
HARI om narayen narayen narayen
३२ ३३ मिनेट मा एउटा चोर ले पनि ध्यान गर्छ , आमाले पनि ध्यान गर्छिन , आर्किटेक ले पनि ध्यान गर्छ भन्ने कुरा थियो । यो ध्यान होइन , धारणा हो । केही वस्तु वा स्वयं ईश्वर मा नै मन लगाइन्छ भने पनि त्यो धारणा हो । ईश्वर को धारणा ले भाव समाधि सम्म पुर्याउला त्यो बेग्लै कुरा हो । आत्मज्ञान नामको मन्दिरमा ज्ञान योग, भक्ति योग, क्रिया र हठ योग , कर्म योग यी चार पिल्लर हुन । यो मार्ग मात्र उत्तम , त्यो मात्र मात्र उत्तम भन्ने शायद आफ्नो बाटो प्रति को श्रद्धा र प्रेमले होला । 🙏
Normal Manxe Le kun publication ko Gita padhda thik hunxa
Gita press ko Swami Ram Sukha Das jee ko gita padhnu hola
नाम,रुप भाव आदी सन्क्रितन क्षरब्रहमामा आधारित हुन जुन अक्षरब्रह्मा सम्मको यात्रामा निरर्थक नै हुन्छन । जुन अबिनास,अरुप,निसब्द्ध निर्गुण र परा भक्त्तिको अधिनमा छ त्यस्लाई कसरी नाम,गुण लीला आदी आदी कर्महरुले प्रापत गर्न सक्छ ?
साथै परा भक्ती र अपरा भक्तिमा के तात्विक भिन्ता छ ?कृपया खुलस्त पारी दिये आभारी हुने थिए ?
धन्यबाद !